~सुबेश घिमिरे~
मेरो गाउको माझमा
एउटा पुरानो मन्दिर थियो
मन्दिरभित्र गारुउलेको
आस्थाको एक भगवान थियो …।१॥
एक बैरागी आरुनै धूनमा
गारुउथ्यो हरदम एउटै राग
रुजल्ले हान्यो तेल्ले जान्यो
बारुकी सब हुन फिजूल बात॥रु॥२॥
रुजसको शक्ति उसैको भक्ति
नपत्याए हेर मानव इतिहास
रामायणको ठारुउमा रावणायण
छैन किन चुरो त्यही खास ॥ रु॥३॥
कैंयौ झरी कैंयौ हुरी
िहंउदका कैयन चीसा रात ।
छानो उही भित्तो उही
पुजारी गर्थे एउटै बात …।४॥
घण्ट बज्थे धूप बल्थे
पूजा आरती दिन रात
भक्तजनको लामो तारुती
हरपल उत्साह नया साथ …।५॥
एक बिहान त्यही मन्दिर
कुनै दम्भीले भत्कायो
नव प्रतिमा थापन गरीे
आस्थाको भगवान मिल्कायो …।६॥
नया पुजारी नया भगवान
नया नया बिधी पूजनको ।
कमी भएन कमी थिएन
घुइचो अहो भक्तजनको …।७॥
उही बैरागी अझै पनि छ
गारुउछ उसको नित्य पाठ
मन्द मुस्कारुउछ वीणा बजाउरुछ
गर्छ अझै कुरो त्यही खास …८॥
सुबेश घिमिरे, होक्काइडो विश्वविद्यालय, जापान
(स्रोत : INLS.Org)
