Tag Archives: Tejindra Rana

तेजिन्द्र रानाका दुई मुक्तकहरु

~तेजिन्द्र राना मगर~ १. जाडो बढेर आजभोली ठण्डी भएको बेला तिम्रो ममताको साह्रै मण्डी भएको बेला सपनीमा भएनी टुप्लुक्क आईदिनु कान्छु मेरो मनमुटु एकाएक खण्डी भएको बेला २. मगर्नीकी छोरी तिमी पुक्क उठ्या गाला राम्रो

Posted in मुक्तक | Tagged | Leave a comment

तेजिन्द्र रानाका तीन मुक्तकहरु

~तेजिन्द्र राना मगर~ १ दिनरातको त्यो गुजारा कटाउनु पर्छ हेर सानो घरमा सबै जना अटाउनु पर्छ हेर मिठो-मसिनोको त के कुरा गर्नु र प्रिय हालेको खानालाई पनि घटाउनु पर्छ हेर २ भयो अब मायाले सताउँदिन सानु माया गर्छु भनेर हताउँदिन … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : जन्तीसँगैको नयाँ दुलही

~तेजिन्द्र राना मगर~ एउटा सानो गाउँ थियो। गाउँमाथी सुन्दर जंगल साथै प्राकृतिक र मगर परम्परा अनि सांस्कृतिले भरिपुर्ण गाउँ। त्यही सुन्दर गाउँको नाम थियो “चिसापानी “। म पनि त्यही चिसापानी गाउँमा जन्मिएकी थिएँ। चिसापानी गाउँकी छोरी म, सबैले “किरण” भनेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment