Tag Archives: राजेन्द्र पराजुली – Rajendra Parajuli

कथा : शुक्रराज शास्त्रीको चस्मा

~राजेन्द्र पराजुली~ अचानक खस्यो सहिद शुक्रराज शास्त्रीको चस्मा उनको सालिकबाट । चस्माहीन उनको आँखा अनौठो देखिन थाल्यो । नाकको डाँडीमा अडिएको चस्मा अकस्मात गायब हुँदा उनको नाक पनि असामान्य देखिएको थियो । उनको आँखा कहिले चिम्सा देखिन्थे त कहिले विस्फारित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एकालाप

~राजेन्द्र पराजुली~ ठिक एक दशक भएको छ निर्मला म स्वतन्त्र भएको। र, तिमी बन्धनमा बाँधिएको पनि त्यति नै समय भएको छ। तिमी स्वतन्त्र रहेको समयमा म कडा अनुशासनमा बाँधिएको थिएँ। त्यसो त त्योभन्दा अघिल्लो दशकमै मैले कसैसँग प्रेम गर्न नहुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काठमान्डु गीत

~राजेन्द्र पराजुली~ मैले डिप्रेसनको औषधि खान थालेको तीन वर्षजति भएको थियो। डाक्टर भन्थ्यो- तनाव यसरी नै बढाउँदै जाने हो भने औषधिको डोज बढाउनुपर्छ। ‘कति पटकसम्म बढाउन सकिन्छ डोज?’ मैले एक दिन डाक्टरलाई सोधेको थिएँ। ‘अब एकपटक बढाउन सकिन्छ,’ डाक्टरले भनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो छाता

~राजेन्द्र पराजुली~ पार्टी हेडक्वार्टरको छानामा ढलपलढलपल गरिरहेको थियो फुस्रो छाता।हेडक्वार्टरले शुरूमा त्यो छाता छतमा राख्न ल्याउँदा गाढा रातो थियो। रातो छाता कसरी फुस्रो भयो, एउटा गम्भीर शोधको विषय हुँदाहुँदै पनि कसैको ध्यान गएको थिएन। पार्टीको पोलिटब्यूरो बैठकमा सहभागी केही नेताहरूले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : धुवाँ, जिन्दगी र चंगा !

~राजेन्द्र पराजुली~ उडिरहेको चंगाको लयसँग मान्छेको मनलाई तुलना गर्दा उस्तैउस्तै लाग्छ मलाई । मन हरदम चञ्चल रहन्छ, तर चंगाको चञ्चलता हेर्न निश्चित समय आउनुपर्छ । मनको कुनै मूल्य छैन, चंगा मूल्यको परिधिमा कैद छ । म १० वर्षको छँदा एउटा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : मेटामोर्फोसिस

~राजेन्द्र पराजुली~ आठ कक्षामा पढ्दा विज्ञान शिक्षकले पढाएको ‘झुसिलकीराको जीवनचक्र’ पाठले राम उपाध्यायलाई अचम्ममा पारिदिएको थियो। “अङ्ग्रेजीमा यसलाई मेटामोर्फोसिस भन्छन्”, शिक्षकले भनेका थिए, “एग, लार्भा, प्युपा र एडल्ट गरी चार चरणमा यसका चक्र पूरा हुन्छन्।” रामलाई ‘मेटामोर्फोसिस’ शुद्ध उच्चारण गर्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नारा

~राजेन्द्र पराजुली~ ‘कसले फेर्यो हाम्रो महान नारामा पिसाब ?’ क्याम्पसका दुई विद्यार्थी संगठन आगो भएका थिए । ‘कुन मण्डलेले फेर्यो नारामा पिसाब ?’ उनीहरूले केही दिन पिसाब फेर्ने व्यक्तिको खोजबिन पनि गरे, तर केही पत्ता नलागेपछि क्याम्पस प्रमुखसमक्ष विरोधपत्र प्रस्तुत … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘गेस्टापो’ कमजोर आदर्श

~राजेन्द्र पराजुली~ दोस्रो विश्वयुद्धले ध्वस्त पारेको जर्मनी लगायतका युरोपेली मुलुक अहिले समृद्धिको शिखरमा छन् । युद्धोपरान्त विकास पथमा लम्कन ती मुलुकका दलहरु राजनीतिक पद्धति, वाक स्वतन्त्रता, अर्थतन्त्रको ढाँचा जस्ता मूलभूत मुद्दाहरुमा एकमत रहे । यसै कारण ती मुलुकहरुमा आर्थिक क्रान्ति … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : इतिहास

~राजेन्द्र पराजुली~ इतिहास शिक्षक मानदास सैंजु विद्यार्थीलाई विभिन्न कालखण्डका घटनाहरु कसरी इतिहास बन्छन् भनेर पढाइरहेका थिए । र, त्यो दिनको विषय थियो ‘पञ्चायती व्यवस्थाको उदय र पतन’ । गर्मी महिना, त्यो पनि मध्याह्नको कक्षा, विद्यार्थीहरु झर्को मानेर सैँजु सरलाई सुनिरहेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : श्रेष्ठ ललित निबन्ध ‘मैले नदेखेका हिप्पी’

~राजेन्द्र पराजुली~ केही वर्षअघिदेखि नेपाली पुस्तकबजारमा निबन्ध टाक्सिंदो र उपन्यास फस्टाउँदो अवस्थामा छ। पठनसंस्कृतिले फड्को मारेको भनिएको समयमा निबन्ध निम्छरो बन्न पुगेको छ। यसको मूल कारण सङ्ख्यात्मक मात्रै होइन गुणात्मक निबन्धको अभाव हो। यस्तो अवस्थामा आएको शेखर खरेलको ‘मैले नदेखेका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मलाया एक्सप्रेसको समाचार हावी उपन्यास

~राजेन्द्र पराजुली~ भारतीय (मलयालम) लेखक बेन्यामिनले सन् २००८ मै वैदेशिक रोजगारीलाई विषय बनाएर चर्चित उपन्यास ‘गट डेज’ लेखे। नाजिब मुहम्मद नामक पात्र साउदी अरब पुगेर बाख्रा चराउने काम गरेको विषयलाई बेन्यामिनले मर्मस्पर्शी ढंगमा उतारेका छन्। त्यो उपन्यासले बेन्यामिनलाई रातारात लेखक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : पूँजीवादी

~राजेन्द्र पराजुली~ खगेन्द्रले सपना देख्न छाडेको ठ्याक्कै पाँच वर्ष भयो । ‘दुनियाँमा सबैभन्दा खतरनाक मान्छे त्यही हो, जो सपना देख्दैन’, यसै भन्छन् अचेल खगेन्द्रका पुराना साथीहरू ।खगेन्द्रका नयाँ साथीलाई उसले सपना देख्नु–नदेख्नुसँग सरोकार छैन । उनीहरू आफैँले कहिलेदेखि सपना देख्न छाडे, त्यो नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : आत्मकथाको टेकोमा इतिहासको अभिलेखीकरण

~राजेन्द्र पराजुली~ ‘आ फ्ना विचारको ख्याल गर, किनभने ती शब्द बन्छन्। शब्दको ख्याल गर, किनभने ती कार्य बन्छन्। कार्यको ख्याल गर, किनभने ती बानी बन्छन्। बानीको ख्याल गर, किनभने ती चरित्र बन्छन्। चरित्रको ख्याल गर, किनभने ती भाग्य बन्छन्। र, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : माई! म अहिले जन्मन चाहन्नँ

~राजेन्द्र पराजुली~ प्यारी माई, म अहिले ६ महिनाको भएँ। तिम्रो पेटको आकार क्रमशः विस्तारित हुँदै होला। म तिम्रो पेटको संसारबाट आफू जन्मने स्थानको सम्पूर्ण परिघटना हेरिरहेको छु। मेरा कानले सुन्न थालेका छन्। फोक्सो अलिअलि काम गर्न थालिसकेको छ। मलाई पृथ्वीमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोस्ट राइटर

~राजेन्द्र पराजुली~ ठ्याक्कै दस वर्ष भएको छ मैले आफ्नो स्वरूप बदलेको। हुलिया परिवर्तन गरेको। गेरु रङको यो वस्त्र। तिलचामले कपाल र त्यस्तै दाह्रीजुँगा। अब म राजेन्द्र पराजुली कहीँकतै पनि छैन। स्वामी ‘प्रेमराज’ भएको छु। यो दशक लामो अवधिमा मैले कम्तीमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम-मुर्दावाद

~राजेन्द्र पराजुली~ प्रेममा किन यति धेरै डर ! यो डर किन यतिबिघ्न निडर भएको होला? प्रेम र डरको महायुद्धमा सधैँ डरको जित भएको देखेर म छक्क पर्छु। युद्धमा हार्ने डर अनि मर्ने डर ! मरे त सब थोक सकिहाल्यो। न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अयोग्य

~राजेन्द्र पराजुली~ गोधुलि साँझले त्रिशुलीको पानी सुनजस्तै टल्किरहेको थियो । हिउँदको याम, त्रिशुली शान्त भएकाले पनि पानीले टल्कने मौका पाएको थियो । तर, मेरा आँखाले भने आकाश धुम्म देख्दै थिए । त्रिशुलीका वारीपारीका सालका बोटमा झुण्डिरहेका हरिया पातहरुलाई म कालो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजनीति

~राजेन्द्र पराजुली~ पार्टीभित्र रघुनाथको त्यागको निकै प्रशंसा हुन्छ। उसको त्याग नै त पार्टीको सफलताको आधार हो। स्वार्थ, बेइमानी र विकृतिले भरिपूर्ण राजनीतिक दुनियाँमा रघुनाथ अपत्यारिलो पात्र छ। आफ्नो पार्टीमात्र होइन अन्य पार्टीका निम्ति पनि ऊ ठूलो प्रतिद्वन्द्वी र ईर्ष्याको पात्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment