Tag Archives: विमल पोखरेल – Bimal Pokharel

कथा : जंगबहादुरको पैसा

~विमल पोखरेल~ यो ती जंगबहादुरको कथा होइन, जसले नेपालमा राणाशासनको सुरूआत गरे र करिब ३० वर्षसम्म आफैंले श्री तीन महाराजको रूपमा शासन गरे, उनले सुरू गरेको शासन १ सय ४ वर्षसम्म निरन्तर कायम रह्यो । राणाशासनको अन्त्यतिर पश्चिम पहाडी क्षेत्रको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : रारा तालको सौन्दर्य र मुगुको कठिन भूगोल

~विमल पोखरेल~ सिंजा उपत्यकामा स्याउका बगैंचाहरू अनगिन्ती भए पनि सबै बगैंचामा स्याउ फलिसकेका छैनन् । सिंजा हुँदै मुगु जोड्ने बाटो डोजर लगाएर खन्ने काम जारी छ । मुगुतिरबाट पनि खनिएको छ । यही वर्ष मुगु मोटरबाटो पु¥याउने लक्ष्य लिइएको छ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : सिन्धुलीगढीको किल्लामाथि

~विमल पोखरेल~ सिन्धुली बजारमा रहेको बसपार्क त्यति गतिलो छैन । ग्वाड्डखोलाको छेउमा धुले र हिले बसपार्क बनाइएको छ । दर्जन जति बस पार्किङ गर्न मिल्ने भए पनि त्यसलाई व्यवस्थित नगर्दा यात्रुहरूले सहज सेवा पाउन सकेका छैनन् । नरपालिकाभित्रैको सार्वजनिक संरचना … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : राराको छेउमा उभिएर

~विमल पोखरेल~ स्वच्छ पानीका छालहरू दौडिरहेका छन् हजारौं वर्षदेखि म छालहरूको छेउमा उभिएको छु अथाह पानीको सागरमा माछाहरू पौडिरहेका छन् ती तालका गहनाहरू हुन् ढल्की ढल्की नाचिरहेका छन् आँखा जुधाउँदा लुक्न खोज्छन् लजाए जसरी

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्धको घेरा

~विमल पोखरेल~ मलाई बाँच्नु नपर्ने भए खाना र भोको पेटको नाता तोडिदिने थिएँ मैले मेरो यति धेरै श्रम एकमाना चामलका लागि त्यो चामल काँचै चपाउने कि पकाएर भात बनाउने? एक माना चामलको परिपरि करिब आधा दर्जन पेट कराइरहेका छन् !

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : मेक्सीम गोर्की को थिए?

~विमल पोखरेल~ मेक्सीम गोर्की रुसी साहित्यकार हुन्। उनको नाम विश्व सर्वहारा साहित्यमा अग्रस्थानमा आउँछ। उनी साहित्यकार मात्रै नभएर एक कम्युनिस्ट कार्यकर्ता पनि थिए। उनको साहित्यले विश्व साहित्यमात्रै होइन, विश्व कम्युनिस्ट आन्दोलनलाई पनि अतुलनीय योगदान पुर्‍याएको छ। आज पनि मेक्सीमका साहित्यहरु … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment