Tag Archives: nepali sahitya

गजल : छाईदिदा पनि आफ्नी

~बिनोद खड्का~ तिमि यसै दर्द बनी छाईदिदा पनि आफ्नी मधुर स्पर्श बनी आईदिदा पनि आफ्नी । तिम्रा श्वरको जादुका कुरा के गरौ म लौ अब

Posted in गजल | Tagged | Leave a comment

कविता : गोठ

~मोहन बन्जाडे~ हिउदभरि वेसी वा पहारतिर गर्मी लागे सिख वा सिहाँलतिर आफ्नो सुबिधा हेर्दै गोठ सार्छन् खान नपाए उग्र हुन्छन् खाएपछि उग्राउन बस्छन्

Posted in कविता | Tagged | Leave a comment

कथा : नीलकण्ठ

~बखतबहादुर थापा~ भूकम्पले तर्साइराख्ने र नाकाबन्दीले दाउरा बाल्नुपर्ने भएकाले हीराको चिया पसल चउरमा सरेको थियो । चियाका पारखीहरू चुस्की लगाउँदै नयाँनयाँ कुरा सुन्न र जान्न पाउने मनसयाले त्यहीँ जम्मा हुन्थे । पसलमा भीडभाड थियो । “भुइँचालो र नाकाबन्दीले पूरै जनजीवन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथामा काला सर्पको खोजी

~कमलमणि देवकोटा~ वास्तवमा कथा यथार्थरुपी जीवनको भोगाइ हो भने जीवन वास्तविक कथारुपी यात्रा हो । त्यसैले त जीवनका यात्रारुपी अनगिन्ती पाइलामा ठोकिन्छन् धरातलीय उतार चढावका प्रतिबिम्बहरु । यिनै बिम्ब प्रतिबिम्बभित्रका जीवनयात्राका उतार चढावरुपी परिवेशहरु नै बन्छन् वास्तविक कथा । यिनै घटना परिघटनाहरु टकराउँछन् … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : देवत्वकरण

~दीपक कुमार ज्ञवाली~ देश देश नै हो किनकि देश देश जस्तै छ नेता नेता जस्तै भएका भए ,नेता नेता नै हुन्थे नेता नेता नै भएका भए नेपाली ले नेपालीको बलि चढाउँदा टुलुटुलु हेरेर बस्दैन थे अर्थात् बलि चढाउनेको मतियार बन्दैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : उस्तै छ हामीलाई पिरलो

~जीवन शर्मा~ उस्तै छ हामीलाई पिरलो, उस्तै छ हाम्रो अवस्था उस्तै छ शासन जनतालाई, उस्तै छ फेरि व्यवस्था फेरिए घुम्ने कुर्चीमा शासन गर्ने मान्छेहरू फेरियो रङ्ग शोषकको फेरिए लुट्ने मान्छेहरू

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : सिंहदरबारसँग

~राहु~ सिंहदरवार ! तिमी कहिले आउँछौ मेरो आँगनमा ? मेरो छिमेकी मुक्तिप्रसाद चुनावमा आएथ्यो र भनेथ्यो, म सिंहदरवार पस्नेवित्तिकै तिमीलाई मेरो आँगनमा पठाइदिन्छु ऊ सिंहदरवार पसेको पनि नौमहिना भैसक्यो तर तिमी आएनौ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : दुखिरहेछ देश

~रामप्रकाश पुरी~ १ हाँस्दैनन् किन हो हिमाल गरिमा त्यो घाम झुल्के पनि बाँच्दैनन् किन हो कमाल रचना त्यो रक्त भुल्के पनि ? फुल्दैनन् किन हो छटा कुसुम पाएर हाँसो खुशी बोल्दैनन् किन हो कला सिर्जन ती पोखेर उर्जा मसी ?? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : गीत लेखौँ

~मान थापा ‘बुलन्द’~ समाजलाई परिवर्तन गराउने गीत लेखौँ छुवाछूत अन्धविश्वास हटाउने रीत लेखौँ अन्याय

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : बचाऔँ कर्णाली

~नारायण शर्मा~ घुमिफिरी आयो तीज चेलीबेटी नचाउन उठ्नु पर्‍यो दिदीबहिनी देश बचाउन गण्डकी र कोशी जस्तै कर्णाली नी गुम्दैछ आकाशैमा विस्तारवादी चिल घुम्दैछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अतित र वर्तमानमा छटपटाइरहेको भविष्य

~बाबुराम आचार्य “विकल्प”~ अतित अतित नै हुन्छ जहाँ वर्तमान छ कथित कथित नै हुन्छ जहाँ सत्य छ तर अतित र वर्तमानमै भविष्य छ वर्तमान बिनाको भविष्य अन्धकार छ । अतित छट्पटाइरहेको थियो वर्तमान जस्तै

Posted in कविता | Tagged | Leave a comment

गीत : यसपटकको रहर

~निलिमा पुन~ यस पटकको चाडमा माइत जाने रहर छ सबै माइती दिदी बहिनी भेटने मलाई मन छ हिमालबाट दिदी पनि आउने कुरा गर्थिन् तराईबाट फुपु पनि पहाड जाने भन्थिन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : लुटिएछन् जनता

~कल्पना पौडेल “जिज्ञाशु”~ पुस्तौंदेखि अत्याचारमा लुटिएछन् जनता सामन्तीको जोताइमा चुटिएछन् जनता आए पनि देशमा खै प्रजातन्त्र, गणतन्त्र

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : श्राद्ध

~हरिप्रसाद भण्डारी~ — बुबा ! त्यो के गर्नुभएको ? — श्राद्ध गरेको नि बाबु । — श्राद्ध भनेको के हो ? — हजुरबुबालाई खाना खुवाएको नि बाबु । — अनि मरेका मान्छेले पनि खान्छन् त ?

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : बेहोश भै म लडदै थिएँ

~भुपेन्द्र महत~ भरियो सिउंदो तिम्रो जब, बेहोश भै म लडदै थिएँ तिमी छल्कियौ आँखाभरी म छाती भित्रै डढ्दै थिएँ थरथराएको हातले फुटेको मुटु निम्तामा दियौ आँसुले रुझेका रछन थोपा थोपा म पढ्दै थिएँ

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : सत्ता

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् क्रूर हुन्छ सधैँ सत्ता लास गन्दै रमाउँछ अन्धो यो चोर छाडेर साधुलाई समाउँछ ! सुन्दैन कान सत्ताले जस्तै रुँदा कराउँदा निदाउँछ सधैँ सत्ता देशै सर्वस्व सल्कँदा !

Posted in छन्द कविता | Tagged | Leave a comment

समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक

~अशोक थापा~ सार सङ्क्षेप: नेपाली नाटक साहित्यमा गुणात्मक, प्रकारगत र ऐतिहासिक योगदान दिने बालकृष्ण समलाई नाट्य सम्राट भनिन्छ।उनको विशिष्ट नाटकीय प्राप्तिको सही मूल्याङ्कनकै कारण बालकृष्ण समलाई विविध तह र दृष्टिबाट अध्ययन गरिन्छ।यस सन्दर्भमा समको निकै लोकप्रिय नाटक अन्धवेगको पाठकीय समालोचना … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कथा : इमली

~पुष्कर रिजाल ‘पुष्प’~ ढोका अगाडि पिँढीमा बुढीआमा अघिदेखि लगातार खोकिरहेकी थिइन् । भर्याङमुनिको ओच्छ्यानमा इमली सुतेकी, काखमा सानो छोरो दुध तान्दै र रुँदै गरेको टिठलाग्दो दृश्य थियो । ऊ बेलाबेला अर्को दुध फेथ्र्याे । साउने पखाला थामिए पनि गाउँमा फेरि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : ‘खेलिबस्छु खेल कति’: एक पठन

~इन्द्रबहादुर राई~ समालोचकले लेखकले लेखेको कथा कहिल्यै पढ्दैनन्। पढ्न सक्तैनन्। कुनै दुइ समालोचकले कसै लेखकले एउटै कथाको समालोचना गर्दैननन्। समालोचकले कुनै कथालाई जस्तो बुझ्छन् उनले त्यसै बुझाइको कथाको समालोचना लेख्छन्, आफूले पढेको (बुझेको) कथाको समालोचना। पाठकवर्गले त्यसै गर्छन्। कथाका तटस्थ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य छोक : बजारभाउ

~केशवराज पिँडाली~ दिन दुगुना रात चौगुनाका दरले बढ्ने बढेपछि फेरि घट्दै नघट्ने सदा उन्मुख, सदा माथिमाथि नै

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

गीति कविता : बाध्य

~रामेश्वर पौडेल~ डाँडा काँडा पहाड़मा बस गुडेको धरतीको स्वर्ग हेरी मख्ख परेको मन त मेरो उमंग भयो दृश्य देखेर खु:सी एवं डरको संगम एक्मै भेटेर पहराको डीलबाट झर्या सफा पानी

Posted in गीति कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : नारीहरूले पढ्नै पर्ने पुस्तक

~अशोक थापा~ नेपाली पुस्तक बजारमा रङ्‌रङ्‌का किताबहरू प्रकाशन हुने होड नै चलेको छ अचेल । ती विविध रङ्भित्र विषयवस्तु र विधाक्षेत्रको आआफ्नै बान्की हुने गर्छन् । कहिले साहित्य त कहिले गैरसाहित, अनि कहिले आख्यान त कहिले गैर आख्यान । यस्तै … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

संस्मरण : चैत्र तीनको कालोपट्टी

~प्रकाश सायमी~ चैत्र ३ गतेका बारेमा नेपाली जनस्थानमा खासै प्रस्ट परिचय छैन । चैत्र ३ गते किन मनाइन्छ, त्यसबारेमा सीमित कवि-लेखकलाई मात्र ज्ञान छ । यसबारे धेरै कुरा प्रकाशमा आउन बाँकी नै छ । नेपाली साहित्यका पाठकले यस दिनलाई एक … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मरुभूमिको गीत

~गिरी श्रीस मगर~ मध्यरातको नीरव छटपटीमा दह बास बसिरहेको आँखामा छाइरहेछ प्रियसीको उदास अनुहार, आइरहेछ ऋणमा डुबेको घरबार, बेतोड भागिरहेछ निद्रासँगै प्रेमजस्तो सुकोमल सपना ।

Posted in कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : यहाँ अख्तियारको चिन्ता

~गणेश घिमिरे ‘मार्मिक’~ लय : यहाँ देशको छ चिन्ता, तिमी माया माया यहाँ अख्तियारको चिन्ता तिमी पैसा पैसा भन्छ्यौ साँच्चै नि मूर्ख हौ कि जानेर मूर्ख बन्छ्यौ । तिम्रै लिपिस्टिक किन्न गाह्रो छ याँ मलाई

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

प्रेम लिम्बु नुगोका ५ हाइकुहरु

~प्रेम लिम्बु नुगो~ जनतालाई हर्ष न बिस्मात छ यो संबिधान । [1] नेताहरु त

Posted in हाइकु | Tagged | Leave a comment

कविता : प्रेम

~ध्रुवसत्य परियार~ सिपाहीले सोध्यो– हे पादरी, प्रेम के हो ? भ्यालेन्टाइनले भने– तिमीले तिम्रै मनको मलिलो माटोमा तिम्रै हृदयको कलिलो हाँगामा प्रेमको फूल फुलाउन सक्छौ

Posted in कविता | Tagged , | Leave a comment

कविता : आऊ प्रेमीहरू मिलेर

~निर्मला अर्याल~ आजको जुनेली रातमा ताराहरूको झिलमिलाहटमा मायालुलाई नियाल्न मन लागेको छ मनमा प्रेमका नया तरंगहरू बज्न थालेको छ

Posted in कविता | Tagged | Leave a comment

आधुनिक गीत : जीवन हाम्रो संग्लो पानी हो

~डा रामविक्रम सिजापति~ जीवन हाम्रो संग्लो पानी हो सलल राजै खोला झैं बगौं सलल मानिस हो मानिस भै मानिसमै हराऔं

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्कृति परिचय : थारु समुदायको गुरिया (गुरही) पर्व

~दिलबहादुर चोधरी~ कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ। अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन्। फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : म को हुँ

~यकिना अगाध~ भनिन्छ, निदाएकालाई ब्युँताउनु हुन्न । म पनि निदाए थें तीनसय वर्षसम्म सायद तिम्रो इतिहासको कुम्भकर्ण मै हुँ । जब म

Posted in कविता | Tagged | Leave a comment

कविता : म नवयुगकी नारी हुँ

~दिपा धिताल~ म नव युगकी नारी हुँ मेरो पुरानो इतिहास पल्टाउन चाहन्न म मसँग मैले टेकेको जमिन छ तर गन्ध आउन दिन्न म जहा“ मेरी आमा र बज्यैहरूका मुनाहरू चिमोटिएका थिए

Posted in कविता | Tagged | Leave a comment