रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: nepali sahitya
कविता : नयाँ इतिहासको जन्म
~आचार्य प्रभा~ नयाँ इतिहास जन्म दिनेहरु हो सारा संसारलाई चकित गरी नयाँ जन्म लिएकाछौ , त्यसैले…….जन्मेको सारलाई सार्थक गर्न तिमीहरुले नयाँ पालुवाको श्रीजना गर्नुपर्छ नयाँ बिहानिको ढोका उघार्नु पर्छ
कथा : बोझ
~सुषमा मानन्धर~ फुटबलको साह्रै क्रेजी ऊ। पहिले पहिले त उमेरमा अलि खेल्थ्यो पनि तर अब शरीर र समयले नदिएर अचेल फुटबल खेलबाट सन्यास लिइसकेको छु भन्दै आफूलाई चित्त बुझाउन थालेको छ। वर्ल्डकपको बेला उसलाई अरु के चाहियो र ? ऊ … Continue reading
छन्द कविता : बुद्धको देशमा
~निर्मोही व्यास~ छन्द : स्रग्विणी १ बुद्धको देशमा युद्धको जग्जगी सिद्धको भेषमा गिद्धको बिग्बिगी जाल बुन्दो छ झन्झन् खुनी माकुरा निल्नलाई सधैँ शान्तिका आँकुरा २ डुक्रँदै छन् मदोन्मत्त साँढेहरू छन् मुसार्दै जुँघा धूर्त ढाडेहरू
कथा : थुनेर राखेको अक्षर
~सिमियोन रोक्का~ उता आमाको कोठाबाट आवाज आयो, ” अंकित ! त पढ्दै त छस ? ” एक्कासी उसले आफ्नो हातबाट मोबाईल फालेर किताब लिएर बस्यो अनी भन्यो ” अह ममी ! ” आज उसलाई पढ्न मन पटक्कै छैन, हुन त … Continue reading
गजल : हावासरी डुल्दैछु म
~भिम बहादुर थापा~ बोली तिम्रो बिझ्दा आज, हावासरी डुल्दैछु म अजम्बरी भन्ने माया, दु:खभरी भुल्दैछु म ** बाध्यता यो लेख्नु पर्यो, यथार्थता खोज्छु भन्दा निष्ठुरी त्यो भुल्न छायाँ, घुम्तीभरी घुल्दैछु म
कविता : समय
~निश्चल काउचा~ समय आफ्नै गतिमा दौडिरहेछ सेकेण्ड, मिनेट , घण्टा गर्दै पात्रोका पानाहरु पल्टाउदै दिन , महिना , वर्ष बितेको गनिरहेछु म भ्रममा बाचिरहेछु आफ्नै आयु घर्कीरहेको हिसाब गर्न भुलिरहेछु समय परिबर्तनशिल छ
कविता : म आफ्नै देशसँग असन्तुष्ट कवि
~प्रमोद स्नेही~ मेरो देशसँग म असन्तुष्ट छु । ज्यादै नै असन्तुष्ट जुन देशमा म जन्मो त्यही देशले मलाई अराजक कवि बनायो ।
कविता : भूत स्वर
~लक्ष्मी प्रसाद देवकोटा~ क. थिए सिकन्दरका जुँघा क्या बाघका ! करमा कस्तो करवाल ! मुठी कस्ता ! लाख, लाखका ! ख. झोक्रिरहन्थ्यो, झोक्रिरहन्थ्यो, लहडी एक ! भाग्यो केही ?
कथा : हैसियत
~कुमार काफ्ले~ फेसबुकले धेरै साथीसंगीहरूसँग भेटघाट र भलाकुसारी गरायो।धेरै राम्रा,केही नराम्रा साथीहरू थपिए मेरो जीवनमा।पहाडको एउटा दुर्गम गाउँमा सरकारी विद्यालयमा शिक्षण गर्ने म फुर्सदमा कथा,कविताहरू लेखि टोपल्थें।यसै सिलसिलामा मेरो सङ्गत साहित्यकै क्षेत्रमा क्रियाशील मित्रहरूसँग बढ्दै गयो। एकदिन साथीहरूले राजधानीमा साहित्यिक … Continue reading
बिस्नु प्रवा सापकोटाका पन्ध्र मुक्तकहरु
~बिस्नु प्रवा सापकोटा~ एउटा पर्खाल नाग्दैमा तगारो कहाँ सकिन्छ र एउटा रात ढल्दैमा अँध्यारो कहाँ सकिन्छ र पाहिलै पिच्छे होसियार हुनु जरुरी छ यहाँ- एउटा भिर छिचोल्दैमा अफ्ठ्यारो कहाँ सकिन्छ र ।। दुई किनार जोडीएपछी पुल जन्मिन्छ खडेरिमा खडेरी बर्सेपछी … Continue reading
कथा : हिमाली प्रेम!
~केडी रेम्नीसीङ~ दिनभरी हिँडेपछि साँझमा बल्ल पुगिन् उरुको घर, भाईबहिनीहरु सोलारको उज्यालोमा घरभित्रै खेलिरहेका देखिए । पेमाले बाहिरैबाट बोलाएँ, ‘उरु’ कोही बोलेनन् । दुईजना बच्चा भने ढोकामा निस्किए, पेमाले सोधे, ‘ऊरु खै त?’ उनीहरुले आमा माथिल्लो घरतिर भनेर जानकारी दिए … Continue reading
लघुकथा : हाँसको अण्डा
~अरुणबहादुर खत्री “नदी”~ कवि रमेशप्रसादलाई उसको आमाले भोलि शनिबार म्हेपीमा लगेर चढाउन दुईटा हाँसको अण्डा किनेर ल्याइज भनिन् । कवि रमेशप्रसादले एउटा पसलबाट नब्बे रुपैया तिरेर दुईटा हाँसको अण्डा किनेर घरमा लग्यो । घरमा उसकी आमाले सोधिन्,“खै देखा त तैंले … Continue reading
यात्रा संस्मरण : आत्मीय अँगालोमा बाँधिएको वृहत् साहित्यिक यात्रा
~राजेन्द्रप्रसाद अर्याल~ ड्यासबाट बोल्दाबोल्दै कवि मञ्जुलको गला अवरुद्ध भयो । वाक्य फुट्न सकेन अनि द्रविभूत हुनुभयो । दर्शक दिर्घातर्फ मौनता छायो । सबै स्तब्ध देखिन्थे । तीस सेकेण्ड जतिको यो दृष्य तथा अवस्थाबाट मञ्जुल सम्हालिनु भयो । एक्कासी यथावस्थामा आई … Continue reading
लेख : बीपीको साहित्यमा मधेस
~बिजेता चौधरी~ मिश्रित सामाजिक व्यवस्था भएको क्षेत्र मधेसमा मैथिली, भोजपुरी, थारु, अवधिलगायत भाषाभाषीको बाहुल्य छ । आफ्नै संस्कृति, संस्कार र सभ्यताले परिचित छ मधेस । फागुको रंग र विद्रोहको आक्रोश उस्तै छ । झिझिया नृत्य, दाहाको गीत र जितियाको रागसँगै … Continue reading
कविता : घडीको कथा
~जीवन क्षेत्री~ पत्थरको चट्टानबीच वसन्तको के खोजी गर्छौ ए साथी हो । ढोंग नगर पत्थरबीच फूल फुल्ने भए शिशिर सकिएर किन वसन्त आउनुपथ्र्यो शीत र हुस्सूबीच मुनाहरू टुसाउने भए पारिलो घामको प्रतिक्षा किन गर्नुपथ्र्यो साथी हो ।
कविता : एउटा मान्छे!
~दिवाकर स्वप्नील~ पर चोकमा यौटा मान्छे जिङरिङ कपाल,झुस्स दाह्री र जुँगा, सुनौला दाँतका लहर ढुँडी परेको गोब्रे गन्ध! मानौ ग्रामीणता खन्याए झै ऊभरि! मलाई मन पर्यो उसको अत्तर भनौ मन पर्यो जीवनशैली! धेरै पाएँ परिचय उसको, बगरल्ती फिजीएकोथ्यो खुल्ला किताबसरि … Continue reading
संस्मरण : दुर्योधनको नियति
~निर्मोही व्यास~ २०५८ सालको पहिलो साताको प्रारम्भमा म पीएच.डी.को प्रवेशपरीक्षामा सफल भएको खबर पाएर भर्ना हुनका लागि काठमाडौं आएको थिएँ । विद्यावारिधिको अध्ययन गर्ने वर्षौंअघिदेखिको आफ्नो बलियो धोको पूरा हुने साइत जुरेकोमा खुसीले झुसी थिएँ । काठमाडौं टेकेको भोलिपल्ट दस … Continue reading
सूत्रकथा : सपना
~भूधरा उपाध्याय~ – स-साना भाइबहिनी ठूल्ठूलो स्वरले कक्षामा सश्वर बाचन गर्दै थिए – ‘हम हिन्दूस्तानी हें। हमरा देशमे गौतम बुद्धने जन्म लिया हें। हमरा देश माहान हें ……।’ – म शिक्षिका लौरोले बेञ्चमा ठटाउँदै चियाएँ – ‘हाम्रो
सूत्रकथा : हर्षको आँसु / विष्मातको आँसु
~कात्यायन~ – ऊ पढ्नमा जेहेन्दार थियो | समयलाई आफ्नो पोल्टामा पार्यो | उच्च शिक्षा अध्ययनकोलागि अमेरिकाको कुनै प्रतिष्ठित विश्व-विध्यालयमा जान तारतम्य पनि मिलायो | – सपरिवारसहित आमा पनि विमानस्थलसम्म उसलाई पुराउन जानु भयो | विदाइको अन्तिम क्षणमा हर्षको आँसु झार्नु … Continue reading
व्यङ्ग्य कविता : मेरो सांसद मित्र
~विमल निभा~ मेरो सांसद मित्रलाई अचेल के भयो ? ऊ दुवै आँखा चिम्लेर मुस्कुरायो अहिले पनि यो देशमा केही हुनसक्छ ताराहरु झरेर आकाश रिक्त भयो उज्यालो हरायो
लघुकथा : आमा फेरी पनि ठगियौं हामी
~एन पी भावी~ पाल्पाको एक महंगो होटल अगाडी दुई गाडी मान्छे आएर ओर्लिए । ठूला ठूला व्रिफकेशहरु लिएर ओर्लिएका मान्छेहरु कुनै विदेशी थिएनन् । सभ्रान्त परिवारका जस्ता देखिने उनीहरुलाई देखेर आफ्नै मुलुकको आन्तरिक पर्यटकको लख काटें । उनीहरु ओर्लिए लगत्तै … Continue reading
स्वदेश गान : पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ
~दिनेश अधिकारी~ पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ हामी युवा जुटेपछि काँडा फुल्नुपर्छ पहराको शक्ति खेल्छ हाम्रो नसा नसामा पहराको माया हुन्छ हाम्रो चौडा छातीमा
कविता : अनि …….
~राम श्रेष्ठ~ गुनासोमा होइन यो जिन्दगी, बाँचेकोछु गर्वमा अनि साहसमा, अँधेरो र कम्जोरीमा त पक्कै होइन, झन चम्किलो अनि सक्षमताको आसमा, अँधेरोमा पनि त मानिस बाँचेकै हुन्छ, पिडामा पनि अनि कती जलनमा पनि, नशामा लर्बरिदा पनि त बाँचेकै हुन्छ, अनि … Continue reading
गजल : जङ्गल जीवित छ
~मनोज न्यौपाने~ मान्छेभित्र अझै जङ्गल जीवित छ र त पाइलैपिच्छे ऊ विभाजित छ । दुनियाँ बदलियो भन्नु मात्र हो पुरानै दुःखले जो कोही आजित छ ।
कथा : केइ-हैना !
~पूर्ण ओली~ “ए.. ए.. ए.. यसमा नचड् । यो बस कइँ जाँदैन भन्या, काँ जान्चस् ? “ “कइँ पनि हैन ।” “स्साला ! यो तेरा बाउको सम्पत्ति हो ? उस्सै कोच्चिन खोज्छ । खुरुक्क निक्लीजा बाइर ।” म एउटा नगरबसको … Continue reading
गजल : गुराँस फुल्ने रहर देखे
~कृष्ण के.सी.~ सपना त्यो कति मिठो जून ताराको शहर देखे मरुभूमि यो जिन्दगीमा गुराँस फुल्ने रहर देखे खोज्दै हिडे मेरा रहर बालुवाका थुप्रा भित्र जताततै यो मरुभूमिमा आँसु बग्ने नहर देखे
कविता : जीत
~अनन्त निरौला~ तिम्रो भाषाले बोलीले आँखा भरिको तिम्रो अङ्गीकार र स्विकृतीले, तिम्रो सल्लाह र छलफल गर्ने अनि आफ्नालाई तिम्रो साथ र उपस्थिती को वोध गराउने बानिले,
कविता : निरर्थक उदारता
~आचार्य प्रभा~ उदार भएर कसैलाई सहानुभूती पोख्छौ भने पाउनुको अर्थमा मात्र उदारताको अभिनय नगर त्यो त केवल स्वार्थको रूप मात्र बन्न सक्छ हो ,तिमी कसैको पनि सहयोगी बन्न सक्छौ मानवरूपी नाताले तर सहयोगको बद्लामा
व्यङ्ग्य निबन्ध : अंकल प्रचण्ड, माईन्ड नगर्नु ल !
~सन्तोष चिमरिया~ अंकल प्रचण्ड ! म पहिला खाडी तिर बस्थे । छुट्टीमा आउँदा घरजम गरियो । सत्ता र स्वास्नी कस्लाई छोड्न मन लाग्छ र अंकल । तर नछोडी हुन्न । तपाईंका भागमा ९ महिना परेको भन्ने सुन्छु । बिहे पछी … Continue reading
कथा : काकी
~महेश पौड्याल~ आज बिहान म केही ढिलो गरी उठें । घाम झुल्केर आँगनभरि पोख्खिन लागेका थिए, कसैको स्कुटर बडो वेगसित आएर मेरो आँगनछेउ रोक्कियो । काकीका छिमेकी बलरामदाइको छोरो पो रहेछ । “दाइ, काकीले लिन पठाउनु भएको, काका सारै भए … Continue reading
कविता : रित्तो शुभकामना
~आचार्य प्रभा~ खै !उन्मुक्त हाँसो तिम्रो अधरमा छैन शायद त्यसैले के शुभकामना दिउँ तिमीलाई ? हृदयमा संतापको दियो बालेर बांची रहेछौ या छातीभरी सन्त्रास बोकेर फिक्का हाँसो हाँसी रहेछौ दशै ,तिहारको रमझम अब त दन्त्यकथा बनी सक्यो
कविता : परदेसिएका मनहरु
~ढक बहादुर बस्नेत ‘आकाश’~ प्रतिक्षा गदै बसेकि होलिन बन पाखा कुरेर… बिछोडले आसु रित्तिय होलान दिन रात रोयर… झझल्को लाग्छ दिनरात मलाइ मन बुझाउ कसरि… अतितका दिन कलपिदि होलिन रोइ होलिन बेसरि… प्रतिक्षा गरदै बसेकि होलिन
