Tag Archives: nepali sahitya

लघुकथा : नेपाल बन्द

~सुषमा मानन्धर~ जीवन, देशको एक ठूलो पार्टीको सक्रिय कार्यकर्ता । एक अर्थमा भन्नु पर्दा दरै हात । आज उसको पार्टीले बन्दको आयोजना गरेको छ, सरकारलाई आफ्ना मागहरु पूरा गराउन दबाब दिन । सरकार पनि खै, टायरको तातोले सडक नतताई जायज … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : पर्न आएँ

~भोला सिवाकोटी ‘पुरानाघरे’~ हुत्तिएर काँडासामु ठान्छाै पर्न आएँ सँगै जिउने बाचा गरी सँगै मर्न आएँ किनारहरू सँगै लिर्इ बग्नु पर्छ खोलो भागेकी थ्याै हियो चोरी त्यही हर्न आएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : फेसबुकमा द्रोपतिहरू

~दिपेन घिसिङ्~ फेसबुक भन्छ तर फेसको रङ्ग नै देखिँदैन। नक्कली फेसको रङ्गमा झुम्छन् तर मनबुकसम्म पस्छन्। मित्रताको खाँट्टी सिपाही हुँ भन्छन् युद्ध गर्नै जाँदैनन्

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘आदर्श’ को आदर्श

~शिव रेग्मी~ सन् १९३० जनवरी महिनादेखि कालिम्पोङबाट शेषमणि प्रधानको सम्पादनमा ‘आदर्श’ मासिक पत्रिकाको प्रकाशनको थालनी भएको थियो । भनिन्छ ‘आदर्श’ कालिम्पोङबाट प्रकाशित पहिलो पत्रिका हो !”यसमा साहित्य, कला, खेती, व्यापार, धन्धा, शिक्षा, कोअपरेटिभ, बैङ्क आदि विषयसँग सम्बन्ध राख्ने व्यावहारिक र … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : समय

~मसान उपासक~ यी फाटहरुमा फलाउनुछ अन्न टार्नुछ भाेक र चढ्नु छ उकालाे याे सुन्दर हिमाल काेतरेर मैले निकाल्नु छ जिवनका अनगिन्ति खुसि याे गुरासकाे फेद खनेर खाेज्नु छ सुखका रङहरु । भाेटबाटै लानु छ सुन र नुन जाेर्नु घरका चुलाचम्का … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : होर्डिङ बोर्ड

~निराजन राजालिम ‘बतास’~ निलो गगनमा सुर्यसँग लुकामारी खेल्ने ति बादलहरुलाइ सोध कतै ति ठिङ उभिएका होर्डिङका खम्बाहरुले जिस्काइ रहेका त छैनन्? ति बुट्यानहरुलाई, ति बिरुवाहरुलाइ त सोध

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनौलो बिहानी

~के आर शर्मा~ भालेको डाको घडीको सुई कामको थालनि । नगए मेला पेटमा माण खै के हो हालनी ।। जाडोले होला सिरेठो चल्यो बिहानी पाखामा । चरिको गीत आनन्द आयो सुरिलो भाकामा ।। फलामे किल्ला हातमा टर्च वेल्डिङ गरेर । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तरे

~बिन्दु प्याकुरेल ‘लुना’~ सैलुङ्ग डाँडाको काखमा यौवना विधवाको झाँक्रो झैँ फिजिएको छ मदनकुडारी गाउँ। प्राकृतिक रुपमा सुन्दर छ मदनकुडारी गाउँ तर त्यो सौन्दर्यको उपभोग गर्नेहरु कम छन् त्यो गाउँमा। त्यसैले कोरीबाटी चिटिक्क नपरेकी उजाड विधवा झैँ देखिन्छ मदनकुडारी गाउँ। ~~~~ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गर्वेको आमा

~निश्चल काउचा~ हलिया नारायण रेगिस्तान भासियो जमिनदारको घरमा २० बर्ष हलिया बसेर उही साहुसँग सय कडा पाँचमा ब्याज लिएर गर्थ्यो काम शेखको पचास तले भवन बनाउने निष्ठुरी दैव एक साझ निदाएको उ कहिल्यै नब्युझने गरि निदायो

Posted in कविता | Tagged | Leave a comment

कथा : भित्र र बाहिर

~कृष्ण प्रसाई~ पुलिसले फेरि पनि अर्को खागी मार्का बिँडी सल्कायो। राइफलको रंगीन आकाशतिर फर्काएर रातको पहरा ब्यूँझाउने काम ऊ आफ्ना बूटहरुको चुरुम्चुरुम् आवाजसँगै समस्त कैदीहरुको मनमा भय र र्सतर्कताको आभास ढुक्ढुकीहरुसम्म पुर्याएर खबरदारका ध्वनीहरुमा छरिइरहेको छ। उभित्रको कठोरतम् मान्छेको मूक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : संघर्ष

~धुस्वां सायमि~ कस्तो संघर्ष हो यो हाम्रो जहाँ जीत पनि शंकाको सुविधामा मुर्झाउँछ । सम्झौता भएर पनि कहलिन्न सम्झौता यो सम्झौता नै होइन यो

Posted in कविता | Tagged | Leave a comment

कविता : आगो

~डा. दुबसु क्षेत्री~ आगो अचेल आफ्नै पीरले रुन्छ आगो अचेल आफ्नै डरले हुन्छ तिमी कोइला कोट्ट्याएर हेर समिधा पल्ट्याएर हेर, डढेलो उचालेर हेर आगो आँसु खसाली-खसाली रुन्छ जति आँसु खसालेर रुन्छ आगो आगोमा उति ज्वाला दन्कन्छ मानवता

Posted in कविता | Tagged | Leave a comment

कविता : अभाबको जिन्दगी

~दिलिप योन्जन~ मिरमिरेमा जब किरण छरिन्छ भोकको रापले खडेरीले झै पोल्छ अलास तलास पसिना सरि ब्युझन्छु दिन भरिको घामले डढेर कक्रे झै दोबाटो चोक गल्लि गल्लिमा भौतारिन्छु

Posted in कविता | Tagged | Leave a comment

कथा : पुनरावृत्ति

~मन्दिरा मधुश्री~ आज बाह्र बर्षपछि अडिटको सिलसिलामा पुनः यो ठाउँ आइपुगें । शहरदेखि टाढा, सुविधारहित यो गाउँ । पैदल हिड्नुपर्ने । खुल्ला धुले बाटो । चर्को घाम । गर्मी र थकाइले मलाई लखतरान पारेको थियो । अफिसको क्वार्टरमा पुगेर झोला थन्काएँ अनि एकछिन पल्टिएँ । चैतको गर्मी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : विजय कुमारको खुसी पढेपछि

~राजेन्द्रप्रसाद अर्याल~ विजय कुमारको खुसी पढिसकेको धेरै नै भयो । यस पुस्तक हेरेपछि केही कुरा नलेखि हँुदैन है भन्ने हुटहुटी मेरो ब्रम्हदेखि बारंबार उठीरहेछ । पत्रकारिता पेशामा कार्यरत वा संलग्न ब्यक्तिहरुबाट सृजित कतिपय पुस्तकहरु बास्तविक तौलभन्दा भरपुर प्रचार प्रशाारको अधिक … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : नाम ? उमेर ?

~सिमियोन रोक्का~ आमा बिरामी हुनु भएछ, मलाई घरबाट फोन आयो । मैले सामान्य बिरामी होला भन्ने सोचेर सिटामोल खाएर आराम गर्नलाई भने र आफ्नो काममा नै लागि परे । कामको प्रेसर ज्यादा थियो । बिहान बेलुका खाना खाने समेत फुर्सद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रो छ याद

~घनश्याम प्याकुरेल~ सुनसान रात तिम्रो छ याद जीवन भरिनै आउनेछ याद तिमी बिना अधुरो छ जिन्दगीको यात्रा मेरो हाँसो आँसु बिसाउने बिसौनीमा को छ मेरो??

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : रेञ्जर साइकल

~दीपक घिमिरे~ ‘जात्तेरी, नैया साइकिल पो किनिस बड्डा !’ बाले दूध बजार पु¥याउनका लागि सजिलो होस् भनेर हिजो मात्र बजारबाट किनेर ल्याउनु भा’को एटलस कम्पनीको बडेमानको साइकल लगेर चौरमा सिक्न गा’को बेला थम्मने बडो चकित पर्दै मलाई सोध्यो । ‘देखिस्, हाम्रा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ईर्ष्या

~कात्यायन~ – जसरि म कोमामा गएको थिएँ दश वर्ष अगाडि हो त्यसरि नै ब्युँतिए एक्कासि | – सुने र भेटें पनि मेरो साथीलाई, जो त्यहि संस्थाको सर्बोच्च पदमा विराजमान भैसकेको रहेछ, औपचारिक बधाई पनि दिएँ | जहाँ हामी दुबैले एकैसाथ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गुरु गोपिलालको तीन हाइकु

~गुरु गोपिलाल~ ——– औसीको रात दियोको प्रकाशमा मेरो तिहार । ——— आशाको दियो

Posted in हाइकु | Tagged | Leave a comment

कविता : सुन्तली – तिमी धन्य छौ ।

~शिवहरी श्रेष्ठ~ सुन्तली – तिमी धन्य छौ । म सँग शब्द नै छैन तिमीलाई सम्बोधन गर्न, बाचुन्जेल साहारा दियौ तिमीले मेरा ब र आमा लाई मरेपछी पनि सम्म को काँध तिमीनै दिदैछौ। धन्यछौ तिमी। बाबुको बिछोडमा गहभरी आसुँ पारेर पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अझै दख्खिन् बग्दो छ कणाली…

~नोगेन हांग~ झण्डा एकै हो भन्दछौ देश एकै हो भन्दछौ सरकार पनि एकै हो भन्दछौ तर म कणाली बासी के मा बरबरी देख्दछौ म संग । किनेर पाएको नागरिकता र पासपोर्ट बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : अनिता तिमी एक्ली छैनौ

~छविलाल कोपिला~ अनिता ! जब तिमी आँशुमा जीवन खोज्छ्यौ तिमी, तिम्रै आँशुमा बगिरहेकी हुन्छ्यौ अनि, तिम्रै आँशुमा तिमी जस्तै हजारौं अनिताहरु बगिरहने छन् । यसरी, अनिताहरु बगिरहँदा यहाँ हजारौं–हजार मनहरु भावविह्वल हुन्छन् अनि, हजारौं सपनाहरु पनि स्तब्ध हुन्छन् त्यसैले, अनिता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ठूल्दाइलाई चिठी

~खनाल मेघनाथ बन्धु~ दाइ, खै किन, किन, तपाई मेरो ईष्र्या मात्र गर्नुहुन्छ, मेरो घरमा आगो सल्काउन खोज्नुहुन्छ, बाँदरलाई लिस्नो लगाउँनु हुन्छ, हो , म सानो छु, मलाई सहयोग गर्नुको सट्टा जीवन निर्वाहमा कठिनाई हुँदा, सहज नबनाएर विषालु र तिखा काडाँहरू, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : लुङ्गी डान्स

~महेश थापा~ न पेट्रोलको गन्ध सुँघ्नु पर्‍या छ न त बेमौसमी पटाकाले कान पिरोलेको छ। ढुक्क भई माइक्रो, टेम्पोमा सवार हुन पाइया छ। यस्तो हाइसन्चोका बीच संविधानसभामा नयाँ घमासान शुरू भएको छ। लामो उहापोह पछि संविधानसभा निर्वाचन सम्पन्न भयो। डेढ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हामी…

~केडी रेम्नीसीङ~ ‘ए सर, घाम ताप्न आउनुस् है…’ हो त नि हामी घाम ताप्नै आउँछौ, काम गर्न होइन, सकेसम्म जागिर खान पो त, जागिर खानलाई हाजिर गरे पुग्छ, काम होइन । ‘ए दाई, चिया बनाएर ल्याउनुस् त, एक फन्का खाम्…’

Posted in कविता | Tagged | Leave a comment

कथा : एक्लो बीर

~कृष्णचन्द्र बञ्जारा~ ‘तौल कति छ ?’ चाहिने जति छ साप । घटबढ छैन । ‘त्यसो भे अगाडि पठाइदे ।’ छनोटमा सहभागी भएकाहरुको टिपोट लिइरहेका डिएसपी सापले भने । वास्तवमा थोरै तौल पुगेको थिएन । त्यो हवल्दारले किन यस्तो भन्यो ? अरुको छिस्रिक्क दाग देखे जङ्गिने डिएसपीको आँखामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : राम्री घमण्डी यूवती !

~अज्ञात~ एकादेशमा अचम्मै राम्री एउटी यूवती थिईन। गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो। जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये। तर यूवती भने तिनीहरुलाई मान्छे नैं गन्दैनथिन। उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड थियो। उनको रुप र घमण्डीपनको … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | 2 Comments

शान्तिनारायण श्रेष्ठका तीन सेदोका

~शान्तिनारायण श्रेष्ठ~ १. क्यार्नु भाइ हो ! अकर्मण्य देशको मुद्दा भाषा भेषको झेल्नु पर्‍या छ आफूलाई नरुच्ने खेल खेल्नु पर्‍या छ । २.हाम्रा नेताले बहुजन हिताय बहुजन सुखाय उक्ति बिर्सिए

Posted in सेदोका | Tagged , | Leave a comment

सूत्रकथा : उचाइ

~डा. ध्रुवचन्द्र गौतम~ ऊ पहाडमाथि चढ्यो र आफूलाई पहाडभन्दा केही ठूलो ठान्न थाल्यो । उसले हिसाब लगाएर हेर्यो,

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : खाेज

~होम सुवेदी~ कन्जुसीकाे पनि हदै थियाे हरिभक्त । अावश्यक परिणाममा सिमेन्ट र रड छड प्रयोग

Posted in सूत्रकथा | Tagged | Leave a comment

समीक्षा : एउटा जिउँदो युग बोक्ने काजीदाइ

~कुमार काफ्ले~ युगको उर्दी जारी गर्ने काजीदाइ पाहुना झैं कहिलेकाँही जन्मथलो आउँछन् र आफ्नो नाभि गाडिएको माटो सुँघेर फेरि जान्छन् त्यही मरुस्थलतिर।जाँदा उनी कोटको खल्तीमा एकमुठी माटो हाल्छन् र हातमा लागेको शेष माटो आफ्नो निधारमा सुस्तरी दल्छन् कुनै वैष्णवले नाकमाथि … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment