Tag Archives: मनोज बाबु पनेरु – Manoj Babu Paneru

कथा : नलेखिएको कथा

~मनोज बाबु पनेरु~ आज पनि ऊ बेतमासले हाँसी रहेकी छे। मेरो अफिसबाट डेरा आउने चोकैमा हुन्छे ऊ। प्रत्येक दिन अफिस जाँदा र फकर्दा उसको हाँसो सुन्नु पर्ने मेरो लागि असजिलो अनिवार्यता बनेको छ। धेरै भो मैले उसका बारेमा कथा लेख्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शेषनागको जिब्रो

~मनोज बाबु पनेरु~ ट्याइँ…………. गाडिको आवाज, कस्तो कर्कश स्वर। एकहुल मिनिर्स्कर्ट लगाएका ठिटीहरु बाटो हिड्दैछन्। “यो मेरो कान्छी” जुल्फे करायो, हुलमा आएकी मध्य एकले आँखा तरी, “औंला हो” कान्छी औंला देखाउँदै जुल्फेले वाक्य पूरा गर्‍यो। स्कूल क्याम्पस पनि ग्ल्यामर क्षेत्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यमराजको आमरण अनसन

~मनोज बाबु पनेरु~ अकबरे खोर्सानीको झोलमा टाउको डुबाएर निकाले झैँ आँखा कस्तो पिरो भाको, फुट्छ कि झैं लाग्दैछ। नाक पनि पोल्दै पिरो न पिरो सिंगान बग्न थाल्यो। घाँटीबाट श्वासै बाहिर निस्कँदैन कि के हो। टाउको फुट्छ झै भै रहेको छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्बन्ध

~मनोज पनेरु~ “संसारमा सबै एकल हुने भए मलाई मेरो कुनै केटा साथी नभएकोमा गुनासो हुने थिएन । तिमीलाई के लाग्छ ।” उसले अंग्रेजीमा बोलेका सम्बादहरु नेपाली भाषामा लेख्दा, उसले ब्यक्त गरेका सबै भाबहरु पुरै अनुबाद नभए जस्तो लाग्छ तर फरक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मारिया

~मनोज पनेरु~ म उनीहरु बीचको कुनै पनि सम्बाद लेख्न असमर्थ छु किनकि म उनीहरुले बोल्ने भाषा बुझ्न असमर्थ थिँए। तर सधै अभिव्यत्ति बुझ्न भाषा मात्र चाहिने होइन रहेछ। यो मेरो निजी अनुभब हो। भाषा र प्रस्तुती कुनै पनि सम्बादका परिपुरक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सौता भएको घर

~मनोज पनेरु~ “तँ कोसँग बिवाह गर्छस् रे भालु ?” भानुले लाडे श्वरमा भन्यो, “देवीसग ।” भानुले भर्खर बोल्न सिकेको थियो । लाडे श्वरमा आप्mनो नाउँ भानुलाई भालु भन्थ्यो । अनि

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नबुझिएको सत्य

~मनोज बाबु पनेरु~ यो धेरै अगाडि शुरु भएको थियो। म सानै थिएँ। घरमा टेलिभिजन थिएन तर त्यसले मलाई महाभारत हेर्न रोकेन। बिहीबार बेलुका टेलिभिजन हेर्न जान छुट थियो। बेलुको खाना खाएर होमवर्क सक्नासाथ कुदेर छिमेकीकोमा पुग्थेँ। अगाडि अल्छिलाग्दो समाचार दिन्थ्यो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment