Tag Archives: nepali sahitya

कविता : मेरो धरातल

~रुमन न्यौपाने ‘अमन्त’~ तिमी अनि तिम्रो प्रतिबीम्ब तिम्रो उदाशिनता म केलाउँछु निस्फीक्री संग तर म खेल्दा खेल्दै हारीसकेको । झर्दा र्झदै फुल्न खोज्ने । अष्पस्ट पराजय, र्दुबोद मनस्थिति, अब, एक्लै धरातलमा उभीन सक्दिन ।

Posted in कविता | Tagged | Leave a comment

कथा : सिपाही र जुलुस

~डा. देवीप्रसाद सुवेदी~ हाम्रो बटालियनको एक जत्था कुनै निर्दिष्ट ठाउँमा पुगेर सडक – सडक मार्चपास्ट गर्दै आफ्नो शिबिरतिर फर्कदैँ थियो । त्यसो त कुनै पनि सैनिकको जीवन – गति र दैनिक कार्यतालिका सबै निर्दिष्ट नै हुन्छन् । एउटा निर्दिष्ट ठाउँमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : रेली खोला बगर

~कुसुम गजमेर~ रेली खोला बगर काफल पाक्यो लहर माया आऊ न बस न लाग्यो रहर खोलाको किनार हाराहारी माया सराबरी बैंशमा कस्तो रोग लाग्यो हावा सरर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जुनी जुनीलाई मेरी उनीलाई

~सुरेन्द्र राना~ जुनी जुनीलाई मेरी उनीलाई अरुलाई होइन चोखो माया मेरी उनीलाई केहि क्षणलाई होइन मेरो माया जुनी जुनीलाई मेरी उनीलाई जुनेली रातको शीतल पलहरु उषाको लालीको हो गुलाबी रङ्गहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : नेतृत्व

~रन्जु ‘मार्ग’~ +’तपाई को हो ?’ -‘म नेता हुँ !’ +’कस्तो नेता ?’ -‘देशलाई नेतृत्व दिने नेता !’

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : मन त कतै छोडिएछ

~दैवज्ञराज न्यौपाने~ हेर्दा-हेर्दै दोबाटोमा अर्कै बाटो मोडिएछ पाइला अघि सारे पनि मन त कतै छोडिएछ छोडिएको मन छ मेरो त्यहीँ कतै राखिदिनू पल्लाभित्र परेलीका सम्झनाले ढाकिदिनू

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : नेपाली साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता

~रोचक घिमिरे~ नेपाली पत्रकारिता बारेको चर्चामा साहित्यिक पत्रकारितालाई सामेल गरिएन भने त्यसको चर्चा अधुरो मात्र होइन निरर्थक नै ठहरिने छ । वास्तविक तथ्य के हो भने नेपालमा होस वा विदेशमा नेपाली पत्रकारिता विधाको थालनी नै साहित्यिक पत्रकारिताबाट भएको हो । … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : घाँसको भारी

~बिमल गुरुङ~ बिहानै उठ्छ्यौ मिलाउँदै कपाल हामी बस्ने यो देश हो नेपाल पँधेरा जान्छ्यौ गाग्री बोकि दुखिको दिन फिर्ने छ भोलि

Posted in कविता | Tagged | Leave a comment

कविता : झगडा

~भुवनहरि सिग्देल~ खकालोको कालो नधुन धुन हे राम ! झगडा सिकारीको दारी नछुन छुन बेकार झगडा किसानीकी सानी अति चुलबुले पो छ झगडा कुनेता नेताको विदल दलका बीच झगडा ! उरन्ठ्यौली ब्यौली खसम सम मानेर झगडा

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : मौन साधकका प्रबन्ध रचना “अझेटो”

~हरि अधिकारी~ राजधानीको साधनसम्पन्न वातावरणबाट धेरै टाढा गण्डकी अञ्चल स्याङ्जाको एउटा सानो गाउँमा बसेर पनि बीसौँ वर्षदेखि अनवरत साहित्यको आराधना गरिरहेका मौन साधक हुन्- देवीप्रसाद वनबासी। साहित्य-साधनाको प्रारम्भिक काल क्षेत्रीय व्यावसायिक-प्रशासनिक केन्द्र, पोखरामा बिताएका वनबासीले कविता र बालकथा लेखनबाट नेपाली … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पौराणिक कथा : शेषनागलाई वरप्राप्ति

~उमाशङ्कर द्विवेदी~ कद्रूका नाग पुत्रहरूमध्ये शेषनाग नाम गरेका एउटा नाग थिए । उनले भाइहरूको दुष्टता तथा किचलोको कारण आमा र अन्य दाइभाइसित विरक्त भएर कठिन तपस्या गर्न थाले । उनी केवल हावा पिएर तपस्याको पूर्ण पालना गर्दथे । उनी आफ्नो … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

गजल : एकदिन बिहानी हुन्छ

~कृष्ण के.सी.~ मेरो जिन्दगी तिमीलाई कहानी हुन्छ देख्नेआँट गर एकदिन बिहानी हुन्छ सूर्य अस्ताए पनि कहिल्लै हार खादैन किनकि प्रभातमा ऊ फेरि जवानी हुन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : एक दिन यात्रामा

~अनन्त निरौला~ एक दिन सानो यात्रामा संगै हिंडियो भला कुसारी गरियो दालमा नुन कम लागेको कुरा भो अस्ति भुटेको करेला मिठो भा’को चर्चा भो। अलिकति देवकी दिदीको कुरा भो

Posted in कविता | Tagged | Leave a comment

कविता : किनकि उ मजदुर हो

~अनिल नेम्बाङ~ बाटोमा फोहोरको थुप्रो छ हाक्किमले चिल्लो कारमा चढेर छल्छन् साहेबले बाइकमा हुइकिएर छल्छन् महाजनले नाक थुनेर बाटो काट्छन् उसले त्यहि फोहोर पन्छाएर बेलुकिको छाक जुटाउनु पर्छ अहँ उसलाई त फोहोर गन्हाउदैन किनकि उ मान्छे होइन।

Posted in कविता | Tagged | Leave a comment

कविता : पानीको गाँठो

~दिनेश अधिकारी~ कहाँनेर खुकुलिन्छ र, कहाँनेर कसिन्छ भनेर हेर्नेले छुट्याउनै नसक्ने पानीको गाँठोजस्तै एउटा सम्बन्ध छ हाम्रा बीचमा मैले त्यसलाई मात लागेको रातमा पनि भोगेको छु घात प्रतिघातका माझमा पनि भोगेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : किन चाडै माया

~आचार्य प्रभा~ किन चाडै माया मार्यौ स्वार्थी बनेर म भने सम्झी बस्छु आफ्नो भनेर निष्ठुरी त होइनौ तिमी के पर्‍यो त्यस्तो लाको माया बिर्सिदिने भयौ तिमी कस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : गुलबिया

~विमल निभा~ म तिम्रा बाख्रालाई खुवाउँछु नरम–नरम घाँस म तिम्रा आँखाबाट हटाउँछु गम्छाले आँसु म तिम्रा लागि मेलाबाट ल्याउँछु रातो रंगको चुनरी म तिम्रा बाटाका काँडाहरु पन्छाउँछु

Posted in कविता | Tagged | Leave a comment

बिस्नु प्रवा सापकोटाका चौध मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~ टेकेको धर्ती जति छ,नटेकेको झन कती कती देखेको कुरा जती छ,नदेखेको झन कती कती जती चिट्ठी लेख्दै गयो,उती यस्तो लाग्दो रै छ – लेखेको कथा जती छ,नलेखेको झन कती कती ।। पराइको चुरी फुरी बढेको छ जताततै … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : राजा, केवल एक कलम देऊ !

~लक्ष्मी प्रसाद देवकोटा~ राजा, केवल एक कलम देऊ ! सावनमा ! क¥याङकुरुङको प्वाँखको डन्डी, हिमाली बादल छोएको, मानसरोवर सलिल उछाली, धोएको ! निर्जन–बासा, एकलासी, प्रेमको बिन्दु रोएको, जीवनमा ! राजा, केवल एक कलम देऊ !

Posted in कविता | Tagged | Leave a comment

कथा : लाले, सरस्वती पुजा र पुरी

~कमल कुमार~ हेटौंडा बजार सुरु हुनै लाग्दा दक्षिणतिर कर्रा नाम गरेको खोलो बगेको छ । त्यो खोलापारि औद्योगिक क्षेत्र छ, खोला वारि मेरो स्कुल । सन् १९९२ तिर पहिलो पटक त्यो स्कुलमा दुई कक्षामा पढ्न गएको थिएँ । अघिल्लो बर्खामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हुदैन बुझ

~रामचन्द्र कार्की~ बोकाले दाई हुदैन बुझ, आँशुमा खाइ हुदैन बुझ । पिडाको तिर नहान बरु, दौरामा टाइ हुदैन बुझ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : परदेशिनुको पीडा

~आचार्य प्रभा~ सयपत्री मखमली ,गोदावरी अनी चमेलिसँगै मेरो आगन रमायो शायद दुबो अनी अक्षतामा दशै तिहार जग्मगायो शायद, म भने —झ झल्को आँखाभरी सजाएर परदेशी हुनुको पीडाबोध सहिरहेछु साँझको नभलाई चिहाएर

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : अंग्रेजी र अर्धसत्य

~चंकी श्रेष्ठ ‘अभय’~ झूठभन्दा पनि खतरनाक हुन्छ अर्धसत्य । द्रोणाचार्यको मृत्युबिना पाण्डवहरूले महाभारत युद्ध जित्नु सम्भव थिएन । पुत्रशोक नभई मृत्यु नहुने वरदान द्रोणले पाएका थिए । उनका छोरा अश्वत्थामा अमर थिए । पाण्डवहरूले अश्वत्थामा नामको हात्तीलाई मारे र द्रोणलाई … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को अध्ययन

~दिल साहनी~ नन्दलाल आचार्यले मलाई ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को भूमिका कोरिदिनका लागि यस्तै एक वर्षअघि पाण्डुलिपि पठाएका हुन् । उनको भनाइ थियो, मैले पनि नाटक लेख्ने हुनाले उनका नाटकको मर्म बुझ्न सक्छु होला । तर आचार्यले पुस्तक प्रकाशित गर्न केही … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : परदेशी

~दिलिप योन्जन~ सात समुन्द्र पारि पोल्टोभरि भरि माया आँखाभरि भरि छायाँ रिदयभरि तस्बिर साँचेर छोटो समयमा लामो अतीत र बर्तमान बिर्साउन मुटुभरि जिबनसाथीको प्यार बोकेर पल पलको सम्झना साट्न

Posted in कविता | Tagged | Leave a comment

गजल : यो वर्ष नि घर्केर गो

~भिम बहादुर थापा~ सप्रेला केही गम्दागम्दै, यो वर्ष नि घर्केर गो सालभरी सम्भावना, फुल्नै नपाई फर्केर गो ** अभागीमै दर्ता भा’को, छ कि क्या हो मेरो देश त खुल्ला, फुल्ला भन्दाभन्दै, लाउने दिन लर्केर गो

Posted in गजल | Tagged | Leave a comment

गीत : आज तिमीलाई सम्झीएर

~केवल गंगा गुरुङ~ आज तिमीलाई सम्झीएर फुल्न मन लाग्यो तिम्रो प्रेमको लहरामा झुल्न मन लाग्यो एक थुगाँ भए पनि मेरै लागी फुली देउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

सूत्रकथा : सिर्जना

~कुमार काफ्ले~ -आम्ने साम्ने दुईवटा घर ठडिएका थिए। -मध्येरातसम्म दुईटै घरका कोठामा बत्ती बलिरहेका थिए। -एउटा घरको कोठामा मान्छेको सिर्जना गर्ने कर्म चल्दै थियोे।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : सजाय

~कुमार काफ्ले~ -एउटा यस्तो सुन्दर देश थियो जसको बयान गरी साध्य थिएन। -हीरा झैं टल्कने हिमालको निर्मलताको बयान गरी साध्य थिएन। -गुराँस फूल्ने पाखाको सुन्दरताको बयान गरी साध्य थिएन।

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : परीक्षा

~कात्यायन~ – कस्तो अनौठो नाम कमलको फूल! हो, फूलको हैन मान्छेको नाम हो यो| – एक्कासि श्री हराएको अनुभूति गर्छ! मनस्तापले पोले झैं मसुसुस गर्छ! सुगन्ध-विहिन् सम्झन्छ आफैंलाई ! – सत्ता, सुन्दरी र शराबको अनुभव प्रसस्तै नगरेको पनि हैन उसले| … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सम्बन्ध

~पुष्कल श्रेष्ठ~ ”यसपाली त तैंले बिहे गर्नुपर्छ है छोरा।” ”गर्दिन म बिहे-सिहे।” ”अनि जिन्दगी यसरी नै काट्छस् त?” ”समय आएपछि गरौँला नि।” ”तेरो त्यो समय कहिले आउँछ हँ?” ”एक दिन त पक्कै आउला नि बुवा”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चाहन्छन् आँखा अखन्ड राष्ट्र हेर्न

~ईश्वरी जि.सी.~ मुठ्ठी कसी लाल अभिवादन प्राण आहुति दिने शहीद, आकासका तारा, जुन, सूर्य झैं अटल बनी देशभक्ति साहसी योद्धा कर्तव्यनिष्ठ बनी लम्की राख

Posted in कविता | Tagged | Leave a comment