Tag Archives: Jay Bahadur Ghimire

नेपाली प्यारोडी गीत : पहिल्यै लायौ छेउ

~जय ब. घिमिरे~ व्यर्थै हाल्यौँ भोट तिमीले हामीलाई दिनु दियौ चोट । आकाश पाताल जोडेर भाषण, जोडेर भाषण

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

लोक कथा : एक जोडी परेवाको दुःखद अन्त्य

~सङ्कलन : जय बहादुर घिमिरे~ धेरै-धेरै वर्षे पहिले शहरको एक विशाल मन्दिरमा एक हुल परेवाहरू आनन्दसँगले जीवन बिताइरहेका थिए । ती हुल मध्ये एक जोडी परेवाहरूलाई आफूले दुनियालाई केही सघाउन नसकेकोमा आफ्नो जीवन निरर्थक लागेछ किन भने उक्त मन्दिरमा अर्काले … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : पर्ख तिम्लाई

~जय ब. घिमिरे~ लय : बहिनीको दया छ भने रोदीघर दाई नाच्यो नभने तिमेरु सारै नै बेइमानी पर्ख तिम्लाई लात्ताले नहानी हे… दुई वर्षमा संविधान बनाउने बाचा खाँदै हाम्रा नेताहरू सांसद भवन गाका गोप्य सल्ला पैले गरे म्याद लम्ब्याउने नभ्याएको … Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

कथा : विर्यदान

~जय बहादुर घिमिरे~ अनिल र म कुटुम्बेरी मिल्ने साथी भाइ थियौँ । एस.एल.सी. पश्चात राजधानीमा पढ्न जाने सन्दर्भमा हाम्रो चिनजान भयो । गहिरो मित्रताको लागी उमेर, रुची, आर्थिक हैसियत, शैक्षिक स्तर आदि सवै कुरा मिल्नु पर्छ की कसो हो ? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : ओझेल परेको भुस्वर्ग

~जय बहादुर घिमिरे~ मैले महिनामा जसरी भए पनि कम्तिमा एउटा सम्म आर्टीकल लेख्न प्रण गरेको छु । त्यसैले विगित २ बर्षदेखि हालसम्म मैले लगभग ४० वटा जति आर्टीकलहरु (लेख, निबन्ध, संस्मरण कथा, कविता, मुक्तक, गीत आदी) लेखेको छु । जीवनको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : साथीले नै श्रीमती सुम्पेपछि…

~जय बहादुर घिमिरे~ अनिल र म कुटुम्बेरी मिल्ने साथी भाइ थियौँ । एस।एल।सी। पश्चात राजधानीमा पढ्न जाने सन्दर्भमा हाम्रो चिनजान भयो । गहिरो मित्रताको लागि उमेर, रुची, आर्थिक हैसियत, शैक्षिक स्तर आदि सबै कुरा मिल्नु पर्छ कि कसो हो ? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कालिजको शिकार

~जयबहादुर घिमिरे~ फाल्गुनको महिना, कृष्णपक्षको निष्पट्ट अँध्यारो रातको तीन बजे । दिउँसो भए तल हेर्दा रिङटा लाग्ने भीर, ठाउँ–ठाउँमा गुराँसका बोट, गाँउबस्तीबाट दुई घण्टाको दूरीमा रहेको जंगलको अपट्टेभीरमा एउटा टर्चको प्रकाशको सहायताको भरले अत्यन्त सानो मान्छे हिंडेको गोहो पहिल्याउँदै म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment