Tag Archives: Tekab koirala

कथा : भोको साँझ

~टेकब कोइराला~ विवाह गरेर ल्याएकै भोलिपल्ट धर्माले स्वास्नीलाई चिर्पटले हान्यो । अमूर्त चित्रजस्ता डामहरु पिठ्युँमा मसार्दै स्वास्नी बेस्कन रोई । धेरै बेरसम्म रोइरही । साँझ ढल्केपछि चिसो भुईँमा एउटा फ्याङलो ओछ्याएर त्यहीं ढल्की । त्यो घरमा आज साँझका लागि भात–तिहुनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बच्चा चोर्ने आइमाई

~टेकब कोइराला~ रेल आज पनि खचाखच भरिएको छ। जनकपुर–जयनगर रेल सेवा। नेपालको पहिलो र एकमात्र रेल सेवा। यसले बेग्लै किसिमको इतिहास रचिसकेको छ। जुगौंदेखि जनकपुर–जयनगर हजारौं लाखौंपटक ओहोरदोहोर गरेर आफैमा कीर्तिमानी काम गरेको मात्र होइन, यसको अनेकन गुणहरु छन्। यात्रुहरुको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सिंहदरवारको पूर्वी गेट

~टेकब कोइराला~ दश बजेभित्रै कार्यालय छिरिसक्नुपर्ने भएकोले पनि दायाँ–बायाँ नहेरिकन लम्किएको होला। नत्र त ऊ बाटामा हिँड्दा घर, पर्खाल, साइनबोर्ड, मान्छे, मोटर, पसल सबैलाई एक एक नजर लगाउँदै हिँड्ने मान्छे हो। ऊ पर पुगुञ्जेलसम्म हेरिराखेँ मैले। “कति बज्यो होला?” मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पहिले–पहिलेका बहादुर अच्छे लोग थे

~टेकब कोइराला~ पहिले–पहिलेका बहादुर अच्छे लोग थे बोक भन्यो कुइकुइ बुइ बोक्थे ठोक भन्यो घड्याप्प सलाम ठोक्थे जोख भन्यो हाँसीहाँसी जोख्थे ‘शोक’ भन्यो रोइरोइ सोक्थे. पहिलेका बहादुर अच्छे लोग थे।। खोक भन्यो फोक्सै निस्किने गरेर खोक्थे थुक भन्यो तीन पाथी … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : राजमार्ग र गुरुजीहरु

~टेकब कोइराला~ पहिले पहिले राजमार्गहरु अग्घोरै चल्तीमा थिए चक्काहरु गुड्थे रातोदिन यो बिसौनीपछि ऊ बिसौनी फलानो बस्तीपछि ढिस्कानो बस्ती गुरुजीहरुलाई मनग्गे ‘मालुम’ थियो। आजकल राजमार्गहरु अग्घोरै उराठलाग्दा छन् चक्काहरु महिनौसम्म जाम हुन्छन् मंसिरको चार–पाँच गते चक्का गुड्छ फेरि अर्को पालो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : भविष्यवक्तासँग

~टेकब कोइराला~ तिमीले मेरो अतीतलाई पढ्यौ मैले कुनै प्रतिवाद गरिन तिमीले मेरो वर्तमानलाई पढ्यौ मैले कुनै प्रतिकि्रया गरिन तर मेरो भविष्य थाहा पाउन मलाई कुनै उत्सुकता छैन किनभने

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : भूपिले उसै भनेका हुन् र

~टेकब कोइराला~ “हामी वीर छौं तर बुद्धू छौं हामी बुद्धू छौं र त वीर छौं” भूपिले उसै भनेका हुन् र ! वीर र बुद्धू दुवै हुनु हाम्रो वाध्यता वीर हुनु विगतको वाध्यता कहिले ‘विश्वयुद्ध’ भन्दै वीरत्व प्राप्त गर्यौं कहिले ‘अंग्रेजसंगको … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : दौंतरी

~टेकब कोइराला~ बुटो–बुटोमा चाहार्दै कट्मेरो बेलौती टोकेर आधा तिमी खान्थ्यौ आधा म खान्थें ब्याङ्ग–ब्याङ्गभित्र लुक्दै ऐंसेलुको मसिना टोपी टिपेर कसको सोली ठूलो प्रतिस्पर्धामा तिमी जित्ने गर्थ्यौ म हारिदिने गर्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : बिकृत बाटो

~टेकब कोइराला~ बिमला ! के तिमी पनि यही बाटो जान्छौ र यो त मैले हिँडिसकेको बाटो अनुभूत गरिसकेको बाटो अभ्यास गरिसकेको बाटो यो बाटोमा कुनै चौतारी छैन कुनै देउराली छैन । यो त मैले भोगिसकेको बाटो यो बाटोमा कुनै मिठास … Continue reading →

Posted in कविता | Tagged | Leave a comment