Tag Archives: nepali sahitya

कविता : अतिथिहरु

~लक्ष्मी प्रसाद देवकोटा~ क. दूरदेशका आए अतिथि भारत–सागरका यी दूत ! लच्की आए, मुस्की आए, चिरपरिचित झैं, किरणप्रसूत ! पथ जानेका मेरा घरको नील अचलका चुली वार ! आए, आए ! मेरा स्वदेशी नीलिभ वनतिर जल कोमल छन्, चुहिन तयार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्केर हेर्दा आफैलाई

~आस्था के.सी.~ एकैछिन त म अलमल्ल परें कस्तो कस्तो भएँ,कुहिरोमा हराएको काग झैं भएँ । फूल बिनाको बाग झैं भएँ सुरताल नै नभएको राग झैं भएँ । बिगत सम्झिन खोजें, आफु को थिंए चिन्न खोजें आहिले म आफू उभिएको धरातल

Posted in कविता | Tagged | Leave a comment

गीत : आँखाभरि पानी

~केदार श्रेष्ठ “गगन”~ तिमी रुँदा ब्यथा मलाई आँखाभरि पानी रुप सुन्दर, मीठो बोली वानी झनै ज्ञानी । तिमी हाँसी कुरा गर्दा सारा संसार खुसी देख्छु रुँदा तिमी संसार यो पूरै अँध्यारो देख्छु भन मात्र तिम्रो लागि यो ज्यान दिन सक्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मडारीएको उच्छृंखलता

~रुमन न्यौपाने ‘अमन्त’~ मैले अझै बुझन सकीन मेरा जिबनका रसहरु, जुन जताततै पोखीएर छताछुल्ल भएका छन् । हार्दीकताले उनका ओठहरुले मेरो ओठ चुम्न खोज्दा, लालची मेरा हातहले र्सबत्र अंठ्याउन भ्याएका छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो डायरी

~त्रिभुवनचन्द्र वाग्ले~ मेरो आत्मकथाको निलो डायरी भयो भो उसमा जिल्दा नलगाऊ ता कि उसलाई कृत्रिमता बुट्टेदार जिल्दाभन्दा सादा एक रङ्गी रहनु गर्व हुनेछ । कृत्रिमताः मेरो बैठकको गमला जसमा जीव छ, चराचर छैन भो तिम्रो गालामा जिल्दा नलगाउ पाउडरको

Posted in कविता | Tagged | Leave a comment

कविता : खाली दिमाग

~मनोज बोगटी~ त्यही पुरानो आँखा टोड्कामा हालेर उसले हेर्योव देख्यो त्यही झन्डा हल्लिरहेको छ पाखामा झन्डामा हल्लिरहेको छ त्यही च्यातिएको लुङ्गी लुङ्गीमा सुकेको रगतको टाटो हल्लिरहेछ समय। झन्डा हल्लिनु भनेको चिहानमाथि बिसाउने बुद्धले हाई काड्नु हो

Posted in कविता | Tagged | Leave a comment

कविता : टेलिभिजन

~विमल निभा~ एक थान आयातित बाकस जसभित्र बन्द छ इलेक्ट्रोनिक सपनाहरुको अन्तहीन सिलसिला रिमोट कन्ट्रोलको बटम थिच्नोस् तुरुन्तै हाजिर सेक्सी एल्बमकी पपस्टार मेडोना अथवा इजरायलको फाइटर विमानचालक

Posted in कविता | Tagged | Leave a comment

गजल : आखिर मोडिन्छ कतै

~घनश्याम प्याकुरेल~ हिडेको बाटो आखिर मोडिन्छ कतै। नचाहेरै धेरै कुरा छोडिन्छ कतै। चर्चा त भयो कृष्ण र राधाको तर मायाँ यता नाता अन्तै जोडिन्छ कतै।

Posted in गजल | Tagged | Leave a comment

गीत : कला हो जीवन एक रसको

~सुबोध सुधाकर रिजाल~ कला हो जीवन, एक रसको, रचेथे भवले जोडेको पिरती, मर्दैन त्यसै, ससाना तीरले अत्याउँछ मन, कहिले काहीं, आफनै मान्छेले चुनौती झेल्छ, जटिल् पथमा, उतिर्ण हुनेले नदीले पनि, भुल्दैन बाटो, बाडीनै आएनी रोकिन्न बझ्न, जीवन गीत, मौसमै फेरीएनी||

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अदब

~डा. उत्तम खनाल~ हजार फूलका पत्रहरु ललाटमा परे पनि एक दुई पत्र एत्र तत्र दोबाटोमा झरे पनि । शुवाष कहाँ नमिल्ने थ्यो झमराले फूल छुँदा अत्तर विच सुन्दरताको नओईलिने माला हुँदा ।। घण्टाहरु मन्दिरमा आफै किन बज्थे होलान्

Posted in कविता | Tagged | Leave a comment

गीत : मन मेरो त्यसै-त्यसै दुख्छ

~रवि प्राञ्जल~ आजभोलि मन मेरो त्यसै-त्यसै दुख्छ रोऊँ भने आँसु मेरो गह भित्रै सुक्छ वसन्तमा मधुमास छैन आज भोलि न्याउली रुन्छे बिरहमा मुटु मेरो पोली

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : कमरेडको प्रेम !

~शोभा शर्मा~ सिमसिम पानी परिरहेको बेला म भौतारिदै छु सडकमा । एउटा गल्लीभित्रको चियापसलमा पसेँ। दूध चिया मागेँ । बाहिरै टुल रैछ । बसौँ ? मान्छेको भिडमा पानी परेको हेर्नु कम्तिको मज्जा हुँदैन । रुझेका मान्छे बेपत्ता हतारमा देखिन्छन्। म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : लाहुरे दाई

~सन्तोष रोकाया~ नरोऊ जानु म छिट्टै आछुनी अनि हाम्रा सुन्दर सपनाहरु सँगै साकार गरौंला नरोऊ है । मल्लो घरको काकालाई मंसिर लगाईदिनु भनेको छु । आमालाई सघाउनु,छिमेकीको प्यारी बन्नु,हन्छ है ? म जान्छु ल जुनु ? यसरी आफ्ना मुहारबिन्दुबाट यी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : इच्छुकको इमेल

~सङ्गीत श्रोता~ महेन्द्र पुलिस क्लब अगाडिको सडकमा फेला परेको छ इच्छुकको इमेल इमेल तिन बुँदे छ पहिलो बुँदामा छ कमरेड प्रचण्डको नाम र कोरिएको छ पहेंलो मसीमा राष्ट्रपति भवन जस्तो लाग्ने अमूर्त रेखाचित्र

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : शरद्

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी हटे कालामैला अति मुदित वातावरण छ सुके वर्षा मानौँ – गगनतिर बन्ध्याकरण छ उडे टाढाटाढा, ध्वनि मलिन पारे जलदले उघार्दै छे घुम्टो झलमल उज्याली शरदले ।। उठे सेता खास्टा तलतल बढाई नगहरू खुले चोखा बन्दै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : के भनुँ म कसो गरी परें

~यादव खरेल~ के भनुँ म कसो गरी परें मोहिनीको मायाजालैमा बोलाइरहने टोलाइरहने त्यो आँखाको नीर तालैमा रुपै कस्तो परी जस्तो दन्तै लहर खोली हाँस्दा

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : डाक्टर

~शेखर ढुंगेल~ अस्पतालको आपद्कालिन कक्षमा दुर्घटना को कारण टाउकोमा गम्भीर चोट लागेको एक युवक का आमा बाबु र आफन्त हरू सम्बन्धित विज्ञ डाक्टर को तिब्रतापुर्बक प्रतीक्षामा थिए । कोही नर्स लाई बारम्बार कुन बेला आइ पुग्ने हो रु डाक्टर भन्दै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्रिय ऋतु

~नेत्र एटम~ आएकी छे बैंसालु ऋतु नवीन शृंगारमा सजिएर स्फूर्तिका पाइलाहरु टकटक टकटक टेक्दै र धर्तीमा टेकेका डामहरु छोड्दै अनि चढेकी छे नदीका किनारदेखि पहाडका उत्तुङ्ग टाकुरासम्म आकाशबाट झरेका

Posted in कविता | Tagged | 1 Comment

गीत : मेरो पछयौरी!

~निश्चल काउचा~ साउने सिमसिम झरीले कान्छा भिज्यो मेरो पछयौरी! आजभोली लाग्दैन बाडुल्की कतै मलाई भूलीसक्यौकी !! नलाउनु रैछ टाढाको माया भेटघाट हुन गाह्रो भो ! पल पल याद आईरहने मन बुझाउन साह्रो भो !!

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : गोत्र

~सदिप कुमार लम्साल~ धेरै दिन पछि अनलाइन आउने मुड चल्यो । दिउँसो कामको ब्यस्तता अनि साझ साथी भाइ सङ्गको जमघट्ले गर्दा अनलाइन , फेसबुक तिर ध्यान नगएको पनि हप्ता दिन हुन लागेछ। मलाइ काम र साथि हरु सङ्गको जम्घट भन्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : प्रियासनको भुमरीभित्र पस्दा

~केशरमान बिसी ~ साहित्य समाजको वास्तविकता देखाउने दर्पण हो । जसले समाजका उतार चढावहरुलाई रोचक तथा तार्किक शैलीमा आम जनमानसलाई चेतना प्रदान गर्ने गर्दछ । वास्तविक साहित्य सदैव समाज सापेक्ष हुनुपर्दछ । समाजमै बस्ने सर्जकहरुले साहित्य विधाद्वारा समाजका विकृति विसंगतिहरुलाई मुख्य … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : जुन

~दिलिप योन्जन~ अन्धकारमा डुबेको अभाबको जिन्दगी कालो रातमा उज्यालो छर्न झुल्किएकी जून सुनसान सुनसान सडक बस्ती हुँदै कोठामा निर्बस्त्र नागिए झै सताब्दि देखि एक्लै एकान्तमा पिल पिल रुदै दुख सुख सगाल्दै, निसासिदै समुद्र, मरुभूमी ,हरियाली हुदै एक क्षितिजबाट अर्को क्षितिज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मन’को घर होस

~जीवराज बुढाथोकी~ सुन्दर एउटा मन’को घर होस ! सधैंभरि गृहलक्ष्मी’को भर होस !! थकाइले चुर भई, पुग्दा घरमा, भरि गिलास दुधमा’थि तर होस !!

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : पुनर्स्थापनाको माग

~समीर पाख्रिन~ शिवधुनी गाविस आन्दोलनका कारण तनावग्रस्त थियो । आन्दोलनकारीहरूले गाविस भवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय, इलाका प्रहरी कार्यालय, कृषि शाखा सबै आगजनी गरी ध्वस्त पारिदिएका थिए । करिब पन्ध्र दिनसम्म चलेको हिंसात्मक आन्दोलन सरकारसित ६ बुँदे सम्झौता भएपछि फिर्ता … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेरो बलात्कार भयो

~विश्वराज अधिकारी~ डियर स्नेहा, काठमाडौं आएको एक महिनापछि यो इमेल लेख्दैछु । डिसेम्बर महिनाको दोस्रो हप्ता भइसक्यो । केही हप्तापछि नयाँ वर्ष २०१५ शुरू हुन्छ । ओक्लहोमाले त सेतो सिरक ओढ्न शुरू गरिसकेको होला । चिसो निकै बढेको होला । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्ध कविता : अभागी यात्रा

~काङमाङ नरेश राई~ ऊ— थुम गढी पुर र किल्ला छोडी मायाको लुकुनी ओढी काँधमा थोत्रो झोलो बोकेर झिसमिस नहँुदै अगुल्टो हल्लाउँदै सिमसिम पानी ओढ्दै लालकिल्ला हिँडेको हो

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : मुद्गल ऋषि

~उमाशङ्कर द्विवेदी~ कुरुक्षेत्रमा मुद्गल नाम गरेका एकजना ऋषि बस्दथे । उनी बडो धर्मात्मा र जीतेन्द्रिय थिए । उनी सदैव सत्य बोल्दथे र कसैको पनि निन्दा गर्दैनथे । अतिथिहरूको सेवा गर्ने उनले व्रत लिएका थिए । उनी बडो कर्मनिष्ठ तपस्वी महात्मा … Continue reading

Posted in पौराणिक कथा | Tagged , | 1 Comment

कविता : जिन्दगीको एक पाटो

~रवि थापा~ प्रकृतिको नियम जसलाई चाहेर पनि बदल्न सकिन्न, कति कठोर अनि निर्दयी छ ! जसले स्वयमलाई गुमाएर उसको पलपलमा साथ दिने गथ्र्याे आज उही टुहुरी भएकी छे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समय सँगै जिन्दगी सुल्टो घुम्लाकी !

~जिबिहाङ राई~ मेरो भित्तामा सिसा कोरिएको, भाग्य फोरिएको घडी घुमिरहन्छ सधैं सुल्टैतिर मैले जानेदेखी जान्दासम्म कहिले उल्टो घुमेन यो भाले बास्दा ऊ अंक चारलाई धाप मार्छ घाम उदाउँदा ऊ अंक छमा अंगालो सार्छ पालेदाईको घण्टिको आवाज संगै ऊ नौ लाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : पिडाहरू लुकाइन्छ

~रामशरण श्रेष्ठ~ हासेर दुख पिडाहरू लुकाइन्छ। यस्तै जीन्दगी चित्त बुझाइन्छ।। परदेशको बसाइ भन्नु यस्तै रैछ बेदनाहरू पोख्न आखा रसाइन्छ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म लाटी

~मनुषा राई~ मौन म बोल्दिन मलाई देखनेले लाटी घुस्घुसे अनतर्यामी भनेर आरोप लगाए मलाई थाहा छ बोलेर केहि हुन्न् तेसैले म मौन छु किनकी तिनीहरु लाइ के थाहा म अबोधको पिडा ? कतिखेर थाहै नपाई पसिनाले साटेको पिठो

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँबाट

~करुणा राई~ पुर्व आकाशमा शुक्र झुल्कदा पधेरावाट पानी भरेर घर ल्याइपुराएको खबर पश्चिम् डाडामा बाँस बसेपछि घाम मेलो छाडेर भरिलो डोको अंगरक्षक बनाएर घर फर्केको खबर पठाउछिन मेरी आमा गाउबाट म बसेको शहरको एक गल्लिमा

Posted in कविता | Tagged | Leave a comment