Tag Archives: कल्पना वान्तवा – Kalpana Bantawa

कथा : अफ्टर शक्

~कल्पना बान्तवा~ आज ठ्याक्कै एक वर्षपछि ती भयावह दिनहरु सम्झिरहेकी छु, अझै पनि आङ जुरुङ्ङ भैरहेको छ डरले, र कुनै हरर् फिल्म हेरिरहेझैँ मनमुटु कामिरहेको छ । पुराना केही भुइँचालोले मन–मस्तिष्कमा पारेका तत्कालीन भय र अत्यास अहिले नामेट भेसकेझैँ सायद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छ आँशुको कथा

~कल्पना बान्तवा~ पोखरा पुगेको भोलिपल्ट शनिबार, सराङकोटको गुम्बामा गुफा बसेर लामा पढ्दै गरेका सोल्टीलाई भेट्न गयौं। पर्दाले छेलिएर सोल्टीसँग भेटघाट, कुराकानी भयो तर देखादेख भएन। एकआपसमा हेर्न नहुने रहेछ। हुस्सु र कुइरोले डम्म ढाकिएको सराङकोट डाँडामा अलि परको वस्तुलाई आँखाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : जिन्दगीमा फेसबूक

~कल्पना वान्तवा~ फेसबूके कुलीनहरू हाम्रा जतिसुकै महत्वका पोष्टलाई पनि बाल दिंदैनन्, अन्तरसंवाद गर्दैनन् र पनि हामी ‘म त यति ठूलो मानिसको साथी हुँ’ भन्ने आत्मरतिमा रमाउने स्वार्थले अपहेलना सहेरै साथी बनिरहन्छौं। फेसबूकको नेपाली ‘डेमोग्राफी’ मा उच्च वर्गका केही ठालुहरू उच्चै … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : सुगौली सन्धि र तिम्रो प्रेम

~कल्पना बान्तवा~ प्रिय मित्र ! तिमी बारम्बार मलाई फेसबुकमा सार्वजनिक रूपमै ‘लभ यु !’ लेखिरहन्छौ, म त्यसै बसिदिन्छु अर्थात् बुझ पचाइदिन्छु। तिम्रो बहुलठ्ठी चाला देखेर सोँच्छु, सायद तिमीभित्रको मानवीय संवेदनाले हावा खाएछ ! के तिमीले भेउ पाएकै छैनौ कि

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भारदह, गीता र दशैं

~कल्पना वान्तवा~ सप्तरीको एउटा दशैं गीता झाले चित्त दुखाउँदा झन्डै बेमज्जाको हुन पुगेको थियो। बडो रोमाञ्चित हुन्छु, यो सम्झेर कि कञ्चनपुरको हाईस्कूलमा मैले माध्यमिक तहको शिक्षा पाएँ। सप्तरीको मेरो फत्तेपुरबाट १३ किलोमिटर पश्चिममा छ– कञ्चनपुर। गाउँमा निमावि मात्र भएकाले हामी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पासपोर्ट

~कल्पना बान्तवा~ ‘एकमुठी तातो टिपेर सत्संगमा जाउँ भनेको! घाम कदमको टुप्पोमा आइसक्दा पनि चुलो चिसै छ। म बूढी धेर भएकी छु। निद्रा पनि कति लाग्न सकेको? खायो सुत्यो, माना पचायो।’ सासूको चर्को स्वरले ओछ्यानमा असरल्ल गौरीको अवस्थामा करेन्ट लायो। अघि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फूलमतिया

~कल्पना बान्तवा~ “बाटो अप्ठ्यारो छ है, सानोबाबु!” फूलमतिया मलाई होसियार बनाउँदै थिई। म चाहिँ हरियो घाँस मुठ्याएको हातको पछि लागेको सम्मोहित बाख्रा झैं उसलाई पछ्याउँदै थिएँ। हामी साँघुरा गल्लीहरू छिचोल्दै एयरपोर्टछेउको सुकुम्बासी टोलतिर लाग्दैथियौं। फूलमतियासँगको यो अन्जान यात्रा भन्दा केहीछिनअघि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment