Tag Archives: दीपक घिमिरे – Deepak Ghimire

कथा : त्यो च्वाँक केटी

~दीपक घिमिरे~ कलङ्की जाममा पुगेपछि ऊ आफ्नो ह्यान्डब्याग र एउटा अलि ठूलै ब्याग बोकेर गाडीको ढोकानिर पुगी । मैले ऊ झर्न थालेको महसुस गरेँ । मलाई नयाँ बसपार्क नै पुग्नु थियो । हतार केही थिएन । हाम्रा आँखा जुधेका थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : च्याट बाटै प्रेगनेन्ट

~दीपक घिमिरे~ एउटा हातमा डुनकिन डोनट्सको कोल्ड कफी छ अनि अर्को हातमा केएफसीको मीठो चिकेन स्याण्डविच । डेरा दुवईको सिटी सेण्टर मल अगाडि मेट्रो कुर्ने स्थानमा म एक्लै छु, तर मान्छे धेरै छन्, सबै अपरिचित । धेरै जसो फिलिपिनी छन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड दुखीराम

~दीपक घिमिरे~ भर्खरै खाएको जाँडको झोल र किमा जस्तै मसिनो बनेका गाजरका पहेंला टुक्रा ह्वालह्वाल्ती आगनमै वाकेपछि रामु रिसले जुर्मुरायो । दुःखीरामका नाकका प्वालबाट समेत गाजरका टुक्रा निस्किए । दुःखीरामकी श्रीमती मनकलीले एक अम्खोरा पानी रामुलाई दिदै भनिन् ‘जा तेरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठूले

~दीपक घिमिरे~ उसलाई देख्दा ती पुराना दिनहरुको याद आउँछ, जुन दिनहरुमा उसको घर नै स्वर्ग थियो । उसका बाआमाको मुखमा देखिएको मुस्कानले हाम्रो टोल छिमेक नै हर्षित थियो । उसका बाआमाले आफुसँगको खुशी सारा गाउँलेलाई बाँड्ने कोशिस गर्दथे । आफ्नो औकातले भ्याएसम्मको खुशीयाली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहे संविधान बनेपछि..

~दीपक घिमिरे~ ‘संविधान बनेसी गरम्ला नि हुँदैन !’ आजभोलि जे कुरालाई पनि यसै भन्दै टार्दै आइरहेको छु । ‘पढाउन खोजेकै हुँ हेर ठूले, पढ्न सकिनस् ! अब लाउर जा, सक्दिनँ पाल्न मैले । यत्रो लाठे छोरो भएर पनि मै बूढोलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको खाल्टो

~दीपक घिमिरे~ सायद दुःखी मान्छेको जीवनमा सुख भन्ने कहिल्यै लेखेको हुँदैन होला । त्यही भएर होला आजको दिनसम्म पनि म खुशी भएर बाँच्न सकेको छैन । हो, बाबु आमाले खुशी राख्न खोजे तर त्यो बेलाको समयले मलाई खुशी रहन दिएन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तीजको तिलहरी

~दीपक घिमिरे~ ‘ए बुढा, यो तीजमा तीन आनाको भए पनि तिलहरी बनाइदिन्छु भनेका हौ, तीज आउन एक हप्ता छैन, खै चालचुल गर्दैनौ तो ।’ घरको पेटीमा बसेर मकै खोसेल्दै गरेकी बसन्तीले ठट्टै ठट्टामा आफ्ना माग फेरि दोहो¥याई । पैला त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु अनुभव

~दिपक घिमिरे~ म मरेको पनि वर्ष दिन पुग्न थालेछ । सोच्छु, समय बित्न कति नै लाग्दोरहेछ र ? हुन त म मरेकोलाई समय चाँडै बितेजस्तो लागेको हुन पनि सक्छ । बाँचेकाहरुलाई यही समय कटाउन कति गाह्रो भएको होला । ओहो ! ट्राफिक प्रहरीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रेञ्जर साइकल

~दीपक घिमिरे~ ‘जात्तेरी, नैया साइकिल पो किनिस बड्डा !’ बाले दूध बजार पु¥याउनका लागि सजिलो होस् भनेर हिजो मात्र बजारबाट किनेर ल्याउनु भा’को एटलस कम्पनीको बडेमानको साइकल लगेर चौरमा सिक्न गा’को बेला थम्मने बडो चकित पर्दै मलाई सोध्यो । ‘देखिस्, हाम्रा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दरुवाको भोली

~दीपक घिमिरे~ ‘ओइ एक प्याक लगाम्, रातीको ह्याङ चट् हुन्च…’ आँखा मिच्दै रिसिभ गरेको फोनमा ‘मोटे’ बोल्दै थियो ‘बचेको मासु तताउँदै गर् म ल्याएर आएँ ।’ म बोल्नै पाइनँ, उसले फोन राख्यो । कोठाका झ्याल छैनन् । आपसमा जोडिएका तर, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किन्न नसकिएको इज्जत

~दीपक घिमिरे~ नाइँ नाइँ हँुदैन । अरु एक क्वाटर त थप्नुपर्छ यार । ओखरेले मान्ने वाला थिएन, उसलाई आज मात्ने गरी रक्सी पिउन मन लागेको छ सायद । तर मलाई खै किन हो आज रक्सी पिउन नै मन छैन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरा बा र पचास रुप्पे

~दिपक घिमिरे~ आज बा अलि हँसिलो अनुहारमा मैले देखें । जहिले हो बाको अनुहार रिसाहाजस्तो ठान्ने मैले आफ्नो माग राख्ने उचित समय यतिबेला नै ठानें । हुन त म मात्र हैन बासँग बोल्न हाम्रा गाउँघरका सबै डराउँछन् । आमा, दिदी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गरिबको दशैं

~दीपक घिमिरे~ घरदेखि अलि परको डिलमा कपडा सिलाउने कल (सिलाई मेसिन) राखेर खोल्सामा रने दाइले सु गर्न ला’को टाढैबाट देखें । खुशीको सीमा नै रहेन । चिच्याउँदै घरभित्र छिरेर आमालाई सुनाएँ– ‘आमा रने दाइ हाम्रो घर लुगा सिउन आउँदैछन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सिरक फेर्ने सपना

~दीपक घिमिरे~ जाडोले मुटु नै काँप्न थालेको छ । सायद माघको महिनामा पानी परेर होला यो पटक अलि धेरै जाडो मान्दैछु । अगेनामा हालेको दाउरा पनि निभ्न थालिसकेछन् । रातको नौ बजिसकेपछि अब अगेनामा खरानी हेरेर बस्नुको औचित्य रहेन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment