Tag Archives: Purushotam Subedi

कार्यपत्र : समकालीन नेपाली कथामा सांस्कृतिक चेतना

~पुरूषोत्तम सुवेदी~ सार नेपाली आख्यानका कथा, नाटक र उपन्यासमा नेपाली संस्कृतिका अनेक पक्षहरूको रचनात्मक आरोपण गरिएको छ । भाषा, भेषभुषा, खाना, गीतसङ्गीत र नृत्य र पेशाका अनेक भँगालामा बाँडिएको नेपाली समाज यही विविधताबाट शक्ति प्राप्त गरेर राष्ट्रिय मूलधारमा हेलिएको छ … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : सतिसाल

~पुरुषोत्तम सुवेदी~ ठूलो वरको रूखको टुप्पोमा काटिएको टाउको आन्द्राभुँडी, कलेजो र करङका लाप्सा ट्वाक्ट्वाक् ठुङ्दै, स्वाद लिँदै समयको बूढो गिद्ध मुक्तियुद्धको पराजयको

Posted in कविता | Tagged | Leave a comment

कविता : साहित्य श्रस्ठाहरु लाई मेरो नमस्कार

~पुरुषोत्तम सुवेदी~ प्रेमलाई दिगो बनाउन कलम चलाऊनेहरुलाई संस्क्रिती सभ्यता र भाषाको भावनामा डुबी चेतना लाई समाजमा पस्कन कलम चलाऊनेहरुलाई अज्ञान र गरिविको समस्या समाधान गर्न आधा पेट खायर भय पनि खाली पेटहरुको

Posted in कविता | Tagged | Leave a comment

कविता : नैतिक उपचार

~पुरुशोत्तम सुबेदी ~ मानिसको दुस्मन त रोग हो – सकेसम्म यसको उपचार गर । बरु अन्धबिश्वासी त तिमी हौ-अरुलाई विश्वाश दिने काम गर ।। भन्छौ तिमी अरुहरुलाई बैरी -खुद दुस्मनी सांधेकाछौ तिमीले नै । शान्तिको बिगुल फुक्दै बाचा -गर्छौ तयारी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई पर्खेको होला

~पुरुशोतम सुबेदी~ पाखा बारीको ऐसेलु र मौवाको टपरीले मलाई पर्खेको होला अर्ध कांचो हाडे काफलगेडी अझै पनि म तर्फै फर्केको होला जनक दाईको बारीको पाकेको आलुबखडाले मेरै बाटो कुरेको होला पारी बनको कालनिउरी टिप्दा हराएको बाख्री अझै फेला परेन

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ढिलो भएपनी उनी एक दिन आउंछन

~पुरुशोत्तम सुबेदी~ दुरान फर्कायर हो गएको । एघार बर्ष भए । काआत बनाएर आउछु भनेका छन । लोग्ने बिनाकी बुहारी- कसै संग हांसे पनि बोले पनि घरमा रिस गर्छन् । दाजुले फोन नगरे, पैसा नपठाए पनि नन्द मै माथि जाइ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : निवेदन हराएका कुकुरहरु

~पुरुशोत्तम सुबेदि~ विगत केहि दसक यता बिस्वमा वन्य जन्तु संरक्षण कार्य निकै द्रुत गति मा भएको छ।खास गरि बिकसित रास्ट्र हरु को संलग्नतामा सन्चालित यस कार्यक्रम ले केहि हद् सम्म विस्व बन्य जन्तु तथा पशु पंक्षि संरक्षण ले जस पाएको … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

लघुकथा : ढिलो भयपनी उनी एक दिन आउंछन

~पुरुशोत्तम सुबेदि~ दुरान फर्कायर हो गयको । एघार बर्ष भय । काआत बनाएर आउछु भनेका छन । लोग्ने बिनाकी बुहारी कसै संग हांसे पनि बोले पनि घरमा रिस गर्छन् । दाजुले फोन नगरे पैसा नपठाय पनि नन्द मै माथि जाइ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment