रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- व्यङ्ग्य निबन्ध : साँढे
- उपन्यास : चम्पा
- कविता सङ्ग्रह : बेलाबखतका मुस्कानहरु
- कथा: सहमति
- क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा : बखतेले आमा मार्यो
- बाल कथा : सानो चरीको कथा
- गीत : ए मलाई माया गर्छु भन्ने हजुर
Tag Archives: nepali sahitya
किशोर रेग्मीका पाँच हाइकुहरु
~किशोर रेग्मी~ जीवन फेरि भूकम्प अस्थीपञ्जर थुप्रो जीवनको बाटो ? कार्यकर्ता
व्यङ्ग्य निबन्ध : कवि, कविता र टिकट
~राजकुमार रेग्मी~ एकजनाले अर्काेलाई लखेट्दै गरेको हुन्छ । वरिपरिका मानिसले पाकेटमार ठानेर भाग्नेलाई पक्रन्छन् । त्यसपछि हातमा भएको कापी खोल्दै लखेट्ने मानिस भन्छ, ‘उहाँको कविता मैले ध्यान दिएर सुने तर मेरो सुन्नेबेला भाग्नुभयो । उहाँलाई दह्रोसँग समाउनुस्, कविता नसुनाइ म … Continue reading
Posted in निबन्ध, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, राजकुमार रेग्मी - Rajkumar Regmi
Leave a comment
व्यङ्ग्य लघुकथा : छोरीलाई विद्यालय भर्ना गर्दा…
~करुण ढकाल~ केही दिनयता छोरीको विद्यालयभर्नासम्बन्धी विषयले कुटुकुटु टाउको खाइरहेको थियो। एलकेजी पास छोरीलाई यूकेजीमा भर्ना गर्नु थियो। पुरानै विद्यालयमा भर्ना गरिदिने मेरो सोचाइ, श्रीमतीले नोट अफ डिसेन्ट लेखेपछि त्यसले हावा खायो । कम दाम तिरे पुग्ने पुरानो स्कुलको पढाइ … Continue reading
व्यङ्ग्य निबन्ध : थुइक्क तोरीलाहुरेहरु
~केशु बिरही~ हिजो जस्तो लाग्छ लप्टन वाजेले भनेका यी शब्दहरु । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सवैले उनलाई लप्टन वाजे नै भन्थे । लप्टनबाजे फरासीला स्वभावका नभए पनि … Continue reading
व्यङ्ग्य कविता : पप्पी सेम सेम
~लक्ष्मण गाम्नागे~ हाम्रा नेता अङ्कलको कति ठूलो भुँडी भुँडी देखी वाक्क भा’छिन् उनकै घरकी बूढी । सुराल–साडी फेरे जस्तै अङ्कल गाडी फेर्छन् केही भन्नु हुन्न यिनी आँखा तरी हेर्छन् ।
Posted in कविता, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, लक्ष्मण गाम्नागे - Laxman Gamnage
Leave a comment
कविता : कुटिल शासनशैयामा
~दीपक कुमार ज्ञवाली~ धर्मको नाममा, अधर्मलाई नष्ट गर्नको लागि धर्मलाई साछी राखेर अधर्मको युद्ध गर्नेहरुको समाजमा पूजनीय अवस्थाले वारम्वार प्रेरित गरिरहेकोछ यूद्धआमन्त्रणरुपि जुवाको खालमा बस्न
व्यङ्ग्य कविता : म्यादीमाइला
~डा. ऋषि बस्ताकोटी~ मधुमाइला हिजै जस्तो लाग्छ- जोत्दजोत्दैको हलगोरू फुकाएर, चराउँदा चराउँदैका गाइबाख्रा गोठमा छाडेर तिमी म्यादी पुलिस भएको। हिजैजस्तो लाग्छ– देशको मुहार फेर्ने चुनाव गराउन भनेर तिमी रातो टोपी लगाउँदै कटबाँसको लाठी टेकेर सातदोबाटो भञ्ज्याङमा गएको।
Posted in कविता, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, डा. ऋषि बस्ताकोटी - Dr Rishi Bastakoti
Leave a comment
युद्ध कविता : जसमान राई
~काङमाङ नरेश राई~ पेन्सनविहीन ९७ औं जन्मदिन… सापेक्ष धर्म निरपेक्ष अभाव म्लेच्छसँग उठबस किट ब्यागमा दाग होला जसमान राईको देशका शासकहरूको हुकुम पक्लिहवाको पानी पतिया, मोहोर र सुुकी जातीय रीतितिथि किल्चेर
लघुकथा : झरी
~स्नेह सायमी~ पात्र १. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परी हाल्यो भने काम पाइँदैन । केटाकेटीलाई के खुवाउने हो ?” पात्र २. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परे हुन्थ्यो । खेत भिज्यो भने तरकारीको बोटहरू हुर्कन्थे … Continue reading
लघुकथा : भोट माग्दिनै पर्यो
~वैद्यनाथ ठाकुर~ एकजना अभिभावक रिसले आँखा तर्दै सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई हकार्दै थिए– “हैन दश दिन भो म आप्mनो छोराको जन्ममिति सुधार्न सिफारिस लिन धाएको तपाईं चाहिं कहाँ बेपत्ता ? कम्तीमा सहायकलाई दराजको साँचो त दिएर जानुपर्छ ।” हेडसर शान्तचित्तले हाँस्दै … Continue reading
कविता : नारी
~निर्दोष प्रबिना~ जब नारीकाे पैतालाले पहिलाे पटक धर्ती टेक्छ त्यसपछि कसैकाे छोरी बन्छे कसैकाे बुहारी, कसैकाे श्रीमती हुँदै काेही न काेहीकाे आमा बन्छे । नारी दुर्गा हुन् – जाेगाउन सक्छे मातृत्व
कविता : हिउँफूलको देशबाट
~डाइमण्ड राई~ हिउ फूल्ने रुखहरुमा गुलाब खोज्दै हिड्दा सग्लो बैश रित्ती सकेपछी आज जीबनको अर्थ अलिकती बुझ्दैछु । हो आमा !! तिम्रो ममता नबुझेकै रहेछु तिमीले भने जस्तो आफ्नै आगनका मखमली र सयपत्रीको सुगन्धमा रमाउनु पथ्र्यो मैले औँशीको रातमा पुर्णेको … Continue reading
कविता : कम्मरमा खुर्पा खुरुम्मी भिरी उठौ नारि हो
~लक्ष्मिकला राई ‘जुनकिरी’~ चुल्हो र चौकामा मात्रै सिमित होइन, अव, कम्मरमा खुर्पा खुरुम्मी र खुकुरी भिर्ने दिदि बहिनि पनि चाहियो, मनोमानी अरुको सेवा गर्दै मात्र बस्ने होइन, अव आफ्नो लागि लड्नु पर्यो
कविता : सपनाहरू
~शान्ति प्रियवन्दना~ कहिलेकाहीँ सपनाहरू बिद्रुप बन्ने गर्छन् र पछ्याउने गर्छन् डोबहरू पहिल्याउँदै उज्याला अँध्यारा पाटाहरू जीवनका बौरिन्छन् रोदन गर्दै र अट्टहास गर्ने गर्छन् । सपना दोहोरिनु कुनै नियति होइन नियति आकस्मिकता पनि त मानिँदैन
कविता : सुदूर गाउँको कथा
~हाङयुग अज्ञात~ गल्लीको अन्तिम कुनामा पुगेपछि यो शहरको विसर्जन हुँदो रहेछ र शुरु हुँदो रहेछ कुनै सुदूर गाउँको कथा ! पुतलीहरूसित खेल्दा(खेल्दै कतिबेला आवश्यकताहरूले उसका कोमल भावनाहरूमा जिन्दगीका ढुंगाहरू थुपारिदिएछन्
कविता : कथा जन्मास्त घामको
~टीका चाम्लिङ~ म मङ्गोलिया झुल्किन्छु पहिलो प्रहर पोखिन्छु पौरखी प्राण प्राचीन छातीभरि दौडिन्छु बोकेर ताजा सपना आँखाभरि उघार्छु नवीन दैलो हरेकदिन मुस्कुराउँछु युगीन सभ्यता र, छरिन्छु सर्वत्र आधुनिक चीन चढ्छु चोमोलुङ्मा चेतना देख्छु घुर्मैलो यलाखोम, निदौरो बुद्ध,
गजल : को हौ तिमी ?
~बलराम तिमिल्सिना ‘बिप्लब’~ यो गर त्यो गर भनी को हौ तिमी अह्राउँने ? लाज सरम पचाएर को हौ तिमी कराउँने ? तिम्रो अंश(वंश केही विगारेको छ र हाम्ले ? न ताक्या छौं हस्तिनापुर को हौ तिमी डराउँने ?
कविता : लेनिनको पत्र कमरेड किरणलाई
~सङ्गीत श्रोता~ कमरेड किरण ! रुसमा बाग्मती थिएन भोल्गा थियो भोल्गामा पानी थियो पानीमा माछा थिए के तपाईंलाई माछा मन पर्छ ? माफ गर्नुहोला कमरेड किरण !
कविता : यादहरु
~रोहित खतिवडा~ यादहरु कहिले आउँछन् बिहानै सिरानीमा सुस्तरी हटाएर झ्यालको पर्दा र, पोखिन्छन् उमंग/उत्साह कहिले आउँछन् आँधी झैं आवेग लिएर र, छोडिजान्छन् मनभरी पीडा र निराशा
कविता : चुनाव
~एम सि सुमित~ उनीहरू आए मेरो करङ गने ह्याकुला छामे टुइके दाबे र ढाड्मा धाप मारे गज र इन्ची नापे धार्नी र पाउ नापे म भने- कस्तरी निदाएछु
कथा : अफ्टर शक्
~कल्पना बान्तवा~ आज ठ्याक्कै एक वर्षपछि ती भयावह दिनहरु सम्झिरहेकी छु, अझै पनि आङ जुरुङ्ङ भैरहेको छ डरले, र कुनै हरर् फिल्म हेरिरहेझैँ मनमुटु कामिरहेको छ । पुराना केही भुइँचालोले मन–मस्तिष्कमा पारेका तत्कालीन भय र अत्यास अहिले नामेट भेसकेझैँ सायद … Continue reading
कथा : मलमासको अन्त्यमा
~केडी रेम्नीसीङ~ ‘वाउ, क्या मज्जा आयो ।’ सिमरनले मसरुम पिज्जाको स्वाद लिदैँ भनिन् । हुन पनि गाउँबाट धरान झरेदेखि यस्तो मोज गरेर खान बस्न पाको होइन । पहाडकी सङ्गीता आज धरानमा सिमरन भएकी छिन् । अनि बिस्तारै गाउँ तिरकै इन्द्रसँग … Continue reading
कविता : प्रार्थनाकि निशि
~लक्ष्मी प्रसाद देवकोटा~ क. पलक निमीलित आज निशि, प्रार्थना छन् सलिलदृशी ! ख. दुइटा उडुकण ढुल्कन्छन् बादलपरेला छिचली ! ग. निश्चल, निस्पन्द ! श्वासबन्द !
कविता : शिवरात्रिमा शिवको गुनासो
~केशव प्रसाद पाण्डे~ हे मेरा भक्तहरू हो ! मेरा वुटिका आशक्तहरू हो। कति भन्छौ जय शम्भो गाॅजा कम्भो ? चीलीम भरेर तान्दैमा म जस्तै भयको भ्रम भो? ★★★ आफ्नै सभ्यतालाई डढाएर किन घस्छौ खरानी? थाहा पाॅउछौ जव समात्छौ अस्पतालका सिरानी।
कथा : बोल्ड नारी
~मीरा प्रसाईं~ म, दिदी भिनाजुकोमा बसेर पढ्थे । भिनाजु जाती थिए बाहिरी दुनियासङग, सबैले वाहाको गुणगान गाउथे । आमाबा र बहिनिलाइ औधि माया गर्ने भिनाजुले मेरि दिदिलाइ खासै माया गरेको देखिन मैले । दिदिको शान्त अनुहारमा कहिँ न कहिँ गम्भीरताको … Continue reading
कथा : धृतराष्ट्र
~इस्माली~ उसलाई उनीहरुबाट तिनीहरुले अलग्याएर अर्को कोठामा लगे । कमाण्डोजस्तो देखिनेले कठोर स्वरमा सोध्यो, “ह्याँ किन ल्या तेरो बाउलाई ?” “सापले भन्या साप ! ”भन्दै उसलाई त्यहाँ ल्याउने जवानले भुइँमा ढ्याम्म खुट्टा बजार्दै कमाण्डोलाई सलाम ठोक्यो । कमाण्डोको बोली र … Continue reading
हास्य गजल : कमेन्ट पनि ठोक जैले
~शालिकराम मुसाफिर~ लाईक मात्र किन हजुर कमेन्ट पनि ठोक जैले उसलाई माया यति धेरै यसलाई पनि बोक कैले । पिजडाको सुगा बनाइ राख्यौं तिमले बल गरि आलु मात्र किन हो त मटर पनि फोक कैले ।।
गजल : धेरै फरक हुन्छ अरे
~रितु खनाल~ आदर्श र यथार्थमा, धेरै फरक हुन्छ अरे रोपिएका कैयौं बिज, नउम्रदै कुन्छ अरे । रगतको नाता मात्र, काफी छैन आफ्नो बन्न भावनाको लहरले, आफ्नो प्रेम चुन्छ अरे ।
कथा : तिरस्कृत आमा
~ललिता तामाङ~ काललाई कुर्नुबाहेक अरू के नै बाँकी छ र नानी अब ? के भन्नुभएको आमा, त्यसो नभन्नुस् । के गर्नु नानी, आफैंले नौ मैना कोखाँ राखेर जन्माको सन्तानबाट हेलाँ खपेर धेरै वर्ष बाँचें । अब त उमेरले नि डाँडा … Continue reading
कविता : अस्विकृत उपहार
~तारा पराजुली~ बल्ल खाटा बसेथ्यो तिमीले दिएको घाउको पुनश्चस्उहीँ बदनाम अभद्रआत्मा लिई निस्कियौ एउटा डिपार्टमेन्ट पसल र साट्यौ केही रुपैयाँ तिमीलाई रङ्गीन लाग्ने रहरहरुसंग। पेशेवर सिकारीको आदिम निशाना झैँ
कविता : छोडिनुको कथा
~शोभा शर्मा~ साँझ खस्दै गरेको बेला तिमीले मलाई मध्य सडकमै छोडेर गयौ यी लामा लामा काला सडकहरुले तिम्रा पाइला को हिसाब राखे होलान
