Tag Archives: Subesh Ghimire

कविता : छोरीसँग अनलाइन च्याट

~सुबेश घिमिरे~ छ बर्षकी मेरी छोरी हरेक साँझ अनलाइन हुन्छे । कम्प्युटरको अन्तर-जालोमा थरी-थरीका एनिमेसन पठाई खित्का छाडी छाडी उन्मूक्त हाँसो हाँस्छे घरी मायाको चिन्ह साट्छे घरी रीश अनि घुर्कीको संकेत फाल्छे ॥

Posted in कविता | Tagged | Leave a comment

कविता : ए जुन

~सुबेश घिमिरे~ ए जुन ! ए जुन ! तेरो जुँनेलीमा कदम डग्‌मगाई म आफ्नै शहरमा म आफ्नै डगरमा पराई भएछु ए जुन ! ए जुन ! हिजो मस्की मस्की उनी साथ हुन्थिन्‌ तेरै जुँनेलीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कामना

~सुबेश घिमिरे~ फैलोस् लोक भरी सुवाष अब ता नेपालको मग् – मग, मौलाएर बढोस् धरा अब सदा सद्मार्गमा पल् – पल, नांगा प्रस्तरमा, मधेश, हिमका अग्ला चुली, शैलमा, नेपाली पसिना फलोस् अब सदा पाखा पखेरा महाँ ॥१॥ स्वामी, मालिक, दास, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अराज्यवादी

~सुबेश घिमिरे~ फगत जिन्दगी यो कता भासिएछ जता मिल्छ माँड उतै टाँसिएछ नसोध मलाई म को हुँ? म के हुँ? पसिनाको मोतीमा म रम्ने मनु हुँ ! होला कोइ देस, होला कोइ भेष बिबिध खाले आफ्नै होलान् परिवेश रगत रातो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मायाको सम्झनामा

~सुबेश घिमिरे~ जुनको फींजमा शीतका थोपा पग्लिएको देख्दा बिदाईको पल तिम्रा भिजेका परेली याद आउँछन् । पुन् डाँडाबाट झुल्के घाम हेर्दा वतासले तिम्रो कुन्तल उडाएको; राँके भञ्ज्याङको चिसो पवनले तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वप्न सुन्दरी ॥

~सुबेश घिमिरे~ सृष्टिको भब्यता फूलको पत्रमा स्वप्नको सप्तरंगी अहो! लोकमा नित्य देखिन्छ उछ्वासमा, सासमा वागमा, रागमा, व्योमको साजमा॥१॥ कल्पना रासको फक्रदाँ यत्नले चाहना यौनका मौन भै वर्षिए दिब्य आभाष यो! मात्तिएँ आह! म

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी छोरी

~सुबेश घिमिरे~ मेरो स्यानो जिन्दगीमा खुशीको, छर्दै मीठो वासना पालुवाको- सानी – सानी अप्सरा वर्लिएर, सज्जा दिंदा जिन्दगी भो बिभोर ॥१॥ इन्द्रेणी झैं सप्‍त – रंगी खुसीको- चढ्यो‌ लाली आज मेरो धरामा, नौला – नौला स्वप्न उद्‌घोष साथ- झुल्क्यो मेरो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जवानीको मात

~सुबेश घिमिरे~ तिमी त त्यसै-त्यसै निश्छल, निश्कपट अनि निश्कलंक थियौ । मरो जीवन इतिहासमा मेरो प्रेमको प्रथम पूजा थियौ; अर्चना थियौ ! निश्छल अनुहारमा हृदयको अनन्त गहिराईबाट उब्जिएको खुशी हाँसोको रुपमा कुँदिदा

Posted in कविता | Tagged | Leave a comment

कविता : मातृभूमीको यादमा !

~सुबेश घिमिरे~ आज-भोली झण्डा फेर्ने हल्ला आएको छ साथी-भाइबीच ठूलो चर्चा पाएको छ ॥ नेपलकै नाम भोली फेरीने पो हो की नेपालीले आजै सोच्ने बेला आएको छ ॥ झस्की-झस्की हिमालले धेरै रगत देख्यो फेरी पनि रगत कै गन्ध आएको छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~सुबेश घिमिरे~ झर्‍यो पात एक, इतिहास लेखी, कोपिला त्यो फक्‍र्‍यो सपना समेटी । ‘म फुल्नु छ ! फुल्छु !!’ कोपिलाले भन्छ, ‘त्यसैमा म भुल्छु !!’ भ्रमरा कहन्छ ॥१॥ मिले हात तिम्रा, म बढ्थें अगाडी, पाए साथ तिम्रो सबै बिघ्न नाघी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अल्लाहलाई निवेदन

~सुबेश घिमिरे~ घना गृहै युद्ध, मुलुक भर नै बादल सरी अनिश्‍चित प्राणै यो, अव शिव हरे ज्‍युनु कसरी ? भरै के ? गोली त्यो ! पट – पट कतैबाट उदर- फुटाई प्राणै यो, हरण सहजै गर्न सबल ॥१॥ म एक्‍लो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : पृयतमा

~सुबेश घिमिरे~ मुहार शौम्य चन्द्र झैं । प्रत्यंग हाय ! कोमल गुलाफ फुल्छ ओठमा । सुरम्य आह ! कुन्तल । सुश्राब्य मृदु – बोलीकी धनी पृया निरञ्जना नशालु नैन गर्दछन्– अथाह गोप्य मन्त्रणा ॥१॥ कपोल लाल हाय ! ती सफेद … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : अस्तित्वबोध

~सुबेश घिमिरे~ मेरो अस्तित्वको अविर्भावसँगै जननीसँग मैले गर्भको राप माँगे ममतामयी काख माँगे आन्द्राको प्यास मेट्न छातीको धार माँगे॥ बिस्तारै बामे सर्दै बाबासँग मैले

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : लक्ष्मीमा समर्पित कलमको क्रन्दन

~सुबेश घिमिरे~ छन्द : शिखरिणि  नलेखौं लेखौं के भन न तिमी नै आज मइले उनौं कस्ता शब्द कसरी कविता लेंखु अहिले जयन्तीमा तिम्रो कुन सुमन लौ अर्पण गरुरु सुके सारा पुष्पै किशलय सुके माजरीहरु ॥ ॥१॥ हिजो लक्ष्मी हुरुदा जति … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मानव प्रकृित

~सुबेश घिमिरे~ मेरो गाउको माझमा एउटा पुरानो मन्दिर थियो मन्दिरभित्र गारुउलेको आस्थाको एक भगवान थियो …।१॥ एक बैरागी आरुनै धूनमा गारुउथ्यो हरदम एउटै राग रुजल्ले हान्यो तेल्ले जान्यो बारुकी सब हुन फिजूल बात॥रु॥२॥

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : झझल्को

~सुबेश घिमिरे~ छन्द : शार्दूल बिक्रिडीत सीमा भारतको नया मुलुक यो नेपालको काखमा मेरो बाल्य थलो मधेश खजुरा* पश्‍चिम नेपालमा माँ बागेश्‍वरीको* क्रिडास्थल अहो! ग्वालाहरुको बलो चुरे पर्वतको सिरान बढिया यो उष्णताको थलो ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : श्रद्धा-सुमन

~सुबेश घिमिरे~ कस्तो क्रूर अहो ! रहेछ नियती स्वप्ना सबै रल्लिए स्याना यी मनमा भए जति सवै इच्छाहरू वैलिए । सुके पुष्प सबै बसन्त ऋतु मै रोगी हुँदा मौसम कालो मात्र कठै देखिन्छ जग यो खोक्रो बिरानोपन ॥ ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : जीवनशाला

~सुबेश घिमिरे~ जड – चेतनको सम्मिश्रण वा माया – मोहको हो मधुशाला क्षणभंगुर यो जलको फोको ! परम्‌ अस्थायी जीवनशाला ॥ उद्गम – उद्गत‌ अमूर्त बिन्दु ! जस्‌मा बहन्छ भवको सिन्धु हरेक मोडमा बज्र कालको, सहनै पर्ने जीवनशाला ॥

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : प्रकृति नियम

~सुबेश घिमिरे~ अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत पदार्थका कणा – कणा अनन्य शक्ति द्योतक पदार्थ – शक्ति, सृष्‍टिका अगण्य द्वैत संगम अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्‌फन ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : नया नेपाललाई शुभ-कामना

~सुवेश घिमिरे~ फैलोस्‌ लोक भरी सुवाष अब ता नेपालको मग् – मग, मौलाएर बढोस् ‌ धरा अब सदा सद्‍मार्गमा पल्‌ – पल, नांगा प्रस्‍तरमा, मधेश, हिमका अग्ला चुली, शैलमा, नेपाली पसिना फुलोस्‌ अब सदा पाखा पखेरा महाँ ॥

Posted in कविता | Tagged | Leave a comment