Tag Archives: आषिश श्रेष्ठ – Ashish Shrestha

कविता : पेटको व्यथा

~आषिश श्रेष्ठ~ निन्द्रा नपुग्दै जोडीएका परेलीहरु विस्तारै उघारेर झ्यालबाट हेरे पसलका सटरहरु बन्द बाटोमा गाडी बन्द एक छिन हेरीरहेँ यस्तै रमिताहरु सायद मेरा आँखा बन्द नभएर होला ।। धेरै बेर सोचेर बसेँ किन बन्द गरिन्छ ? पसल र सडकहरु मात्र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गाईजात्रे देश

~आषिश श्रेष्ठ~ घटना चरीको होस् या परीको, विचित्र, विचार थरी थरीको !! गुन्डा मर्यो लाल झण्डा माथि, निमुखा मरे, सुनकोसी साथी !!

Posted in कविता | Tagged | Leave a comment

कविता : कुन्नी के तन्त्र ?

~आषिश श्रेष्ठ~ तुईनको छैन है भर, नदी तर्न छ है कर नयाँ नेपाल दु:ख पुरानै, सुख बिरानै नयाँ नेपाल आशु शिरानै, मुटु चिहानै चुइएको छ है झुप्डी, म्याद सकिएको आउछ ओखति ब्टाला नाच्छन बढाका थपडि छिनी कलम्, दिए फलाम

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : निर्लज्ज

~आषिश श्रेष्ठ~ निर्लज्ज भयौ तिमीहरू बेश्या जस्तो सुख मिल्ला कि जनतालाई ईष्या कस्तो गल्ती हाम्रै हो, यिनलाई कुर्सिमा बसाउनु

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : भाब बुझिन

~आषिश श्रेष्ठ~ मैले तिम्रो गजलको भाब बुझिन गजल प्रति तिम्रो लगाब बुझिन ॥ म साहित्य नरुचाउने मान्छे त्यो तिम्रो गजलको किताब बुझिन ॥

Posted in गजल | Tagged | Leave a comment

कविता : देश ICU मा

~आषिश श्रेष्ठ~ चुरोट बिडी नपिउने देशलाई, क्यान्सर पो लाग्या छ ।। पुस्तौ-पुस्ता देखि लाग्या दम, केही पर पो भाग्या छ ।। पटक पटक ICU मा राखी सकियो देशलाई ।। साम-दाम सबै डाक्टर र बैधहरुलाई, दण्ड सदा झै निमुखा जनतालाई ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं लागेकै हो त ?

~आषिश श्रेष्ठ~ आधारातमा झ्यालको चरबाट बाटो गरेर, एक झोंक्का बतास जोडतोडले सिट्टी मार्छ, तालुमा ठोकिन्छ,गिदि जम्ने गरि ठन्डिले सेक्छ र भन्छ, वडादशैंको शुभकामना !!! दुनियाँभरको हाँसो,रोदन,आवाज बोकेर डुल्छ बतास, सुसेलिमा बात गर्छ,साउती मार्छ मसँग,

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : महादेवको त्रिशूल

~आषिश श्रेष्ठ~ आज बाटोमा महादेवसँग भेट भयो, शरण परें पाउमाथी,बिस्तारै हातले माथी उठाएर, ग्वाम्लाङ्ग अन्कमाल गरे,चिसा हातले ! म मौका छोपेर कुनै वर माग्ने सुरमा थिएँ, बुढा अचानक घोप्टो परेर रुन लागे, मैले मेरो कान चिमोटें,म विपनामै थिएं,बुढा होशमै थिए … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बाबु कहाँ छस् ??

~आषिश श्रेष्ठ~ बाबु कहाँ छस् ?? आन्दोलनमा छु बाबा, ध्वस्त शहरको ब्यस्त आन्दोलनमा… भाला रोपेर रगत झार्दैछु, मुख छोपेर मान्छे मार्दैछु, लाशहरुमाथी पाइला सार्दैछु, देश टुक्राउन खाएको कसम, पाइला पछाडी मोडेको छैन, पुलीस होस् या 2 बर्षे बालक, कसैलाई पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment