Tag Archives: Ratna Prajapati

व्यङ्ग्य कथा : भाँडो

~रत्न प्रजापति~ ‘भुजा खाने होइन ?’ श्रीमतीजीको मायालु पुकार । ‘आज खाने मन छैन ।’ श्रीमान्जीको महाबौद्धको झुसिलो डकार । आज उनले महाबौद्धको ममचा पसलबाट तात्तातो ममचा पेटभरि खाएर आएका छन् । त्यसैले उनलाई भुजा खाने मन छैन । ‘किन … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : खली

~रत्न प्रजापति~ ऊ सहरको एउटा नाउँ चलेको क्याबिन रेष्टुराँभित्र थियो । ऊसित उसको सेवाको लागि थिई एउटी सो¥हसत्र वर्षकी राम्री केटी । केटीको असाध्यै लोभलाग्दो छाती देखेर ऊ निकै लोभियो । त्यो असाध्यै लोभलाग्दो छाती देखेर उसले आफूलाई थाम्नै सकेन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कथा : सुन्तला र सुन्तली

~रत्न प्रजापती~ सुन्तलागाउाको ठूलो सुन्तलाको बोटमा एउटा सुन्तला र एउटी सुन्तली सँगसँगै फलेका थिए  । दुवैको उमेर एउटै थियो  । उनीहरू एकै दिन फलेका थिए  । सँगसँगै हुर्के र बढे  । कुनै कीराले दु:ख नदेओस् भनेर किसान दाइले बोटमा बेलाबेलामा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : पिकदानी

~रत्न प्रजापति~ हीराकाजी महर्जनको घरसँगै शिवप्रसाद शर्माले साढे चार तलाको घर ठड्यायो । घर बनाउँदा उसले नगरपालिकाले तोकेअनुसार चारै सिमानामा पाँच–पाँच फिट जग्गा खाली छोड्यो । अनि दायाँ, बायाँ र पछाडिपट्टि तीनतिर पाँच फिटको पर्खाल लगायो । पर्खालमाथि थप दुई … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल कथा : पुतलीको मामाघर

~रत्‍न प्रजापति~ छोरी पुतली फूलको रस खाँदै थिइन् । आमा पुतली पनि सँगैको फूलमा बसेर रस खाँदै हुनुहन्थ्यो। फूलको रस खाँदाखाँदै छोरी पुतलीले भनीन्, ‘आमा, हामी कहिले मामाघर जाने?’ छोरी पुतलीसँगै बसेर फूलको रस खाँदै आमा पुतलीले भन्नुभयो, ‘अब हामी … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : हिस्सा

~रत्न प्रजापति~ आन्दोलनको क्रममा जिल्ला बन्दको घोषणा गरिएको थियो। बन्द सफल पार्न पार्टीका युवा कार्यकर्ताहरू बजार बन्द गराउँदै हिँडेका थिए। ठाउँठाउँमा जुलुस पनि निकालिएका थिए। ऊ पनि त्यस्तै एउटा जुलुसमा मिसिएको थियो। बजारको मुख्य चोकमा पुगेपछि जुलुसमा मिसिनेहरूको संख्या अझै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सडकबासी

~रत्न प्रजापति~ “यही असार १५ गते आइतबारसम्म बाँकी सबै महिनाको भाडा चाहिन्छ । म अब अरू कुर्न सक्दिनँ । होइन भने…!” पाँच दिनअगाडि घरबेटीले चेतावनी दिएको थियो । घरबेटीले भनेको असार १५ गते संयोगले आजै परेको छ । बितेका करबि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फागुको रङले तरङ्गएिको मन

~रत्न प्रजापति~ उसले औँला भाँचेर गन्ती गरी- ठ्याक्कै दुई वर्ष भएछ उसको लोग्ने विदेश गएको । देशमा द्वन्द्व चर्किर्एपछि गाउँमा टिक्न नसकेर उनीहरू सहर पसे । सहर पसेर मात्रै उनीहरूको हैरानी सकिएन । बाँच्नै पर्‍यो र बाँच्नका लागि खानै पर्‍यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment