Tag Archives: कथा

कथा : के म नायक हँु

~विश्वराज अधिकारी~ गोकुलले मतिर हेर्दै भने,“जे कुरा देखेर आयो अन्त कतै, त्यो आफ्नो घरमा पनि हुनुपर्ने। नयाँ कुनै कुरा देख्यो, किन्नै पर्ने। कसैले कुनै कुरा गर्‍यो, मैले पनि त्यो गर्नुपर्ने। कसैले कार किन्यो मैले पनि किन्नुपर्ने। नकिने, मैले जिन्दगीमा केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गौरव

~हरिकृष्ण डंगोल~ ‘आई पुग्यौ ?’ ठूलो बाको स्वरले म झसङ्ग हुन्छु । कसैलाई खोजिरहेको मेरो आँखाले सामुन्ने उभिरहेको ठूलो बालाई यादै गरेनछ । सायद यसैले पनि ठूलो बाको अप्रत्याशित स्वरले म झसङ्ग भएको हुन सक्छु । मैले ठूलो बालाई हेरें … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चुन्कीको अन्तिम दशैँ

~लक्ष्मण वियोगी~ विनय एक्कासि झस्क्यो। एक अँगालो घामका छायाँ सोहोरिएर आँखामा खनिएझैँ भयो। तिर्मिराएका आँखा तन्कायो। उसका अघिल्तिर चुन्की ठिङ्ङ उभिएकी थिई। चुन्कीका बदामी ओँठ खुले– दशैँ माने आइलो मलिक्वा? चुन्कीले मालिक भनेर बोलाइ। ऊ अँधेरो भयो। खासमा विनय चुन्कीको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थाँक्रो

~अल्पविराम~ ओम् भूर्भूव स्व: तत्स………………………………धियो योन प्रचोदयात……… मेरो मोबाइलको घण्टी बज्यो / मेरो मोबाइलको कलिंग टोनमा स्त्री जाति र अछुतहरुले सुन्दा र सस्वर  मन्त्रोचारण गर्दा  अपराध हुने गायत्री मन्त्र अन्ध परम्पराको गला च्वाट्टै छिनालेर श्रुति मधुर स्वरकी धनी अनुराधा पौडवालले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिस्क्याउने केटी

~आचार्य निश्चल~ अफिसबाट कोठामा भर्खर पुगेर आराम गर्दै थिएँ, मोबाइलको रिङटोनले एकाग्रता भगं गरिदियो । आमाको फोन रहेछ, एक हप्ताको बिदा मिलाएर जसरी पनि घर आउन भन्नु भयो । दशैं पछि घर जाने मौका मिलेको थिएन, यसो हिसाब गरेको पुरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दशैं

~मोहनहरि पौडेल~ अरू वर्षहरूमा झै यस वर्ष पनि दशैं आयो । किन हो कुन्नि यस वर्ष भने अलि अवेर गरेर ढिलो आयो ।शायद उसलाई आउकी नआउ दुई मन भएको पनि हुनसक्छ ? नयाँ नाना लगाउने ,चिचि, पापा खाने रमाउने वच्चाहरूले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तान्या, इन्द्रकमल र अन्धकार

~अविनाश श्रेष्ठ~ अन्धकार केही कोमल भएर तान्याको आङभरि टाँसिन आइपुगेको थियो जाडो रातको चिसो सिरेटोझैँ । रात तान्याका आँखामा विलाप बनी तन्किँदो थियो । बाहिर दलिनमा झुन्डिएका सुनाखरीका पातहरुको छाया तान्याको आधा अनुहारको पाटो ढाकेर हल्लिरहेथ्यो । निकै रहस्यमय थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी आमा र दशैं

~नविन काफ्ले अभि~ मेरो पाठशालाका भित्ताहरू सेतो कमेरो र रातो माटोले चम्की रहेको थियो मानौँ त्यो मेरो पाठशाला नभई पौष,माघमा हिउँका निर्मल पछ्यौरी ओढेर चम्की रहेको कैलाश पर्वत हो । पाठशाला पोतेर चम्काए पछि हाम्रो पठन पाठन लगभग दशैका रंगहरुसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टाइटनिक रुमाल

~बिनोद दाहाल~ कथा आफैमा नटुङ्गिने कथा हो। झन जीवन त कथाको यस्तो भुमरी हो। जहाँ धेरै कथाहरु सुरु हुन नपाउदै हराइसक्छन। लेखिन नपाउदै मेटिसक्छन। आफ्नै जिवनकथा लेख्ने क्रममा म कति इमानदार हुनसक्छु थाहा छैन । जिन्दगीको तेज रफ्तार मा म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समय

~खेमलाल पहारी~ शिरमा टकटकाउँदो सेतो हलुंगो पछ्यौरीको फेता गुथेकी, त्यस्तै सफा साडी चोलो लगाएकी अन्दाजी असी-असीवटा शिशिर वसन्त भोगेकी तिनी आमा सरासर मेरो घरको प्रवेशद्वार नजिक घण्टीफूलको बोटमुनि आएर टक्क अडिनुभयो। मैले सोचें सँधैंझै वहाँ पुजाकोलागि फूल टिप्न आउनुभएको होला। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

डोटेली लोककथा: सात भाइकी एक बहिनी

~सङ्कलन : खेम बतास~ एउटा गाउँमा सात भाइकी एउटी बहिनी बस्थी। सबै भाइका नौगडीका गेडाझैं लामबद्ध भएर रहेका सात घर थिए। बीचमा एक मूल घर थियो, जुन घरमा इजाबाको शेषपछि बहिनी एक्लै थिई। एकदिन सातै भाइ सिकार खेल्न जङ्गलतिर जान … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : न दोहोरिने रात

~बसन्त श्रेष्ठ ‘क्षितिज’~ चकमन्न छ ठमेल । ढल्कन लागेको रातको अन्तिम निमेष मात्र बाँकी छ । घडीको छोटो सुइले बाह्र बजाउन पाँच मिनेट बाँकी रहेको संकेत गर्छ । घरबाट म नौ बजे नै निस्किएको हुँ । निस्कदा पनि मेरा गन्तव्यको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नभेटिएको माया

~ए. अमात्य~ चालिस दिन मात्र बाकि थियो , ऊनीसंगको पहिलो अनलाइन डेटिङ भा’को एक वर्ष हुन । हामि कसरि साथी भयौ ? न उनलाई थाहा छ रे , न मलाई नै । राम्रो फोटो देख्यो कि रिक्वेस्ट पठाईहाल्ने बानि सायद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : छोटो बाटो

~अज्ञात~ एकपटक राजा अकबर र उनका सल्लाहकार बीरबल अरु सेना तथा मन्त्रीगणसंग कुनै गाउँमा जान निस्केका थिए । बाटो लामो थियो । केही समय हिंडेपछि राजा अकबरले भने, ” यो बाटोलाई छोटो बनाउन सकिदैन ? “। बीरबलले उत्तर दिए , … Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

कथा : बेड नं. ६९

~रुमन न्यौपाने ‘अमन्त’~ पलेटी कसेर खाट माथी बसेको छु । एउटा ठुलो कोठा । वरीपरी प्रशस्त बिरामी सुत्ने खाटहरु । यो एउटा ठुलो बन्द कारखाना जस्तो थियो । जहाँ मानीसहरु अनुसाशीत नभई एक अर्का लाई सुन्थे बुझ्थे र मनन गर्थे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

थारु लोक दन्त्यकथा : मचान

~अज्ञात~ सत्ययुगको कुरो हो एउटा किसान राति आफ्नो मच तिर सुत्न गएछ. सधैँ झैँ मचलाई जगाउनलाई गेदाही (मचको खम्भाहरु बिच राखेको काठको लौरो )लाई आफ्नो लट्ठीले हल्का ठक ठक पारेछ. त्यसपछि मच माथि चढेर निदाएछ.

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : असमकी मोहनी

~हरीश मोक्तान ‘अल्लरे’~ (आमुख: उहिले बज्यैले भन्थिन् – असमिया केटीको पछि नलाग्नू, तिनीहरूको मोहनीमा फस्यौं भने कुकुर – बिरालो, खसी – बाख्रा भई बिताउन पर्ला नी! हाम्रा यताकाहरू धेरै नै घर फर्किआएनन्… तै – उतै बिलाए भन्छन्। असमकी केटीको मोहनी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एकालाप

~राजेन्द्र पराजुली~ ठिक एक दशक भएको छ निर्मला म स्वतन्त्र भएको। र, तिमी बन्धनमा बाँधिएको पनि त्यति नै समय भएको छ। तिमी स्वतन्त्र रहेको समयमा म कडा अनुशासनमा बाँधिएको थिएँ। त्यसो त त्योभन्दा अघिल्लो दशकमै मैले कसैसँग प्रेम गर्न नहुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यातना

~दलबहादुर विश्वकर्मा~ रातको ९ बज्न थालेको थियो । दुई जना इन्स्पेक्टर सहित ७÷८ जना पुलिसहरू सहित केही सिभिल लुगा लगाउँका मान्छेहरूसँग राखेर एक जना चन्द्रबहादुर भन्ने इन्स्पेक्टरले एक जना पुलिसलाई आदेश दियो– ‘ए साले, यिनीहरूलाई चौरमा लगेर राउण्ड किक र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाउ

~आन्विका गिरी~ आइकम पास भा’को भए, घुक्र्याउन पाउँथें । फेल भएँ, बाले आदेश दिन भ्याउनुभो । जति नै नमाने पनि बाले मलाई कतार पठाउने नै हुनुभो । गाउँमा एउटा पोल्ट्री फार्म खोल्छु, कुखुरा बेचेर भए’नि तपाईंहरूलाई पाल्छु तर म जान्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा सम्बन्ध जसको नाम छैन

~गोविन्द श्रृङ्खला~ मैले देखेको त्यो दृश्य अँ हँ म कहिल्यै बिर्सन सक्दिन । मेरो मन मस्तिष्कमा त्यस घटनाले बारम्बार झकझकाइ रहन्छ । मैले चाहेर पनि त्यो घटना मेरो मानसपटलबाट मेटाउन सकेको छैन । मैले कैयौं पटक त्यस घटनालाई सपना ठानेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : दन्तिल र गोरम्भ

~उमाशङ्कर द्विवेदी~ वर्धमान नामक नगरमा दन्तिल नाम गरेका एकजना आभूषण व्यापारी निवास गर्दथे । नगरका प्रजा र राजा दुवैलाई आफ्नो राम्रो व्यवहारका कारण उनले प्रसन्न राखेका थिए । विशेष गरेर उनी राजाका प्रिय र नजिकका मानिस थिए । समय खुशीपूर्वक … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

लोक कथा : माछा मार्ने बाहुन

~प्रदीप गुरुङ~ माछा मार्ने बाहुन थिए – एउटा गाउँमा। गाउँ थियो खोला पारी। ठूलो थियो खोला। हिउँदोमा पनि नसुक्ने। त्यही खोलामा माछा मार्थे ती बाहुन। गाउँमा सधैँ जजमानी नचल्ने। सातजनाको परिवार थियो। हात-मुख जोड्न पनि धौ धौ पर्लाजस्तो हुन्थ्यो कुनै … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : मखमलीका राजाहरू

~माधव ‘सयपत्री’~ मखमलीले सोचिथी- आफ्नै स्तरको दर्शनले- ‘गाउँमा धनी, गरिब, साना-ठूला, ठालू-दमित, शासक-शोषित भएझैँ भगवान्को संसारमा पनि त्यस्तै हुन्छ होला ।’ नत्र छिटफुट गाउँतिर लगाइने पुराणमा कृष्ण-सुदामाको कथा किन आउँथ्यो । मखमलीको निरक्षर मस्तिष्कले सोचेथ्यो- ‘कृष्ण धनी छन् र सुदामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : मधुमिलन

~रुपा राई~ आज बिहान देखि एकनासको पानी परिरहेछ । सिरकलाई पन्छाउँदै ओछ्यानबाट उठेँ । आँखाको धमिल्याई संगै झ्यालबाट बाहिरका दृश्य थियो । आकाशको नीलो रंगमा बादलले एकछत राज गरिरहेको त्यो पल,चिसो मौसम,झमझम् पानी परिरहेको पानीको थोपाले जमिनलाई आपm्नो गन्तब्य बनाईरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : देवसेनापति–कात्र्तिकेय

~उमाशङ्कर द्विवेदी~ पूर्वकालमा देउता र असुरहरूबीच सधैं सङ्ग्राम भइरहन्थ्यो, जसमा प्राय: सधैंभरि घोर रूप भएका असुरहरूको देउताहरूमाथि विजय हुने गर्दथ्यो । जब इन्द्रले बारम्बार आफ्नो सेनाको क्षति भइरहेको पाए अनि उनी मानस पर्वतमाथि गएर एउटा श्रेष्ठ सेनापति प्राप्त गर्ने विचार … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कथा : छोराको खोजीमा

~नवीन विभास~ ‘आमै तपार्ईं !’ झस्किएँ । टिकट देखाउँदै सिट खोजिदिन आग्रह गरिन् । नम्बर हेरेर ‘बी’ साइडको ६ नं. सिटमा बस्न भनेँ । संयोगले उनकै पछाडिको सिट परेछ मेरो । ‘कहाँसम्म आमै, काठमाडौं ?’, सोधेँ । टिकट हेरेर थाहा पाए पनि औपचारिकता निभाएको उनलाई मन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु र जीवनको दोसाँधमा

~विमल लामिछाने~ एलिना १७ वर्षकी थिइन् । त्यतिवेला उनी पहाडी दुर्गम गाउँको स्कुलमा कक्षा दशमा पढ्दै थिइन् । गाउँले जीवनको सामान्य परिवारमा हुर्केकी उनी इमान्दार र सोझोपनकी केटीमा चिनिन्थिन् । दिदी दाजुहरूको मायामा हुर्केकी भए पनि दिदीहरूले घरजम गरेपछि र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आफ्नै परिभाषाको फटाहा भएँ

~डा. सबिता सुबेदी~ सितल बिहानीमा लट्ठ खुल्न नसकेका आँखा बुढीको किचकिच संगै खुले | “ अरुका बुढा कति जाँगरिला टाईफाईका छन् | आफ्ना बुढा भने केहि न केहीका ल्यांग छन् | यस्ता बुढा पर्नु भन्दा त बुढी कन्ने बस्नु ठिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराती लोककथा: साकेला सिली

~सङ्कलन : प्रवीण पुमा~ सृष्टिकालमा सुम्निमा–पारुहाङ आकाशतिर जानुभएपछि होङ्छा पृथ्वीमा एक्लै हुनुभयो। उहाँ धेरै न्यासरीनु भयो। त्यसपछि होङ्छाले सुम्निमा–पारुहाङको प्रतीक मानेर सुप्तुलुङको स्थापना गर्नुभयो। होङ्छाले सुप्तुलुङको उत्तर दायाँ भागमा चुला गाडेर भन्नुभयो, ‘तपाईं दिवालुङ। तपाईंले हाम्रो परिवारको पुर्खालाई शक्ति दिनु। … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : अनौठो खेल

~बिपिन शर्मा~ प्याराफेटम लाखौं मान्छेहरु छन् उत्साहपूर्ण, उल्लासपूर्ण जिज्ञाषु नजरहरु खेलमैदान तिर तेर्‍स्याएर बसेका छन्। मैदान मा एक युवक र एक युवति उभिएको जस्तो लाग्छ । अहँ होइन, त्यहाँ त एक खेल हुँदैछ। कस्तो खेल? साँच्चै अचम्म लाग्दो। त्यहाँ न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खोइ कहाँ ?

~डा. सबिता सुबेदी~ समय आफ्नै गतिमा बगिरहेको थियो | जिन्दगी आफ्नै रफ्तार मा चलिरहेको थियो | बसन्त ऋतुको आगमन संगै नयाँ पालुवा , ढकमक्क फुलेका फूलहरु, कोइलीको कुहुकुहु आवाज , सुर्य दिनभरिको थकान मेट्ने प्रयास गर्दै साँझ बोलाइरहेको , चराचुरुंगी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment