Tag Archives: Deepen Ghising

कविता : धुरी खाम्बो र म

~दिपेन घिसिङ्~ उहिल्यै ढुङ्गाले चार छेउ बाँधेर मझधारमा खदाको फेटा लाएर एउटा खाम्बो गाडियो। त्यसको खुट्टामुनि अलिकति सुनपाति/ भैरूङपाति अलिकति चामल र एक रूपियाँको सिक्का राखिदियो। खाम्बो उठेको त्यही दिनदेखि त्यो मेरो बाऊको निम्ति बुद्ध भए। आमाको निम्ति बन्बो भए। … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साइबर क्याफेमा

~दिपेन घिसिङ्~ आउँछे घर झर्ने बाटो बिर्सिएर काँचुली युनिफारमको फेर्न नभ्याई पिठियूँ हत्केलाभरि छरपस्टिएका खाता-किताबमा हतारिँदैछ पस्नलाई साइबर क्याफे। बस्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : फेसबुकमा द्रोपतिहरू

~दिपेन घिसिङ्~ फेसबुक भन्छ तर फेसको रङ्ग नै देखिँदैन। नक्कली फेसको रङ्गमा झुम्छन् तर मनबुकसम्म पस्छन्। मित्रताको खाँट्टी सिपाही हुँ भन्छन् युद्ध गर्नै जाँदैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : झोपडीहरू

~दिपेन घिसिङ्~ फाटेका सपनाको छाता ओढेर कुख्रे निन्द्रा सुत्न गाउँमा पसेका झोपडीहरू संसार फट् फट् फट्किँदा पनि भ्रमको आगो तापेर झुक्रिएर बस्न वाध्य छन्। इच्छाहरू बाँसको खाम्बोमा सुर्काउनै सकेका छैन झोपडीहरू

Posted in कविता | Tagged | Leave a comment

कथा : बेकम्मा ! सुइटर

~दिपेन घिसिङ्~ दृष्टि ऐनाभित्र सज्जिएको सुइटरमा ठक्क अडिएपछि त्यसलाई घरमा नल्याइ बस्न सकेको थिइनँ। त्यसको रूप-सौन्दर्यदेखि आँखा अर्कोतिर तर्केर दगुर्न सकेको थिएन। लट्ठू मन बनिएछ त्यतिखेर। घर फर्किएपछि त्यसको सौन्दर्य बजारका गल्ली-गल्लीमा चिहाइरहेका आँखाहरूबाट ओझेल भइसकेको थियो। आत्मिक सुखका रेखाहरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment