रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- व्यङ्ग्य निबन्ध : साँढे
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- उपन्यास : चम्पा
- स्रष्टा परिचय : माधव घिमिरे : उन्नत सिर्जनकलाका धनी
- कविता : शून्यमा शून्य सरी
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- कविता : सेतु जैसीको घर
- कविता : प्रतिबन्ध
Tag Archives: nepali sahitya
कविता : स्वदेशको माया
~डा. माधवप्रसाद कोइराला~ मेरी आमालाई महाभारतको जस्तो रणक्षेत्र चाहिएको छैन । मेरी आमालाई हिरोसिमा र नागासाकीको जस्तो आतंक चाहिएको छैन । मेरी आमालाइ न आवाज बिनाको मुर्दा शान्ती चाहिएको छ । मेरी आमालाई भरपुर श्रोतसाधन उपयोग गर्दै स्वर्णरुपी लाली चाहिएको … Continue reading
गीत : माया गर्छु तिमीलाई
~केशर देवकोटा~ माया गर्छु तिमीलाई अरु कुरा के भनुँ । आफ्नो भन्ने तिमीलाई बिर्सुँ म कसरी ?
गजल : परिवर्तन सँगै
~निशा चौधरी~ परिवर्तन सँसार सँगै रमाउन र हाँस्न सिक मस्तिष्कमा ज्ञानको माला लाउन र गाँस्न सिक । शत्रु र दुश्मनहरुले बेरीएको समाजमा सुरक्षित साथ हिँड्न र बाँच्न सिक ।
कविता : अक्षर
~दीपक कुमार ज्ञवाली~ कति बनाउनु शब्द मेरा अक्षरहरुलाई उनीईन्छन् सुन्दर कपटीको शिपलगाई उनीन्छन् कविता र गजलको हारबनाई कथा निबन्ध नियात्रा को हारमा सजाई । कहिले उनिन्छन् मानिसका भोगाई । अक्षरलाई केलाई केलाई निफन्न जानेका ।
कविता : शण्डेश्वरको पर्व
~लक्ष्मी प्रसाद देवकोटा~ तीते पाती बटुलन जाती, माकुरजाली ल्याउन काती, डाकन भ्याक्ते कोरस ताँती, धापहरुको बालन बाती । छेपाराका रङ्गहरु ल्याओ ! चीलहरुका पङ्खा चलायो !
छन्द कविता : अलौकिक कला
~दिव्यचन्द्र आचार्य~ छन्द : मन्दाक्रान्ता तोते बोली अति छ रसिलो लठ्ठ पार्ने गला छ हिँड्दा गोडा टुकुटुकु अहा चालभित्रै कला छ । गोडा साना नयन चतुरा मन्द मुस्कान दिन्छन् हेर्दाहेदै मनबिच पसी झन् खुसी ल्याइदिन्छन् ।।१।। मोती सानो तर पनि … Continue reading
कविता : असार
~कमल कुमार~ चुमेर सुस्तरि गालाभरि फलेका आलुबोखराहरु वसन्त, हिउँद र गृष्म बाँचेको गुलमोहरको रुख जस्तै वयोवृद्ध सम्झनाका पत्रहरुलाई नचाउँदै मन्द मन्द
कविता :अन्तिम श्रद्धाञ्जली
~अर्जुन दाहाल~ पर्खाइमा छ उ भोलिको भिज्दैन अब सिरानी , जब उसको मृत्यु र तिम्रो विवाह , हुनेछ भोलि बिहानी । सिँगारिएकी हुन्छौ तिमी र अवश्य , उ पनि हुन्छ सजिएको ,
नियात्रा : मस्र्याङ्दी नदीको पानीजस्तै
~भीष्म उप्रेती~ हामी हिँडिरहेका थियौँ । जीवनको अर्थ पनि हिँड्नुमा नै छ । जीवनमा अर्थ खोजिरहने र अर्थकै वरिपरि घुमिरहन चाहने मान्छेले त झन् नहिँडी सुखै छैन । उसमाथि पनि हामी त जीवनका भागदौडका यावत् कुराहरूलाई थाँती राखेर हिँड्नकै लागि … Continue reading
कविता : मेरो औसत गुनासो
~भेषराज रिजाल~ मुटु छेडेर वारपार गर्ने हजार प्रश्नहरु छन् मुटु सिलाउनुपर्ने कसैको एकाध शर्त पनि छैन मन बुझाउनसक्ने कसैको एकाध तर्क पनि छैन
लघुकथा : माघ महिना / पुरानो पाखी
~कात्यायन~ – माघ महिना निख्रिसकेको थियो | आमाले कोसेली दिएको थोत्रो पाखी उनी घाममा सुकाउंछिन् | – उसले उखान सुनेको थियो – ऋण लिएर पनि घीऊ खाऊ | – उनले सुनेकीथिईन् – दिंदा माथिल्लो हात, लिंदा तल्लो हात |
कविता : म हेरी रहेछु …..
~रन्जु ‘मार्ग’~ म हेरी रहेछु – त्यो घामलाई को बोकी आउँछ भनेर म सोधी रहेछु – ती रामलाई कसले उज्यालो ल्याउँछ भनेर ! रुँदै छिन् आमा, हिउँ जमेर बग्दै छिन् आमा, आँशु बनेर
गीत : पर्खेर बस त्यो डाँडापारी
~बच्चु कैलाश~ पर्खेर बस त्यो डाँडापारी म अवश्यै आउँछु कुरेर बस यो डाँडावारी म गीत गाउँछु पिलपिले साँझको भोलि ननिभी हुँदैन वारी र पारी बिछोड सँधै कसैको हुँदैन
कथा : नेता मोहनप्रसादले देखे डरलाग्दो सपना
~विश्वराज अधिकारी~ भगवानको अप्रत्याशित आगमनबाट प्रसन्न हुँदै तर अलि डराएर नेता मोहन प्रसादले भने–“प्रभु, मेरो घरमा बडो कृपा गरिपाल्नु भयो, म धन्य भएँ, हजुर यसरी आउनुहोला भनी मैले कहिले चिताएको थिइनँ। नेताको कुरा सुनेर भगवानले हाँस्दै भन्नुभयो–“नेता मोहनप्रसाद, तिमी त … Continue reading
व्यङ्ग्य कविता : आलु, प्याज र सरकार
~एम सि सुमित~ बिहान आलु र प्याज बेलुका प्याज र आलु रैथाने भोकको लागि बहुराष्ट्रिय कम्पनिको स्वाद जस्तो कि, नेपाल सरकार । खै उनिहरूलाई नै थाहा होला प्रभु भन्छन् कुन स्वर्गबाट कस्तो कार्ड आउँछ त्यसपछी राष्ट्रको गौरब जनताको आसा
पुस्तक समीक्षा : रात फुलेको याम : ‘जनयुद्ध’को आँखीझ्याल
~किरण दहाल~ २०६२/६३ सालको जनआन्दोलन पश्चात देशमा केही ठूला परिवर्तन भए ।गणतन्त्रको घोषणा भयो । धर्म निरपेक्षता र संघियता संविधानमै उल्लेख भयो । यो परिवर्तनको जगका रुपमा दशबर्षसम्म युद्ध लडेको तत्कालीन पार्टी नेकपामाओवादीको युद्धमाथि धेरै दस्तावेजहरु लेखिइसकेका छन् । उसका राजनीतिकउतारचढाव पनि सतहमा आइसकेको छ । तर, युद्ध–कौशलका कैयौं रहस्यहरुमाअहिले पनि धेरैको चासो छ ।चासो राख्नेहरुलाई थाहा छ, त्यो युद्ध केटाकेटीकोभेट्टाईभेट्टाई खेलजस्तो थिएन । आखिर कस्तो थियो त त्यो युद्ध ? काठमाण्डौंका अभिजातहरुको मूल्याङ्कनभन्दा त्यो कति र कुन अर्थमा फरक थियो ? यस्ता प्रश्नहरुको उत्तर पाउन सकिन्छ, दीपशिखाको उपन्यास ‘रात फुलेको याम’मा ।
पुस्तक अंश : रामगीता
~भानुभक्त आचार्य~ साथमा लक्ष्मणजी थिया प्रभुजि थ्यैं कुन् हो ठूलो विष् भनी । सोध्या लक्ष्मणले र सब्कहनु भो विस्तार् प्रभूले पनी ।। व्रम्हास्वै विष हो भनी नृगजिको विस्तार् सुन्याथ्या जतै । बुझ्यो चित्त र फेरि लक्ष्मणजिले क्यै सोच्नालाग्या तसै ।।१२१।। … Continue reading
कविता : मोह
~अविनाश श्रेष्ठ~ कुन्नि कुन मानसरोवरबाट थालियो मेरो चेतनाको ब्रहृमपुत्र । र कुन्नि कति टाढा छ समाप्तिको बङ्गोपसागर ? दरिद्रयसित डराएको माझी । र माझीसित डराएका माछाहरु, सपनासित झस्किएको निद्रा ।
कथा : सतिस मर्यो !
~जीवन देवान गाउँले~ मलाई साक्षी राखेर उसले जुन कुराको घोषणा गर्यो, त्यस कार्यलाई मैले हर्कतको संज्ञा दिए । किनभने उ जे भन्थ्यो हुदै गरेको चै अर्कै लाग्थ्यो मलाई । ‘पट्याउदैछु ।’ भन्नलाई त उ यसो भन्थ्यो । तर अरूहरू उ … Continue reading
बगेकी गङ्गाका सात मुक्तकहरु
~गङ्गा सापकोटा ‘बगेकी गङ्गा’~ एक डुबाईदे ए जिन्दगी किनारमा छु म। कहाँ भाग्छस् टाढा दिवारमा छु म। कि रुदैछस् ओइ त पनि म संग संगै । सम्झी अभागी भाग्य निधारमा छु म। दुई उस्का याद अनि पल सबै मेटाउछु। आइरहन्छ … Continue reading
लघुकथा : छोरो हरायो
~मदन राई ‘लामाखुले’~ छोरो हराको तीन वर्ष बितिसक्यो, खुटखबर छैन । नयाँ नेपाल बनाउन जानुपर्छ भनेर गएथ्यो । एक चोटि पनि फर्केर आ’को छैन। घरबाट हिंडेको आज सात दिन भो । नयाँ नेपाल भनेको यहाँभित्र छ कि ?
कविता : दर्पण
~बिमल गुरुङ~ अथाह गहमा अबीर छर्केर चट्टानको तटिनीमा नाच्दा नाच्दै सहाराजि डिलमा लालीगुराँस रोपेर निर्मल निर्मल् गंगाजल रकेटबाट खसाउँदा खसाउँदै आकृतिहिन मानब आकृतिहिन पञ्जामा अभौतिक ग्रह, नचाउनु/हुत्याउनु किन नपरोस् म एउटा आवाज बोल्छु, ‘स्वतन्त्र!’ लँगुरबुर्जाको गोटी घोल्दै
कविता : बालक
~भीमनिधि तिवारी~ देखें मैले एउटा पाटी मार्ग छेउमा उभिएको । जून र घाम निशि दिन पस्ने आधा छाना भत्केको । कुकुर सुतेका एक-कुनामा लूते ! फोहर ! उपियाँ उफ्रेको । अन्य कुनामा भीखमंगी मरिरहेकी ! देख्ने को ? नौ महीनाको … Continue reading
कविता : विश्वबन्धु
~माधवप्रसाद घिमिरे~ चहल पहल ठूलो, आज नौलो जमाना जल गल नभ जेल्छन् रेल जाहाज नाना मनुज मनुजलाई खाली छल्ने लखेट्ने अझ पनि अखडा क्यै ? विश्वका बन्धु भेट्ने बन शहरहरुका वास बस्ती हजार नरम गरम नाना भावनाका प्रचार सफल रंग … Continue reading
गीत : वलिरहूँ म बलिरहूँ
~माधवलाल कर्माचार्य~ भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ ! प्रलय आँधी फुङ्ग धूलो उडिरहोस् अनि उडिरहोस, गगन बिजुली साथमा लिई गर्जिरहोस्, गर्जिरहोस्, भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !
कविता : तिम्रो संसार !!!
~जनार्दन सम~ ए संसार बनाउने कर्मी ! देखें तिम्रो संसार !!! यो पृथ्वी बनायौं झारपात र वृक्ष प्राणीहरु उमार्यौ, रङ्गी चङ्गी चरा उडायौ, भूकम्प बाढी ज्वालामुखी फुटायौ, आफ्नै घरबार परिवारलाई भत्कायौ मार्यो बिगार्यौ । यो बालक्रीडा जस्तो या उन्मत्तको काम … Continue reading
कविता : हुने भएको छ !
~श्यामदास वैष्णव~ जसले जे गरे पनि अहिले ‘हुने’ भएको छ । ‘गाई’लाई ‘गदाह’ र, ‘गदाह’लाई ‘पदाह’ माने पनि फरक नपर्ने भएको छ । रातलाई ‘दिन’ र दिनलाई ‘अलच्छिन’ ठाने पनि मिल्ने भएको छ ।
कथा : त्यो
~मोहनविक्रम सिंह~ त्यो कहाँ बस्थ्यो, के गर्दथ्यो ? यो कसैलाई थाहा हुँदैन । बिहान….. घाम झुल्केको केही पछि त्यो बजारका माझमा एउटा पिपलको रुख थियो । त्यो घाम अस्ताएको केही वेरपछि त्यो पिपलका रुखहरूबाट उठेर जान्थ्यो । फेरि अर्को दिन … Continue reading
लघुकथा : नयायुगको कथा
~लक्ष्मण नेवटिया~ जंगलका बीचमा दुई गाउँ । एक खोलापारी एक वारी । खोला पार गर्न ढलेको रुख । एक पटकमा एक जना वारी वा पारी गर्न सक्ने । एउटा केटा पारी बाट ठीक त्यही बेला एक तरुणी वारी बाट खोला … Continue reading
कविता : दिन आइसकेको छ
~विक्रम सुब्बा~ झयालहरु खोल शान्ति, ढोका उघारेर पर्दाहरु उठाऊ उज्यालो जुलुसले उज्यालो हातमा बोकेका उज्याला झण्डाहरुलाई पस्न देऊ लोकल हिटलरका कसन्ट्रेशन क्याम्प ध्वस्त पार्ने डेमोक्रेसीका उज्याला नाराहरुलाई कोठामा पस्न देऊ लर्डाईंका कथा पढिए धेरै युद्धका सिनेमा हेरिए इन्क्लाबी कविता-गीत धेरै … Continue reading
कविता : सुन्दर बगैचा
~डिल्ली पौडेल~ तिम्रो नामको सानो मुटु छ ,मेरो छाती भित्र म अन्त सार्न सक्दिन। बिना कारण म कसरी भुल्छु तिमिलाइ ,माया म मार्न सक्दिन। चाडै फर्केर आउने छु ,म तिम्रो सुन्दर मुहार सम्झी। लामो पर्खाइको तिम्रो त्याे दिन, टार्न म … Continue reading
कविता : मनुष्यको विघटनमाथि
~महेश प्रसाईं~ अकस्मात् एक दिन एउटा प्रेतात्मा मसानबाट फुत्त बाहिर निस्कियो र मानिसको भेषमा देखा पर्यो, सडकको बीच चौराहमा, उसलाई पार्लियामेन्टमा जानु थियो,
