रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: कथा
किराँती लोक कथा : हाङ्छा
~सङ्कलन : निराजन बतास~ सृष्टिको उत्पत्तिताका यो धर्ती पानी नै पानी भरिएको जलाम्य सिंगो महासागर थियो रे । आफ्नो सृष्टिलाई सुन्दर बनाउन यहाँ थुप्रै जीव जीवात्माहरुको कल्पना माङ-सृष्टिकर्ता परमेश्वर)ले गरे रे । त्यसको लागि सृष्टिमा जलमात्र होइन थल जमिनको आवश्यकता … Continue reading
कथा : बवाल
~दिल साहनी~ रातिको दस बजेको थियो । म कम्प्युटरमा बसेर कथा कोर्दै थिएँ । मैले पहिले पनि दुई-तीन चोटि मेरै घरमा देखिसकेकी एक जना महिला हुत्तिँदै ढोका खोलेर सरासर मेरो अगाडि आएर खडा भई । मैले उसका अनुहारमा नजर लगाएँ … Continue reading
व्यङ्ग्य कथा : भाँडो
~रत्न प्रजापति~ ‘भुजा खाने होइन ?’ श्रीमतीजीको मायालु पुकार । ‘आज खाने मन छैन ।’ श्रीमान्जीको महाबौद्धको झुसिलो डकार । आज उनले महाबौद्धको ममचा पसलबाट तात्तातो ममचा पेटभरि खाएर आएका छन् । त्यसैले उनलाई भुजा खाने मन छैन । ‘किन … Continue reading
कथा : युद्धमा हारेका बा
~दिपा धिताल~ आज पनि स्कुल जान ढिलो भैसक्यो । गाग्री भरेर घरमा जाने पालो नै आएको छैन । दुई घन्टा कुरेपछि मात्र बल्लतल्ल पालो आयो आधा घन्टा लाग्ने बाटोमा पन्ध्र मिनेटमै घर पुगे । छिटोभन्दा छिटो खाएर झोला बोकेर स्कुल … Continue reading
कथा : छापामार नबनेर ठीकै गरेँ
~माधव ‘सयपत्री’~ मुटुरोगले च्याप्दैलगेपछि विप्लव ओछ्यान परेको थियो । छोराछोरी हुर्काएर मर्ने उसको इच्छा नै मर्दैमर्दै गएको थियो । श्रीमतीको झर्कोफर्को निकै बढ्न लाग्यो । श्रीमतीको मनले भन्न लागेको थियो, ‘यिनलाई हेरचाह गर्न नपरे म ढुक्कले खेतपाती, वस्तुभाउ गर्दी हुँ … Continue reading
कथा : प्रतिरुप
~प्रकाश अविनाश~ म चढ्ने बित्तिकै बस हुँइक्याइहालेकोले आफ्नो सन्तुलन मिलाउन सकिनँ , त्यसैले म हुत्तिएर पछाडि पुगें। हुत्याइएको सन्तुलन मिलाउन मैले जुन सिटको डण्डी समात्न पुगेँ, त्यसको ठीक पछाडिको सिटमा एकजना प्रौढ महिला र एकजना हुर्क्यौली किशोरी बसेकी थिइन्। निमेष … Continue reading
कथा : मुस्कान
~निशा खनाल अर्याल~ चकमन्न टनटला पुर घाम एक्कासी टंग टंग गर्दै बाहिरको गेटको चुकुल तलमाथि खोलेको झैँ आवाज आयो ।,मैले आफ्नो ध्यान एक छिनको लागी त्यो आवाज पट्टि केन्द्रित गरे । किन कि म आफ्नो कोठामा बसेर लेख्न मस्त थिए … Continue reading
हास्य कथा : यमलोकमा जिउँदो मान्छे
~अविरल यात्री~ एउटा हात्ती नर्कलोक पुगेछ । गजराज र यमराजको बडो अपूर्व संगम भयो । यमराजलाई अचम्म लाग्यो । राँगो छोडेर अब यसकै सवारीगर्छु भन्ने सोच पलायो । सोचे –– मेरो पर्सनालिटी अनुसार यसको ज्यान पनि छ । निकैबेर घोरिएर यमराजले प्रश्न गरे, “ए हात्ती ! तँ यति ठूलो भएर पनि कसरी मान्छेको दास भइस् ? ती मुला झ्यासहरूलाई त तेरोसुँढले नै बजाउन सक्थिस्, किन नालायक भइस् ? कमजोरीको पाटो के हो ?” हात्तीले बडो भावुक हुँदै भन्यो, “प्रभु ! मान्छे निकै चतुर प्राणी हो । उसको दिमाग निकै अगाडि छ ।म बबुरो के गर्न सक्थेँ र !”
Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, अबिरल यात्री - Abiral Yatri
Leave a comment
तामाङ लोककथा : वनझाँक्री र युवक
~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~ धेरै वर्ष पहिले कुनै गाउँमा एक युवक थियो। ऊ दाउरा काट्न सधैं सबेरै टाढाको जङ्गलमा जान्थ्यो। साँझपख दाउरा लिएर घर फर्कन्थ्यो। एकदिन ऊ वनमा गएर रुख काट्यो, दाउराको भारी बनायो र बोकेर घर फर्कियो। टन्टलापुर … Continue reading
कथा : कालेको जीवन
~गोपाल नेपाली~ एकाबस्तीमा काले मङ्गली वि.क.को कोखबाट जन्मेका थिए । कालेको बुबा भारतको कोठीमा काम गर्दागर्दै हर्ट अट्याकको बिरामीको कारण मृत्यु भइसकेको थियो । उसको बा मर्नेबेला काले ५ वर्षको थियो । आमा मङ्गलीले दुईछोरी र एक छोराको जीवनमा खर्च … Continue reading
मैथिली लोककथा : नागसँग राजकुमारीको बिहे
~सङ्कलन : माधवी कर्ण~ एकादेशमा एक राजा, जसका तीन रानीहरु थिए। तर, उनका सन्तान भने थिएनन्। राजा धर्म–कर्म, पूजा–पाठ, दान–धर्ममा खुबै रुची राख्थे। प्रजाको सुखका लागि जे गर्न पनि तयार। एकदिन उनले आफ्ना नगरवासीहरुलाई अन्न, लत्ताकपडा दान गर्ने मनसायका साथ … Continue reading
कथा : धुन
~प्रकाश थापा मगर~ स्वाँ.. स्वाँ… गर्दै “यो उकालो कति लामो होला ?” भन्ने जिज्ञासाका साथ यसो माथितिर हेर्न थालेकै थिएँ कि एउटा अनुहारले मलाई मन्द मुस्कानका साथ सलाम ठोकिरहेको थियो । कालो वर्णको त्यो अनुहार त्यही उकालोमा बसिरहेका थियो । … Continue reading
कथा : कोर्टमार्सल
~सरल सहयात्री पौडेल~ गाउँभरी सनसनी फैलिएको थियो । झुलथुंगेको भञ्ज्याङ्ग, पीपलडाँडाको चौतारी र सुन्तलीको चिया पसल जताततै हिजो भएको घटनाको विषयमा चर्चा चलिरहेको थियो । सुन्तलीको पसलमा चिया खानेमध्ये एकजना अर्धवैंशे किसानले बोले, ‘साँच्चै यी सेनाले त आफ्नो र अरु … Continue reading
कथा : तुवाँलो
~यकिना अगाध~ रातोपुलको छेवैमा एकजना साथीलाई कुर्नुपर्ने भयो । रातोपुलबाट सिफलचौर छिर्ने गल्लीछेवैको पसलको पेटीमा उभिरहेको थिए । एकजना बुढा त्यहाँ बसिरहेको थियो । हुन त यो बाटो आउँदा जाँदा बुढो र मेरो कैयौंपटक देखभेट हुन्थ्यो । बोलचाल चाहिँ आजसम्म … Continue reading
पत्र कथा : परदेशी दाजुलाई चिठी
~दुर्गा शर्मा~ आदरणीय दाजु, सादर नमस्कार आराम छु आरामै हुनुहोला भन्ने आसा गर्दछु । दाजु, हजुर परदेश गएको पनि लामो समय भैसकेको छ । घरमा कहिले फर्किने हो भन्ने कुनै ठेगान छैन । भनिन्छ, “परदेश गएको व्यक्तिलाई दुःख र वेदनाका … Continue reading
कथा : मेटिएको सीमारेखा
~केशरमान बिसी~ एकाबिहानै कतै टाढै मानवको जस्तै कारुणिक क्रन्दन उमेशको कानमा ठोक्किन पुग्छ । धर्तीमाता काली रातलाई बिदा गरेर नवप्रभातलाई स्वागत गर्ने तरखरमा थिइन् । त्यही नै झिसमिसेमा आएको वेदनापूर्ण कलहले उमेश झस्किएर निन्द्राबाट ब्यूँझन्छ । एकैछिन ध्यानमग्न भएर त्यो … Continue reading
किराँती लोक कथा : तोयामा-खियामा र हेचाकुप्पा
~सङ्कलन : रामविक्रम थापा~ माझकिराँतको नामले चिनिने खोटाङ जिल्ला र आसपासका धामी-बिजुवाहरू आफ्नो रिसिया (मुद्धुम) फलाक्दै तोयामा- खियामा र हेचाकुप्पा (रैछाकुले वा खोचेलिपा) को नामोच्चारण गर्छन् । किराँतीहरूको आदिम संस्कृतिको ऐतिहासिक सन्दर्भमा खोटाङ जिल्लाको ‘मलायाथुम्की’ (तोयामा-खियामा अथवा तुवाचुङ-जायजुङ) डाँडाको विशेष … Continue reading
कथा : रिक्सावाला बाबु
~शुशिला प्रधानाङ~ रातको १० बजिसकेको थियो । कालरात्रीको जस्तै डरलाग्दो अन्धकार थियो । त्यो अन्धकारलाई अझै भयानक बनाउन पानी आफ्नै बेगले बर्सिरहेको थियो । कतै सवारी साधनहरूको आवागमन थिएन । त्यस्तो परिस्थितिमा पनि पूर्णिमालाई जसरी पनि अस्पताल पुग्नु थियो । … Continue reading
कथा : माइली
~राजेन्द्र ज्ञवाली~ नेपालको कुनै गाउँ घरतीर भएको भए उसको वोलाउने नाम माइली हुन सक्थ्यो । यो जरुरी त थिएन, तर उसको घरमा पुगेपछि मेरो मनमा यही विचार आएको थियो । थ्याङ्क्स गिभिङ डेमा उसैको निमन्त्रणामा गएपछि उसको परिवारको वारेमा केही … Continue reading
कथा : जंगबहादुरको पैसा
~विमल पोखरेल~ यो ती जंगबहादुरको कथा होइन, जसले नेपालमा राणाशासनको सुरूआत गरे र करिब ३० वर्षसम्म आफैंले श्री तीन महाराजको रूपमा शासन गरे, उनले सुरू गरेको शासन १ सय ४ वर्षसम्म निरन्तर कायम रह्यो । राणाशासनको अन्त्यतिर पश्चिम पहाडी क्षेत्रको … Continue reading
कथा : निउरी
~हरिमाया भेटवाल~ रात सकिएको थिएन ,ताराहारु टुक्रिएर झरेको पनि थिएन् । कुनै नवदुलहीले पहिलो पटक माईती छोडे झै आकाशमा तुवाँलो पल्टिएर धुम्म परेको थियो । जब झिसमिसे बिहानी भयो जताततै आगो दन्कियो हल्लाको – पिपल डाँडामा मान्छे झुन्डिएर मरेको छ … Continue reading
कथा : काठमान्डु गीत
~राजेन्द्र पराजुली~ मैले डिप्रेसनको औषधि खान थालेको तीन वर्षजति भएको थियो। डाक्टर भन्थ्यो- तनाव यसरी नै बढाउँदै जाने हो भने औषधिको डोज बढाउनुपर्छ। ‘कति पटकसम्म बढाउन सकिन्छ डोज?’ मैले एक दिन डाक्टरलाई सोधेको थिएँ। ‘अब एकपटक बढाउन सकिन्छ,’ डाक्टरले भनेको … Continue reading
कथा : तीन रुपैयाँको रक्सी
~भागवत खनाल~ साहुनी : यो काठालाई किन रक्सी खान दिएको ? साहु : अति नै गरेर पो देको नि हत्य हाले , के गर्ने हार्ने सकिन। साहुनी : यो राम्रो भएन नि , हामीलाई लोभी भन्दैनन् ? बाजेले के भन्लान … Continue reading
पत्रकथा : आजलाई यति नै
~प्रकाशमणि दहाल~ मेरो राजा ! भनेजति र भनेजस्तो नभएकामा मलाई गुनासो होला भन्ने तिम्रो ठम्याइ अनुसार तिमीचाहिँ निकै गुनासोमा रहेछौ। मेरो यसमा प्रतिवाद छ तर बिनागुनासो कारण कोमाथि कसको कति हकदाबी? ‘पराई हुन्छन् सपना र खुसी अधूरै रहन्छन्/तैपनि जीवन गुजार्न … Continue reading
कथा : घर कब आओगे?
~कमल कुमार~ लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ … Continue reading
कथा : कीर्ति सिनेमा हल
~विश्वराज अधिकारी~ राम, मेरो प्रेमको कथा सुनाउन तपाईंलाई इतिहासको एउटा त्यो कालखण्डमा लग्न चाहन्छु जुन मेरो लागि ज्यादै नै रोचक छ । म तपाईंलाई आजभन्दा चालीस पैंतालीस वर्ष पहिलेको वीरगंजमा पुर्याउँदै छु । हिंड्नुस मसँगै आजभन्दा चालीस–पैंतालीस वर्ष पहिलेको वीरगंज … Continue reading
कथा : साथे
~दुर्गा कार्की~ टाढाटाढाका धामीका अनेक जुक्ति फेल खाएपछि अन्त्यमा गाउँकै भवानी पण्डितले कात्तिकमा रुद्री लाइदिएपछि जन्मेको थियो रुद्रे।रुद्रे। रुद्रबहादुर थापा। मेरो एक्लो छोरो। हाम्रो एक्लो छोरो। “पू ष ण ठ हस्ता… चौथो पाउ भेट्यो… नक्षत्रबाट त ठबाट ठगबहादुर भने नि … Continue reading
कथा : सन्ध्या
~अनुपम दहाल~ हामी सँगसँगै जस्तो जन्मेका रे! बेलुकीपख पल्लोघरमा उसले जन्म लिएर रुन सिकेको १०-१२ घण्टा पछि बिहानीपख मैले पनि त्यसै गरी रुन सिकेको थिएँ रे, वल्लो घरमा! त्यसैले होला उसलाई सबैले ‘सन्ध्या’ भनि बोलाउँथे र मलाई ‘प्रभात’ । हाम्री … Continue reading
कथा : उदाउंदो सूर्य
~गोविन्द श्रृङ्खला~ “उदाउंदो सूर्य प्रति मेरो गुनासो छ” ऊ विस्तारै वोल्छ । झुस्स दाह्री,आँखामा एक तममासको एकोहोरोपन अनि मुहारमा आक्रोश । भौगोलिक दृष्टिले अत्यन्तै रमणीय काठमाण्डौको चोभार । मञ्जुश्री पार्कको पूर्वी भाग । पार्कमा मान्छेहरुको उपस्थिती पातलो छ । विहान … Continue reading
कथा : मुलाको अचार
~लेखनाथ काफ्ले~ मेरी आमा अरुहरु जस्तै सामान्य मान्छे हुन् । गाउँमै जन्मेकी, हुर्केकी र आफ्नो आजसम्मको जिन्दगि बिताएकी । उनको संसार सानो छ । उनका आफन्त, उनका सन्तान हामीहरु र त्यसैका हाँगाबिगा अनि आमाका छिमेकीहरु नै उनको ब्रह्माण्ड हो । … Continue reading
कथा : देहरादून एक्सप्रेस
~सुबिन भट्टराई~ दिल्ली युनिभर्सिटीबाट ब्याचलर्स फाइनल इयरकोको एक्जाम दिइसकेपछि आफ्नै देश फर्कनु थियो । घरबाट खबर आएको थियो–फर्कने बेलामा देहरादूनमा बसेर पढिरहेको भाइलाई पनि भेटेर आउनू । बस पक्रेर सबभन्दा पहिला देहरादून हानिएँ । भाइ ठीकठाकै रै’छ । उसको तीन … Continue reading
