Tag Archives: Prema Shah

कार्यपत्र : नेपाली आख्यानमा प्रेमा शाहको उपस्थिति र योगदान

~ज्ञानु अधिकारी~ १. विषयप्रवेश प्रेमा शाह (२००२) को साहित्यिक यात्रा २०१६ को शारदा पत्रिकामा प्रकाशित दुई कविता शीर्षकको कविताबाट आरम्भ भएको हो । उनको आख्यान विधाको लेखनयात्रा प्रतिक्रिया शीर्षकको कथा २०१८ को शारदा पत्रिकामा प्रकाशित भए पछि अघि बढेको देखिन्छ … Continue reading →

Posted in कार्यपत्र | Tagged , , | Leave a comment

कविता : १४ फेब्रुवरी

~प्रेमा शाह~ माया पोख्नलाई बहानानै चाहिन्छ र ? माया श्रीँगार्न पर्व नै चाहिन्छ र ? मुस्कान स्विकार्न , ढुकढुकी सीत लयबद्ध हुन  किन चाहिन्छ अनुमती ! मन, न ब्यारेक – न युद्धरत सिपाही न सिमाङ्कन छ यसको , न सङियता … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक टूक्रा घाम

~प्रेमा शाह~ सुन फुल्ने देशमा एक टुक्रा घाम छुनै डर लाग्ने कोपिला घाम वरीपरी फैलिएको पातलो घाम पछी पछी लाग्दा लाग्दै कता हराउछ घाम कस्तुरीको बास्ना झै छोप्ला जस्तो घाम

Posted in कविता | Tagged | Leave a comment

कथा : पहेंलो गुलाफ

~प्रेमा शाह~ दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन । डायरीका यी रित्ता पृष्ठहरू जति पल्टाउँछु उत्ति मनभित्रको खाली झन् झन् बढ्दै गएजस्तो लाग्छ ।कस्तो खाली हो म आफैं पनि जान्दिन । म दुब्लाइसकें, थूकसित कहिलेकाहीं रगत मिसिएर आउँछ, रातो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : नारीमनकी कथाकार प्रेमा शाह र उनको ‘पहेँलो गुलाफ’

~कृष्णप्रसाद कोइराला~ ‘साहित्य हो, सभ्यताको प्रतीक । मानव सभ्यताको विस्तृत क्षेत्रबाट एक मुट्ठी माटो लिएर त्यसलाई मात्र सभ्यताको नाम दिनु कूपमण्डूकता हो । आंशिक सत्यता सबैमा विद्यमान छ, पूर्णसत्यता कसैमा पनि छैन । साहित्य जीवनजस्तो व्यापार होइन, त्यसको क्रय पनि … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

Story : The Yellow Rose

~Prema Shah~ Translated by : Kumar Nagarkoti I’ve been unable to write for two months. As I turn the empty pages of this diary, I feel a great emptiness growing inside of me. What sort of emptiness this is, I … Continue reading →

Posted in Translated Story | Tagged , | Leave a comment