कथा : लिफ्टमाण्डू

~रामनाथ खनाल~Ramnath Khanal

माऊ जति दुब्लो र निरीह होस् तर बाछाले झम्टा मार्न छोड्दैन। आमा रोगले सिकिस्त किन नहोस् बालबच्चाले झिँझोल्न र गिजोल्न कहाँ छाड्छन र ? यसकारण कि रोग, शोक र भोक अभाव जत्तिकै निर्मम हुन्छन ।

हिजोआज हामी यहि निर्ममताको शिकार भएका छौं । कसैको नियत हाम्रो नियती बनेर आइलागेको छ र पेटभरी दुःख पाएका छौं । सहर पीडाको झन् ठूलो साक्षी बनेको छ । हिजो एकले अर्कालाई नचिन्ने सहरका कंक्रिटका भित्ताहरूमा आज धेरथोर सहानुभुती प्रतिबिम्बित छन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डायस्पोराको मान्छे

~होमनाथ सुवेदी~Homnath Subedi2

म थिएँ, अमेरिकामा । हंस नेपाल हुन्थ्यो । हराएको मेरो रूप । डायस्पोराको म दर्ुइवटा काला घोडा चढी निरुद्देश्य मकैबारीभित्र दौडिरहेको थिएँ । मकैबारीमा हरियाली थिएन । सुकेका डाँठहरू ठडिएका थिए । केही पर लोस थियो । पशुहरू चरिरहेका थिए । मलाई लाग्थ्यो- ती वन्यजन्तु थिए । माथिल्लो गराबाट एउटा टाटेपाटे प्रचण्ड बाघ फराल्यो । तल्लो गरामा अर्को बाघ राजाले सिंग थापिरहेको थियो । ती ड्याम्म जुधे । त्यसको नादले मेरा घोडा तर्सिए । म भागें पछिल्तिर मैले ठानेको थिएँ । म र मेरो दोस्रो चाहि घोडा त बाघको जुधाइ काटेर अघि बढे होलान् । पछि फर्केर हेरें । जुधेका बाघ थिएनन । ती त बसाहा थिए । सिंग उनको थिएन । जुरोको थुम्को नै ठोकेर लड्दै थिए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राहत

~सन्तोष पौडेल~Santosh Paudyal

“तिसमा पन्ध्र पैतालिस दुई सतचालिस जम्माजम्मी सत्र”। आकाशले हिसाब निकाल्यो। उसलाई सन्ताप पर्‍यो। उसका सतचालिस बर्षे हजुरबा कब्जियतले गानिएर मरेका थिए रे। तिस बर्ष नपुग्दै उसलाई पनि कब्जियतले समात्यो। उसलाई पनि पचास त कट्दिन होला जस्तो लाग्छ। जसोतसो मन बुझायो र नोकरीको ट्रायल दिन नेसनल थियटर हिड्यो। “कमाएर पो के गर्नु ? स्वास्थ्य नै राम्रो नभए’सी। मैले कसलाई कमाइदिनु छ र? बा को आफ्नै कमाइ छ। आमालाई बचुन्जेल पेन्सनले छेलोबेलो हुन्छ। रोगी नभएको भए बिहे गर्थे केटाकेटी हुन्थे। अनी जेथा जोड्ने रहर पनि हुन्थ्यो होला।” बाटाभरी कुरा खेलाउदै ऊ बसस्टप पुग्यो। बिदेश पढ्न आउँदा लागेको खर्चमात्र तिरिदिन पाए उसलाई ढुक्क हुन्थ्यो। उसका बा पनि सन्तोष मान्थे।

उसले बिहे गर्ने सोच पनि नबनाएको होइन। केटी पनि नहेरेको होइन। तर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेश जाने रहर…

~सीता अर्याल~Sita Aryal

इच्छा–आकाङ्क्षालाई पोलेर भस्म बनाउन कठिन छ । कोही समवयीहरू कालो चस्मा लगाएर कारमा सयर गर्छन् । कोही ठूला–ठूला ङ्खयाक्ट्री मालिक छन् । घुम्ने कुर्सीमा बसी देश हा“क्ने पनि त छन् नि कोही । धेरै थरी छन् मेरा सहपाठीहरू ।

सबैले खाएको देख्दा खान मन लाग्छ । राम्रो–राम्रो लगाएको देख्दा लगाउनै मन लाग्ने रहेछ । तर, अरूले पढेको देख्दा किन पढ्न मन लागेन मलाई ? मैले धेरै पढ्नुपर्छ भन्ने भित्रैदेखि चटक्क लागिदिएको भए आइ.ए.मा कैयौं पटक असफल हुनु पर्दैनथ्यो होला ।

“केमा व्यस्त छौ रामु आजभोलि” ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : जीवन चक्र

~विनय कसजु~Binay Kasaju

खोलाका माछाहरु भटाभट मर्न थालेका थिए । माछासँगै भ्यागुता, गँगटा र पानीमा बस्ने अरु जीवहरु पनि मर्दै थिए । चंखे भ्यागुताका आमाबामात्रै होइन उसका दौँतरीहरु पनि मरिसकेका थिए ।

एकदिन दिउँसो चंखे दिक्क भएर खोलाको बगरमा घुम्दैथियो । उसले बगरमा कागतका बट्टा र रित्ता सिसीहरु देख्यो ती कागत र सिसीमा Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : कतारको कहर

~सरिता अर्याल~Sarita Aryal

“के छ मीना खबर?”

“ठीकै छ भिनाजु।”

“सुन न, कतार जान्छ्यौ त? म मिलाइदिन्छु।”

कतारको नामै सुनेर म आत्तिएँ। मैले आफ्नो दुर्भाग्यको प्रारम्भ सम्झिन थालें। मेरा आँखा अगाडि आफूले माया, मुटु, आदर्श र भगवान मानेका लोग्नेको मुहार नाच्न थाले। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शशीरमाको सल

~मनिषा गौचन~Manisha Gauchan

सिमेलालले फेरि बुरुक्क उफ्रेर हातबाट फुस्केको हाँगा समात्न खोज्यो, तर यसपल्ट पनि भएन। माथिबाट जूनले नियालिरहेको थियो– हल्लिएको हाँगा, रूख, आधारातमा बास छोडेको काग र एउटा उद्देश्य पूरा गर्न तल्लीन मान्छे, सिमेलाल।अलिपरको रूखको ठुटोमाथि उभिरहेको हुचिलका आँखा झ्न् तेजिला भएर सिमेलालतर्फ तेर्सिए। केही बेरमा उसले ठम्यायो– बाँदर हैन, मान्छे रहेछ। ऊ त्यहाँबाट कुलेलम ठोक्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खबरमा सिड्नी

~सानु घिमिरे~Sanu Ghimire

थाकेर लखतरान हुदै सृष्टी कोठामा आइपुगी । रातको नौ बजिसकेको छ, रस्मीले खाना खाऊ भनी . ….भात खादै गर्दा रस्मीले निन्याउरो अनुहार लगाएर भनी – “हेर्न सृष्टी ! ऑस्ट्रेलियाको बारेमा फेरि नराम्रो समाचार आएकोछ .”

“के ?”

“नेपाली केटीहरु बेस्याबृत्तिमा संलग्न भनेर एउटा अनलाइनले छापेको छ.”

अनि ? Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कसिया

~शिवानीसिंह थारू~Shiwani Singh Tharu

काँशी धोबी नै कसिया भनेर चिनिएको थियो नेपालगन्जको नभगन्ज टोलमा । त्यो टोलमा धेरैको नाम अपभ्रंश भएर र सायद हेपिएर पनि नामको ढाड खुस्काएर बोलाउने चलन थियो । काँशी धोबी कसिया भएझैं । उसकी आमा सुखरानीबाट सुखरनिया र भाइको नाम शिवलालबाट सुललवा भएको थियो ।

विक्रमको आठ सालको समय हो । धोबीको स्यानो परिवारलाई नेवार जमिनदारले एक फगटो जमिन दिएका थिए । जुन टोलमा तिनीहरू बसाइए त्यहाँ अवधी भाषी देहातीहरूको खपरैला, फुसैला झुपडीहरू थिए । कोही पान बेच्ने, कोही रक्सी बेच्ने, कोही कपडा सिलाउने निम्न वर्गीय टोल भन्दा नि हुन्थ्यो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूचना

सूचना

 पछील्लो एक सप्ताहमा साहित्य संग्रहालयले जम्मा-जम्मी १६० वटा छुट्टा-छुट्टै रचनाकारहरुका कथाहरु पस्कियो । आशा छ तपाईंहरुको रचना ‘Kritisangraha@gmail.com‘ मा पठाईरहनु हुनेछ । अब देखी अन्य बिधाका रचना पहिले जसरी नै सुचारु रुपमा प्रकाशन गरिनेछ ।


साहित्य संग्रहालय यो हफ्ता पूर्णत: कथा मात्र प्रकाशन गरिरहने छ । यो हफ्ता भरी प्रत्यक घण्टा एउटा कथा पाठक समक्ष प्रस्तुत गर्ने जमर्कोको आज  पहिलो दोश्रो तेस्रो चौथो पाँचौं छैठौं अन्तिम  दिन हो । कृपया प्रतिकृया र सुझाव Kritisangraha@gmail.com मा पठाउन हुन हार्दिक अनुरोध गर्दछौं ।

– साहित्य संग्रहालय

Posted in Misc | Leave a comment

कथा : एक्लो जीवन

~नवराज राउत~Nabaraj Raut

“मैले सिन्दुर र पोते मेरो लोग्ने जिउँदै छ भन्नका लागि मात्र लगाएको हो। प्रेम र श्रद्धाले हैन। ऊ यो संसारमा छ तर मेरो लागि हैन। खै कताबाट हो, एउटा बतास आयो, त्यसैले मेरो लोग्नेलाई अर्को दुनियामा लग्यो र अहिले ऊ त्यही दुनियामा बाँचिरहेको छ।”

आमाको कुराले मन चसक्क छोयो। त्यस रात म उज्ज्वलको घरमा थिएँ। मुलपानीमा। उज्ज्वल मेरो मिल्ने साथी हो। हामीले सँगै क्याम्पस पढेका हौँ। बेलुका खाना खाँदै गर्दा प्रसंगवस उज्ज्वलकी आमाले पीडा पोख्नुभएको थियो।

मान्छेको जिन्दगी कति पीडादायी छ। हरेक जीवनमा समस्या र कथा छन्। आधा काटिएर बाँचिरहेको छ मान्छे। मैले उहाँको कुरा सुन्न बित्तिकै मनमनै भनेँ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार

~अश्विनी कोइराला~Aswini Koirala

चिया पिउँदै थिएँ, फोनको घन्टी बज्यो । फोन गर्नेले भन्यो, ‘अश्विनीजी, म अर्जुन । जापानबाट फर्किएँ मिल्छ भने भेटौं ।’

बानेश्वरको एउटा रेष्टुराँमा पुग्दा अर्जुन मलाई कुरिरहेका थिए । अनौठो घटनाले जोडिएका हामीबीच स्नेहपूर्ण संवाद सुरु भए । कुरैकुरामा उनले कम्मरमा बाँधेको सानो ब्याग खोले । एउटा सुनौलो रंगको घडी झिक्यो । मेरो हात प्रेमपूर्वक लगाइदिँदै भन्यो, ‘यो मेरो उपहार, अस्वीकार नगर्नुहोला ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विक्षिप्त अध्यायकी ‘आउटसाइडर आमा’

~डा.धर्मागत भट्टराई~

मेरी मेडम, अर्थात्, जीवनको हुण्डरीले लुटेका सपना अनि फुटेका चुरासित पारंगत जीवनचक्रकी एक चिरायु ‘अस्वत्थामा’ आमा! रोएका हिमालदेखि तातेको तराईको हर पीडामा यी चिल्लाउँथिन् मन्चित मण्डलीहरूसामु मनग्गे। प्रचार र मिडियामा आउन नचाहने उनी झोला बोकेर रुझेका मझेरी र भिजेका परेलीका निम्ति आवाज उठाउँदै, साहस भर्दै हिड्थिन् विपन्न आँगनहरुमा। मेरा परममित्र डाक्टर बासुले उनलाई ‘सुभासचन्द्र बोस र गोपालप्रसाद रिमालको मिश्रीत महिला अवतार’ भन्थे। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नबुझिएको सत्य

~मनोज बाबु पनेरु~

यो धेरै अगाडि शुरु भएको थियो। म सानै थिएँ। घरमा टेलिभिजन थिएन तर त्यसले मलाई महाभारत हेर्न रोकेन। बिहीबार बेलुका टेलिभिजन हेर्न जान छुट थियो। बेलुको खाना खाएर होमवर्क सक्नासाथ कुदेर छिमेकीकोमा पुग्थेँ। अगाडि अल्छिलाग्दो समाचार दिन्थ्यो। त्यस पछि “मे समय हुँ” भन्दै सुरु हुन्थ्यो, महाभारत। त्यही महाभारतको एउटा पात्र, युधिष्ठिरले मलाई पार्नु प्रभाव पारेका थिए। युधिष्ठिरले सँधै सत्यमात्रै बोलेका थिए। प्रभावित भएर मैले पनि सत्यवादी हुने अठोट गरेँ।

समयक्रममा सत्य बोल्न साह्रै गाह्रो हुँदै गयो। जति-जति उमेर बढ्यो झन्-झन् गाह्रो हुँदै गयो। सत्य त एक होइन हजारौँ पो हुन थाले। सत्यको वैयत्तिकरण र सापेक्षिकरण भइसकेको थियो। घटना एक तर सत्य अनेक हुन्थे। मलाई के बोलौं के नबोलौं हुन थाल्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँध्यारो घाम

~दिनमान गुर्मछान~Din man Gumachan

जुगल केवट बिहान सबेरै उठ्यो । उसको सधैंको उठ्ने समय नै यही हो । ऊ उठ्दा बाहिर घाम लागेकै थिएन । नीमको दतिवनले दाँत माझ्न थाल्यो । घरको बलेसीमा सिउरिएको दतिवन झिकेको थियो । त्यही दतिवनले काम चलायो । अम्खोरामा पानी सारेर मुख कुल्ला गर्‍यो अनि मुख धोयो । घर बाहिर माटोको गाग्रीबाट पानी सारेर मुख धोएको थियो ।
त्यसपछि उसले पूर्वतिर हेर्‍यो र समयको अनुमान लगायो । किनकि उसको हातमा घडी थिएन । उसको हातमा मात्र किन ऊसँग घडी नै थिएन । तर ऊ आकाश, घाम र छाया हेरेर समय ठम्याउन सक्थ्यो ।

यतिबेला ठीक साढे पाँच बजेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोइएको छडी

~राजेन्द्र थापा~Rajendra Thapa

‘अरे मरिक बेचन, फटाफट तँ हाथ थापिहाल् त। अरे…अरे… अरे! दूर रख्, दूर… तेरा काला मैला हाथ। छोइदेलास् फिर, डोम!’ शोभाकान्त झा सरले यसो भन्दै मरिक बेचनको हातमा निर्ममतापूर्वक छडीले ठोक्नुभयो, फटाफट। ‘आ… उ…’ गर्दै कराइरह्यो, तीन कक्षाको दुब्लो, कालो, मैलो– मरिक बेचन।

हात त त्यसै पनि झा बाउन–देवताको पास ल्याउन के साहस गर्न सक्थ्यो र डोमको बच्चाले! तैपनि बारबार छडीले मार्दा ‘दूर रह, दूर रह डोम’ भन्न कहिले पनि भुल्नुहुन्न, झा सर।

मरिकले जवाफ त सही नै दिएको हो। सरले सोध्नुभएको थियो, ‘जिराफ कुन महादेशमा पाइन्छ?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जगन्नाथ माड्साबको पर्खाल

~नारायण ढकाल~Narayan Dhakal_1

कात्तिक पहिलो साताको एक बिहान। बाक्लो कुहिरोले गाउँ छोपिएको थियो। चिसो शीतका थोपा सन्तिनीको भट्टीपसलको जस्ताको छानाबाट तपतप झरिरहेको थियो। सूर्य अझै देखिएको थिएन। कान्छो नेपालीले एक गिलास रक्सी निलिसकेको थियो। घाँटीको नलीलाई लछार्दै पेटमा पुग्ने त्यो नमिठो झोलमा उसको सम्मोहन उत्कर्षमा थियो।

‘ए सन्तिनी दिदी, लेऊलेऊ अर्को गिलास पनि थप। मेरो निम्ति त यै रक्सी नै जीवनको आधार हो कि जसो भो,’ दोस्रो गिलासको निम्ति उसले भूमिका बनाउँदै भन्यो। भट्टीभित्र सन्तिनी र ऊमात्र थिए। सन्तिनीको अनुहारमा कुनै चहक देखिएको थिएन। ऊ अँध्यारो कुनामा बसेर सिलौटोमा एकनास मसला पिँधिरहेकी थिई।

‘ए कान्छा, अब तेरो उधारो तीन से बीस रुप्पे भैसको नि! हिसाब गर्या छस् के?’ सन्तिनीले भनी। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित संस्मरण : चिकित्सककी पत्नी

~आन्या ग्रोनर~

हाम्रो विवाह भएको ६ सातापछि म र मेरो श्रीमान् बिमानबाट न्यू ओर्लियन्सतर्फ फर्किँदै थियौं । बिमान उचाइमा पुगेपछि उनी उँघ्न थाले । टाउको घरी–घरी सिट अगाडितर्फ झुक्थ्यो । अघिल्ला केही वर्ष मेडिकल तालिममा रहेकाले ती वर्ष उनका निकै तनाबपूर्ण रहे । उनले ३० घन्टे सेवा समेत गरे । उनी घर आउँदा समेत अस्पतालको काम लिएर आउँथे ।

‘म जसो–तसो सास धान्ने प्रयत्न गर्दैछु,’ उनी भन्ने गर्र्थे, ‘म मेरो पेसा प्रति इमान्दार छु, ।’ Continue reading →

Posted in अनूदित संस्मरण | Tagged | Leave a comment

गजल : कसैको मुस्कान छ

~खगेन्द्र गिरि ‘कोपिला’~Khagendra Giri Kopila

कसैको भाग्यमा पीडा, कसैको मुस्कान छ !
अचम्म अनौठो समय यो वर्तमान छ !

सस्तो छ झगडा, ब्यापक छन् बिबादहरू
दुर्लभ किन्तु समस्याको समाधान छ !

जङ्गलमा मान्छे, शहरमा जनावर पसे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : पर्खाल भीत्र र बाहिर

~डा. कविताराम श्रेष्ठ~Kavita Ram Shrestha

पर्खालभित्र शुक्रवार । परिवारका सबै सदस्यहरु एक ठाउँमा आएर रम्छन् । पिउने पीउछन् खाने खान्छन् नाच्ने नाच्छन् ।

सदा झैं यो शुक्रवार पनि त्यो जमघट भयो । बज्यैदेखि पनातिसम्मका चारपुस्ताको जमघट । एउटा पारिवारिक पारम्परिक जमघट । तर दीपेन्द्रलाई यो रमझम कत्तिपनि रमाइलो थिएन । एउटा किलकिलाउदो असन्तुष्टीले उसलाई पीडा दिइरहेथ्यो । सबै रमाइरहेथे । उसलाई भने यो झर्कोको जमघट थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : लाग्यो आज मेरो बाटो छेकेछेके छेकेछेके

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

लाग्यो आज मेरो बाटो छेकेछेके छेकेछेके
सुस्त सुस्त मनको दैलो टेकेटेके टेकेटेके

सुनेकोथेँ मदहोश पार्छन् अरे इशाराले
फर्की हेर्दा लाग्यो जाल फेंकेफेंके फेंकेफेंके Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म वेश्या

~नीभा शाह~Nibha Shah

म वेश्यासंग
त्यत्रो साहस
कहाँ छ र हजूर ?
शहीदको रगत
मदीरा बनाएर
घटघटी पिउने साहस ???

म वेश्यासंग
त्यत्रो साहस
कहाँ छ र हजूर
शहीदको रगत
पिएर फेरी
जिउने साहस ??? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छोइडुम

~केवल बिनावी~Kewal Binabi

फिँजाएर फलेकभरि…
डिका कैंची चक र इन्चिटेप
लिएर एक मुटुरो कपडा
बा घोत्ली रहनुहुन्थ्यो
आकारविहीन आकृतिहरूमा
म सोच्थें
सायद बा इन्जिनियर हुन् ।

ढल्कादै जाँदा बालापन
म सोध्ने गर्थें
बा
किन छोइडुम खेल्दा
म डुम बनेकै बखत
खित्का छाडी छाडी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जरसाहेबको कुकुर

~मीन बहादुर विष्ट~Min Bahadur Bishta

बसन्तको पदचाप बज्नु हुदैन
कहीँ
हावाले सिठी बजाउँदै दगुर्नु
पनि हुदैन
नदीले यात्राका पैतालाहरु
बगाउनु हुदैन कहीँ
भालेले समयको सङ्केत पनि दिनु
हुदैन ।
चराहरुको भावविमोहित
सङ्गीत गुन्जनु हुदैन कहीँ
केराको पातमा लोखर्के
पनि नाच्नु हुँदैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : यी मानव समेत

~कमल संघर्ष~Kamal Sangharsha

मानवताको हत्या गर्छन यी मानव समेत
राक्षशले झै मनाउन थाल्छन उत्सव समेत

जुन अभाव भित्र पौडिरहेछु म बर्षौ देखी
त्यहाँ डुबे भेटिन्न होला तिम्रोे शव समेत Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : धोको

~यशोदा तिम्सिना~Yasoda Timilsina

एक समय यस्तो थियो,
हामी सँगै जङ्गार तथ्यौं ,
उकाली चढ्थ्यौङ् र खुइय गथ्यौं
सुसेली हाल्दै ओराली झथ्र्यौं
बाधा बिघ्न र अड्चनको सामना साथै गरेथ्यौँ
डाँडाकाँडा र पाखामा सँगै हिँडेथ्यौँ ।

एक–अर्कामा विश्वास हुँदा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिद

~विशाल परियार~

गयौ बढ्दै अघिअघि जनताका लागि
प्रजातन्त्र शान्ति अनि स्वतन्त्रताका लागि
जीवन भन्दा माथि राष्ट्रको शिर उठाई
अन्यायको पर्दा च्यात्न जनताको बल जुटाई ।

न त ग-यौ प्रवाह गोलीको न त भाका भोलिको
पन्छ्याउँदै बारहरु फलामेती तारहरु
बैरी बिरुद्ध जनआशाको दियो बनेर
विशाल सागरको मार्गदर्शकको मियो बनेर
त्यसैले अमर रहनेछौ सहिद तिमी तारा बनेर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : ओझेल परेको भुस्वर्ग

~जय बहादुर घिमिरे~Jay Bahadur Ghimire

मैले महिनामा जसरी भए पनि कम्तिमा एउटा सम्म आर्टीकल लेख्न प्रण गरेको छु । त्यसैले विगित २ बर्षदेखि हालसम्म मैले लगभग ४० वटा जति आर्टीकलहरु (लेख, निबन्ध, संस्मरण कथा, कविता, मुक्तक, गीत आदी) लेखेको छु । जीवनको उर्जाशिल लामो समय ४५ बर्षको उमेर पुगिञ्जेल सम्म केहि कुरा लेखिन । जब मैले थ्यग अबल धष्ल (जित तपाईको) भनने पुस्तक, शिव खेडा भन्ने भारतिय लेखकले लेखेको या अनुवाद गरेको हो मैले विर्से । पढे अनि मलाई पनि आफु केही काम लाग्न सक्ने मानिस बन्छु की क्या हो, भन्ने आशा पलायो, अनि मैले आफुलाई रुचि लाग्ने नेपाली भाषामा Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : एउटा अभिलाषा

~सागर तामाङ~

मेरो मनको
आकाशबाट
कतै खस्यो भने एउटा जून
टिपेर
चुल्ठोभरी सजाइदिनु,
र
जीवनको भूगोल हिँड्दा
कतै आयो भने अँध्यारा बाटाहरु
त्यै जूनसँग माँगेर हिँड्नु
अलिकती उज्यालो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : काँडा

~नवीन विभास~

सहिदमार्ग छेवैमा उभिएको थियो, वरको रूख । त्यसको टुप्पोमा माओवादीले राखेको झन्डा खुइलिएर डिस्कलर देखिन्थ्यो । केही नयाँ घरबाहेक गाउँको अनुहार उस्तै थियो । अनुहारको भाव भने फेरिएथ्यो । हिजो ‘लाहुरे पर्खिरहेकी लाहुरेनी’ गाउँ आजचाहिँ ‘लाहुरेको माया मारिसकेकी लाहुरेनी’जस्तो देखिन्थ्यो ।

‘यै हो सहिद विद्रोहीको घर,’ एक मनले ठहर गरे पनि अर्को मनले ‘होइन’ भन्यो ।

‘होइन, यहाँनेर त कमरेड कसमको पो घर थियो, यो चाहिँ कसको रहेछ ? यति सारो चिटिक्क,’ लाखरखोलाकी वीरता कमरेडलाई खसखस लाग्यो । सोधौँ कि नसोधौँको बीचमा उनले आफैँलाई सोधिन्, ‘विद्रोहीको घरछेवैमा त कमरेड कसमको घर थियो ।’

कमरेड कसमले यति ठूलो घर बनाए होलान् भन्ने उनको कल्पनामै थिएन । हुन त माओवादीले राम्रो घर बनाउनै हुन्न भन्ने थिएन । तर, उनले कहाँबाट ल्याए पैसा यत्रो घर बनाउन ? पहिले त उनलाई विद्रोही र कसमको घरको अनुहार उस्तै लाग्थ्यो ।

‘कमरेड जुनी !’ आँगनमा उभिएर बोलाइन् ।

जवाफ आएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आमा तिमीलाई साष्टा· दण्डवत

~कृष्णभुषण बल~Krishna Bhushan Bal

आमाको नीलो गर्भबाट-
यो माटोमा झरेको हुँ पहिलोपटक
आमाको गर्भ छाड्दाको पीडाले-
रोएको हुँ यही माटोमा पहिलोपटक
सायद ताते छाडेर तङ्िग्रएर- Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भात जोडौं कुरा भन्दा

~कन्चन~

भातको सिता सिता
जोड्डा खाना बन्ने रैछ
किन पाठशालामा जोडमा
भातका सिता र घटाउमा
मेरो गाँउको दु:ख नअटाएको

कुरा ठुला गर्दा भात पाक्ने
होईन रैछ मेरो चुलोमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment