Tag Archives: मनिषा गौचन – Manisha Gauchan

कथा : सनक

~मनीषा गौचन~ हो, म उसको हत्या गर्ने निर्णयमा पुगेको छु । यसका कारणहरू निम्न छन्,  उसका आँखा उसका आँखाले आक्रमण गरेको पहिलो दिन, पूर्वमा घाम पहेँलो पहेँलो भएर उदाउँदै थियो । अस्पतालको क्याबिन नम्बर २०८ मा म मेरी बिरामी आमाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चलाख डिम्ब

~मनिषा गौचन~ “मम्मी, यी…म भोलि चक्लेट किन्छु ल?” चार वर्षको अंकित दौड्दै आयो। उसको हातमा पाँच रुपैयाँको नोट थियो। मैले त्यो नोट लिएँ। पाँच रुपैयाँको नोटको रङमा मैले मेरी आमाको रगत देखें। एकछिन छामिरहें। त्यसभित्र आमाको छटपटी महसूस गरें। अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘ह्वाइट केन’ उपन्यास पढ्दा

~सुलोचना मानन्धर~ ‘ह्वाइट केन’ दृष्टिविहीनका लागि स्वतन्त्रताको प्रतीक हो। स्वतन्त्र गमनशीलताको प्रतिविम्ब। यात्राको सहारा। अझ भनुँ जीवनकै सहारा। यही केन लिएर अन्नगिन्ती गल्ली, सडक, किनारा, खुट्किला, सिंढी सबैतिर उक्लिन्छु म।’ उद्धृत भनाइ साङ्ग्रिला पुस्तक प्रा.लि.द्वारा प्रकाशित मनीषा गौचनद्वारा लिखित दोस्रो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : भूपी ! म मानुषी

~मनिषा गौचन~ चुपचाप चुपचाप घण्टाघरको फेदमा बस्तै टोलाएकी म मानुषी अचेल रित्तो रानी पोखरी हेरेर एक्लै बरबराउन थालेकी छु । तिम्रो घण्टाघरले अझै माछा फेला पारेको छैन रानीपोखरी त रित्तिइसक्यो… उ आफैपनि समय नचिन्ने भइसक्यो समय त उल्टिरहेको छ । … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : शशीरमाको सल

~मनिषा गौचन~ सिमेलालले फेरि बुरुक्क उफ्रेर हातबाट फुस्केको हाँगा समात्न खोज्यो, तर यसपल्ट पनि भएन। माथिबाट जूनले नियालिरहेको थियो– हल्लिएको हाँगा, रूख, आधारातमा बास छोडेको काग र एउटा उद्देश्य पूरा गर्न तल्लीन मान्छे, सिमेलाल।अलिपरको रूखको ठुटोमाथि उभिरहेको हुचिलका आँखा झ्न् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment