Tag Archives: Aswini Koirala

भलाकुसारी : चर्चित भए पनि म धेरै राम्रो श्रष्टा होइन – नगेन्द्रराज शर्मा

~नगेन्द्रराज शर्मा~ अन्तरवार्ताकार अश्विनी कोइराला उमेरका हिसाबले ८४ वर्षमा हिँडिरहेका नगेन्द्रराज शर्माले यो साता आफ्नो सम्पादनमा प्रकाशन भइरहेको साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ को दुई सयौं अङ्क प्रकाशन गरे । एक्लो व्यक्तिको प्रयासमा निरन्तर साहित्यिक पत्रिका चलाउनु आफैंमा दुस्साहसपूर्ण काम हो । … Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

संस्मरण : प्रकाश कोविद खोज्दा आईबी राईसँग जम्काभेट

~अश्विनी कोइराला~ ०४८ सालको कुनै महिना, गर्मी सुरु भैसकेको तर बर्खा सुरु नभएकाले जेठ–असार हो कि भन्ने अञ्दाज गर्न सक्छु । प्रजातन्त्रपछिको पहिलो निर्वाचनका कारण हाम्रो गाउँ दुई भागमा विभक्त भएको थियो । एकथरि मानिस ‘कम्निस्ट’ भएका थिए, जो कांग्रेसका … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : उपहार

~अश्विनी कोइराला~ चिया पिउँदै थिएँ, फोनको घन्टी बज्यो । फोन गर्नेले भन्यो, ‘अश्विनीजी, म अर्जुन । जापानबाट फर्किएँ मिल्छ भने भेटौं ।’ बानेश्वरको एउटा रेष्टुराँमा पुग्दा अर्जुन मलाई कुरिरहेका थिए । अनौठो घटनाले जोडिएका हामीबीच स्नेहपूर्ण संवाद सुरु भए । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियति

~अश्विनी कोइराला~ मेरी गाउँले बहिनी एकाबिहानै भेट्न आइन् । उनले जे सुनाइन्, त्यो आश्चर्यजनक थियो । धेरै घटना लामो अन्तरालपछि अपत्यारिलाजस्तै लाग्दा रै’छन् । त्यस्तै घटना मेरै गाउँमा घटेको थियो । मैले बिर्सिसकेको थिएँ, अहिले सम्झिरहेको छु र छक्क परिरहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एकतर्फी प्रेमको कथा

~अश्विनी कोइराला~ एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो । आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराइ कति छ बुझेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : प्रेमका तीन आयाम

~अश्विनी कोइराला~ गएका महिना भारतको कर्नाटक राज्यको यात्रामा थिएँ । तीन दिनको रेल यात्रा, एक दिनको बस यात्रा र केही दिन सहर घुम्ने क्रममा धेरै मान्छे भेटिए । जहाँ गइयो, मान्छेकै कथा सुनियो । लाग्यो, सिमानाले मान्छेका पीडामा तात्त्विक भिन्नता … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्रेम अनसन

~अश्विनी कोइराला~ तन्मयका साथ लेखिरहेको थिए, उनको कथा। यो कथालाई उनीजस्तै सुन्दर बनाउन चाहन्थें। उनको तस्विर ल्यापटको स्क्रिनमा राखेको थिएँ ताकि उनको सुन्दर मुस्कानको सजिब वर्णन गर्न सकियोस्। भेट्न जाँदा उनको चिर्बिर बोली मोवाइलमा रेकर्ड गरेको थिएँ। उद्देश्य थियो, छिल्लिएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment