Tag Archives: हरिमाया भेटवाल – Harimaya Bhetwal

कथा : निउरी

~हरिमाया भेटवाल~ रात सकिएको थिएन ,ताराहारु टुक्रिएर झरेको पनि थिएन् । कुनै नवदुलहीले पहिलो पटक माईती छोडे झै आकाशमा तुवाँलो पल्टिएर धुम्म परेको थियो । जब झिसमिसे बिहानी भयो जताततै आगो दन्कियो हल्लाको – पिपल डाँडामा मान्छे झुन्डिएर मरेको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अभद्रता ….

~हरिमाया भेटवाल~ समयको सानु फुर्को समातेर मैले सडकमा उभिनु अभद्रता ठान्छौ भने मैले टेकेको माटोको कसम म अभद्र छु यतिबेला मलाई लाखौ पटक भत्काउन आए ऐतिहासिक दस्तावेजहरु धार्मिक ग्रन्थहरु

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : महिलाका संघर्षपूूर्ण कथा

~समीरबाबु कट्टेल~ केही लेखक यथार्थ घटनालाई काल्पनिक शब्द-शिल्पीले सिँगारेर औपन्यासिकता प्रदान गर्छन् त केही अनुसन्धानमा डटेर तथ्यपरक एवं विश्वासिलो सन्दर्भ सामग्री बनाउँछन् । यहाँ उपन्यासकार हरिमाया भेटवालले ‘कल्ली’ उपन्यासको माध्यमबाट समकालीन नेपाली समाजको चित्र उतार्न खोजेकी छन्। महिलाका पीडालाई पाठकसामु … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : आमा र घाम

~हरिमाया भेटवाल~ भर्खर शिशु जन्माएकी आमा र उदाउँदो घाम किन उस्तै लाग्छ मलाई ? घामले पृथ्वी देखेपछि र मान्छेले भूगोल टेकेपछि किन उस्तै लाग्छ घाम र मान्छे ? घामसँग कम्पास छ समयको मान्छे कम्पास बनिरहन्छ मान्छेभित्र आकाशजत्रै विश्वास छ घामको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक तिमी र ममा

~हरिमाया भेटवाल~ तिमीसँग तिम्रो लोग्ने छ, छोराछोरी छन् मसँग म र मेरा सपना मात्र छन् म, दिनमा पनि सपना भेट्न दगुर्छु त्यसैका लागि पसिना बगाउँछु पूरा हुँदा रमाउँछु पूरा नहुँदा पूरा गर्नतिर लाग्छु मलाई न लोग्नेको माग, न छोराछोरीको आशा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : रातो कोट

~हरिमाया भेटवाल~ आज पनि जुलुस हाम्रै घरको बाटो भएर गयो। सोच्थेँ, राजनीति भनेको हात्तीको पाइला हो। अरू सबै पाइलालाई हात्तीको पाइलाले छोपिदिन्छ। कति ठूलो पाइला चालेकी थिएँ मैले। माओ-लेनिनको फोटोअगाडि उभिएर मुट्ठी उचाल्दै गाएकी छु, ‘यो अन्तिम युद्ध हो आ-आफ्नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म खहरे नै हुन्छु

~हरिमाया भेटवाल~ धेरै छन् तिमीलाई हेरेर आनन्द लिनेहरू तिम्रै किनारमा तिम्रो वखान गरी जिउनेहरू तिम्रो गीत गाइरहन्छन् तिम्रो नीलो शरीर हेर्न कोसौँ टाढाबाट पनि धाइरहन्छन् ओ समुद्र… मलाई डरलाग्छ तिम्रो स्तब्धता तिम्रो गहिराई

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रूपान्तरण

~हरिमाया भेटवाल~ हिजोआज प्रत्येक पल मृत्युसँगैको जम्काभेटले म बदलिएकी छु । मैले देखेँ पानीले आत्महत्या गर्दै माथिमाथि आकासिएर कुइरो बनेको अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : सिवाय प्रेम …..

~हरिमाया भेटवाल~ हिड्दा हिड्दै पत्तैबिना हिडिरहेको बाटोसग पनि हुदोरहेछ प्रेम बस्दा बस्दै थाहै बिना बसिरहेको माटोसग पनि हुदोरहेछ प्रेम पानीलाई बिना स्वादै गरिदोरहेछ प्रेम हावालाई बिना महसुस नै हुदोरहेछ प्रेम फुलिरहेको फुलबाट किन आउछ प्रेमको सुबास ……? झुल्किरहेको घामबाट किन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पारिजात ….

~हरिमाया भेटवाल~ पारिजातको बोट . रातभरी सेताम्मे फुल जन्माउछे र बिहान सन्न बिहिन हुन्छे

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : आमालाई सम्झिएर

~हरिमाया भेटवाल~ महिला स्वतन्त्रताको कुरा गरिरहँदा या भनौं भर्खरै धुमधामले मनाइएको नारी दिवसमा आमालाई सम्झिरहें । आमा …! थुप्रै कुरा छातीभित्र लुकाएर पनि सहजै मुस्कुराउन सक्ने, आफ्ना महत्त्वपूर्ण दिन, जवानी र रहरहरूलाई मारेर सन्तान सुखका लागि जलेर पनि बलिरहने कति … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : रूपान्तरण

~हरिमाया भेटवाल~ भृत्युसँगको जम्काभेटले म बदलिएकी छु मैले देखेँ कुइरोले आत्माहत्या गर्दै तल झरेर पानी बनेको पानीले आत्महत्या गर्दै आकाशिएर कुइरो बनेको आहा … ! कति आनन्ददायी रूपान्तरण प्रकृतिसँग प्रकृतिको

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी लेखौ प्रेम कविता …….?

~हरिमाया भेटवाल~ तिमी प्रेम कविता लेख भन्छौ मलाई .. आफ्नै पहिचान पत्तो नपाई को हो ! को हो भन्दै उडेको कोयेली चरो झैँ पंख फिजाउन खोज्दा आकाशमा….. म ठोकीनेगर्छु पर्खालमा अनि पछारिन्छु आफ्नै आगनमा हो त्यो बेला म कसरि लेखौ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मनमाया को सपना !!!

~हरिमाया भेटवाल~ तप्किए झैँ बलेसीमा सीत को थोपा किन तप्प तप्प झर्छ होला मनमायाका स साना सपनाहरु ………..? उसैको आखा अगी , पानी जमिनमा भिज्छ माटोको प्यास बुज्छ.. मनमाया तिर्खाउछे हिजो पल्लोघरको सुबेदी बाजेले भनेको सम्झन्छे उ …

Posted in कविता | Tagged | Leave a comment

कविता : हिजो जस्तो लाग्छ

~हरिमाया भेटवाल~ आमाले भनेको – ‘घाम र तँ सँगै–सँगै आयौ यो धर्तीमा एकाबिहानै’ मलाई सम्झना छैन पहिलो चोटी म यो धर्तीमा आएको तर सम्झनामा अरु थुप्रै कुरा छन् आज पनि मसँग ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समिश्रण हो ‘जीवन’

~हरिमाया भेटवाल~ हिँड्दा–हिड्दै शरीरभरी चिसो हावा खसेजस्तो अलिपर पुगेपछि झिल्को आगो पसेजस्तो अझ पर हिँड्दै जाँदा फूलमा मौरी बसेजस्तो सम्बन्धले सम्बन्धलाई बिष घोली डसेजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : म सडकतिर जान्छु

~हरिमाया भेटवाल~ बिद्रोह सदियौ देखि … मेरी आमाले बाचेको जिन्दगी हेरेर अब म बाकी यात्रा तय गर्ने छैन तिमी बिद्रोही भन वा जे भन गुन्रुक हाले झैँ खाल्डोमा मेरा सपनाहरु पुरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मभित्रको मन मौलाएको छैन !!!!!

~हरिमाया भेटवाल~ तिमीलाई धेरैदिन पछि देख्दा तिमी मैलिएको देखेँ, खै के के ले हो साह्रै मैलिएछौ तिमी ! सायद तिमी मैलिएको तिम्रो आँखाले नै देखेनौ तिमीले तर मैले परबाट नै तिमी मैलिएको देखे मेरो आँखाले, तिमीले आफ्नै अनुहार हेर्‍यौ कि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रेरणा

~हरिमाया भेटवाल~ प्रेरणा ……. । म कहिल्यै पनि भुल्न सक्दिन उसलाई । यो नामलाई र नामरुपी अनुहारलाई । मेरा जिन्दगीका ती दिनहरु जो उसको सामिप्यतामा विते । ती अतीतहरु जो आज पनि वर्तमान झक्झाउँछन् प्रेरणा …….. । मप्रति उसको धारणा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment