रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: nepali sahitya
निबन्ध : गालीः एक विवेचना
~मोदनाथ प्रश्रित~ कसैमाथि रीसले, ईख(इष्र्या)ले वा कसैलाई हेपेर, घृणा गरेर, उसका दुर्गुण र कमजोरीहरूको भन्डाफोर गर्दै या उसको कुभलो चिताउँदै भावावेशमा व्यक्त गरिने बोली बचनहरूलाई गाली वा सराप भनिन्छ । अरूका कमजोरी र दुर्गुणहरूलाई सभ्य भाषामा औल्याउनुलाई आलोचना या टिकाटिप्पणी … Continue reading
सूत्रकथा : गरीबी
~भूधरा उपाध्याय~ गाउँको प्रतिष्ठित अगुवाले सरकारबाट आएको सबै कम्बलहरु आफूलाई नराखी गरीब गाउँलेलाई बाँडिदियो। नेता होस् त यस्तो भन्दै सबैले जय जयकार गरे।
गीत : थाहै थिएन दिल आगो विना
~बि. बि. थापा~ थाहै थिएन दिल आगो विना नै जल्दो रहेछ थाहै थिएन मायाले पनि पोल्दो रहेछ थाहै थिएन दिल आगो विना नै जल्दो रहेछ ऐना एउटै भए पनि तस्वीर बदलिदो रहेछ माया एउटै भए नि मायालु बदलिदो रहेछ
कविता : सेवारो है सेवारो
~ कृष्ण प्रसाई~ समय तिम्रो कित्तामा फर्केको ठान्दैमा- वा तिमीले एकलौटी इच्छा गर्यौ भन्दैमा, भाषाको कुराले- धर्मको कुराले- र जातको कुराले – तिमी कदापि विभाजित हुन सक्दैनौ नेम्वाङ दाई ! मैले पनि तिमीसँग- रात-रातभरि च्याब्रुङ नाचेकै हो । हामीले साझा सम्झेका-
गजल : बल्यो र रोयो
~सुनील पुरी~ मैनबत्ती बल्यो र रोयो मनको घर जल्यो र रोयो । घामले छेक्यो यो धर्तीलाई यो जिन्दगी गल्यो र रोयो ।
कथा : अन्यायी न्यायाधीशहरु
~गौतम ‘उदय’~ “धरमपुरको बालधरलाई मझुवा गाउँमा बाँधेर राखेको छ रे !” आश्चर्यको तर हँसिलो मुद्रामा भन्यो अमरले उमेशलाई । अमरलाई पनि थाहा थिएन खास कारण । उसलाई पनि राप्ती नदीपारिको राष्ट्रिय निकुन्जबाट दाउरा खोजेर मझुवा गाउँको बाटोहुँदै आउँदा त्यहाँ थुप्रै … Continue reading
कविता : दशगजावारि
~आर.एम्. डंगोल~ एकजना जँड्याहाले मेरो हातबाट मेरो कविताको एउटा शिर्षक खोस्यो र, ठूलो स्वरले पढ्यो- दसगजावारि … र, थप्यो एक हरफ- ‘कालापानीपारि’ म झस्किएँ मेरो अधुरो कविताको शिर्षक
संस्मरण : स्मृति
~सीता अर्याल~ जुनेली रात, बन्द झ्यालको कन्चन शिसाबाट बाहिर नियाली रहेकी हुन्छु । निद्रा पटक्कै छैन । बाह्र बज्ने तरखरमा छ । विस्कन्सन डेल्सको एउटा रिशोर्ट– चुलाभिष्टा । नयाँ ठाउँ नयाँ अनुभव, मनभित्र सोचाईका भङ्गालाहरु पनि अनगिन्ती उर्लिरहेछन् । आआफ्ना … Continue reading
गजल : तर त्यहाँ जून छैन
~पदम गौतम~ आकाश त स्वच्छ नै छ तर त्यहाँ जून छैन यस्तो लाग्छ आजभोली देशमा कानुन छैन शहर नै पूरै आज लासैलास भए पनि अझै यहाँ भनिदैछ हत्या अनि खुन छैन
कविता : अन्यौल मन
~प्रतिमा श्रेष्ठ~ चारैतिर अन्धकार छाएको छ कसको आकृति कस्तो छ ठम्याउन गाह्रो भो, त्यसैले मन सशङ्कित छ मन भयभीत छ, कसलाई आफ्नो ठान्ने ?
कथा : गुगल सर्च गर्दै
~नवीन विभास~ बारी पनि बाझा छन् । बाझा छन्, आलु लाउने खोर्रे पनि । मनबारीका के कुरा । गाउँमा अचेल यस्ता समाचारचाहिं सुनिन्छ: फलानो हिजो मात्र अरबबाट आइपुगे गाउँमा वा आइपुगे बाकसमा । सुनिन्छ, फलानोको अरब उड्ने पखेटा पलाएछ । फलानो तीन बर्ष बढाएर नागरिकता … Continue reading
मनोबिश्लेषणात्मक कथा : उ र मेरो दोष !!
~राजिव घिमिरे~ ‘भाउजु, Company चाहिन्छ भने भनौं है ।‘ यो सुन्ने बित्तिकै मेरो होस ठेगानमा रहेन । रिसले कान राता भए । उठेर एक चड्कन लगाउन पनि सकिन । उ अझै म तिर हेर्दै थियो । कसरि सकेको होला भन्न … Continue reading
कविता : आयातित र प्रायोजित सपनाहरु
~निश्चल काउचा~ अचेल मान्छेहरू भन्छन मान्छेका सपनाहरू पुरापुर आयातित र प्रायोजित छन् कसैले भन्छन दक्षिणी बायुबाट आयातित र प्रायोजित छ कसैले भन्छन् उत्तरी बायुबाट आयातित र प्रायोजित छ कसैले भन्छन् पश्चिमी बायुबाट आयातित र प्रायोजित छ मान्छेहरू सपनाका पहाड उक्लिदा … Continue reading
छविलाल कोपिलाका पन्ध्र मुक्तकहरु
~छविलाल कोपिला~ बचपनका ती सबै प्रहर विरानो लाग्दैछ । उसैगरि बसेको त्यो घर विरानो लाग्दैछ । के गर्नू ? समयले सबै भत्काएपछि यहाँ, कैयौं पिपलहरुलाई वर विरानो लाग्दैछ । सोच्दैछु भोलि बिहान हुन्छ या हुँदैन । यसैगरी यौटै शिरान हुन्छ … Continue reading
कविता : के दसैँ ? के तिहार ?
~निर्मोही व्यास~ खोक्रो नाता हुनु–नहुनुको हुन्छ औचित्य के र ? ‘बोक्रे मायाँ’ पछि कुदिरहे जिन्दगी जान्छ खेर आफन्तीका मधु–मिलनमा खुल्दछन् चाडबाड आफन्ती नै रिपु** बनिगए के दसैँ ? के तिहार ?
कविता : देशमा शान्ति
~अरुणबहादुर खत्री “नदी”~ आज मेरो मन किन हो कुन्नि देशको चिन्ताले दुखिरहेछ प्रत्येक दिन बिहान शान्तिका प्रतिक परेवा मेरो घरको कौसीमा उडेर आइरहन्छ
कविता : पत्रकार नभएको भए म
~त्रिभुवनचन्द्र वाग्ले~ पत्रकार नभएको भए सायद म साहित्यकार हुन्थें कि साहित्यकार हुन नसकेको भए म सायद शिक्षक हुने थिएँ कि अथवा शिक्षक हुन नसकेको भए राजनीतिमा जम्ने थिएँ कि म सांसद वा मन्त्री पो बन्ने थिएँ कि, पत्रकार नभएको भए … Continue reading
बाल कथा : तीन साँढेहरु र स्याल
~उमाशङ्कर द्विवेदी~ कुनै वनमा तीनवटा साँढेबीच एक आपसमा मित्रता थियो । तीनै साँढेहरू एक अर्कासित कहिल्यै पनि छुट्टिदैनथे । वनका कलिला घाँसपात तथा स्याउला मिलीजुली चर्थे, खान्थे । स्वच्छन्द घुमाइ र प्रशस्त खवाइका कारण तङ्ग्रिएर ती साँढे बेला–कुबेला कराएर वनका … Continue reading
पुस्तक समीक्षा : जीवनबोधका कविताहरू
~प्रमोद स्नेही~ नेपाली साहित्यमा कविता विधा अत्यन्तै लोकप्रिय भइकन पनि बिक्रीको हिसाबले कविताका पुस्तकहरू कम मात्रामा बिक्री हुन्छ भन्ने यथार्थ आज पनि हामीमाझ कटुसत्य भएर बाँचिहेको छ । यही यात्रामा भज्याङमा उभिएर कवितासङ्ग्रह बोकेर उदाएका छन् कवि अच्युत घिमिरे । … Continue reading
गीत : आमा को मन
~शशीकला थापा सुब्बा~ आशिसको टिको थापेर भन्थेऊ परदेशमै कमाउने धेरै दिन बित्यो कहाँ पुगेऊ बरा खबरै नआउने भुल्दिन भन्थेउ जहाँ गएपनी आमाको माया यो लेकको कुहिरो बेशीको घाम बर,पिपल छाया यो
कथा : आमा
~अभिमन्यु निरवी~ चिसो एक साँझ । रेस्टुरेन्टको भित्ताहरूमा कोरिएको अब्स्ट्रयाक्ट चित्रकलामा एक नजर फ्याँक्यो सुनयले । पृष्ठभूमिमा बजिरहेको प्रेमिल धुनको सुरमा टाउको दायाँबायाँ हल्लायो र सामु बसेकी प्रेमिकाको आँखामा हेर्यो । चोरायो आफूलाई । डुब्यो भित्र कतै । त्यही पल … Continue reading
कथा : वृद्धा आमा र अनुत्तरित प्रश्न
~भूमीश्वर पौडेल~ बिहान ५ बजे जेठ महिना पशुपतिनाथ मन्दिरको दक्षिण गेटअघि उभिएको छु । पछिल्तिरबाट ओम् नमः शिवायको मन्त्र गुञ्जिएको छ । मानिसहरू त्यही मन्त्रको धुनमा आफ्ना पदचाप मिलाउँदै छन् । कतै खुट्टाहरूको दौड त भइरहेछैन पशुपतिमा ? मान्छेहरू जीवनलाई … Continue reading
पुस्तक समीक्षा : अमेरिकामा आमा
~खिमानन्द पोखरेल~ अमेरिकामा आमा भारती गौतमको संस्मरणात्मक उपन्यास हो । यहाँ भारती गौतमले नेपाल छोड्दाखेरीको पिडा र अमेरिकामा पुगीसके पछि छोरा छोरीलाई पढाउँदा आफूले गर्नु परेको मिहेनतका बारेमा चर्चा परिचर्चा गरिएको देखिन्छ । बाबु आमाको लागि छोरा छोरीभन्दा ठूलो विषय … Continue reading
कविता : होइन म आमा कसैकी!
~प्रणिका कोयु~ कसले भन्यो म मान्छे हुँ ? तिमीले भन्यौ म छोरी हुँ – अर्काको घर जाने हुन्छ भनें घरधन्दा सिकें गाईवस्तुलाई झैं गोठ सारिदियौ म गएँ लुरूक्क तिलहरीको पासोमा बाँधिएर उसले भन्यो तँ स्वास्नी होस् – मैले तेरो जिम्मा … Continue reading
कविता : तरकारी पकाइरहेकी मेरी आमा
~बिमल गुरुङ~ च्वाईं … च्वाईं … आमा तपाई तरकारी पकाइरहनु भएको छ यता मेरो मन दुखिरहेछ तपाईलाई सताउन मन लाग्छ तपाई रिसाएको हेर्न आनन्द लाग्छ तपाई भन्नु हुन्छ म तपाईंसंग कहिल्यै तपाइलाई सन्तोष दिने कुर गर्दिन ज्ञानी कुराहरु गर्दिन तर,
छन्द कविता : आमालाई चिठी
~भुवनहरि सिग्देल~ छन्द : रुपामाली (१) आमा ! बाँच्ने खोजी गर्दैमा चिन्ता बढ्थ्यो बामे सर्दैमा भोकै पर्दा उठ्ने ज्वालाले रोपेजस्तो हुन्थ्यो भालाले (२) देखा पथ्र्यो आफ्नै दोबाटो खोस्री भन्थ्यौ पाटो त्यै माटो घैया छर्र्थेँ तिम्रो साथैमा गुन्द्र्री ओढी सुत्थेँ रातैमा
कविता : धिक्कार्दी हुन मेरी आमा
~भुपेन्द्र महत~ स्वयम्भूको आँखाले नदेखेर हो कि तुवाँलोले छेकिएर हो कि आफ्नै ईतिहासको पाना मेटिए पछी आफै बुनेको सपना फुटे पछी जथाभाबी चर्किएका आशाहरु एकचोटी आँखले छुन खोज्दी हुन मेरी आमा
कविता : आमा दुर्बिन भित्र
~योगेश ढकाल~ एक ब्रिध आमा साथमा कालो दुर्बिन न्याय र अन्याय छुट्ट्यौने बिबेक शिल स्योम्भु का दुइ आँखाको सम्भवत अर्को पर्यायवाची कालो दुर्बिन भित्र ब्रिध आमको दुई आँखा ।।।। शायद उनी जन आन्दोलन भाग-२ लाई आत्मसाथ गर्दै होलिन सामाखुशी एक … Continue reading
कविता : आमा,सपना र नानीहरु
~आस्था के.सी.~ सखारै एकाबिहानै एकहुल चराहरु चिरबिर चिरबिर गर्दै आए हाम्रै आँगनको डिलसम्म र ब्युँझाए तिनले मस्त निदाईरहेका स साना नानीहरुलाई । नानीहरु सुतिरहेथे र सुति सुति सपना देख्दैथिए ।
गजल : चिन्ता छ आमालाई
~बिस्नु प्रवा सापकोटा~ छोरो कुलतमा फस्छ कि, चिन्ता छ आमालाई हिडदा भिरबाट खस्छ कि, चिन्ता छ आमालाई काखी च्यापी बैगुनिलाई, हसाउदै बैरि सारा आफ्नै मान्छेलाई डस्छ कि, चिन्ता छ आमालाई
कविता : आमा तिमी समुन्द्र हौ
~आचार्य प्रभा~ आमा — तिमी समुन्द्र हौ त्यसैले त —, शान्त लहर भै बगिरहेछौ सुस्त —सुस्त, न त कहिल्यै थकानको महसुश गर्यौ न,त उर्लिदो भेल बनेर तिमीले साराको सपना बगायौ , बरु —आफु निश्चिन्त बनेर किनारालाई साथ दिइ बगिरह्यौ /
कविता : आउँछु आमा म आउँछु
~रामचन्द्र कार्की~ आउँछु आमा म आउँछु, आफ्नै खेतबारी अनि बनपाखामा धाउँछु । यहाँ त, बाँच्न नै रुनु परेको छ, आँशुले मुहार धुनु परेको छ । प्रजातन्त्र आयो भन्छन्, गणतन्त्र आयो भन्छन्, राजा प्रजा भए भन्छन्। तर
