Tag Archives: डा. ऋषि बस्ताकोटी – Dr Rishi Bastakoti

ऋषि बस्ताकोटीका बाह्र मुक्तक

~डा. ऋषि बस्ताकोटी~ गाउँ बग्दा बाढीले सबै लालाबाला लग्यो भन्छन, खेतभरि असिनाले धानको बाला लग्यो भन्छन, आउन त आउँदै थिए उनीहरू हाम्रै उद्धार गर्न- विचरा, मालाले तिनको गलाको छाला लग्यो भन्छन् । ***************************** अलोकतान्त्रिक निर्णयको राजधानी जस्तो, सीमा नदीबाट बेचिएको … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

ऋषि बस्ताकोटीका दश मुक्तक

~डा. ऋषि बस्ताकोटी~ हिजो रावण थियो, राम बनायौ आज, अँध्यारो दिनेलाई घाम बनायौ आज, हनुमानजी पहाड त बोक्यौ उसैका लागि- तर आफ्नै भने बदनाम बनायौ आज । ***************************** सम्पत्तिको कुरा गर्छौ, मैले त भनिदिएँ जे जति छन्, सर्वहाराको अरु के … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

डा ऋषि बस्ताकोटीका एघार मुक्तक

~डा. ऋषि बस्ताकोटी~ न भरोसा अब संविधानको धारामा छ न त केही होला भन्ने नै फेवा रारामा छ तिनैले चाहेको तिर धकेलिँदैछौं हामी जे हुन्छ अन्धा अगुवाको पारामा छ । ************1**************** समयले कसैलाई राजा बनायो, कसैलाई रानी बनायो,

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : म्यादीमाइला

~डा. ऋषि बस्ताकोटी~ मधुमाइला हिजै जस्तो लाग्छ- जोत्दजोत्दैको हलगोरू फुकाएर, चराउँदा चराउँदैका गाइबाख्रा गोठमा छाडेर तिमी म्यादी पुलिस भएको। हिजैजस्तो लाग्छ– देशको मुहार फेर्ने चुनाव गराउन भनेर तिमी रातो टोपी लगाउँदै कटबाँसको लाठी टेकेर सातदोबाटो भञ्ज्याङमा गएको।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : समयले कोल्टो फेरेपछि

~डा. ऋषि बस्ताकोटी~ त्यतिखेर देशको शासनसत्ता उहाँकै हातमा थियो । अधिकारको खोजी गर्नेहरू, स्वतन्त्रताको माग गर्नेहरू सबैसबैलाई सरकारले खूव दमन गर्यो । सैयौ शहीद भए, हजारौं कैद भए। मुलुक एक हिसावले राक्षसी राजमा बदलियो। आखिर अँध्यारोले उज्यालोलाई कति दिन पो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मायाले भरिएँ म, मायामै पोखिएँ

~डा. ऋषि बस्ताकोटी~ मायाले भरिएँ म, मायामै पोखिएँ । कुन साइत के भयो, तिमीमै ठोकिएँ । न तिम्ले रोजेको, न मैले खोजेको, लेखेको त्यही रै’छ, तिमीमै तोकिएँ ।

Posted in गजल | Tagged | Leave a comment