Tag Archives: B K Pandey

कविता : म आधुनिक पत्रकार

~वि.के. पाण्डे~ म आधुनिक पत्रकार सडक छापलाई महलछाप बनाई दिन्छु मूर्खलाई विद्वान बनाई दिन्छु विद्वानलाई लठ्ठु घोषित गरिदिन्छु यसको लागि मेरा मालिक पत्रकारको मन खुसी भएको हुनु पर्छ अथवा मेरो घरमा तिम्रो लक्ष्मी माताकी जय ! भन्ने फोन आएको हुनुपर्छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो पहिचान

~बी के पाण्डे~ मिल्ने अनि फुट्ने फुट्ने अनि मिल्ने किन मिल्यौँ, किन फुट्यौँ ? फेरि किन मिल्यौँ ? फेरि किन फुट्यौँ ? प्रश्न आवश्यक छैन उत्तर छरपस्ट जताततै छ हामी फुट्नकै लागि मिल्छौँ किनकि यही नै हाम्रो नागरिकता हो यही … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो मन्दिर

~बीके पाण्डे~ मेरा एउटा मन्दिर छ जसको आकार छैन, निराकार छ जसमा मूर्ति छैन तर स्वरुप छ जसमा पूजा छैन तर आस्था छ जसमा घण्टा छैन तर चेतना छ भक्त छैनन् तर साधक छन् भजन छैन तर साधना छ प्रवचन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment