Tag Archives: nepali sahitya

लघुकथा : व्यापार

~रामचन्द्र खतिवडा~ “आज त पटक्कै व्यापार भएन नि ” – धनेले भन्यो । हिजो त पाँच हजारको कपडा बेच्दा तीन हजारसम्म फाइदा भएको थियो । बेलुका हिसाब गर्दा पच्चीस हजार फाइदा भएछ । एउटा सामान्य रेडिमेड पसल गरेर बसेको धनेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : खबर, कहर र जहर

~अभय श्रेष्ठ~ अँध्यारो सडकमा एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी लर्बरिँदै उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : जिन्दगी को के भर छ र

~कुमार कान्छा~ जिन्दगी को के भर छ र आज वर भोली को पर ए माया मारेर X2 नजाउ मलाई एक्लै पारेर ।। वैश जाला पानी झैँ तर्केर गयो जोवन आउँदैन फर्केर भाग्य भन्नु हातै ले लेखिन्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : लाहुरे स्रष्टाको गाथा

~आनन्द पी राई~ सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धताका नेपालीहरू इष्ट इन्डिया कम्पनीको नोकरीमा जान थाले। अंग्रेजहरूले उत्तरपूर्वी भारतमा चिया, कुइनाइन, कुँयर खेती र निर्माण कार्य थालेपछि कृषि–पशुपालनमा सिपालु नेपालीहरू दार्जीलिङदेखि ब्रह्मपुत्रको किनारसम्म फैलिए। कम्पनीको सेवाबाट निवृत्त र दुई महासमरमा गएका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : थारो कविता

~क्षेत्र प्रताप अधिकारी~ पटुकामा अनिकाल कसेर कर्णाली रोएको बेला म हुम्ला लेखिरहेछु मेरो कविता – समोसा भैदिएको भए अक्षरका डल्लाहरू केही त्यता पठाएर केही यता बेचेर कम्तीमा पनि समोसा साहू त भइँन्थ्यो त्यस्तो केही भएन म बाँझो कवि थारो कविता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : फलानो

~एकु घिमिरे~ सर्वाधिक विक्री हुने अन्तराष्ट्रिय दैनिक ‘फलानो ‘ मा आज ब्यनर न्यूजको शीर्षक छ ‘फलानो कविताका फलानो कवि फलानो अन्तराष्ट्रिय कविता प्रतियोगितामा प्रथम , देसको नाम राख्न सफल।’ शीर्षक लगत्तै कविता पनि राखिएको छ- फलानो फलानो बाद -जिन्दाबाद फलानो … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हे देवी

~सरिता तिवारी~ हे देवी ! देखाइदेऊ यो दैत्यहरुको साम्राज्यमा तिम्रो बिराट काली रुप दुई हातमा चम्चमाइरहेको त्रिशुल क्रोधले धप्धपाइरेका आँखा रगत लप्लपाइरहेको जिब्रो घँुडा घुँडा छुने खप्परको माला भष्मले पोतिएको अर्धनग्न जिउ !

Posted in कविता | Tagged | Leave a comment

कविता : नीलो बह

~दिनेश अधिकारी~ देश एउटै हो भन्नुहुन्छ झण्डा एउटै हो भन्नुहुन्छ कानून एउटै हो भन्नुहुन्छ सरकार एउटै हो भन्नुहुन्छ तर हामी किन आकाश-पाताल जस्तै फरक छौं तपाईको शरिर हो कि लुगाबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : गुड बाई

~स्वप्निल स्मृति~ तिमीलाई बिदा गर्न कुनै रोमान्टिक कविको कविताले नै काम चल्ने हो दुर्भाग्य ! म फरक तरिकाले सोच्छु जुन मेरो आदत हो । कुनै डाँकु होस् या सन्त

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कवितामा नारा छ

~आर. आर. चौलागाईं~ हो, तिमीले ठिक भन्यौ साथी ! तिम्रो कवितामा कला छ मेरो कवितामा नारा छ । तिम्रो कविताले भोकाहरूको भोक लेख्दैन नाङ्गाहरूको आङ लेख्दैन प्यासीहरूको प्यास लेख्दैन दुःखीहरूको सुस्केरा लेख्दैन तर

Posted in कविता | Tagged | Leave a comment

कविता : महाभारतकी मैच्याङ

~फूलमान वल~ लाली गुरासजस्तै रातो गाला झनै रातो हुनेगरि किन बेस्सरी दौडिरहेछ आज यो लेकाली हावा ? दोर्जेगाङलाई चुमेर उड्दै उड्दै आइपुगेको यो भुईं कुहिरो काउकुती चलाउनेगरि किन मातिरहेछ बेस्सरी ?

Posted in कविता | Tagged | Leave a comment

गजल : शत्रु आज ठान्यौ किन

~भिम बहादुर थापा~ तिम्रै फेरमा फुल्थें सँधै, शत्रु आज ठान्यौ किन भावनामा भिजी आ’को दिलमा ढुङ्गा हान्यौ किन ** बुझ्झकीको बहाना त्यो, आँखै अघि अल्झियो कि खै विश्वासभित्र बल्दो माया, विवादभित्र तान्यौ किन

Posted in गजल | Tagged | Leave a comment

कविता : दश छुट्टीहरु

~अर्जुन खालिङ~ पहिलो छुट्टीमा बिजमलालले- चुक्ता गरयो-लगेको रिन दोश्रो छुट्टीमा खरको छानोलाई ‘चेदर’ बनायो तेश्रो छुट्टीमा बाध्यो हात-गोडा

Posted in कविता | Tagged | Leave a comment

कविता : केही त छ

~टिका भाई ~ यो आफ्नै रहरले बसेको बस्ती होइन यो कुनै जादुले बनेको शहर होइन केही त छ ती मेहनती मान्छेका हत्केलाहरूमा केही त छ त्यो चाम्रिएका ठेलाहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको अन्तर्वार्ता

~सङ्गीत श्रोता~ सक्छौ भने बाबु, सुनाइदेऊ मेरो बेथालाई उल्था गरेर छापिदेऊ यो पिरको फोटो खिचेर ! मेरो भत्केको छिया–छिया मुटु लैजाऊ र जोडिदेऊ क्रान्तिकारी विधायकको छातीमा गहभित्र पिलिएको मेरो बह टाँगिदेऊ नवनियुक्त मन्त्रीज्यूको कलेजी कुनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको माला

~केशव शिलवाल~ तपाईं जो घाँटी भरि-भरि अनुहारै छोप्ने गरी भिरेर फूलको माला जाँदै हुनुहुन्छ देशको सपथ लिन यस्तो लाग्छ- तपाईं जाँदै हुनुहुन्छ कुनै एउटा खतरनाक युद्धमा

Posted in कविता | Tagged | Leave a comment

कविता : जीउनुका क्रम उपक्रमहरु

~टंक सम्वाहाम्फे~ पछ्याउदा पछ्याउदै गोरेटाहरुले आफ्नो स्वरुप बदल्न थाले पछि अनगिन्ति उकाली र आरालीहरु आउन थाल्छन् अनगिन्ति घुम्ति र मोडहरु छाउन थाल्छन् तव जीउने क्रमका सीधा धर्साहरु अस्वभागीक रुपले वाङ्गोटिङ्गो वन्न थाल्छन् अनि नचाहेरै पनि संकट मोलेर

Posted in कविता | Tagged | Leave a comment

कविता : साहित्य श्रस्ठाहरु लाई मेरो नमस्कार

~पुरुषोत्तम सुवेदी~ प्रेमलाई दिगो बनाउन कलम चलाऊनेहरुलाई संस्क्रिती सभ्यता र भाषाको भावनामा डुबी चेतना लाई समाजमा पस्कन कलम चलाऊनेहरुलाई अज्ञान र गरिविको समस्या समाधान गर्न आधा पेट खायर भय पनि खाली पेटहरुको

Posted in कविता | Tagged | Leave a comment

कविता : साँझपखकी नर्तकी

~प्रकाश आचार्य~ इन्द्रेणिका रङ्गहरू मिसिएको रंगीन केश पालेकी, तारामण्डलका ताराहरु चम्केसरी चमक्क चम्किने भेष पहिरिएकी , मौशम खुल्दा मुसुक्क मुस्कुराउने हिमालझैं दन्तलहर खोलेर हाँसेकी, हिउँपर्दाको बखत् यत्रतत्र हिउँ नै हिउँले जमीनलाई पोतेसरी मुलायम ओठलाई लपक्कै लिपिस्टिकले पोतेकी,

Posted in कविता | Tagged | Leave a comment

कविता : गौथली

~विप्लब प्रतीक~ अष्टमानको पसलमा फेरि आए गौँथलीहरू— जसरी आउँथे वर्षैपिच्छे, वर्षौंदेखि र ऊ बस्ने चकटीमाथिको दलिनमा बनाउन शुरु गरे गुँड । हरेक वर्ष यसरी नै आउँछन् असनका पसलहरूमा र, रत्तिभर नडराइकन शुरु गर्छन् बनाउन गुँड ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जसरी चिच्याइरहेछन् म्यानमारका भिक्षुहरू

~राजव~ हिटलरसग मिल्ने मार्कोससग मिल्ने चाउचेस्कुसग मिल्ने कस्तो राष्ट्रपतिको अनुहार देखिने हो शासनमा देखियो भने के गर्ने – सम्पर्ूण्ा भूगोल थर्किने गरी चिच्याउने स्वतन्त्रता … स्वतन्त्रता … स्वतन्त्रता कही त्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा, त्यो आएन

~कृष्णराज खनाल~ आमा, त्यो आएन हो, बा त्यो आएन त्यो अब आउँदैन होला त्यो आउला र उज्यालो छर्ला भनेर सबैले पत्यायौँ तर त्यो त कालरात्री बनेर छिर्यो हाम्रो मझेरीमा, हाम्रा अभिलाषाहरु गल्र्याम्गुर्लुम ढल्यो त्यसले अधर्मसित लड्न पनि सकेन

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल र मान्छे

~मनु लोहोरुङ राई~ अचेल मान्छेहरुले फूल मन पराउँदैनन् कि फूलले मान्छे मन पराउँदैनन् फूल र मान्छेबीचको वैमनश्यता बढेर अनगिन्ती मलामी विचारहरु जन्मिरहेछन्– एकोहोरो, त्यही एकोहोरो जन्मिएका विचारहरुको

Posted in कविता | Tagged | Leave a comment

कविता : एक हस्को सम्झना

~साम्ब ढकाल~ मसँग तिम्रालागि दिन केही बाँकी छैन सिर्फ सम्झनाका केही हिक्का बाडुली सपनाका बहुरङ्गी तरङ्गहरू र एक हस्को सम्झना । आठै प्रहर जागा हरिया पहाडका टाकुरीमा अल्झेका ध्वाँसे बादलका लर्कन ठेसै लागे पनि हिँडौहिँडौँ लाग्ने उबडखाबड ढुङ्गेबगर कत्तिखेर बगाउनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्यास्तअघि

~भीष्म उप्रेती~ जीवन त साह्रै सुन्दर रहेछ । सिङ्गै उमेर तँछाडमछाडमै बित्यो खेदो खनेर अर्कालाई गाली गरेर अर्कालाई काटेर रुखहरू नासेर मूलहरू अहंको कालोले धमिल्याएर प्रेमको निर्मल पोखरी सिङ्गै जीवन त

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको उच्छ्वाश

~आचार्य प्रभा~ मलाई यत्तिखेर, भुई कुहिरो भएर उड्न मन लागेको छ अँ ह —आकाशिन मलाई मन छैन म ,निस्तेज भएर नै रमाउन चाहन्छु म ,देउरालीलाइ चुम्न चाहन्छु भञ्ज्याङलाई अङाल्न चाहन्छु भीर,पाखासँग मीत लाउन चाहन्छु । मलाई यत्तिखेर क्षितिज भएर हाँस्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नैतिक उपचार

~पुरुशोत्तम सुबेदी ~ मानिसको दुस्मन त रोग हो – सकेसम्म यसको उपचार गर । बरु अन्धबिश्वासी त तिमी हौ-अरुलाई विश्वाश दिने काम गर ।। भन्छौ तिमी अरुहरुलाई बैरी -खुद दुस्मनी सांधेकाछौ तिमीले नै । शान्तिको बिगुल फुक्दै बाचा -गर्छौ तयारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नखोज्नु मलाई

~बिजय कुमार श्रेष्ठ~ नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबी सकेछु।। नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : जिन्दगी

~कृष्ण वस्ती~ निधारमा मुस्कुराउँने टिकुलीको दाम । के दिऊँ म जिन्दगीलाई सुहाउँदो नाम ? साँझपख जगाइने आरतीको ज्योति । हातजोडी देउरालीमा चढाइने पाती ।। तापूँ-तापूँ भन्दाभन्दै अस्ताउने घाम ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : मेरो राजधानी काठमाण्डौ

~गुरु गोपिलाल~ देख्दिन कतै हरियाली अचेल, जताततै कन्कृट् अनी सिमेन्ट्का सम्रचनाहरु ठडिएको मात्र देख्छु म त ती अग्ला अग्ला रुखहरु खोइ कहाँ गए प्रकृती लाई स्वच्छ राख्ने । होईन कि म अन्तै कतै आए ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मालिकले लिन खोजेकै हो

~हस्तबहादुर केसी~ मालिक यहाँ आउन चाहन्थे र आए पनि नोकरले मालिकलाई आएको देख्न चाहन्थे र भेट्न चाहन्थे देखेर भेटे पनि मालिक र नोकले के खोजेका थिए त – मालिकले लिन खोजेकै हो नोकरले पनि दिन खोजेकै हो मालिकले लिनका लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : आकृती

~काप्पोबा चुम~ हाम्रो सामुन्ने एउटा ढुङ्गा छ त्यही ढुङ्गा भित्र एउटा आकृती छ त्यो आकृती हाम्रो ईतिहास हो हो – त्यो आकृतिलाइ चिन्नु छ चिनेर चिनाउछ किन कि त्यो हाम्रो पहिचान हो त्यो हाम्रो अस्तित्व हो । तर हामी सबैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment