Tag Archives: देवराज पौडेल – Devraj Paudel

कविता : विदेशमा पीडा

~देवराज पौडेल~ छोडी बालक काखको घर तिमी, जान्छौ विदेशी हुन। आमा बा पनि वृद्ध हेर अहिले, क्यार्छौ नसक्छौ रुन।। फर्कौला कसरी स्वदेश अहिले, सम्झी अती रुन्छ मन् पीडामा अहिले विदेश रहने, रोगी सँगै भोक झन्। पक्कै सम्झिरहे स्वदेश जहिले, हामी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : दिदी र जिन्दगी

~देवराज पौडेल~ ए दिदी, बन्द आँखा, तिम्रै मुहार हराएँ, भरी मुटु, खुलाएँ, माग्दै गुहार वरिपरि, दिन् रात्, के छ र बाँकी झैँ थप् माथी थप् सोच्छु अपुग अझै नै!! न थियो, न हुन्छ अब, पाएको कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : दिदी

~देवराज पौडेल~ तिमी दिदी हौ, म भाइ हुँ, पहिलेको भयो? दिदी कि भाइ, भाइले दिदीलाई दिदी भनेको दिन दिदी दिदी भयौ कि दिदीले भाइलाई भाइ भनेको दिन भाइ भाइ भयो, दिदी हुम् भनेउ कि? तिमि भाइ हौ भनेउ तिम्ले, भाइ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment