Tag Archives: Janardan Sama

कविता : तिम्रो संसार !!!

~जनार्दन सम~ ए संसार बनाउने कर्मी ! देखें तिम्रो संसार !!! यो पृथ्वी बनायौं झारपात र वृक्ष प्राणीहरु उमार्‍यौ, रङ्गी चङ्गी चरा उडायौ, भूकम्प बाढी ज्वालामुखी फुटायौ, आफ्नै घरबार परिवारलाई भत्कायौ मार्‍यो बिगार्‍यौ । यो बालक्रीडा जस्तो या उन्मत्तको काम … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : हिमालमुनि हाम्रो घर पराले झुपडी

~जनार्दन सम~ हिमालमुनि हाम्रो घर पराले झुपडी दाजु पराले झुपडी पवित्र हावा शान्तिको मन्दिर उज्यालो हर घडी दाजु उज्यालो हर घडी हरियो बन देखेर मन गमक्क फुल्दछ दाजु गमक्क फुल्दछ तिउसरी सित लाएर मीत हृदय झुल्दछ दाजु हृदय झुल्दछ

Posted in नेपाली गीत | Tagged , | Leave a comment