Tag Archives: K R Sharma

कविता : रित्तो छ कर्णाली आज पुरुष बिहिन

~के आर शर्मा~ विश्वको नक्सा नेपाल खोज्दा भेटन गाह्रो छ तेसैमा पनि कर्णाली पिडा देख्नको सारो छ स्वदेश बसी जल्दैन चुलो जागिर हुँदैन कर्णाली रुदा नेताको मन सम्झेर रुदैन न यहाँ कुनै बिकास भयो न कुनै सुबिधा गर्छन् कुरा बिदेशी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनौलो बिहानी

~के आर शर्मा~ भालेको डाको घडीको सुई कामको थालनि । नगए मेला पेटमा माण खै के हो हालनी ।। जाडोले होला सिरेठो चल्यो बिहानी पाखामा । चरिको गीत आनन्द आयो सुरिलो भाकामा ।। फलामे किल्ला हातमा टर्च वेल्डिङ गरेर । … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हातेमालो गरौ

~के आर शर्मा~ नौ नौ महिना आमाको कोखमा बसी एक शिशुको रुपमा पूर्ण बिकसित भइ प्रसबका अन्तरबेदनाहरु दिदै आमाको पेटमा स्वतन्त्रता खोज्दै च्या चु को आवाज संगै धर्तिमा ओर्लिएकी म नेपाल पुत्री मातृभूमीमा भर्खरै पैदा भयकी मणी दाहालकी मात्रै नभई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अखण्ड सधैं नेपाल हाम्रो

~के आर शर्मा~ छन्द : झ्याउरे हेरेर तिमी बस्दी हौ आमा आउने बाटोमा चाडमा पनि सकिन टेक्न नेपाली माटोमा पुजेर दियो हालेर तेल बालेर बस्दी हौ निराश हुँदै बनेर दुखी संघार पस्दी हौ अबिर हरु छरेर हेर जोरबत्ती बालेको फुलका … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment