Tag Archives: nepali sahitya

कथा : कालो कफी/कालो सोच !

~रविन बैध तामाङ~ घर्रर्रररर स्पिडमा छ ट्रक।बेलवारी को अन्तिम छाप्रि पसल कट्यो पछि…..एक्सिलेटर थिच्यो/गीयर बढायो। काठ बोक्न डाला झारेको ट्रक … बेतोडमा हुँइकियो पुर्व। दुइटा पाँग्रा मात्र अड्ने महेन्द्र राजमार्गमा बाटो छेउको जँगल उज्यालियो, ट्रकको हेडलाइटमा। मादरचोद, हान्दिन्छु । जे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : असमयमै अस्ताएकाे घाम

~मसान उपासक~ तिमिले फेर्दै गरेकाे अन्तिम श्वास तिमिले हेर्दै गरेकाे अन्तिम अाकाश तिमिले टेकेकाे याे धर्ति तिमिले चुमेका यी अाैलाहरु तिमिले सुम्सुमाउदै गरेकाे मेराे गालामा उनिएकाे अलिकति लाजका रेखाहरु यी सबै मेरा ब्यक्तिगत सम्पतिहरु हुन् । बल्दै गरेकाे तिम्राे चितासगै

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~टंक सम्वाहाम्फे~ कुल्चन नपाउदै समाधानका गोरेटाहरु विनासित्ती पछ्याएको पछ्याएकै गर्छन् हुलका हुल समस्याहरुले कहिले भाग्न खोज्छु छक्याउन सकिन्छ कि भनेर कहिले भिड्न खोज्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र स्तम्भको बलेसीबाट

~त्रिभुवनचन्द्र वाग्ले~ एक किसान जो शब्दका खेती गथ्र्ये चेतनाको बारीमा, हृदयको खेतमा र विद्रोहको पानी पट्याउँथे खेतीमा थाकेर जोत्दाजोत्दै कलमले परिवर्तनको गीत गाउँदै– पुगे एक भव्य स्मारक छेऊ र पढ्दापढ्दै निदाए गणतन्त्र स्मारकका शीलापत्र

Posted in कविता | Tagged | Leave a comment

कविता : हृवाँ नेपालमा

~गोपालप्रसाद पौडेल~ मान्छे आज शिथिल छ, समय र परिस्थितिसंग जुध्दा जुध्दा, भोक र रोगसँग सिँगौरी खेल्दा खेल्दा, आँफैभित्रको म सँग पनि ठुलो हारको सामना गर्नुपरेर मान्छे आज शिथिल छ हृवाँ नेपालमा । स्वयम्भूको चैत्य अगाडि नतमस्तक भएर उभिए पनि,

Posted in कविता | Tagged | Leave a comment

गीत : चरीले बोल्यो के बोल्यो

~बच्चु कैलाश~ चरीले बोल्यो के बोल्यो बुझ्ने को र ? के बोल्यो बुझ्ने को र ? भुरुभुरु उडी गइहाल्छ कतै तिर गइहाल्छ कतैतिर । पहराको ढुङ्गामा बस्छ किन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सजाइरहने छौं सपना

~शिवराज पन्थी~ यतिबेला हाम्रो सपना ध्वस्त पार्न कायरहरू पैंठेजोरी खेल्दैछन् छातीमाथि सेफ्टी बुटले दह्रोसँग कुल्चिँदै ग्लास, मास्क र हेलमेट लगाएर गला च्याप्ने दुस्प्रयासमा अचानो बनाएर हामीलाई उल्टो धारमा घाँटी रेट्ने प्रयासमा अभिमानी बुद्धिविलासवादीहरू चलायमान हुँदैछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खालहरु

~सन्जीव बंकिम~ यो बिज्ञानको विश्व यौटा सानो बस्ति जस्तै यो सन्सार का भाग हरु लाइ अलगै विभाजित गर्न नमिल्ने अवस्था ग्लोबलाइजेसन को युग खुम्चिएको शहर खुम्चिएको महानगर इन्टरनेट फेसबुक मा यकाकार भएको विश्व पाच दसक अघि निर्मित बर्लिन को पर्खाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मेरै मृत्यु मर्न चाहन्छु

~कृष्णभक्त श्रेष्ठ~ म मेरै मृत्यु मर्न चाहन्छु- विशुद्ध मेरो आफ्नै अरूकै मृत्यु आफ्नै भन्ठानेर युगौँ युगदेखि थरी थरीको अर्थ लगाएर धेरै मरे-व्यर्थै धेरै धेरै मरे विस्मृत

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : संयोग

~रामचन्द्र खतिवडा~ पन्ध्र वर्षअगाडि म जोरपाटीबाट साझा बस चढेर अफिस जाँदै थिएँ । रत्नपार्क पुगेपछि म गाडीबाट उत्रन ढोकाछेउ पुगेको थिएँ । मभन्दा ठीक अगाडिकी युवतीले उहाँले मेरो भाडा तिर्नुहुन्छ भनेर मतिर देखाइन् र उत्रिन् । ती अपरिचित सुन्दरी युवतीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बुख्याँचा, दुखनियाँ र लाटोकोसेरो

~छविलाल कोपिला~ साउन–भदौको महिना । कतै धान पसाउँदै थियो, कतै बाला झुल्दै थियो । यता मकैबारीमा मकै दाना लाग्दैथ्यो । जब मकै खान लायक भयो । बगालका बगाल चराहरु आउन थाले र मकै खाएर सताउन थाले । चराहरुको रखवारी गर्नका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समालोचक

~विमल निभा~ इलाका प्रहरी घरको रेकर्ड पुस्तिकामा अङ्कित छ कविताको परिभाषा भावनाको आवेगलाई व्यवस्थाको प्रचलित व्याकरणमा नियमअनुसार ढालेर कोमल कोमल पदावलीहरु रचना गर्नु नै

Posted in कविता | Tagged | Leave a comment

छोक : शहर

~बिमल गुरुङ~ दिक्दार लागिरहेछ समाचारपत्र हेर्न बाहिर निस्कने सुरसारमा छु आज दिनभरि कोठामै बसियो पढियो सुतियो

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : यौवन

~कुमार काफ्ले~ -देख्दै मुख रसाउने खाउँखाउँ लाग्ने फल फलेको थियोे। -थाहा पाउने जति फल प्राप्तिका लागि झुम्मिन थाले। -फल धनीले चर्को भाउ राखिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : यन्त्रमानब

~रुमन न्यौपाने ‘अमन्त’~ कसरी दुई वटा भेडाहरु हिजो हिँउमा पुरिए । पोहर पनि एउटा चौंरि मरेकै हो । तर तुलनामा यस बर्ष खासै नोक्सान भएको थिएन भन्ने सुनेको थिएँ । त्यति बेला म ९ या १० बर्षको थिँए क्यार । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : संसारमा बसेको छु

~पदम गौतम~ वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु आसन छ तरवारको देखेको छु आफूलेनै वाध्य भई खुकुरिको यो धारमा बसेको छु

Posted in गजल | Tagged | Leave a comment

कविता : जयपुर जाने हो सान्नानी?

~कमल कुमार~ जयपुर जाने हो सान्नानी? मैले सान्नानीलाई सोधेँ भनेँ सान्नानी लामो रेल चढौंला हेरौंला उडेका चराहरु र बगेका नदीहरु लामा लामा पुलहरु मान्छेहरु बजारहरु बस्तिहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रिय धून

~प्रणिका कोयु~ चटकेको चटक कत्ति मनपर्दैन मदारीको बाँदर हैन म मेरो सोचमा दासता छैन मेरो आकाश निर्भिक छ प्रत्येक धडकनमा प्रत्येक नशामा देश, देश, देश गुञ्जिरहन्छ, र त म उज्यालोको चमकमा सपना बाँच्ने मृगतृष्णामा

Posted in कविता | Tagged | Leave a comment

गजल : सत्कार हजुरको

~पवन लामिछाने~ कसरी गरौँ म, सत्कार हजुरको के गराउँ त, जिउनार हजुरको क्रान्तिले शान्ती कहिल्यै आएन ब्यर्थ गरिएछ, पत्यार हजुरको

Posted in गजल | Tagged | Leave a comment

कविता : नरहे देश नै सग्लो, के काम गणतन्त्र यो ?

~निर्मोही व्यास~ १ यता हेर्यो — लथालिङ्ङ, भताभुङ्ङ उतातिर हरे ! सन्तोषको सास फेर्न जाऔँ कतातिर ! मारेर जनतालाई कसरी लोकतन्त्र भो ? नरहे देश नै ‘सग्लो’, के काम गणतन्त्र यो ? २ न छ राष्ट्रियताको ‘र’ न कहीं लाजको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : छापामारसंग एक रात

~भूमि भण्डारी~ ‘ऊ त्यो डाँडाको टुप्पामा म सात दिन बसेको छु ।’ उत्तरपट्टी आङ नै सिरिङ्ग हुने अजङ्गको डााडो ठडिएको छ । ऊ त्यो डााडो तिर लक्षित गरेर बोल्दैछ । पूणिर्माको चन्द्रमाले हरियो डााडो कालो देखिएको छ र छ्याङ्ग खुलेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चमत्कार कस्को

~दीपक कुमार ज्ञवाली~ न धुलो मैलो न कालो घनघटा बादल जस्तो । न ईर्ष्या राग द्वेष न बिद्वेषको अंकुर विज । शिष्ट ल्किष्ट अति सुन्दर मन भुवा कपास जस्तो । बादलको रुप कहिले घनघटा कहिले स्फटीक जस्तो । दिल मानवको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिताप

~डा. उत्तम खनाल~ सुन्दरिहरु हो अहंकारको धंधङिमा सूर्य, छेकिन्छ भन्छौ प्रेम वासना भेटिन्छ भन्छौ र… दुनियको राज मेटिन्छ भन्छौ त्यसो हो त ? भोकाएकाहरु अघाउँथे भने नाङ्गाहरु रमाउँथे भने ताली ठोक्दै डिस्को र वारहरुमा

Posted in कविता | Tagged | Leave a comment

कथा : उदास साँझ

~प्रदीप नेपाल~ रातलाई १२ घन्टा जिम्मा लगाएर एउटा उदास साँझ भर्खरै बाहिरएिको थियो । घर ठूलो थियो । चारैतिर दर्बिलो पर्खाल र पर्खालमाथि तिखा सुइरा भएका फलाम ठड्याइएको त्यो घर रातको अन्धकारमा एउटा भुताहा गढीजस्तो लाग्थ्यो । तर, त्यो कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : म लहरा भएँ

~लक्ष्मी प्रसाद देवकोटा~ अहा ! म लहरा भएँ मनहरा हरा भू जरा चुसी रस फुलाउँथे कुसुम वासका सुन्दर, रमी हृदय आउँथे चिरबिराउँदा स्वर्चरा,

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : भुइँमान्छे पहिलोदेखि पाचौँसम्म

~राजेन्द्र थापा~ १ जस्का नाममा नेपाली नोट छापिन्छ जस्का नाममा चुनावी भोट छापिन्छ भोको छ नाङ्गो छ, हो त्यै त हो नि भूँई मान्छे जस्का नाममा विदेशी भिख मागिन्छ २ लोकतन्त्र भन्दा खेरी लुगातन्त्र सुन्छ संविधान भन्दा खेरी नयाँ धान … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : पवन र पसलको सम्बन्ध

~अरुणबहादुर खत्री “नदी”~ पवन आफ्नो घर नजिकै किराना पसल भएर पनि केही सामान किन्नु परेमा घरदेखि टाढाकै पसलमा पुगेर किनेर ल्याउने गथ्र्यो । उसका छिमेकीहरु पनि अचम्म मान्दथे उसले टाढाको पसलमा गएर सामान किनेर ल्याएको देख्दा एकदिन उसले बिहान टाढाको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : दलदल भित्र राज्य

~कुन्दन काफ्ले~ अकूपाई वालुवाटार खवरदारी थियो राम्रो । हत्या–हिंसा बढेकोमा निन्दा विरोध थियो हाम्रो । यो मुद्धामा चासो हैन, सरकार थियो चिसो चाम्रो । हिंसा रुपी दलदल भित्र छ है राज्य रथको पाङ्ग्रो । टाउको र टाउके प्रति छैन मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सन्ताप

~शुषमा मानन्धर~ भद्रकालीबाट सिँहदरबार आउने मोडमा उभिएको थियो ऊ। उसले घडीमा आँखा दौडायो,रातको आठ बजिसक्यो। माइक्रोबसको पर्खाइमा ऊ दश मिनेटदेखि त्यहीँ थियो। कुन्नि किन आज त्यति धेरै माइक्रोहरु चलेको देखिएको थिएन। चिसो हावा सँगसँगै चम्किरहेका बिजुलीका लहरहरुले घनघोर पानी पर्नसक्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : उत्कृष्ट संस्मरणात्मक शोक गन्थ : ननिख्रिएका आँसु

~भेषराज रिजाल~ वि.सं. २००७ साल भदौ ११ गते गोरखा जिल्लाको ताकुमाझ लाकुरीबोट गाउँमा माता ललिता कुमारी गुरुङ र पिता कप्तान दीर्घसिं गुरुङको कोखबाट जन्मनुभएका दोलखबहादुर गुरुङले शिक्षा स्नातक (B.ED.) प्रशासन स्नातक (D.P.A.) र समाजशास्त्रमा स्नातकोत्तर (M.A.) शैक्षिक उपाधि हासिल गर्नुभएको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : हेमोफिलीयाको शहरमा

~गोविन्दप्रसाद आचार्य~ मान्छे छैनन् भनौं भने म उल्लु हुन सक्छु मान्छे छन् भनौं भने म जिल्ल पर्छु मान्छेको भींडमा मान्छे नदेखेर म अचम्म मानिरहेछु यो हेमोफिलीयाको शहरमा म हराईरहेछु । यो हेमोफिलीयाको शहरमा कसैले हात खुट्टा नचलाउँदोरहेछ, यो हेमोफिलीयाको शहरमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नीतिगत निर्णय

~कात्यायन~ – प्रश्न नं. १) – राष्ट्रिय अनुसन्धान ब्यूरोको अनुसन्धान घेराभित्र नपर्ने अनुसन्धान के हो ? – प्रश्न नं. २) – राष्ट्रिय अख्तियार आयोगको अख्तियारीको दायराभित्र नपर्ने अख्तियार के हो ?

Posted in लघुकथा | Tagged | Leave a comment