रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- उपन्यास : चम्पा
- कथा: सहमति
- कविता सङ्ग्रह : बेलाबखतका मुस्कानहरु
- क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा : बखतेले आमा मार्यो
- बाल कथा : सानो चरीको कथा
- गीत : ए मलाई माया गर्छु भन्ने हजुर
- कविता : यात्री
Tag Archives: nepali sahitya
संस्मरण : अमेरीकी हेलिकोप्टरमा सरर
~भूमि भण्डारी~ ‘यो के हो ?’ ‘पानी ।’ उसले मेरो कालो व्यागमा राखेको रातो बोतल हातमा लिंदै सोधेको थियो । मेरो जवाफ सगै उसले बोतल मै तिर बढायो र भन्यो – यो खोलेर पिउनुहोस् । त्यसले भनेको नमान्ने प्रश्नै आउदैनथ्यो … Continue reading
कविता : छोराप्रति
~रुमानी राई~ हो छोरा….. तिमिले पनि जीवन पढ्नु पर्छ र,यो जिवनलाई बुझ्नु पर्छ किनकी, म पनि त निरन्तर यहि जीवन पढिरहेछु र,बुझ्ने प्रयास गरिरहेछु । हिजो, तिमी र म जस्तै
निबन्ध : ऋग्वेदमा देवीदेवता
~प्रदीप नेपाल~ म संस्कृतको ज्ञाता होइन, त्यसैले म यहाँ जे लेख्न गैरहेको छु त्यो नै अन्तिम सत्य हो भन्ने दाबी पनि म गर्न सक्दिन । संस्कृत साहित्य मेरा लागि स्तुत्य छ र आफूले हिजो संस्कृत पढ्न नपाएकोमा यतिबेला मभित्र पछुतो … Continue reading
कविता : जीवनको सार्थकता
~आस्था के.सी.~ आजभोली लाग्छ जीवन मिर्मिरे उषाको आकाश जस्तै भरिएको मनोहर उज्यालो लालीमाको आगमनको पहिलो पहिलो आभास जस्तै । सपनाहरु साकार हुन लागेझैं रहरहरु पुरा हुन लागेझैं । आशाका टुसाउन लागेका मुनाहरु पल्लवित भईरहेको नव पालुवा जस्तो ।
गीति कविता : निष्ठुरीलाई मैले
~दिलिप योन्जन~ ब्यार्थै किन माया गरे निष्ठुरीलाई मैले मनमा बसी मुटु रेटी बैगुनीले अहिले ! जति सियो फाटिरने कस्तो मेरो मन खुसी पाए ढुखी भुल्ने ठुलोरैछ धन
लघुकथा : घर विदा
~अरुणबहादुर खत्री “नदी”~ सुब्बासाहेब अर्जुनप्रसादले हाकिमसाहेबको कोठाभित्र पसेर दुई हात जोडेर नमस्कार गर्दै भने “सर गाउँमा मेरो आमा साह्रै बिरामी हुनुहुन्छ मलाई एकहप्ताको छुट्टी हजुरले दिनुपर्यो। हाकिमसाहेबले तिमी एकहप्तासम्म अफिस आएनौ भने काममा ठूलो बाधा पर्छ नि तिमीलाई एकहप्ता छुट्टि … Continue reading
कविता : दिदी
~मनोज बोगटी~ आँखा डील कोइलाको धुलोलेे अध्यारो बनाउँछिन् र निधारमा टाँस्छिन् एउटा घाम। के रहर लागेको दिदीलाई केटी हुन। संसारको सबैभन्दा बलियो दिदी जसले दुइ दर्जन बाख्राको खोर एक्लै खोर्सिन सक्छिन् चार माऊ गाईलाई एक्लै सोत्तर दिन सक्छिन् भुटेको मकै … Continue reading
पुस्तक समीक्षा : विजयकुमारको ‘खुसी’: बडप्पनको बकपत्र
~किशोर दहाल~ अध्ययन र अनुभवले खारिएका पत्रकार विजय कुमारबारे ‘कामना सिने मासिक’ले२०४५ सालतिरै यस्तो लेख्योः “नेपाल टेलिभिजनका सुपर स्टार विजय कुमार,जसका आँखाहरु कुनै अर्कै दुनियाको सपना देखिरहेझैं प्रतीत हुन्छ ।” (पेज न. ११०) विजय कुमारलाई विनोद चौधरीले भन्थेः “चानचुने मानिस हो र तपाईं ? विनोदचौधरीले बान्ता सोहोरेको मानिस पो हो त ?” (पेज न. १४०) र, विजय कुमार त्यो हो, जसले आफ्नै बारेमा यस्तो लेखेः “टाउकोमा गोली खानेसम्पादकको साटो कुनै घटिया सम्पादकका साथ करिअर सुरु गरेको भए, त्यस्तोहुने थिइनँ,जस्तो भएँ । (पेज न. २६८) यी सन्दर्भले विजय कुमार को हुन्, कस्ता व्यक्तिसँग संगत गरे र कस्ता व्यक्तिकोस्कुलिङले आफुलाई खरो बनाउँदै लगे भनेर बुझ्न सकिन्छ । यद्यपी यो बुझाईपर्याप्त भने हुने छैन, केबल झल्को पाउन सकिन्छ ।
लघुकथा : अप्ठ्यारो प्रश्न
~वासुदेव गुरागाईं~ ‘रत्नपार्क’, ‘रत्नपार्क’, ‘रत्नपार्क’ । ‘ओ दाइ ! जाने हो ? सिट खाली छ ।’ ‘सामाखुसी, लैनचौर, जमल, रत्नपार्क ।’ उसले एकै सासमा सबै चिच्यायो । छोरो मसिनेलाई स्कुल पुर्याइदिने जिम्मा सधैँ रत्नमानको हुन्थ्यो । हुन त ज्यामी काममा … Continue reading
कथा : नेपलीया
~राशि पाण्डे~ गुरुचरण यादवले पुल्चोक क्याम्पसबाट बीई गरेपछि जागिरका लागि धेरै दौडधुप गर्नु परेन । तराई मूलको मदिसे भएकोले समावेशीको नाममा एउटा अन्तर्राष्ट्रिय संस्थामा राम्रै तलप र सुविधा दिने जागिर पाइहाल्यो । पहाडी मूलका धेरै जेहेन्दार र मेवाधी बाहुन, क्षेत्री … Continue reading
कविता : चौबाटोको रुख, मेरो सफलता!!
~सुरेस खनाल~ सधैँ बिच बाटोमा, ठिङ्ग उभिएर, सँधैँ ‘उता’ र ‘यता’ को कल्पना बुनेर, सधैँ आउने जाने मोटरहरुलाई हेरेर, सधैँ आउने जाने बटुवाहरुलाई हेरेर, टाढा, टाढाको यात्रा पर्खँदै, जमीनमुनि माटो भित्र कतै, दर्शनढुङ्गामा जरा ठोक्छ; यो चौबाटोको रुख, मेरो सफलता!!
गीत : प्यारो गाउँ
~शशीकला थापा सुब्बा~ आज मेरो मन पुग्यो आफ्नै प्यारो गाउँमा चिट्ठी लेखी पठाउदैछु आमा तिम्रो नाउँमा परदेशमा छु कहिले काही भोकै पनि हुन्छु मकै भट्मास् सम्झिएर धुरुधुरु रुन्छु कहिले आउ दु:ख बिसाउन तिम्रो कोमल पाउमा
कथा : उसको एक टक हेराइ
~रजित ओझा~ मैले उसको शरिर देखेको छु मिलेको छ,उचाइ औसत छ , गोरि छे , एक दुइवटा खतहरु छन् नाकको डाँडिको छेवैमा ,नाकको नथ्थि ले तर त्यो छोपिदिन्छ।ठुला आँखामा गाजल पनि सुहाएकै हुन्छ । आवश्यकता भन्दा धेरै लिपिस्टिक पोत्छे नत्र … Continue reading
लघुकथा : पिंजडा
~कात्यायन~ – बबुरा सुगाहरू आफ्नो रमणीयता भुल्दै चाराको खोजीमा भौंतारिंदै सपनाको कोमामा पुग्छन् र स्वर्णिम पिंजडालाई स्वर्गानुभुतिमा परिणत गर्न विवश छन् | – कहिले मीठो दूध-भातको आशामा पखेटो खियाउंछन् त कहिले पीरो खोर्सानीकोलागि ठुंडोलाई बुच्चो बनाउँछन् | – कहिले कण्ठस्थ … Continue reading
कथा : डिजिटल चमकभित्र
~राजव~ चन्द्रादेवीलाई अमेरिका रमाइलो र आनन्दको लाग्न थालिसकेको छ । सात वर्षगाडि कसैको कृपाले उनी एक महिनामात्र बसेर घुम्ने गरी अमेरिका आएकी थिइन् तर अहिले सात वर्षबितिसक्दा पनि चन्द्रादेवीलाई नेपाल फर्कौँजस्तो भएको छैन । चन्द्रादेवी साधारण मध्यमवर्गीय परिवारकी घरेलु नेपाली … Continue reading
गीति कविता : पिताको स्तुति
~कुन्दन काफ्ले~ हे कूल रक्षक परोपकारी, पिता तिमी हौ सबका मदारी । तिमी हौ ज्ञान विज्ञान तिमी नै, तिमी हौ मान–महान तिमी नै । तिमी हौ सूर तान तिमी नै, तिमी हौ नुर नाम तिमी नैै । तिम्रो महिमा अपरम्पार, … Continue reading
कथा : मेरो महाप्रस्थानको यात्रा
~कृष्णराज खनाल~ केही दिनेदेखि म अलि गलेको थिएँ । मलाई विसञ्चो भइरहेको थियो । अचानक म मरेँ । म त्यो दिन सम्झन्छु-२०६५ साल पुस २१ गते सोमवार थियो । मैले अन्तिम स्वास प्रवाह गर्दा, यो संसर छाडद्ा ठ्याक्कै त याद … Continue reading
कविता : नदेऊ भोले भष्मासुरलाई
~रामेश्वर राउत ‘मातृदास’~ आउँछ निश्चित न्यायपूर्ण समयको पालो माफियाको योजना यी रातभन्दा कालो नहौँ कोही नेपाली हो अन्यायीको टालो च्यात्नैपर्छ आज सारा तस्करको जालो । ज्युँदो लासमै नबसौँ कोही न्युरी हुतिहारा फैलने छन् नत्र सारा किच्चक देशमारा अजम्बरी उन्नत वाणी … Continue reading
गीति कविता : मेरो माया/ तिम्रो माया
~क्षेत्र प्रताप अधिकारी~ मेरो माया त्रिशूलीको पानी गैरो भएछ तिम्रो माया कृष्णभीरको माटो पैरो गएछ । त्यो पानीमा डुबिरहेछु त्यो माटोले पुरिरहेछु त्यतै कतै मलेखुमा
कविता : मिठो मिलन र तीतो बिछोड
~ढक बहादुर बस्नेत ‘आकाश’~ जब मिलनका मिठो मुस्कान अनुहारमा छाउँछ त्यो दिन त्यो क्षणहरुमा हरपल कान्तिमय आउछ। दिलैदेखि खुशी र उमङका चमकहरु उदाउछ कति मिठो मिलन तिमी तर हरपल कहाँ हुन्छ र।
कविता : मेरी कविता
~निर्मोही व्यास~ तिमी इन्द्रिनी हौ ? कि आकाशगङ्गा ? तिमी देखिँदा यो मनै हुन्छ चङ्गा नपाएर झल्को म कल्पीरहन्थेँ सधैँ सम्झनामा डुबुल्कीरहन्थें ० तपस्या फलोस्, गम्कियोस् सृष्टि आज प्रिया ! झुल्क पैह्री तिमी प्रीति–ताज
सूत्रकथा : चुनाव
~कुमार काफ्ले~ -गम्भीर स्वभावको गम्भीर बहादुर महिला मुक्ति र समानताको पक्षमा अहोरात्र खटेर काम गर्थ्यो। -कुरा कम काम बढी गर्थ्यो। -चकलेटी स्वभावको प्रेम बहादुर महिलाहरूको मन जित्दै उनीहरूको अस्मिता लुट्थ्यो।
कविता : युद्धले थाकेको देश
~प्रकाश सुनुवार ‘निराकार’~ युद्धले थाकेको देश बल्लतल्ल शान्तिको सास फेरिरहेको बेला इष्र्याले कसैको छाती भत्भति पोलेको छ अनि देशलाई शान्त भएर भन्ने गर्छ – तिमी शान्त हुनुहुंदैन तिमी अशान्तमा व्यतित हुनु पर्छ । कहिले बेपत्ता पारिएकाहरुको कुरो झिकेर देशको पाइतालामा … Continue reading
कविता : ए जुन
~सुबेश घिमिरे~ ए जुन ! ए जुन ! तेरो जुँनेलीमा कदम डग्मगाई म आफ्नै शहरमा म आफ्नै डगरमा पराई भएछु ए जुन ! ए जुन ! हिजो मस्की मस्की उनी साथ हुन्थिन् तेरै जुँनेलीमा
कविता : एक सुन्दरी च्यामिनी
~लक्ष्मी प्रसाद देवकोटा~ क. स्याबास क्या ढकमक फुली ! दिव्य अपवाद ! संगमरमरमा ढली छौ धन्यवाद ! ख. वीरताको चरमचुली यो जनानी ! कुन कविले गायो फुली यो कहानी ए कुजात रानी !
कविता : देश बोकेर आएँ म
~मणिराज सिंह~ गल्ली र चोकमा अलमलिएका उदास स्वर देउरालीको चौबाटो हिँड्दै बादलका नागवेली उकालीमा आँधी आउनुअघि लोलाएका आँखाहरूको नि:शब्दता ओढेर मनमा गुम्सिएका चञ्चल लहरका जीवन तरङ्ग पन्छाएर भिक्षुहरू ध्यानमग्न भएको बेला बलिदानीमा लेखिएका साँध सिमाना टेकेर फूलको लजालु सुगन्ध वरिपरि … Continue reading
गजल : भेटिन्छन् गफारीहरु
~छविलाल कोपिला~ अचेल चोक–चोकमा भेटिन्छन् गफारीहरु । अनि भेटिन्छन् सडक–सडकमा भिखारीहरु । हेर्नूस् यहाँ लुट्नसम्म लुट्छन् माथिकाहरु, तर, तल जाममा पर्छन् विचरा ! सवारीहरु ।
कविता : नयाँ समीकरण:युगको उदघोष
~रुमानी राई~ नयाँ पुस्ताहरु आफ्ना सन्तानहरुलाई केवल दन्त्यकथा हाल्नेछन् निरंकुश राजतन्त्रको कुरुप श्रीपेचको क्रुर राजाको अनि थुक्ने छन्-यो कालो इतिहासलाई । यो पुण्यभूमीमा
कथा : जनैको डर
~शार्दूल भट्टराई~ पुस महिनाको जाडो। घाम झुल्किसके पनि त्यसको तापले सुदूरपश्चिमको यस पहाडी बजारलाई छुन सकेको थिएन। जाडो समयमा कुनै कुनै दिन काठमाडौँलाई हुस्सुले छोपेजस्तै डडेलधुरा सदरमुकामको यो बजार पनि छोपिएको थियो। त्यति साह्रो अँध्यारो भने थिएन। अलिकति वरपर स्पष्टैसँग … Continue reading
कविता : कस्ती सुन्दरी
~अरुणबहादुर खत्री “नदी”~ यो सानो झुपडीमा पलेँटी कसेर मैले दु:ख पीडा हटाउन भनेर कविता कोरेको छु मेरो मनभित्रको घाउमा मल्हम लगाइदिने तिमै नै हौ निस्वार्थ र तटस्थ
कविता : धर्म-संकट
~दिनेश अधिकारी~ केवल- आफूलाई अविश्वास गर्न सकिने विश्वास मात्र बाँकी रहेको यो बेला उफ् ! फेरि यो कस्तो धर्म-संकट आइलाग्यो – स्कूलको वादविवाद प्रतियोगितामा भाग लिने तयारीमा जुटेको मेरो सानो छोरो मसँग बारम्बार
कविता : म त डुंगा भए
~दिलिप योन्जन~ म त डुंगा भए तिम्लाई, तिमी देउता भई जिउनु जिउदै मलाइ आगो लगाई, नाठो संग आगो ताप्नु ! देबी देउता झुटो भयो, दुई दिन बिछोड हुदा जानी बुझी छुरी हानी, तिमी बिना मर्छु भन्दा !
