~Bhim Darshan Rokka~
Translation : Maya Watson
The single uproar of many people is advancing
listen carefully
in it is my voice as well
perhaps it will first touch you
then touching all people
grow larger, larger Continue reading
~Bhim Darshan Rokka~
Translation : Maya Watson
The single uproar of many people is advancing
listen carefully
in it is my voice as well
perhaps it will first touch you
then touching all people
grow larger, larger Continue reading
~अज्ञात~
त्यसो त गत मंगलबार २३ साउन पनि अरू दिनजस्तै सामान्य थियो । बिहान उस्तै–उस्तै र दिउँसो पनि उस्तै–उस्तै । तर, अपराह्न † सबै दिनभन्दा नितान्त फरक भएर आयो । राजधानीस्थित महाराजगन्ज शिक्षण अस्पतालको सघन उपचार कक्षमा अपराह्न ४ बजेतिर चिकित्सकले ‘भेन्टिलेटरमा राखिएका बिरामी गोरखबहादुर सिंह जीवित नरहेको’ घोषणा गरे । अचानक वातावरणमा सन्नाटा छायो । दु:ख, पीडा, आँसु, विरह, वेदना र व्यथा भरिएका आर्तनादपूर्ण स्वरहरूले अस्पतालको आइसियु परिसर नै स्तब्ध बन्यो । Continue reading
~‘इखालु’ रमेश~
तिम्लाई दिलमा सजाउनु मेरो ठुलो दोष भयो
आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो
विलासीता र उन्मातको रैछ तिम्रो मायाँ
प्लाष्टिकको फूल सुवाष,पतझर प्रेमको रुखो छायाँ Continue reading
~Manprasad Subba~
Translation : Suraj Dhadkan
The earth is lifted high up
not only on the rising hills and mountains
but even on the tiny leaves of our ordinary gossip
that shares our small pleasures and pains.
On the new leaves of subtle feelings, too
the earth rests lightly.
The earth is never heavier
than a plate of rice on the hand of someone starving. Continue reading
~मधुश्री~
उठ्नु बस्नु खानु हिड्नु जिन्दगीको रीत सत्य
बाँच्नु आफैँ ज्यूँनु हैन सार्थक त्यो जित सत्य
बाँच्नु ठूलो नठान भो सबै जीवजन्तु बाँच्छ
भोली हुन्न भरोषा त्यो बर्तमान आजै हाँस्छ Continue reading
~अर्जुन उपाध्याय~
होइन प्रिय म तिम्रो ह्दयको ढुकढुकी
न त तिम्रो गहबाट बग्ने निर्मल पानी हुँ ।
म त तिम्रो हु जो तिमीले चिन्न सकिनौ
जलि निभेर सेलाएको खरानी हुँ । Continue reading
~कल्पना खरेल
राजनीति रिक्त तिक्त छ । १
यहाँका जनता विरक्त छ ।
नेतामा राष्ट्रियता नभएर,
स्वार्थमा मात्र नै लिप्त छ ।
नेताको कुर्सीसँग हित छ । २ Continue reading
~सुशांत सुप्रिय~
अनुवाद : प्रमोद धिताल
जब म सानो बच्चा थिएँ
त्यतिखेर म भित्र
एउटा नदी बग्थ्यो
जसको पानी सङ्लो
सफा र पारदर्शी थियो
त्यो नदीमा Continue reading
~रुजन न्यौपाने~
मैले बोलाएको धेरै भएछ
म त जिद्दि प्रेमि सधैं बोलाउने
अबुझ मानिस सधैं कराउने
तिमी त सालिन थियौ
भिन्न आकृति, भिन्न समय
र शहनसिल सँधै सुनिरहने Continue reading
~सुयोग अनुप झा~
दायित्व हाम्रो गरौ आदर र सम्मान डाक्टरलाई
ज्यान जोखिममा राखी बचाउदै छन् मानवलाई
महामारीबाट वचन हामी बस्या छौ घर भित्र
दिन रात खट्दै छन् डाक्टर अस्पताल भित्र
छन् उनका पनि घर परिवार प्यारा बाल बच्चा Continue reading
~दिपक निरपेक्ष~
आफ्नो भनेको आफ्नै हुन्छ, घुर्क्याउँछ सताउँछ टाढो जाँदैन
खुशिको पल हो मिलिक्क जाने, दुख पीरका दिन चाँडो जादैन।
न्यानो बनाउँछ शीतल बनाउँछ, पुरानै भएनि लगाइरहु माया। Continue reading
~सिएम रिमाल~
ए प्रिय मान्छे,
जनताको मतमा
दुक्की तुरूप फ्याली
आफू मात्र हास्ने
आफू मात्र मुस्कुराउने
न घाम, न पानी,
न असिना, न हावाहुरी, न चट्याङ्
यस्तो विषम परिस्थितिमा नि
जीवन जीउन विवश
ती भोका नाङ्गाको अवस्था देखेर ? Continue reading
~घनश्याम ढकाल~
“बाबु, एक पाथी चामल देऊ न ।” बुढी आमैले पसलेसँग अनुनयको स्वरमा भनिन् । उनले विकासे मलको बोराबाट बनाइएको मैलो झोला बोकेकी थिइन् ।
“पैसो छ कि छैन ?” बसेको ठाउँबाट नउठी पसलेले सोध्यो ।
“छैन बाबु ।” बुढी आमाका नजर तल झुके ।
“तिन चार हजार उधारो भइसक्यो, अब काँबाट दिनु ? मैले नि किनेरै ल्याउने हो ।” Continue reading
~सामना पहाड~
नदीका किनाराहरुमा
हरेक तिथि ब्रतहरुमा
घुइँचो देखिने गर्छ
कैयौँ आमाहरुको
पाप पखाल्ने र पुण्य कमाउने
लाग्छ यो प्रतियोगिता हो आमाहरुको
अझै क्रम जारी छ आमाहरुको
पाप पखाल्ने र पुण्य कमाउने
आखिर आमाहरुले
किन गरेका ? यतिका धेरै पापहरु Continue reading
~सीता अर्याल~
मिर्मिरेमा पँधेरीमा आउँछ्यौ पक्कै पानी भर्न
पछ्याउँनेछु मैले पनि पाउन्नौ है आँखा तर्न
न्यास्रो लाग्छ क्यारुँ मैले सम्झि मात्र जहिले पनि
डर लाग्छ धोका खाएँ थाहै होला पहिले पनि Continue reading
~विप्लव ढकाल~
असङ्ख्य जूनकिरीहरू निभेको
यो सबभन्दा अँध्यारो कोठा
तिम्रो बाबुको हो,
जहाँ धेरै वर्ष
अन्धकारसँग गीत गाउँदै
उसले सबभन्दा उज्यालो
सपना देखेको थियो !
सहस्र प्वालहरू परेको Continue reading
~सैलेन्द्र साकार~
जीवनको आरम्भ र उत्तरार्द्ध
देखाउनु पर्ने बाध्यता हुन्छ थोरै समयभित्र
निर्देशक ईश्वर रचना माथि घोत्लिरहेछ
‘उद्देश्य’ व्याख्या गर्न चाहन्छ शायद मेरा मित्रको जीवनको Continue reading
~शिव गौतम~ –
कहिले म,
कहिल्यै नहिंडेका नयाँ बाटाहरुमा
आफैलाई छर्दै हिंड्छु
आफैलाई छोड्दै हिंड्छु
आफैलाई राख्तै हिंड्छु
दृश्यहरुमा, सल्लाका सुसाईहरुमा
डाँडाका टु्प्पाका बादलहरुमा
बाटाका चिया पसलहरुमा। Continue reading
~सौरभ रिजाल~
देखाउँछु तिमीलाई यही संसारमा बाँचेर
तिमी भन्दा सुखी भई सधैभरि हाँसेर
तिमीले दिएको धोकालाई ईख बनाई राख्छु मनमा Continue reading
~अश्रु सिन्धुलीय~
१. प्लेनमा चिकेन सुप आयो। तातोतातो सुपमा बाफ पनि आइरहेको थियो। उनले त्यो सुप बिस्तारै सुरुप्प पारिन्। स्वादिलो थियो। सुपको स्वादसँगै आफ्नो गन्तव्यप्रति पनि सोच्न थालिन्। सुपको स्वादसँगै आफ्नो आगामी दिनका बारेमा नै सोचाइलाई केन्द्रित गरिन्। सोचिन्- किन होला मान्छे एक्लै भएपछि मात्र आफ्ना बारेमा सोच्न थाल्छ? करिब ५० वर्षको यो प्रौढ उमेरमा भखैरैजस्तो सुनेको यो अपेक्षित/अनपेक्षित समाचार र त्यसका लागि नै मातृभूमि अर्थात् नेपाल जान लागेको कुरा झल्याँस्स सम्झिइन्। अनि कल्पनालाई, सोचाइलाई केन्द्रित गरिन्- भावी अवस्थाप्रति।नेपालमा प्लेनबाट झर्नेबित्तिकैको अवस्था कस्तो होला? कोको आउलान्? मैले चिनेका नै आउलान् कि अरू नै। Continue reading
~राजेन्द्र चोथाले~
मेरो कुरा सुनेर रिसाउने पो हौ कि
तातो सम्बन्ध क्षणमै चिस्याउने पो हौ कि ।
हुन्छयौ सधै तिमी नै आँखामा, ढुकढुकीमा
भन्दा मलाई उल्टै गिज्याउने पो हौ कि । Continue reading
~गोपालप्रसाद रिमाल~
सवैले टड्कारै सुन्ने गरी टाढैबाट उसले भनेका कुराहरु
त यस्ता मीठा छन् भने म भन्न सक्तिनँ
उसले मेरो कानमा खुसुक्क भनेका कुराहरु
कति मीठा होलान् ! म भन्न सक्तिनँ।
उसले टाढैबाट मतिर आँखा उठाउँदाखेरि त
म आनन्दका टाकुराहरुमा उचालिन्छु भने Continue reading
~देवराज पौडेल~
छोडी बालक काखको घर तिमी, जान्छौ विदेशी हुन।
आमा बा पनि वृद्ध हेर अहिले, क्यार्छौ नसक्छौ रुन।।
फर्कौला कसरी स्वदेश अहिले, सम्झी अती रुन्छ मन्
पीडामा अहिले विदेश रहने, रोगी सँगै भोक झन्।
पक्कै सम्झिरहे स्वदेश जहिले, हामी झनै सम्झिने Continue reading
~आनन्द पौड्याल~
सानो नानी हाँस्दाखेरि दाँत कति राम्रा ।
सधैँभरि यात्रा जाँदा अघि हुने हाम्रा ।।
कोही मान्छे भेट हुँदा मुस्कुराई हाँस्ने ।
नयाँ चिज हेर्नलाई कम्मर नै कँस्ने ।।
कति तीखो दिमाग त्यो थोरै मात्र पढ्ने ।
विद्यालय जाँदा जाँदै बुद्धि ज्ञान बढ्ने ।।
यता उता रमाउँदै छुनुमुनु गर्ने ।
आफन्त र बाबु आमा सधैँ खोजी गर्ने ।। Continue reading
~नवराज जोशी~
……….र मेरो चिया पिउने र चियासँगको यादगार प्रेम प्रत्येक बिहान एक स्टिलको गिलास चिया पिउन सबेरै उठेर रु.३ (तिन) पर्ने एक पाउ(२५०मिलिलिटर) दुध नजिकैको होटेलबाट ल्याइ दिनमा एक पटक फेरी चिया पिउन पुग्ने गरी उमालेर राखी बिहानी चिया पिउने आदतसँगै आजका दिनसम्मको ।तर, रमाइलो कुरा चिया मलाई कहिल्यै खाऊँखाऊँ पनि लागेन र नखाऊँनखाऊँ पनि लागेन किनकि, रहेछ मैले आजसम्म कुनै हिसाबै नराखी चिया पिएको रहेछु, कति बटुको, कति कप, कति कप तर ।
धेरैले चियालाई अतिथि सत्कारको सजिलो अनि सकारात्मक उपभोग्य वस्तुको रुपमा लिन्छन नेपालमा र उसलाई पनि चिया पारखीको रुपमा चिन्दछन्।तैपनि, उ एक सामान्य मान्छे हो। कैंयौ पटक भेटौं न यसो भन्दा Continue reading
~माेती राम चाैधरी `रत्न´~
आज श्रीमान अप्न इसेवाके पैसासे रिचार्ज करल ओकर संघरियकमे जम्म सय रुपियाँ दारल । उ अपन संघरियक लाग अपन श्रीमतीके समुहमसे एक लाख पचास हजार भोजाहा रुपियाँ निकार देले रहे । ओहे रुपियाँमे किस्ता तिरक लाग संघरिया रुपियाँ पठा देले रहिस ओकर इसेवामे। ओहे इसेवामसे लकडाउनमे रिचार्ज नै मिल्लक ओहोरसे गाउँक मनै उहिसे मोबाईलमे पैसा दरवाइ अइथिस । ओहे रुपियाँक रिचार्ज करता । तर श्रीमान और श्रीमतीके झगरा होगिलिन ।
`औरेक पैसा सब ओरुवा दर्बो, नै दर्हो आब मोबाईल ओबाइलमे रुपियाँ।´
`नै ओराइ हो। ठिक बा तोहान खातामे दार देम ना पैसा।´ Continue reading
~सुधा मिश्र~
भुलि नई सकैछी ने कहके आँट रखैत छी
मोन ही मोन सही बहुत याद करैत छी
व्याकुल होइछी जखन देखलाय सुरतके
अँहाके डि.पी. के जुम कय कअ देखैत छी Continue reading
~सरोज फुयाल~
यौटा पागल प्रेमी दिनै नसकेर प्रेम पत्र कूवाउँछ।
त्यसैले त रक्सी पिएपछि अनेक थरी सुनाउँछ ।
आमाको पसिना बेचेको पैसाले सहर पढेको छोरो
आज घर जाँदा आमाको शरीर गोबर गनाउँछ । Continue reading
~दीपक थारू~
किन सल्किन्छ आगो, सधैं जिन्दगीको बहारमा
किन चस्किन्छ यहाँ मुटु, सधैं मिलनको संघारमा
आँसु बल्झी आँखामा, यादहरुको नदी उर्लन्छ Continue reading
~लाल बहादुर भराली~
आमालाई वृद्धाश्रम छाडि आएको देख्छु
अचेल छोरा बुहारी मन्दिर धाएको देख्छु
नौ महिना गर्भमा Continue reading
~डा. सन्तोष दुलाल~
मेरो मुटु कापेको छ, मेरा गोडाहरू थर्थराएका छन्,
मेरा हातहरू लेख्न खोज्दा लरबराएका छन्,
अनि मेरा नसाहरू रोकिई भावना विहीन भएका छन्,
म निसंदेह स्तब्ध भएको छु!
मानवताविहीन र निर्ममताको पर काष्ठ रुकुम घटना! Continue reading
~सूरज श्रीवास्तव~
ए हरि के छ तेरो हालचाल हँ ? आज फुसर्दमा छस् भने जाऊँ पिंक महल ।
फुर्सद त छ, तर जान मिल्दैन । अबेर भयो भने घरमा अप्ठ्यारो हुन्छ । झन् रेस्टुरेन्ट गएको थाहा भयो भने त बवालै हुन्छ ।
यसो नभन्न, क्या बोर भएर त टाईम पास गर्न भनी प्रोगाम फिक्स गरेको । उतै प्रेम पनि पुग्छ । पिंकमा नयाँ ………आएकी छे, उसैले भन्दै थियो । क्या च्वाँक छे, जाउँ बरु चाँडै फर्कौंला ।
ल जाऊँ भने जाऊँ, जे पर्ला देखा जाला । Continue reading