Tag Archives: nepali sahitya

गीत : बिदाईको दिन

~केशर देवकोटा~ आँखामा मेरो, तस्बिर छ तिम्रो मुटुमा मेरो, माया छ तिम्रो । ती दिनहरु सम्झी ल्याउँछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : अँध्यारो गाऊँ

~मातृका पोखरेल~ हामीलाई तपाई पोहोरै आउनुहुन्छ र सोधौं भन्ने लागेको थियो । सधै दशैमा घर आउने मान्छे, त्यो वर्षको दशैमा पनि तपाई घर आउनु भएन । धेरै चिठ्ठीहरू पठायौं, तर तपाईले उत्तर पठाउनु भएन । बाबा! तपाईं भरखर आउनुभएको छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जुनेली रातमा

~मायामितु न्यौपाने~ जुनेली रातमा फेवातालमा डुङ्गा ख्याउँदै एउटा माझी आफ्नो जिन्दगीको अर्थ नाप्न खोज्छ छाया हेर्दै तरङ्गित पानीमा । भुइँमा खस्न लागेको उज्यालो

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : आक्वारियम

~कात्यायन~ – थाहा थिएन कुन दिन कसले अति मोहक आक्वारियम उसलाई उपहार दिएको थियो; लगेर उसले बैठक कोठाको सुन्दरतामा थप आकर्षण बनायो | – उसलाई माछाहरू यति बिघ्न मन पर्थ्यो कि बिभिन्न प्रकारका भुराहरू पाल्न शुरु गर्यो | – भुलक्कड … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो गोरुको बाह्रै टक्का

~जीवराज बुढाथोकी~ चल्छ यहाँ सधैं, जताततै पञ्जाछक्का ! भन्छन् सबै, मेरो गोरुको बाह्रै टक्का !! एक नेता अर्को नेताको कुरा, सुन्दो हो, दुनियाँ सधैं सुखी हुँदो हो, देश बन्दो हो, तर यहाँ एकले लाउँछ अर्कोलाई धक्का,

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : ‘मन’-कहाँ छ कहाँ ?

~अजय रिसाल~ म पेसाले एक मानसिक रोग विशेषज्ञ, मनोविज्ञ वा मनोचिकित्सक…..अर्थात् मनलाई जान्ने मान्छे । मनको कुरा खुलस्त बुझ्ने । पत्ता लगाउन सक्ने स्रोत व्यक्ति…..वास्तवमा यही ‘मन कहाँ छ ?’ भन्ने जिज्ञासा शान्त पार्न नै मैले मानसिक रोगको अध्ययन गर्ने … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : सखुवाको दाउरा

~बिमल गुरुङ~ अगेनाभित्र बल्न थालेका छन् बल्ल फेरि रण्डा लगाइदा निस्केका काठका बोक्राहरु । सलाई कोरे भोकाहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : नियति

~कृष्णप्रसाद भण्डारी~ लाग्यो बादल अन्धकार हुन गो पूर्वीय आकाशमा सारा वैभव, एकता सहमति स्वाहा भयो भासमा । गर्छौं नाटक संविधान रचना फोस्रा भए भाषण कुर्सी खेलमहाँ बित्यो समय नै सिन्को नभाँचिकन ।। स्वार्थी भाव थियो थिएन जनता स्वाधीनता बिर्सियौ

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : कच्चा काव्यखाना

~राजकुमार बानियाँ~ कवितालाई बम्पर चिट्ठा पर्‍यो यसपालि । दुई–दुई सय हजार थैलीका ठूला पुरस्कार कविको बगलीमा गयो । कवि–क्लबमा उल्लास छायो भने फिक्सन–फ्याक्ट्रीमा सन्नाटा । छन्दकविले मदन पुरस्कार पाए भने पद्मश्री साहित्य पुरस्कार गैरछन्द कविले । दुवै पुरस्कार कविको पोल्टामा गएपछि कतिपयले कविता ब्युँझियो … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : तिम्रो मुस्कान

~टंक सम्वाहाम्फे~ मेरो सारा जीन्दगी तिम्रो एक न्यानो मुस्कानमा तिम्रो एक सुमधुर मुस्कानमा अल्झीएको रहेछ किनकी तिमीले मुस्कुरार्इ दिएपछि अनायासै मेरो सारा जीन्दगी मुस्कुरार्इ दियो अझ तिमी मुस्कुरायौ म झन धेरै मुस्कुरार्इ दिए त्यसैले त मुस्कानमा जीन्दगी अल्झीएको रहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अपहरण

~प्रकाश सुनुवार ‘निराकार’~ वाहिर उज्यालो भैकनपनि भित्र अन्धकार छ अन्धकार दीर्घकालिन होइन क्षणिक हो भन्ने पनि थाहा छ त्यहि अन्धकारमा भौतिक रुपमा अपहरणमा परेको छुं । वन्दी वनाइएको छु । तर मेरा विचारहरु आजाद छन् । केहि नकारात्मक सम्वाद सुन्दैछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मैले सुनेको अन्तिम कथा

~रजित ओझा~ भाग १ हेर्दा उ दह्रो देखिँदैनथ्यो।खिरिलो,चुस्स दाह्री त्यहि पनि सेता काला टाटे पांग्रे,चमक नै नभएको अनुहार,हुति नभएको अनुहार,हारेको अनुहार।तर अनुहार मुटुको ऐना हैन, जे थियो देखिनु जरुरी पनि त थिएन। “यहि हो पक्डेको मान्छे ?” मैले भित्र छिर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लाचार

~निशा खनाल अर्याल~ कुहिरो टम्म लागेकोले आए गएका मानिसहरु कोहि पनि देखिदैन निकै अँध्यारो र सिम सिम पानीको बाछिटाले गर्दा पनि होला, कता कति गाडीका लाइट घरि घरि बले झैँ देखिन्छ,अनि निभ्छ । सधैको चार बजे बिहानै झिसमिसेमा उठेर रनिग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छातीको आगो

~उमालाल आचार्य~ ‘भित्र को हुनुहुन्छ, पानी खान दिनुस् न’ भनी बाहिरबाट कोही बटुवाले पटक–पटक बोलाइरहेपछि लोटामा पानी लिएर घरबेटी आमा बाहिर निस्किन् । पिठ्यूँमा झोला बोकेको बटुवाले पानी सकेर रित्तो लोटा फिर्ता दिंदै बोल्यो– ‘पहिला त बाटाभरि दोकान प्रशस्तै थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जिउँदो मान्छे

~किशोर दहाल~ अधुरो प्रेमपत्र शैली नमिलको कबिता रक्सीको ह्याङओभर नागरिकताको फोटोकपी यस्तै–यस्तै केहि हो– जिउँदो मान्छे भोल्टेज नपुगेको फिलामेन्ट बत्तीजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको बाँसुरी नै अर्कै बज्थ्यो।

~विष्णु विभु घिमिरे~ १. पीरहरू सुन्दर भए कति आनन्द हुन्थ्यो ती सबै बजारमा बिक्री हुन्थे त्यति बेला आँखामा एउटा उज्यालो चमक हुन्थ्यो ओठमा सधैँ वसन्त फक्रन्थ्यो त्यतिखेर न मेरो बाध्यताको दासता रुन्थ्यो त्यति बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : निषेधको जङ्गलमा

~महेश प्रसाईं~ पार्थ, तिमी आफ्नो कुण्ठित चिन्तनको रणनीतिद्वारा द्वन्द्व र युद्ध, हिंसा र आतङ्क, ईष्र्या र कपट, आदिआदि विरूप नृशंस क्रूर–काँतर शब्दका लेपनहरूले यो महान् राष्ट्रको अस्वाभाविक परिभाषा

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्ल्याक मार्केट

~गोविन्द विकल~ कालो कारबाट कालो सुटकेस बोकेर कालो सुट निस्क्यो त्यो कालो सुटले त्यो कालो सुटकेस अर्को कालो सुटलाई दियो र अर्को कालो सुट बेपत्ता भयो

Posted in कविता | Tagged | Leave a comment

कथा : काँडा

~नवीन विभास~ सहिदमार्ग छेवैमा उभिएको थियो, वरको रूख । त्यसको टुप्पोमा माओवादीले राखेको झन्डा खुइलिएर डिस्कलर देखिन्थ्यो । केही नयाँ घरबाहेक गाउँको अनुहार उस्तै थियो । अनुहारको भाव भने फेरिएथ्यो । हिजो ‘लाहुरे पर्खिरहेकी लाहुरेनी’ गाउँ आजचाहिँ ‘लाहुरेको माया मारिसकेकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गीत जिन्दगीको

~विक्रम सुब्बा~ आफ्नै स्पन्दनहरूले रचेर गीत जिन्दगीको आफ्नै ढुकढुकीले हालेर संगीत जिन्दगीको आफ्नै गुन्गुनाहट्ले गाइरहेछु गीत जिन्दगीको कुनै धूर्त ईश्वरले भरेकोभए धून जिन्दगीको कुनै पातकी राजाले गाएकोभए गीत जिन्दगीको कहाँ पाउँथेँ आफैँले गाउँन मेरो गीत जिन्दगीको?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बाटोको बिजोग

~लक्ष्मण नेवटिया~ जताततै एउटै काम छ, जोडेकोलाई तोड्ने, अति नै दुख पाइसक्यौं, नियत राखौं जोड्ने, धेरै हामी पर्खिसक्यौं, अरू नपर्खाउनुस्, बाटो छिटै बनाउनुस। धन्यवाद त दिनै पर्यो, महानगरपालिका बनाइयो,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

स्वदेश गान : मर्दा पनि म

~दिनेश अधिकारी~ मर्दा पनि म जहाँ हुन्छु बाँकी, जहाँ फुल्छ लाखौँ सपनाको छाती नेपाल मेरो यही लाग्छ प्यारो यो देशभन्दा केही छैन माथि बोकेर हिँड्दा यो देशको झन्डा गर्वले शिर अग्लिन्छ आफैँ माटो यो छुँदा स्वाधीनताको

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गजल : चौराहमा उभिएर हेर्दैछु!

~दिपक अभिमन्यू~ शहरको भीडमा तिमलाई खोज्दै चौराहमा उभिएर हेर्दैछु! कस्ले के भन्छन् त्यो कोलाहलमा सुन्दै सम्हालिएर हेर्दैछु ! मन्दिरमा भगवान हुन्छ भन्छन् मान्छेहरु यस्तै सुन्दै आएँ मेरो मनको मन्दिरमा तिमी छौकि छैनौ अतालिएर हेर्दैछु !

Posted in गजल | Tagged | Leave a comment

कथा : त्यसपछि म उसकी भएँ, र उ मेरो…

~ऋतु बराल~ ‘यसपाली त विवाह गर्नुपर्छ है रिदम , पोहोर साल त नाई भनिस्, यसपाली त नाइ भन्न पाउंदिनस् ।’ भन्दै घरतलकि दिदी कराउँदै थिइन् । ‘नाइ म त गर्दिन’ भन्दै म घरतिर हिंडे । त्यतिकैमा एक जना दाइ आईपुग्नुभयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आमाका अक्षरहरु

~मोहराज शर्मा ‘मोहबाबु’~ मलाइ गर्व छ आमाले लेखेका अक्षरहरुमा । वहाँले आफनो नाम लेख्दा … मलाइ लाग्छ त्यही नाममा मेरो भगवान छ मैले पुजा गर्ने इश्वर छ । वहाँलाइ अक्षर चिनाउन कुनै गुरुले कक्षामा भेटाएनन । र त्यो बतिलो उमेरले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : अफगान अनुभव

~भूमि भण्डारी~ अफगानस्तान । देशको नाम सुन्दै आङ सिरिङ्ग हुन्छ । युद्धका कारण यो देशको नाम यस्तो डरलाग्दो सुनिएको हो । यो देशको नाम लिने बित्तिकै मानिसहरुको दिमागमा एक किसिमको तस्वीर आउंछ । अमेरीकी सेनाका ट्याङ्क, निलो बुर्काले पुरै शरीर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : स्वर्ण जन्मोत्सव

~दिल महरा~ म जन्मेको एक बर्षपछिको एक दिन । आमा भोक मेटाउने अन्न किन्न जानुभएछ । साँझ फर्किदा दानसाँघुमा चिप्लेर लड्नु भएछ । लडेसी भारीले हुत्याएछ । भारीले हुत्याएपछि आमा तिलामा झरेर ढुङ्गामा बजारिनुभएछ । निलो पानी रातो भएपछि आमालाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुनालाई मनपत्र

~जगत नवोदित~ झुपडीको पीरो धुँवासँगै आँखामा आशाको दियो बलेको होला तोरीबारी भएर सपना बाटोभरि फुलेको होला साउने भेलझैं उर्लेको वैंश छड्के तिलहरीले बाँधेकी हौली सबै सबै रहरहरू सिन्दुरको बट्टाभित्र राखेकी हौली कति कठोर यो समय तिम्रो संझना बोकेर मरुभूमिमा

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : एस.एल.सी यात्रा

~ध्रुब रिजाल~ ‘यो रेडियो नेपाल हो । राति नौ बजेको समाचारमा स्वागत छ म कोमल वली । सबैभन्दा पहिले यस प्रसारणका प्रमुख समाचारः परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एस. एल. सी. परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ, ……..’ “लौ तेरो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : पारिजात हुँ म

~नीता के.सी.”भट्टराई”~ अँजुलीभरि माया पाउने चाह लिए पनि म कहाँ योग्य छु र तिमीले माया दिए पनि शायद..! बगैंचाको पारिजात हुँ म , टिप्दैन्न,कुनै दिन कसैले शायद ..!

Posted in कविता | Tagged | Leave a comment

गजल : ब्यापारी बनाउँछ

~लाक्पा शेर्पा समर्पित~ कहिले ग्राहक बनाऊछ ब्यापारी बनाउँछ।। समयले मान्छेलाइ हतियारधारी बनाउँछ।। आफ्नो जहानलाई ओत लागाउन यहा ।। गरिब खर र स्याउलोले छहारी बनाउँछ ।।

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : रसिला, चोटिला, जोसिला…

~तिलकप्रसाद सापकोटा~ यात्रा एकल पनि हुने गर्दछ । यात्रा सामूहिक पनि हुने गर्दछ । कुनै उद्देश्य बोकेर, साहित्यिक विषय व्यक्तित्वलाई समेटेर यात्रा गरिँदा त्यो साहित्य समारोह नै बनिदिँदो रहेछ । त्यहाँं बाचिएका कविता, लोकगीत, निबन्धले वाहवाही, हाँंसो र तालीको गाँठो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment