Tag Archives: भारती गौतम – Bharati Gautam

पुस्तक समीक्षा : ‘दाइबुचु’ भित्र भेटिएको जापान

~भारती गौतम~ ‘विश्व एउटा पुस्तक हो अनि त्यसको विचरण नगर्नेहरूले त्यो पुस्तकको पहिलो पृष्ठमात्र पढेको हुन्छ ।’ सेन्ट अगस्टिन विश्व पुस्तकको प्रस्तावनामा नै कोहीकोही अड्किए पनि धेरैजसोले कमसेकम केही पाना छिचोलेकै हुन्छ । हजुरआमा भेट्न मावलदेखि दिदी वा सानीमा भेट्न … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

साहित्यिक भलाकुसारी : पितृसत्तात्मक समाजले विधवालाई पुनर्विवाहको निर्णय गर्न भयभीत बनाइदिएको छ

~भारती गौतम~प्रस्तुती : विश्वराज अधिकारी धनकुटाको पहाडी गाउँ, फँलाटेमा जन्मिएकी साहित्यकार भारती गौतम हाल अमेरिकास्थित फ्लोरिडा राज्यको जेक्सनभिल सहरमा बस्नुहुन्छ । प्रवासमा रहेर नेपाली साहित्यको विकासमा अति सक्रिय उहाँ विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध हुनुहुन्छ । ‘आकाशमाथिको सहर’ (कवितासङ्ग्रह), ‘स्मृतिमा भीमू’ (संस्मरण), … Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

पुस्तक समीक्षा : अमेरिकामा आमा

~खिमानन्द पोखरेल~ अमेरिकामा आमा भारती गौतमको संस्मरणात्मक उपन्यास हो । यहाँ भारती गौतमले नेपाल छोड्दाखेरीको पिडा र अमेरिकामा पुगीसके पछि छोरा छोरीलाई पढाउँदा आफूले गर्नु परेको मिहेनतका बारेमा चर्चा परिचर्चा गरिएको देखिन्छ । बाबु आमाको लागि छोरा छोरीभन्दा ठूलो विषय … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : मान्छे

~भारती गौतम~ सबैसंग सधैं बिउँझिने प्रभातलाई जहाँको बिहानी पनि प्यारै लाग्छ । स्वच्छन्द आकाशमा उड्ने चरीलाई जहाँको आकाश पनि आफ्नै लाग्छ । ढकमक्क फक्रने गुलाफलाई संसारभरिको बगैंचा प्रिय लाग्छ । खै, कहाँ छ यिनीहरुको घर ? कस्ले दिएको छ यिनीहरुलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पहेंलो पार्सल

~भारती गौतम~ त्यो समय बेलुका सात बजे अनि दिन शनिवारको दिन थियो। जनवरीको अन्त्य तिर वोस्टनको जाडाको मध्य भए पनि यससाल पहिले पहिलेको तुलनामा त्यस्तो ज्यानमारा जाडो नभएको हुदा जाडाको मध्य भनिने चिसो पनि सह्य नै थियो। तीन महिना अघि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : साईबर साईनु

~भारती गौतम~ “कबिता, ए कविता, खै आज उठ्नु पर्दैन कि क्या हो”? प्रमोदले बिहान पांचबजे उठेर रामदेवको कपाल भांती स्वास प्रश्वास सकेर प्राणायाम सकेपछिको “ओम’’, “ओम,” को झन्कार बाट ब्युँझिने कबिता आज त भुसुक्कै निदाईछन्। प्रमोदको आबाजले झस्किएर ब्युँझिएकि कवितालाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : २२ वर्षपछिको भाइटिका संझिएर

~भारती गौतम~ नोभेम्बरको त्यो बिहान अलि अलि हुस्सु लागेको भए पनि भर्खर झुल्किएको घाममा भैंसेपाटीवाट देखिने हिमाल ओल्लो छेउ देखि पल्लो छेउ सम्म चांदी जस्तै टल्किएको थियो। हुन त हामीले त्यहाबाट देखिने अलौकिक हिमाल श्रृंखला देख्‌न एक महिना अगाडी देखि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment