Tag Archives: सोनी तामाङ – Soni Tamang

तामाङ लोककथा : बाँदर र डासिन डोल्मो

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिले सुरुमा संसारमा मानव नै थिएन । सर्वप्रथम बुद्धले आफ्नो चमत्कारपूर्ण शक्तिद्वारा बोधिसत्त्वको रूपमा एउटा बाँदरको सृष्टि गर्नुभयो । सो बाँदर डाँडाको गुफामा ध्यान गरी बस्दथ्यो । बुद्धलाई यो जानकारी हुन आयो कि … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

तामाङ लोककथा : याक र तामाङ थर

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ धेरै पहिले तामाङ पुर्खा दोङ छेन्पो थिए । उनका पाँच वटी स्वास्नीहरू थिए । यिनै स्वास्नीहरूबाट उनका अठार जना छोराहरू भए । यिनै छोराहरू विभिन्न दिशामा छरिएर बसे । केही कालपछि उनले आफ्ना … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

ऐतिहासिक तामाङ लोककथा : गोसाइँकुण्डको उत्पत्ति

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिलेको कुरा हो । महादेउ र छोना दुई दाजुभाइ थिए । दाजुको नाम छोना (भैरव) र भाइको नाम महादेउ (महादेव) थियो । दुवै जना रहनबस्नका लागि मात्र नभई तप गर्न योग्य जमिन खोज्दै … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

ऐतिहासिक तामाङ लोककथा : कोको राजा र चोखो फूल

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिले कोको नामक एक तामाङ राजा थिए । उनी बुद्ध धर्मावलम्बी थिए । त्यसैले हरेक साँझ-बिहान आफ्ना आराध्य त्रिदेवका सामु चोखो पानी चढाई धुप-बत्तीहरू बाल्दथे । तर आफूले चढाएको पानी माछाले बिटुलो पारेको … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

ऐतिहासिक तामाङ लोककथा : श्री ३ जङ्गे र जार प्रथा

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ वि. सं. १९३३ मङ्सिरको कुरा हो । त्यतिबेला राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणा ६० वर्ष पुगेका थिए । उनी पत्थरघट्टामा सिकार खेल्न गएका थिए । उनले त्यहाँ मनग्य सिकार खेले । कैयन् … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

तामाङ दन्त्यकथा : मोक्तान चङरी बोन र सगोत्री

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिलेको कुरा हो । परिश्रमी व्यक्तिहरूको देश थियो । जहाँ मोक्तान थरी चङरी बोन (झाँक्री) बस्दथे । जसका दुईवटी स्वास्नीहरूमध्ये एक थिङ थरी र अर्को ब्लोन थरी थिए । कान्छी गर्भवती हुँदाकै बखत … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , , | Leave a comment

तामाङ लोक कथा : उँधौली, उँभौली र तामाङ सेलो

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ उहिले उहिले बुद्व भगवान् मधेस (ग्यागर)मा बुद्व धर्मको प्रचार गर्दै हिँडेको थिए । यस्तैमा उनलाई अत्यन्त गर्मी लाग्यो । त्यो गर्मी हटाउन हिमाल (भोइगर)मा डुल्न मन लागेछ । अनि उनी गुरू रिम्पोर्छे भएर … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

तामाङ लोककथा : पेङदोर्जे र डम्फू

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ सिकारी युगको कुरा हो । पेङदार्जे जङ्गल घुम्दै खेल्ने गर्दथ्यो । उसको जीवन यसरी ने बितिरहेको थियो । कहिले सिकार फेला पर्थ्यो भने कहिले त्यत्तिकै फर्कनु परेको उसले बिर्सेको थिएन । यसै बीच … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

तामाङ लोक कथा : बुद्व र कुखुरा

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ भगवान बुद्व धर्म-ज्ञानको प्रचारमा देश-देशावर पुगेर विभिन्न उपदेश दिनुहुन्थ्यो । यसरी धेरै गाउँ-ठाउँ परिभ्रमण गर्दै दिन बिताउँदै आउनुभएको थियो । यसै क्रममा जीवनको उत्तरार्द्वतिर बुद्वका खुट्टामा कुष्ठरोगको घाउ आयो । घाउले गर्दा धर्मदेशना … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

तामाङ लोककथा : देवता र मानिसबीच अंशबन्डा

~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~ उहिले पृथ्वीको सृष्टि हुँदा देवताका एघार जनामा एउटी र मान्छेका नौ जनामा एउटी छोरीको जन्म भयो। मानिसको सृष्टि गर्ने क्रममा देवता र मान्छेबीच विवाह हुन्थ्यो। देवताका सन्तानबाट एउटी छोरी गाङसाल्मो जन्मिइन् भने मान्छेका सन्तानबाट छ्युल … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

तामाङ लोककथा : भाले किन बास्यो?

~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~ सृष्टिकालको कुरा हो। त्यसबखत स्वर्गमा आगो थिएन। पृथ्वीमा उज्यालो थिएन। त्यसैले भगवानले कुखुराको भालेलाई ‘पृथ्वीमा गएर त्यहाँका मानिससँग आगो मागेर ल्याउनू’ भनेर पठाए। भगवानले भालेलाई पृथ्वीमा रहदाँबस्दा आगो लिएर नफर्कुन्जेल नबास्नू भनेर अह्राएका थिए। भाले … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

तामाङ लोककथा : वनझाँक्री र युवक

~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~ धेरै वर्ष पहिले कुनै गाउँमा एक युवक थियो। ऊ दाउरा काट्न सधैं सबेरै टाढाको जङ्गलमा जान्थ्यो। साँझपख दाउरा लिएर घर फर्कन्थ्यो। एकदिन ऊ वनमा गएर रुख काट्यो, दाउराको भारी बनायो र बोकेर घर फर्कियो। टन्टलापुर … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment