Tag Archives: अश्रु सिन्धुलीय – Ashru Sindhuliya

कथा : संयोगान्त

~अश्रु सिन्धुलीय~ १. सामान्य बेलामा जस्तो छैन उनको चालढाल। अनुहारमा चमक छ र हिँडाइमा फुर्ती पनि। लुगा पनि विहेमा लगाउने जस्तो चमकदार र विशेष लगाएको पाएँ। अनि छोरी पनि सँगै छन्। उनकै छोरी भनेर त अनुमान मात्र गर्ने हो किनभने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ मोड

~अश्रु सिन्धुलीय~ १. प्लेनमा चिकेन सुप आयो। तातोतातो सुपमा बाफ पनि आइरहेको थियो। उनले त्यो सुप बिस्तारै सुरुप्प पारिन्। स्वादिलो थियो। सुपको स्वादसँगै आफ्नो गन्तव्यप्रति पनि सोच्न थालिन्। सुपको स्वादसँगै आफ्नो आगामी दिनका बारेमा नै सोचाइलाई केन्द्रित गरिन्। सोचिन्- किन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्पेस निडलको सुई ठमेलतिर घुम्दा

~अश्रु सिन्धुलीय~ १.मैले रोजीलाई सियाटलको टावर मुनि एक्लै बसेको भेटेँ। अनायास आँखा जुधेपछि अमेरिकन पारामा हाइ–हेलो भनियो। संयोग कस्तो पर्‍यो भने उसले कफी खाने ठाउँ र हाम्रो एउटै पसलमा एउटै लाइनमा परेको रहेछ। फेरि आँखा जुधे, अबको हाइ दोस्रो भयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सडक नै कारगार भएको छ

~अश्रु सिन्धुलीय~ १. झ्याउँकिरी कराएर रातमा चन्द्रमालाई जिस्क्याइरहेका छन् । आकाश गङ्गामा आजमात्रै रकेट पसेछ मान्छेहरू नाङ्गै खुट्टा आकाशमा दौडिरहेका छन् हिमाल पग्लँदो छ, प्रशान्त महासागर फैलँदो छ सिल मरिरहेकोमा ठुलो कोलाहल छ प्रत्येक दिन, प्रत्येक छिन घरघरबाट मान्छे थुतेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment