Tag Archives: nepali sahitya

पुस्तक समीक्षा : प्रेमविरह र उकाली ओरालीका अनुभूतिले भरिएको ‘एक्लो कुसुम’

~प्रेम प्रसाद पौडेल~ पूर्वीय साहित्य वा काव्य परम्परा अनुसार कविताको निर्धारित लयलाई ‘छन्द’ भनिन्छ । उर्दू-फारसी साहित्यको एक छन्द गजल वा बहर हो । गजलमा आफ्नै खाले विधि, सिद्धान्त र मान्यताहरू रहेका हुन्छन् । नेपाली साहित्यमा मोतिराम भट्टको माध्यमबाट भित्रिएको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

सूत्रकथा : मिलेमतो

~भूधरा उपाध्याय~ जङ्गलमा लुक्दै निम्सरोको ज्यान लिए। गद्दीमा आसिन भएपछि मि

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : अनाथ

~श्यामसुन्दर अग्रवाल~ अनाथ केटाको दूधजस्तो उज्यालो कपडातर्पm ध्यान दिंदै जग्गुले सोध्यो– “त“ विद्यालय जान्छस् ?” “अ“, अनाथालयका सबै बच्चाहरू जान्छन् ।” “ठूलो भाग्यमानी छस् १” जग्गुले अनाथ केटालाई कृपादृष्टिले हेर्दै भन्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : भित्र ब्याथा थुन्छ्यौ के थाहा

~भिम बहादुर थापा~ हँसिलो त्यो मुहारसित, भित्र ब्याथा थुन्छ्यौ के थाहा भेट्दा मुस्कान ओठभरी, निदमा एक्लै रुन्छ्यौ के थाहा ** कहिले गाउँमा, कहिले बेसी, मौका सर्दै टर्दै आयो सौहार्दता बाहिर छरी, दिलमा कालो बुन्छ्यौ के थाहा

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : असफल प्रयास

~आचार्य प्रभा~ आफ्नी श्रीमतीलाई क्रुरकालको पंजाबाट बचाउन उसले हर प्रयत्न गरिरहेको थियो /आफ्ना सारा सम्पति स्वाहा गर्यो /जिवनमा कहिल्यै नगरेका काम हरुमाँ पनी पैसा आर्जनका लागी हात हाल्यो जसले गर्दा उसको इमान्दारिता माँ पनी आंच आयो केवल श्रीमतीलाई बचाउने प्रयासका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सारंगी

~राजेन्द्र खरेल~ माघ महिना, रातिदेखि हावाहुरीसहित परेको पानी मध्यान्नपछि रोकिएको थियो । लामीडाँडाको सिरानतिर एकैछिन घाम झुल्केर बिस्तारै अस्ताउँदो थियो । साहु रामप्रसाद दलिनमा रहेको कुर्सीमा बसेर नजिकै देखिने (दूरीमा भने टाढा !) स्वर्गद्वारी र होलेरी लेकमा हिउँले ढाकिएर सेताम्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : छोरीको फर्माइस

~शर्मिला खड्का दाहाल~ छोरीले आमालाई भन्दै छे – ‘मेरो लागि केही नगरी दिने खै वर्थ डे नमनाइदिने – मेरा साथीहरू क्या स्मार्ट भएर हिँडछन् । न भनेजस्तो ड्रेस छ । नभनेजस्तो सेन्डिल छ । यस्तो टिनयजर्स छोरीको चाहना पनि बुझिदिनुपर्छ … Continue reading

Posted in लघुकथा | Tagged | 2 Comments

गीत : पहरामा रोपेको मन

~शशीकला थापा सुब्बा~ पहरामा रोपेको मन, सिरूसंगै काटीएछ दोभानमा बगाई दिए, किनारा पो साटीएछ पछयौरी यो लत्रिएर, भुइँ तुसारो छुन खोज्छ हागां माथि अल्झिएर, रहर गुरासं हुन खोज्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मयुर

~वैरागी जेठा~ मयुर लाल सलाम रातो सलाम जय नेपाल प्गारा किसानहरु सानी मदौ खैर अम्बाका बोटहरु पारी जातका मुस्कानहरु पानी अमला हास्छन् पशुपंक्षी सुकेका ढोडहरु क¥याक कुरुक चपाएर खरहरु झ्वाल झ्वाल बल्छन् खर्कहरु अंगार झैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्थाका पहाडहरु

~केदार वाशिष्ठ~ जब, अनिश्वरवादी दर्शन दृश्य वा अनुभूतिमा पनि ईश्वरको अस्तित्व मान्दैन बरु कुनै एउटा आत्मालाई पूजा गर्न समर्पित हुन्छ झिकिदिनुपर्छ त्यसबेला आफ्नो मनबाट आफ्नै मनलाई । राख्न सक्नुपर्छ त्यसको स्थानमा

Posted in कविता | Tagged | Leave a comment

कविता : हेल्लो न्यू इयर ! हाई न्यू इयर !

~गणेश खड्का~ कलरफूल लाइटहरुको चमकता सर्वाङ्ग पोतेर नवीन आभूषणसँगै रमाएका सकल वयहरु मसक्क मस्किन्छन्, लचक्क लच्किन्छन् र, फैलिन्छन् सर्वत्र अर्धनग्न बन्दै नूतन मनहरुको कामुक रौनकता निमेष-निमेषमा उघ्रंदै फेरी हावामा फिँजिंदै स्वच्छन्द उड्न आतुर प्रत्येक स्याम्पियनका मादक फिँजहरु सेता-सेता वक्षस्थल नुहाउँदै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : लाइनमय शहर

~रामजी बलामी~ यो लाइन भन्ने कुरा कस्तो भने बस्दा पनि नहुने नबस्दा त झनै नहुने । लाइन नबस्दा ढिलो हुने आफ्नो अनुशासनले पनि नदिने, बसँु भने पेटमा मुसा डोडे पनि सहेरै बस्नु पर्ने, एउटा सानो साइन गराउन पनि वाइन खाएको … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : तिमी मेरी भएको रात

~नविन आचार्य ‘लेटांगे’~ धेरै सवाल हुन्छ होला , तिमी मेरी भएको रात साँच्चै बबाल हुन्छ होला,तिमी मेरी भएको रात कहाँ राख्छु तिम्रो माया , कहाँ कहाँ सजाउँछु कस्तो पो हाल हुन्छ होला,तिमी मेरी भएको रात

Posted in गजल | Tagged | Leave a comment

कविता : कार्तिके महायोद्धाहरू

~सुरेश बखुन्छें~ कार्तिके जवानीका सुरा–सुन्दरीका पछि लाग्ने ‘विश्वामित्रहरू’ आफ्नो त्याग र तपस्यालाई तिलाञ्जली दिंदै तराईका फाँट लुट्छन्, हिमालको हिउँ थुत्छन्, पहाडको पाखा काट्छन्। अझ भनौं घाम र छायाँ, वर्षा र इन्द्रेणी चोर्न तल्लीन हुन्छन् ‘छेपारारङ्गी सर्पहरू’।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जनै साँचो

~रुमन न्यौपाने ‘अमन्त’~ एकै छिन पछि उ फर्किएर आई हाल्यो । फेरि गयो । फेरि ऐकैछिन मा आयो । यसपालि उसले साईकललाई निकै बेर नियाल्यो। गियर तिर । जन्जीर तिर । ब्रेक तिर । पाउददानि तिर । उसले के के … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : खेती गर्न थालेको छु

~कमल प्रकाश पौडेल ~ सिर्जनाको बारीभित्र, खेती गर्न थालेको छु यहींबाट केही मिल्ने, सानो इच्छा पालेको छु ।। मनलाई फराकिलो, गराउँँछु भन्दै–भन्दै मस्तिष्कको शब्दज्ञान, थोरै–थोरै गालेको छु ।।

Posted in गजल | Tagged | Leave a comment

कथा : मानव डिभाइस

~भुवन त्रिपाठी~ “ए सर! तपाईँको साथमा के छ?” “पैसा छ ।” “पैसा बाहेक अरु केही छ कि?” “बैङ्कमा आउँदा पैसा बाहेक अरू के हुन्छ र?” “तपाईँको साथमा केही मेसिनरी सामान भएको सङ्केत दिन्छ त सुरक्षा परीक्षणमा?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फरक : तिमी र म

~घनश्याम प्याकुरेल~ धेरै फरक होला तिमी र म बिच केही उस्तै कुरा हरु पनि होला। तिमी खुशी हुँदा म रोएको पनि हुन सक्छु नि। तिम्रो ओठको मुस्कान हराउने पो हो कि भन्ने चिन्ताले । साँच्चि फरक छ नि है। तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बाबा बन्दुस

~खिमु केसी~ ‘बन्दुस, बन्दुस ल्याइदिनुस् न बाबा ।’ छोरोको अफर आजभोलि यही हुन्छ । बजार जान थाल्यो कि उसको अफर सुरु हुन्छ । खै बाजे जस्तै हुने पो हो कि ? उसका बाजे मतलब मेरो बुबा रिटायर्ड प्रहरी । राती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : दियो बलि रहन्छ

~राजेश रुम्बा लामा “अतृप्त”~ तेल थपी दिने भए,दियो बलि रहन्छ अन्धकारलाई चिर्न,आफु जली रहन्छ ! त्यसरी नै मान्छेको पनि,साथ दिने भए सुख-दु:ख यसै नि,जीबन चली रहन्छ !!

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : निर्लज्ज

~आषिश श्रेष्ठ~ निर्लज्ज भयौ तिमीहरू बेश्या जस्तो सुख मिल्ला कि जनतालाई ईष्या कस्तो गल्ती हाम्रै हो, यिनलाई कुर्सिमा बसाउनु

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : धोबिनीले पगली बोली

~लक्ष्मी प्रसाद देवकोटा~ क. ओखरको त्यो हाँगामाथि कुखुराहरुले कनिका चोर्दा, ब्रह्मवेला झुकी सोहोर्दा, दोसाँध हुँदामा दिनको जाति, मारी एक चरीले गोली, मीठो, तीखो, भनूँ के ? साथी ! मीठो, तीखो, भनूँ के ? साथी ! धोबिनीले पगली बोली ! ख. … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सिंहदरवारको पूर्वी गेट

~टेकब कोइराला~ दश बजेभित्रै कार्यालय छिरिसक्नुपर्ने भएकोले पनि दायाँ–बायाँ नहेरिकन लम्किएको होला। नत्र त ऊ बाटामा हिँड्दा घर, पर्खाल, साइनबोर्ड, मान्छे, मोटर, पसल सबैलाई एक एक नजर लगाउँदै हिँड्ने मान्छे हो। ऊ पर पुगुञ्जेलसम्म हेरिराखेँ मैले। “कति बज्यो होला?” मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ऊ कवि हुन रमाउँछ

~चण्डी सुवेदी~ महाकवि देवकोटा लक्ष्मी पूजामा जन्मेर पनि लक्ष्मीले कहिल्यै साथ दिइनन्। कवि बनेर ज्यान पाल्नु देवकोटालाई एकादेशको कथा भयो। यहाँ कलम को कदर कहाँ छ र? मरिसकेपछि शालिक बन्छ, सभा गोष्टी हुन्छ, प्रवचन छाटिन्छ्न्। तर बाच्दा कवि नै कवि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पलायन पौरख

~अतित मुखिया~ पतिसा काढेर वर्तमान स्वप्निल भविश्य बेसाउने शिमापारीका खेतला हामी दरमायोका गोठला हामी । मतलबि चाणक्यहरु बैदेशिक रोजगारको पसल थापेर दिवास्वप्न बाँडदै

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी भन मात्रै !!

~पौल भाट~ मैले सोचे , के सोचे , के बिचारे , यही हो त , अब सकियो त, यो के सुरु हो ? कि अन्त ? के पाए ?

Posted in कविता | Tagged | Leave a comment

कथा : लाहुर

~सुभाष लामिछाने~ गाउँभरि लोके दाइ एकाएक ‘सेलिब्रेटी’ भएका थिए । हरेकका मुखमा लोके दाइ नै झुण्डिएका हुन्थे । चौतारोमा गएर नेताजी स्टाइलमा गफ छाँट्नु लोके दाइको दैनिकी जस्तै भएको थियो । बाफरे बाफ, तिनलाई सुन्ने भीड पनि कत्रो हो ! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मन

~जीवन दहाल~ “बाबु मलाइ पनि एकपट्क कुरा गराइदेउन तिम्रो फोनाँ”-पशुपति बृद्धाश्रमको प्राङ्गणमा मोबाइलमा कसैसँग कुरा गरिरहेका बेला एउटी बृद्धाले अनुरोध गरिन । बृद्धातिर फर्किएर हेरे,अनुरोध गर्ने बृद्धालाइ मैले कहिल्यै देखेभेटेजस्तो लागेन तर अपरिचित मान्छेको फोन मागेकामा र संन्सारैले माया मारेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : ट्युसन जिन्दगीको

~प्रमिशा केसी~ ‘करुणा, के छ हालखबर ?’ अचानक आएर त्यो बाइक छेवैमा अडियो, अनि हेल्मेटको पर्दा छिचोल्दै मसम्म आइपुग्यो त्यो सम्बोधन । अचम्म मान्नु स्वभाविक हो मैले, न परिवारमा कसैको बाइक छ अरुलाई झैँ सधैँ स्कुल–कलेज पुयाइदिन, न कुनै प्रेमी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिरुप

~सरु पोखरेल~ बर्षौं अगाडिको त्यही अनुहार छ आँखा अगाडि । दुरुस्तै नाक, आँखा, अनुहारको बनौट र उसको जस्तै लामो कपाल अनि उस्तै तेज र कान्ति भएको मुहार । अन्तर्वार्ता लिइरहेको छु । लिखितमा छनौट भएका जवानहरुमध्ये यतिखेर यो केटी छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गर्जन सिंहको नयाँ बाटो

~पुष्कल श्रेष्ठ~ ”होइन, हुँदै होइन, यी सबै झूठ कुरा हुन्।’ ”…………………………..” ”चौधहजार मानिसको ज्यान जानेगरी भएको महान् जनयुद्धको यत्रो अपमान? हाम्रो बलिदानको यत्रो मानमदर्न? तँलाई बाँच्ने हक छैन। ल अब तँ मर्न तयार बन्।” ”………………………………….” ”मेरो गर्दनमा हात नलगा। हेर! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घात आघात

~क्षितिज मगर~ सम्झिन्छिन् आज । शायद बेस्सरी नै । आज सम्झिन्छिन्, घातका चुपीले धसेका आफ्ना अतीतलाई, अपूर्ण सपनालाई, जबर्जस्त सम्झिन्छिन्– जीवनभरि काँडाझैं बिझाइरहने पहिलो प्रेमलाई । उनले अर्थात् दिलकुमारीले । कहिले सपनाझैं लाग्छ– आङ सिरिङ्ग–सिरिङ्ग हुने । कहिले लाग्छ– अहिले नै पो हो कि जस्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment