Tag Archives: nepali sahitya

कविता : स्वदेशको समझनामा

~रबिन पुरि~ स्वदेश छोडे , प्रदेश पुगे रहर थिएन ! स्वदेसी थीए , प्रदेशी बन्ने चाहन थिएन !! प्रभासमा बसे , आमालाई सम्झे , आमालाई पाइन ! बाबालाई सम्झे , दादालाई खोजे , कोही पाएन !! बिदेसी भेटे , स्वदेशी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : यो प्रेम दिवसमा

~शुकराज लिम्बु~ आउ रमाऔं यो प्रेम दिवसमा माया लगाऔं यो प्रेम दिवसमा भुलेर रिस,राग अनि डाह ईष्र्या स्नेह जगाऔं यो प्रेम दिवसमा

Posted in गजल | Tagged | Leave a comment

गजल : गित गाउनु छ मैले

~मनि लामा “आँसु” उस्को सामु प्रेमिल गित गाउनु छ मैले मुटु भरी उस्लाई नै सजाउनु छ मैले क-कसका लागी कति माया छ भनेर हतियार ले छाती चिरी देखाउनु छ मैले

Posted in गजल | Tagged | Leave a comment

कथा : गुलाबको फूल..

~सविता सापकोटा~ आजकल मेरो मुहार हेरेर केटीहरु प्रश्न गर्न थालेका थिए । के हो आजकल त खुब फुरुङग देखिन्छेस नि ? कही होईन भनेर टार्थे । म आफ्ना कुरा हतपत अरुलाई भन्न रुचाउँदिन । झन माया प्रेमका कुरा त कसैलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जेलको चार भित्ता नाँप्दा..

~सिजन गिरी~ घडीको सुइ घुमे जसरी घुमिरहेकाे जिन्दगी जेलभित्र न चैन, न आराम ,न निद्रा, न भोक न ,प्यास !जेलको हावा खाँदा थाहा भयो कसरि मान्छेले जेलमा पाप कराएको कसरी  देख्दो रहेछ, जसरी एेनामा आफ्नो प्रतिबिम्ब देखे जस्तै ! सुनेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : अभिमान मेरो

~स्वप्नील बादल~ तिमी मेरी हौ भन्ने, अभिमान मेरो | तर तिमी छौ र त उदाउछ बिहान मेरो | जिबनमा धेरै कुरा पाए अनि गुमाए अब तिमी पाउनु नै अभियान मेरो |

Posted in गजल | Tagged | Leave a comment

छोक : कविसँग

~राजव~ कविसँग क्रुरताको बारेमा धेरै कुरा कविलाई थाहा छ कविसँग अरू सौन्दर्य छैन यातना, पीडा, दुत्कार, त्रासका भयानक रूपहरू कविले भोगेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : उल्लु बन्छ को ?

~कुन्दन काफ्ले~ निर्धालाई दुर्जनले सकेसम्म सताउँछ । डरपोक हो त्यो डर धम्की दिई सज्जन डराउँछ । कायरले नै मौका छोपी धाक आफ्नो जमाउँछ । भेदपाई पिठ्युँ पछी छुरी उसले चलाउँछ । नैतिकताको स्खलनमा पत्रु झनै रमाउँछ । लाचार बाघ हुँदा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मातृभूमिप्रतीको प्रतिबद्धता

~अरुणबहादुर खत्री “नदी”~ म जन्मे आफ्नै देशमा हुर्कन पाए यही देशमा देशका लागि केही गर्न साहस छँदैछ मेरो मनमा । सुन्दर शान्त र विशाल मेरो प्यारो देश नेपाल कति राम्रा छन् ल हेर सेता अग्ला हिमाल ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : रेमिटेन्स, महोत्सव र महायज्ञ

~चूडामणि खनाल~ ‘देशको सम्पूर्ण राजस्वले सामान्य घर खर्च पनि धान्दैन’ भनेर टाउको समात्ने हाम्रो देशका अर्थशास्त्रीहरू हिजोआज बेकम्मा बूढाखाडाजस्ता भएका छन् । विचारमा नवीनता आएन भने नवयुवा पनि पुरानैपुराना बूढा हुँदा रहेछन् । हाम्रा पढालेखा अर्थशास्त्रीहरूको हालको सोच म्याद सकिएको … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : प्रतिउत्तरमा

~रुमानी राई~ मेरो, जीवनको घुर्यानभरि तिम्रा प्रश्नहरुको चांग लागेका छन् म हैरान छु तिम्रा प्रश्नहरुको प्रतिउत्तरमा…… घाम चरक्क चर्केको छ तिम्रो कठोर हृदय जस्तै र,पसिनाले खलखली छु म जीवनका गर्तहरुमा !

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ईको

~रुमानी राई~ अझै पनि ऊ निर्धक्क भन्ने गर्छ कि,”मेरो साहित्य लेखन नि:शूल्क समाज सेवा हो ।” हुन पनि हो,आजसम्म उसले जे जति लेखिरहेको छ-मात्र लेखिरहेको छ निर्वाध । दुईचार साहित्यिक संघसंस्थामा आवध्द छ । अर्थात दाम नभए पनि नाम छ । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : भवानी घिमिरेसँग बिताएका केही क्षण

~गोपाल बराल~ म जोरपाटी गा.वि.स. कार्यालयको अध्यक्षको हैसियतले सेवाग्राही जनताहरूसँग छलफल गर्दै थिएँ । मैले कहिले काँही टेलिभिजनको पर्दामा झल्याकझुलुक देखेको अग्लो फूर्तिलो कमिज-सुरुवाल, स्टकोट लगाएर शिरमा नेपाली ढाका टोपी लगाएको पाको मान्छे मेरो अगाडि उभिएर “नमस्कार अध्यक्षज्यू,” भनेर हात … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

हास्य गजल : मात्तिए झैं लाग्छ

~जीतु खड्का गाउँले~ हाम्रा भेना आजभोली मात्तिए झैं लाग्छ भेना भन्दै छेउमा जाँदा पात्तिए झैं लाग्छ !! कस्तो होला ब्याहोरा नी बोली राख्नु पर्ने उन्ले बोल्दा बोराको मुख च्यातीए झै लाग्छ !!

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : म आधुनिक पत्रकार

~वि.के. पाण्डे~ म आधुनिक पत्रकार सडक छापलाई महलछाप बनाई दिन्छु मूर्खलाई विद्वान बनाई दिन्छु विद्वानलाई लठ्ठु घोषित गरिदिन्छु यसको लागि मेरा मालिक पत्रकारको मन खुसी भएको हुनु पर्छ अथवा मेरो घरमा तिम्रो लक्ष्मी माताकी जय ! भन्ने फोन आएको हुनुपर्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सिमानाका डिलहरु

~विजय चालिसे~ ऋषिमन सामु छन् सिसीमन लम्पसार अनावरण तिनका इच्छा सवासुन्दरीको स्पर्शसार सिके,डिके खटिएका छन् राजेन्दरहरुका गणसेना

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : क्या फसाद !

~वासुदेव लुइँटेल~ श्यामप्रसाद शर्मा (वीरगञ्ज, सेवासदन) पछि हात्तीसारनिरको शशिकलाको बाबुको घरमा डेरा गरेर बस्नुभएको थियो । ‘साहित्य’का देखादेखि सम्पादक ‘स्वास्नी मान्छे’ को भित्री सम्पादक भएको नाताले कमलबाबु र म हरेक शनिबार जस्तो उहाँको डेरामा जान्थ्यौँ । भाषा र साहित्यबारे छलफल … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : माटोका कुरा गरौं !

~उत्तमकृष्ण मजगैयाँ~ सधैं त होटेलमा विदेशी खानाकै कुरा भो विभिन्न भोजमा टन्न पिउने बहानाकै कुरा भो घर सम्झेर आज कस्तोकस्तो भइरहेछ मेरो मन साथी ! आज फाफरको साग र आटोका कुरा गरौं धेरै टाढा आइएछ, घर–आँगन पुग्ने बाटोका कुरा गरौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पहेंलो गुलाफ

~प्रेमा शाह~ दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन । डायरीका यी रित्ता पृष्ठहरू जति पल्टाउँछु उत्ति मनभित्रको खाली झन् झन् बढ्दै गएजस्तो लाग्छ ।कस्तो खाली हो म आफैं पनि जान्दिन । म दुब्लाइसकें, थूकसित कहिलेकाहीं रगत मिसिएर आउँछ, रातो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिचरा बाख्री !

~शारदा रमण नेपाल~ नाचि रहेको छ जङ्गलबीच चउरमा एक निरीह पाठो जसलाई अहङ्कारजस्तै भयङ्कर ब्वाँसोले कुनै पनि क्षण कुनै पनि बहानामा झ्याप पार्नसक्छ ! नजिकै छ आमा उघ्राएर बसेकी छ आफ्ना दुई अाँखा प्रिय पाठोमाथि खन्याएर बसेकी छ आमाप्रति अगाध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लाशहरु उठ

~बैरागी जेठा~ जमिनमा टाँगिएका लाशहरु उठ क्रान्तिको आरोहण हुन लागेको छ भँगेरीबाट पसिना पिएर यस पाला चढेको छु शिखरहरु हाम्रो दल आएको छ मेरो साथ झरिरहेछ तामाकोसीझै हिमाल बाट युद्ध जित्न

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : अरब, आर्यघाट र अरथी

~केशरी अम्गाईं~ म महानिर्वाणको सागर छेऊ उभिएको छु । देख्छु, ब्रम्हनाल नजिकैको मलामी घरमा आधा दर्जन मान्छेहरूको रुवाबासी । मन एकतमासको हुन्छ र सम्झन्छु भजनको एक अंश, ‘‘दुई दिनको पाहुना हौँ यो संसारको नाट्यशालामा…’’ मलाई थाहा छ जीवनलाई निस्सार देख्नु … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सपनाका बिम्बहरु

~नारायण पोखरेल~ उस्ले गितहरु गाउँछे , त्यो मेरा लागि हुन्छ ! उस्ले हातमा रंग लगाउँछे त्यो पनि मेरा लागि नै हुन्छ ! उस्ले ताराहरुलाई छोडेर मेरा लागि तरंग स्वयं पैदा गर्छे ! मेरा सपनाहरुलाई , ईच्छाहरुलाई बुनेर

Posted in कविता | Tagged | Leave a comment

गजल : आयौ र त रसिलो भयो

~सावित्री सिलवाल सापकोटा~ उराठिलो जिन्दगीमा तिमी आयौ र त रसिलो भयो। त्यसैले त जीवन जिउन सहज र सजिलो भयो। जस्तो सुकै कठिन समय र परिस्थिति आए पनि समझदारीले सामना गर्यौ र सम्बन्ध कसिलो भयो।

Posted in गजल | Tagged | Leave a comment

गजल : मैले पनी आगो खाएँ!

~अशोक ‘खलानको मान्छे’~ अग्निबर्षा हुँदा फेरी मैले पनी आगो खाएँ! रातभरी काम्दै काम्दै मैले पनी आगो खाएँ!! लाशको पहाड बनाउँदा आफ्न हरु गुमे! आशुँका भेल बगाई मैले पनी आगो खाएँ!!।

Posted in गजल | Tagged | Leave a comment

गजल : रुने मान्छे म

~बिरही लक्ष्मी~ फेरिएका नाता सम्झी रुने मान्छे म आफ्नाबाट सधैं एक्लो हुने मान्छे म !! हास्छु हास्नलाई वनावटी आफ्ना सग आसुले नै सिरानी ती धुने मान्छे म !!

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : नारीमनकी कथाकार प्रेमा शाह र उनको ‘पहेँलो गुलाफ’

~कृष्णप्रसाद कोइराला~ ‘साहित्य हो, सभ्यताको प्रतीक । मानव सभ्यताको विस्तृत क्षेत्रबाट एक मुट्ठी माटो लिएर त्यसलाई मात्र सभ्यताको नाम दिनु कूपमण्डूकता हो । आंशिक सत्यता सबैमा विद्यमान छ, पूर्णसत्यता कसैमा पनि छैन । साहित्य जीवनजस्तो व्यापार होइन, त्यसको क्रय पनि … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : बसन्तको फुल

~अर्पण तामाङ~ बसन्तको फुल सङ्गै फुल्न पाएह् उन्थ्यो बिहानिको लालि सङ्गै रङ छर्न पाए हुन्थ्यो कोहिलि सङ्गै पालुवामा गाउन पाए हुन्थ्यो गित बनि मधुमास मानाच्न पाए हुन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

गजल : मन परेनकी ?

~वाग्ले प्रकाश ‘बगर’~ मेरो मायाको भाग मन परेनकी ? नढाँट दिलको बाग मन परेनकी ? खै के सोच्यौ लाजवाब भयौ साँच्चै भन मेरो अनुराग मन परेनकी ?

Posted in गजल | Tagged | Leave a comment

स्वदेश गान : हेर हाम्रो देश कति राम्रो

~बच्चु कैलाश~ हेर हाम्रो देश कति राम्रो जहाँ धरती गगन मिलेको छ जहाँ एकले अर्को सँग अमर माया गाँसेको छ हामी यहाँको ढुङ्गालाई टुक्रा हीराको सम्झन्छौ

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : माटो मुनीका सपनाहरु

~दिवाकर सिग्देल~ मध्य रातमा ,एकान्त कोठामा , इट-काठ मसंग बोल्दै छन् । जुटेका छौ हामी साथ , गारो ठाडो पार्न आज । छौ तिमी किन घोर निराश, देश ठाडो पार्न आज । सोची सोची ब्याकुल छु म , रुन लाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : चाहना

~कुमार काफ्ले~ -धेरै वर्ष पहिले हिमाल र समुद्रबीच गहिरो माया बस्यो। -उनीहरूले एकापसमा बिहे गरे,रमाए। -उनीहरूका नदी,खोला,झरना,ताल र पोखरी सन्तान पैदा भए।

Posted in सूत्रकथा | Tagged | Leave a comment