Tag Archives: Dhak Bahadur Basnet ‘Aakash’

कविता : मिठो मिलन र तीतो बिछोड

~ढक बहादुर बस्नेत ‘आकाश’~ जब मिलनका मिठो मुस्कान अनुहारमा छाउँछ त्यो दिन त्यो क्षणहरुमा हरपल कान्तिमय आउछ। दिलैदेखि खुशी र उमङका चमकहरु उदाउछ कति मिठो मिलन तिमी तर हरपल कहाँ हुन्छ र।

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुभूति

~ढक बहादुर बस्नेत ‘आकाश’~ सबै चिज बाडेर खाने, देशको पैसा बिदेश नलाने ! ठगिखाने बसाहालाई लगाई दिने काम. रिण खोज्ने गरिबलाई सस्तो दिने दाम, शोषन र शोषितको भाव मेटाएर, भोकै रुने नेपालीको आशु पुछाएर, सबै चिज बाडेर खाने, देशको पैसा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कोठी भित्रको डाको

~ढक बहादुर बस्नेत ‘आकाश’~ पर्खालभित्र टुहुरि चरि कल्पन्छु हेहरि, पाकेर आयो पीरको पिलो निचरौ के गरि ? ए नानि कान्छा ! कलेजा खान्छ सुन्दैनौ पुकार, जवानी बेचि पाल्नु रे पेट छोडेर घरबार !! मनको ईच्छा पुर्याउनु पर्ने बिलासि साढेको, को … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : जय होस स्वास्नीमान्छेको

~ढक बहादुर बस्नेत ‘आकाश’~ ******************************************* “मानब जिबनको बिकासका लागि यौन शिक्षा अपरीहार्य छ त्यसैले लुकेर होइन खुलेर कुरा गरौ” ******************************************* यदी तपाईहरु सँग कुनै समस्या छ भने लेखेर पठाउन नभुल्नु होला तपाईहरुको समस्याको सामाधानका लागी उचित जवाफ खोज्ने प्रयास गर्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ए साथि सुन न एता

~ढक बहादुर बस्नेत ‘आकाश’~ साथि तिमि म सित भयेउ टाढा किन ! लुकि लुकि, बांगि बांगि हिड्छेउ हरेकछिन !! साथि भनि मैले सम्झंथे हरेक दिन ! किन येसरि साथि को माया मारि तर्किंछौ दिन दिन !! तिमि त थियेउ अर्कैको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेसिएका मनहरु

~ढक बहादुर बस्नेत ‘आकाश’~ प्रतिक्षा गदै बसेकि होलिन बन पाखा कुरेर… बिछोडले आसु रित्तिय होलान दिन रात रोयर… झझल्को लाग्छ दिनरात मलाइ मन बुझाउ कसरि… अतितका दिन कलपिदि होलिन रोइ होलिन बेसरि… प्रतिक्षा गरदै बसेकि होलिन

Posted in कविता | Tagged | Leave a comment

कविता : निराश जिन्दगी

~ढक बहादुर बस्नेत ‘आकाश’~ जती हिडुं लक्ष्य खोज्दै लक्ष्य भेटिएन मरुभुमीको यात्रामेरो कहिल्यै सकिएन तिर्खाएर छटपटिन्छु पानी भेटिएन दुई आँखाको आँशुले मेरो तिर्खा मेटिएन जता हेर्यो पराई मात्रै

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : अचूक सूत्र

~दिलीप आचार्य~ धन, पद र नामको पछि लाग्दा लाग्दै तनाव र रोगका सिकार भएका नगरवासीलाई तनाब र रोगबाट त्राण दिन भनेर नगरमा एकजना चमत्कारी बाबाको प्रवेश भएको थियो । शहरको चोक, गल्ली सबैतिर उनको शिविरको बारेमा आकर्षक विज्ञापन छापिएको थियो … Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : चढ्नु छ एउटा अजङ्गको पहाड

~ढक बहादुर बस्नेत ‘आकाश’~ विस्तारै विस्तारै अ“ध्यारो अत्याचारबाट उज्यालो न्यायतिर वामे र्सर्दै गरेको शरणार्थी समयलाई विषाक्त विचारको कोर्रर्ाा हिर्काउ“दै बेइमान परिवेशको धुमिल छाया“मा किशोर उज्यालोको हत्या गर्नेहरुसंग म विजयको बा“सुरी बजाउन सक्तिन

Posted in कविता | Tagged | Leave a comment