Tag Archives: Shivaraj Panthi

कविता : सजाइरहने छौं सपना

~शिवराज पन्थी~ यतिबेला हाम्रो सपना ध्वस्त पार्न कायरहरू पैंठेजोरी खेल्दैछन् छातीमाथि सेफ्टी बुटले दह्रोसँग कुल्चिँदै ग्लास, मास्क र हेलमेट लगाएर गला च्याप्ने दुस्प्रयासमा अचानो बनाएर हामीलाई उल्टो धारमा घाँटी रेट्ने प्रयासमा अभिमानी बुद्धिविलासवादीहरू चलायमान हुँदैछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षर आरम्भ भएन

~शिवराज पन्थी~ सूर्य झल्किएला भनेको बस्तीमा सधै रात भइरहने भो चाँदनी रातको चन्द्रमा समेत डुबेर चकमन्नै अँध्यारो भइरहने भयो ए ! नयाँ नेपालका पहरेदारहरू सदन र सडक अलपत्र कहिलेसम्म ?

Posted in कविता | Tagged | Leave a comment

कविता : बुजु्रकहरुको नाटक

~शिवराज पन्थी~ सिंढी चढ्दै थिए बु्ज्रुकहरू मह काढ्नका लागि रित्ता हात चाट्दै इतिहासको रूखमा धमिराको गोलो लागेको बेला अरिंगाल उडेर कल्पवृक्षमा डेरा स-यो घर नजिकैको चौतारमा विराजमान

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक किन ?

~शिवराज पन्थी~ तिमी र म फरक फरक जातका मान्छे रे ¤ हैसियत छैन रे मेरो उठबस गर्ने तिमीसँग न हात मिलाउन लायक ठानिन्छ न त दुई हात जोड्ने शिष्टता नै तिमी एक कित्ताको

Posted in कविता | Tagged | Leave a comment

कविता : लालकिल्लाका सिल्लीहरू

~शिवराज पन्थी~ दिल्ली दरबारको लालकिल्ला कति महत्वपूर्ण, कति ऐतिहासिक छ अंग्रेजहरूलाई परास्त गरेको, ऐतिहासिक स्तम्भ तर, आज त्यही लालकिल्ला

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्ती रक्ताम्य बन्न सक्छ

~शिवराज पन्थी~ युगको पिरामिडसंगै पैंठेजोरी खेल्दै, समयले असंख्य छलाङ मार्दा, वर्तमान आइरहेछ उल्टिएर …. भाइरस किलरको जाल बिछाउदैं, माकुरा बल्झाउन नसक्ने युग बम बारुदको लेकबाट बेसी झर्दा पनि, कुहिरोमा गुडुल्किएर कठ्याँग्रिएको युग,

Posted in कविता | Tagged | Leave a comment

कविता : वैचारिक शुन्यतामा हराउँदा

~शिवराज पन्थी~ म वैचारिक द्वन्द्वसँग धेरै लडें झोलै बोकेर समर्पित पनि भएँ न त सोचेको मुक्ति प्राप्त गरें न बोकेको लक्ष्य नै ! म त कथित पो भएँछु कता?! दीर्घकालिन लक्ष्यका लागि लडेंथें नैसर्गिक अधिकारका लागि लडेंथे लडिरहनुसँग यत्ति लिन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सधैं रात रहिरहने भो

~शिवराज पन्थी~ सूर्य झुल्किएला भनेको वस्तीमा सधैरात रहिरहने भो चाँदनी रातको चन्द्रमा समेत हराएर चकमन्नै अँध्यारो भैरहने भो ए , महोदयहरू संविधान लेख्ने वा नलेख्ने? म्याद थपेर कुर्सीमा मात्र टाँसिएको नदेख्ने? जुका टाँसिए झैं टाँसिनुको अर्थ छैन, संविधान लेखिन्न भने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment