Tag Archives: Yadav Kharel

Translated Song : Things like this seem to happen

~Yadav Kharel~ Translation : Manjushree Thapa From time to time in life things like this seem to happen I made a mistake in loving someone. Things like this seem to happen There must be thousands who would give you love … Continue reading →

Posted in Translated Song | Tagged , , | Leave a comment

गीत : क्षितिजको अग्लाई

~यादव खरेल~ क्षितिजको अग्लाई नाप्छु भन्थें कि तिम्रो उचाई पनि छुन सकिन सपना देख्थेँ ठूला ठूला तर म केही पनि हुन सकिन मेरा हातहरू आकासको बिस्तारलाई थाम्न खोज्थे

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : गैरी खेतको शिरै हान्यो

~यादव खरेल~ गैरी खेतको शिरै हान्यो वर्षा यामको दरौंदीले नौनी जस्तो मेरो मन नौनी जस्तो मेरो मन चिरा पार्यो उसको रुपको करौंतीले उसको रुपको करौंतीले मर्श्याँग्दीमा जालै हान्यो माझीदाईले आज बिहानीमा देखे उसलाई मात लाग्यो साँझ नौनी जस्तो मेरो मन … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एकान्तको खलबलीले

~यादव खरेल~ एकान्तको खलबलीले मन भो भरंग सम्झनाको भूमरीमा उठ्यो तरंग कसलाई भनूँ मनको कुरा के भो भनेर आफ्नै मान्छे बिझ्यो मलाई काँडा बनेर के भो भनी सोध्छन् मलाई साथी संगिनी माया गर्ने आफन्त छन् भाइ बहिनी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : के भनुँ म कसो गरी परें

~यादव खरेल~ के भनुँ म कसो गरी परें मोहिनीको मायाजालैमा बोलाइरहने टोलाइरहने त्यो आँखाको नीर तालैमा रुपै कस्तो परी जस्तो दन्तै लहर खोली हाँस्दा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चाँदीको भित्ता सुनको छानो

~यादव खरेल~ चाँदीको भित्ता सुनको छानो मोतीको भण्डार मानिस भयो लिलामी वस्तु यो कस्तो संसार पैसाको लागि आजको मानिस सब पाप गर्दछ धनको कैदी लोभको जेलमा निर्धन मर्दछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी आउँछौ भन्ने आशै आशमा

~यादव खरेल~ तिमी आउँछ्यौ भन्ने आशै आशमा बाटोभरि आँखा ओछ्याइरहन्छु तिमी सागर भई जता बगे पनि म किनार भई पछ्याइरहन्छु तिमीले नदी किनारमा गएर सुन्नू म कल्कलाएको हुन्छु म तिम्रो मुटुको ढुकढुकीमा सुस्तरी चल्बलाएको हुन्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो आँखाको सागरमा

~यादव खरेल~ तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ त्यही लहरमाझमा मेरो सपना पौडिरहेछ यो सपनालाई तिमी किनार समाउन देऊ कति तृष्णा छन् यहाँ प्यासमा डुबेका कति नदी तिम्रो गहिराइमा डुबेका

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : न मेरो घरै छ

~यादव खरेल~ केटा न मेरो घरै छ न जागीरको भरै छ न त मेरो धन छ खाली एउटा मन छ भन आँट्छौ त मसँग यही वैसाखैमा केटी न मेरो रुपै छ न जोवनको धुपै छ न त केही ज्ञान छ … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यस्तो पनि हुँदो रैछ

~यादव खरेल~ यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले मेरो जस्तो माया दिने तिमीलाई हजार होला तिम्रो लागि मेराजस्ता हजार हजार मुटु रोला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पिउँदा पिउँदै जिन्दगी यो

~यादव खरेल~ पिउँदा पिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म आज सारा व्यथाहरुलाई सिध्याउन चाहन्छु म आफ्ना भन्ने सारालाई आज भुल्न चाहन्छु म मनका सारा कुरा पोखी आज खुल्न चाहन्छु म

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : डेँगू

~यादव खरेल~ अनौठाको रोगी छ डेँगू उसलाई मन लागे स्वस्थ बन्छ ! उसलाई मन लागे बिरामी पर्छ ! हुकुम प्यारो डेँगूलाई दरबार हुकुम गर्छ, डेँगू हाजिर डेँगूलाई ज्वरो आउँदैन ! कट्वालहरू हुकुम गर्छन्, डेँगू उपस्थित डेँगूलाई पेट दुख्दैन ! साम्राज्यवाद … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : सपना हो यो भनेदेखि

~यादव खरेल~ केटा सपना हो यो भनेदेखि सपनीमै मरूँ केटी अर्को जन्म पाएँ भने तिमीसँगै परूँ केटा एउटा जून आकासमा एउटा मेरो काख केटी जिन्दगीको पुग्यो धोको दैव दियौ लाख केटा केटी हाम्रो माया साँचो भए यसको लाज राख

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जिन्दगी खोला जस्तै बगिरहेछ

~यादव खरेल~ जिन्दगी खोला जस्तै बगिरहेछ अतृप्त प्यास लिई पुग्ने कुनै ठाउँ छैन बासको आश लिई यो चुपचाप बगिरहेछ, बगिरहेछ, बगिरहेछ । जिन्दगी खोला जस्तै बगिरहेछ । जो रातभरि बिहानीको आशमा बग्यो बालुवाको गर्भभित्र प्यासमा बग्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गैरी खेतको शीरै हान्यो

~यादव खरेल~ गैरी खेतको शीरै हान्यो वर्षायामको दरौंदीले नौनी जस्तो मेरो मन चिरा पार्यो उसको रुपको करौंतीले मर्स्याङ्दीमा जालै हान्यो माझी दाइले आज

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म छु यता कालीवारि

~यादव खरेल~ म छु यता कालीवारि कालीपारि मेरी माया मेरो साथ छुटाइदियौ किन ईश्वर मेरै छायाँ उडुँ भने पंख छैन रिडीपारि तर्नलाई भेट हुन आस लाग्छ नभेटेरै मर्नलाई आजै राति मर्छु क्यारे जलिसक्यो मेरो तन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो एउटा सडकको कथा हो

~यादव खरेल~ यो एउटा सडकको कथा हो यो मेरो आफ्नै कथा यो यो मेरो छातीबिचमा सयौंले कुल्चिएको व्यथा हो सडकमा सबैको सबै कुल्ची हिंड्छन् विश्वास टेकी एक घाउ दिन्छन् कसैले देखेन मेरो कर्म के हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : माछा पानीमा पौडिए सरी

~यादव खरेल~ माछा पानीमा पौडिए सरी नसोध जीवनमा कति खाइयो पिउनु त छँदैछ जसरी पनि तर कुनै न कुनै बहाना चाहियो बरालिएको यो ज्यान मान्दैन केही गरी साँझ पर्दा नपर्दै आँत जल्छ हरहरी उसले मलाई धोका दिई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा मान्छे मन पर्छ

~यादव खरेल~ एउटा मान्छे मन पर्छ भुल्न सक्तिन आफ्नो स्वरुप उसको सामु खुल्न सक्तिन कुन साइतमा आँखा जुध्यो भुल्नै नसक्ने कस्तो आपत पर्यो मलाई खुल्नै नसक्ने संगिनीले जिस्क्याएर बस्नै गारो भो सिमलको भुवा पनि मलाई सारो भो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म जिन्दगीभर हिंडिरहें

~यादव खरेल~ म जिन्दगीभर हिंडिरहें, तर कहीं पनि पुगिनछु आज थाहा भयो मलाई, जहाँ थिएँ त्यही रहें म हुरी भई हिडें, बतास भई हिडें कति पटक निरासामा हतास भई हिडे म पहाडमा हिडें, भीरैभीरमा हिडें म सफलताको तिरतिरमा हिडें

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चैत मास खडेरीमा

~यादव खरेल~ चैत मास खडेरीमा डँढेलोले वनै कालो उसको बाटो कुर्दा कुर्दा सुकसुकले मनै खायो देउरालीका देउ-देउता पाती चढाउँला भञ्ज्याङ्का माने जति तिमीलाई मनाउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पिउँदा पिउँदै

~यादव खरेल~ पिउँदा पिउंदै जिन्दगि यो रित्याउन चाहन्छु म आज सारा व्यथाहरुलाई सिध्याउन चाहन्छु म आफ्ना भन्ने सारालाई आज भुल्न चाहन्छु म

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यस्तै रहेछ यहाँको चलन

~यादव खरेल~ यस्तै रहेछ यहाँको चलन हार्नेको आँसु जित्नेको हाँसो मेरो छैन केही तिमीलाई गुनासो तिम्रो लागि दुई दिनको रमझम मेरो उमेर भरीको नासो भो तिमीले खेलेको मायाको खेल नै

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नौ सय खोला

~यादव खरेल~ नौसय खोला तरेर जाने बिर्सने पो हौ कि मलाई बिर्सने पो हौ कि २ नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दीयो जलाई बिर्सने पो हौ कि नौ सय खोला बादलले ढाके म रोइरहेछु भनि ठाने है २ बाडुल्की लागे म … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : न्याय अन्धो हुन्छ

~यादव खरेल~ न्वारनको नाम ऊ आफैलाई थाहा छैन। उस्ालाई सबैले मुद्दा–बौलाहिकी छोरी भनेर चिन्दछन : लेखन्दास, वकिल, फाँटवाला सुब्बा देखि न्यायधिस सम्मले। नचिनुन पनि किन?। ऊ तीन महिनाकी हुँदादेखि पेम्बा दोङले पीठ्यूँमा पटुकाले बेरेर अदालतमा ल्याउने गरेकी हो। उस्ाकी आमालाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जीवनः सन्त्रास

~यादव खरेल~ घोडा हिनहिनाएको आवाजले उ त्रसित हुन्छ र पछाडि फर्केर हेर्छ। कालेा कपडाले अनुहार ढाकेको, हातमा कोर्रा लीएर अरबी घोडामा सवार एक जना अजङ्गको मानिसले उसलाई लखेटिरहेको छ। मरुभूमिको तप्त समथर मैदानमा ऊ बेतोडले भागिरहेको छ, मुक्तीका लागि, ज्यान … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समय सङ्ग्रालय

~यादव खरेल~ पिपल चौतारीमा एक जना वृद्ध मानिस एक्लै धुम्धुम्तिी बसिरहेको छ, दिउँसैदेखि। बाटोमा आबतजाबत गर्ने कोही छैन। धैरै बेरपछि एउटा भुस्याहा कुकुर दौडदै बच्चुरामको छेउँबाटै जान्छ। बच्चुराम खल्तीबाट चुरोट झकेर सल्काउँछ। बाटोमा हतारहतार हिडिरहेका हरिकृष्ण देखा पर्दछन्। बाटैबाट कराउँछन्, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सत्यको खोजी

~यादव खरेल~ ऊ कारण र परिणामको पत्रहरुलाई छोडाउदै छ, एक……….दुई ……….तीन ……….हजार ……….लाख। जति–जति पत्रहरु छोडाउदै गयो उति उति नयाँ पत्रहरु देखा पर्दै जान्छन्। विगत ७० बर्षदेखि कारण र परिणमका ती पत्रहरुलाई अहोरात्र केलाई रहेको छ, केही खोजिरहेको छ। पुराना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मियो र माछा

~यादव खरेल~ गाउँको माझमा अबस्थित सार्बजनिक जमिनलाई ठूलो स139र्ष पछि गाउँलेहरुले जमिन्दारको कब्जाबाट मुक्त गरे। सबैको सल्लाहबाट त्यस जमिनमा एउटा ठूलो पोखरी खनियो। बर्षाको पानीले पोखरी भरियो। पोखरीको वरिपरि बसोबास गर्ने सबै गाउँलेहरुको जीवन निर्वाहको मूल आधारनै त्यही साझा पोखरी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुख्याँचा र अर्जुन दृष्टि

~यादव खरेल~ पाक्नलागेको बाली खाएर चराहरुले हैरान पारेपछि किसानले एउटा बुख्याँचा आफ्नो बारीको माझमा उभ्यायो। बुख्याँचालाई देखेर चराहरुको भागाभाग भयो। चराहरुबाट बाली सुरक्षित भएकेामा किसान पनि दङ्ग थियो। बुख्याचा मनमनै भन्ने गर्थो,“ किसान भनेकेा जनता हो र जनताको सेवानै मेरो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment