कविता : समय

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

यो त बग्दो समय
विचित्र समय
बिगत खोल्छ समय
बर्तमान बोल्छ समय
विछोड कोर्छ समय
मिलन जोर्छ समय।
**
यो त बित्दो समय
एकोहोरो समय
फेरो पक्डिन्छ समय
मेहेरो मर्किन्छ समय
संवेदना घोल्छ समय Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अपुरो भो जिन्दगी

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

कुन मोडमा चालेछु नि पाइला मैले
एकान्त पो रैछ ठाउ अघि जाने कुनै बाटो पाइन
कुन समय र स्तिथि मा गासेछु नि प्रेमको साइनो मैले
स्वार्थी रैछ उन्को मन चोखो माया मैले पाइन

अन्जानैमा कस्तो खाले रोजेछु नि फुल मैले
आखिर टिप्नै नपाइ त्यो ओइलिएर झरी जाने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सुरेन्द्र महर्जन ‘अमर’का दुई हाइकुहरु

~सुरेन्द्र महर्जन ‘अमर’~Surendra Maharjan 'Amar'

हल्लायो धर्ती
भागाभाग मानव
भूकम्प गयो !

फुलेको फूल Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गीत : यो सम्झिने मन छ

~दिनेश अधिकारी~Dinesh Adhikari

यो सम्झिने मन छ, म बिर्सुं कसरि
तिमि नै भनी देउ, ए जाने निस्ठुरी

यी औंला तिनै हुन तिमिले चुमेका
परेली यिनै हुन तिमीले पुछेका
म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बूढीकन्या

~यमुना अर्याल~Yamuna Aryal

आज किन मलिन मिनु ?

डिर्पाटमेन्ट चिफले अफिसमा जानासाथ प्रश्न गरेपछि मिनु अवाक भइन्।

‘मेन्टल्ली टेन्सन सर’ उनको सटिक जवाफ थियो।

किन के भयो त्यस्तो? घरबेटीले केही भन्यो की क्या हो? कि अफिसमा कसैले केही भन्यो? चिफले प्रश्न तेर्साए। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : विश्वास

~भूधरा उपाध्याय~bhudhara-upadhyay

– गोपालले आफ्नी प्रेमिकाको रुप र यौवनको खूबै तारिफ गर्यो। कुरैकुरामा उनका कमजोरी पनि सुनायो।

– उसले हरिलाई फूर्ति लाउँदै आफ्नी सुन्दर प्रेमिकासँग परिचय गरायो। Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : रङ्गीचङ्गी फूलहरु

~निरज भट्टराई ‘मनोरोगी’ ~Niraj Bhattarai

फूलहरु फुलेर मुस्कानको दियो छरिदिदाँ
बगौचाको धाइमा पराई रापमा सेकि रहि

फूलहरुको रङ्गीचङ्गी मुस्कान पातलिदै छ
आफ्नै बगैँचाको मुस्कान, धिपि धिपिमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : ग्याल्गर बस स्टप

~सीता अर्याल~Sita Aryal

बसन्त ऋतु, सिरसिरे मन्द पवनको सुगन्धित झोक्काले मलाई यथार्थको धरातलमा ल्याइदिन्छ । हो, म त बस पो कुरिरहेको छु । म कुनै अर्कै संसारमा हराएको बेला बस हुँइकिइसकेको भए मेरो हालत के हुन्थ्यो होला ? एकाध सेकेन्डमा नै बस अगाडि आइपुग्यो । वालेटबाट बसकार्ड हातले झिक्दै र हिड्ने क्रम सँगै जारी राखेँ । तत्कालै बसभित्र प्रवेश गर्न समर्थ भएँ । तेजले चलिरहेको मुटुको गति केही मत्थर भयो ।

एकापट्टि काँधमा ह्यान्ड व्याग र अर्को हातमा लन्चव्याग लर्काउँदै दुई ईन्च हिलसहित जुत्ताको टक्टक्को आवाजमा झुल्केकी थिइन् तिनी । बस कुराइको त्यो दिन उनी उदियमान पूर्णचन्द्रसमान लागेको थियो । ढाडसम्म आउने धुपछायाँ रंगको बाक्लो केस सर्लक्कै छोडिएको थियो । दाहिने चोर औंलामा डाइमन्ड रिङ र नाकमा फुली लगाएकी थिइन् । अनि मलाई लाग्यो उनी पक्कै एसिएन हुनु पर्छ, त्यस्मा पनि कि नेपाली कि त इन्डियन । मेरा नयन उनीबाट पर हट्न पटक्कै मानेका थिएनन् । उनको त्यहीँ टल्किरहेको फुलियुक्त अनुहा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पक्षघातले पीडित मेरो देश

~आचार्य प्रभा~acharya Prabha

अचेल मेरो देश …
पक्षघातले पीडित छ
पोख्त डक्टरहरुको अभावमा
असम्भव छ यो रोगको
निराकरण हुन
किन कि,
यहाँ डक्टरहरुको माथिङ्गल नै
स्वार्थ र पद्लोलुपताको होड्बाजिमा
भौतारिरहेको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छाडी जाने लाई

~अभिसेक ढुङ्गाना~abishek-dhungana

छुटे पछि हाम्रो साथ तिमीले बाटो नफेर्नु है,
म तड्पीएनी छट्पटी मा, पछि फर्की नहेर्नु है ,
पछि फर्की नहेर्नु है |

गल्ति तिम्रो हैन, मेरो हो तिमिललाई विश्वास गरे ,
तिम्रो झुटो दिलासा को सदै भरि आस मा परे,
सदै भरि आस मा परे | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : अपाङ्गको पीडा बुझौं

~प्रेम प्रसाद पौडेल~prem-prasad-paudel

अपाङ्गको पीडा बुझौं, सहयोग् गरौं आजैदेखि
चारैतिर ढाकिराछ बादल्ले उनीहरूलाई छेकी छेकी ….. उनीहरूलाई छेकी छेकी

अपाङ्गलाई गर्नुपर्छ दिलैदेखि सारै माया
अघि बढ्न मद्धत पुग्छ हिँड्न सक्छन् दाँया बाँया ।
नबोल्नेलाई बोल्न सक्ने बनाउनुछ आजैदेखि
व्यवहारिक् बनाउनुछ उनीहरूलाई भेटीभेटी ।।

अपाङ्गको पीडा बुझौं, सहयोग गरौं आजैदेखि
चारैतिर ढाकिराछ बादल्ले उनीहरूलाई छेकी छेकी ….. उनीहरूलाई छेकी छेकी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

सूत्रकथा : सम्बन्धभित्रका खोटहरू

~राम अप्रिय~ram-apriya

* नवीन र शर्मिलाको चिनजान भएपछि बिस्तारै बोलचाल हुन थाल्यो, भेट्घाट हुनथल्यो ।

* आपसमा हासखेल रमाइलो ठट्टा गर्दै सुखदुःख बाँडिन थाल्यो ।

* आफूभित्रका आन्तरिक कुराहरू आपसमा साटिन थाले । Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

समीक्षा : अमर त्यागीको ‘मातृत्व’ सूत्रकथाको विश्लेषण

~कुमार काफ्ले~kumar-kafle

नेपाली साहित्यको प्रयोगवादी धारका क्रियाशील स्रष्टा अमर त्यागी मूलत: सूत्रसृजनाका क्षेत्रमा प्रतिष्ठित छन् । नेपाली कविता, गजल,तांका,हाइकू,मुक्तक, सेदोका,निबन्ध, समालोचना आदि विविध विधागत लेखनमा आफ्नो महिमाशाली पहिचान स्थापित गरेका त्यागीको विशेषत: नेपाली गजल,सूत्रकविता र सूत्रकथाको समुन्नयनमा विशिष्टता रहेको छ । उनको ‘मातृत्व’ सूत्रकथाको यहाँ सम्यक् विश्लेषण गर्ने प्रयत्न गरिंदै छ ।

सूत्रकथाको पूर्ण पाठ:

– डमरूको स्वामीत्वलाई लिएर बाघ र बघिनीबीच घमासान युध्द हुन्छ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : नेपाली साहित्यिक कृति सङ्ख्या धेरै, गहिराइ कम

~दिपक विहिन~

प्रकाशनमा संख्यात्मक बृद्धि भए पनि नेपाली साहित्य भण्डारमा गहनप्रकारका कृति कमै थपिने गरेका छन् । वितेको ०६७ सालमा संख्यात्मक रूपमा थुप्रै पुस्तक प्रकाशनमा आएपनि गहनप्रकारका कृति कमै आएको ठम्याई छ, साहित्यकार तथा पुस्तकप्रेमीहरूको । उनीहरूको बुझाइ छ-“साहित्यलाई पनि आम उपभोग्यवस्तुजस्तै विज्ञापनमार्फत् बेच्न थालिएपछि साहित्यका उपभोक्ताहरू अन्यौलमा पर्न थालेका छन्।”

नेपाली साहित्यमा नोवल पुरस्कार मानिने मदन पुरस्कारसमेत वितेको वर्ष गैरसाहित्यिक रचनाले पायो । हुन त यसअघि पनि थुप्रैपटक गैरसाहित्यिक कृतिले सो पुरस्कार पाइसकेको छ । यद्यपि, गैरसाहित्यिक कृतिले मदन पुरस्कार प्राप्त गर्नुले पनि वितेको वर्षको नेपाली साहित्य प्रकाशनलाई आङ्कलन गर्न सकिन्छ। Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कथा : त्यो एक रात !

~पदम काफ्ले ~padam-kafle

जुलुस बिस्तारै भूटानबासी नेपालीका निम्ति अभिशाप बन्दै आयो । भूटानमा जुलुस भएको करिब तीन हप्तापछि देखि गाउँका सोझासाझा जनतालाई जेल लान प्रारम्भ गरियो । आर्मीले घरघरबाट निरीह जनता पक्रन थाल्यो ।

“ अस्तिको जुलुसमा भाग लिएको हो …? तिमीहरू मानवअधिकारको कुरा गर्छ रे….तिम्रो मानवअधिकार जेलमा छ,… हिँड” आर्मीले यस्तै आरोप लगाउँदै र भन्दै जेल लैजान थालेका छन् । जुलुसमा भाग लिएको आरोपमा आर्मीले घोक््रयाउँदै टीकाराम बराललाई तीन दिनअघि मात्र जेल लगेको छ । जेलमा पिट्ने तथा नगरेका कुरामा पनि जबर्जस्ती हो भनी कबुल समेत गराउने गरेको खबर सुनिन्छ । राति राति आर्मी जनताको घरमा आएर अति दु:ख दिन थालेपछि गाउँघरमा बस्न गाह्रो भएको सबैले महसुस गर्न थालेका छौँ ……..। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

भलाकुसारी : ध्वंस गर्नुछ भने जरै उत्तानो पार्नुस्ः भूमिकाकार डा. भट्टराई

~मनोज न्यौपाने~manoj-neupane

वि.सं. २०१० सालमा नागरिकताअनुसार पाँचथरमा जन्मनुभएका गोविन्दराज भट्टराईका कथामार्फत् साहित्य प्रवेश वि.सं. २०३१ को गोरखापत्रको शनिवारीय अङ्कमा प्रकाशित कथाबाट भएको हो । उहाँको पहिलो समालोचना मधुपर्कमा तीसको दशकमा (महाकवि माथि) प्रकाशित भएको थियो । त्यस्तै उहाँको पहिलो प्रकाशित भूमिका २०३४ सालमा द्यौराली प्रकाशन (झापा) को कविता सङ्ग्रहमा थियो । हालसम्म उहाँका भूमिका भएका कतिवटा कृति प्रकाशित भए, उहाँ नै भन्न सक्नुहुन्न । अहिले उहाँका दराजमा ८५ वटा कृति भूमिका लेखनको प्रतीक्षामा छन् ।

अहिले उहाँ आफ्नो चौथो उपन्यास सुकरातको डायरी र पाँचौ Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कथा : वधपर्व

~अभय श्रेष्ठ~chanki shrestha - abhaya

अन्तिम भेटको दुःख अवश्य हुँदो हो, अरूणाका आँखाहरू ‘फेवाताल-रूपाताल’ भएका थिए । बिस्तारै त्यसले उसका गाला भिज्न थाले ।

यस्तो बेला ऊ अझै राम्री लाग्थी । प्रेम उत्सवमय रहेको बेला बारम्बार म उसलाई रुवाउने रहर गथर्ंर्ेे रुँदा उसको सौर्न्दर्य अझै खुलेझैँ लाग्थ्यो । ठ्याक्कै सल्मा हायकजस्ती । त्यस्ती फेसनेबल त के हुन्थी तर त्यत्तिकै उन्नत । सल्मा हायकको नाम यसले सुनेकी थिई-थिइन, म भने तिनको सुन्दरता र अभिनय दुवैको प्रशंसक थिएँ । अर्को कुरा, अरूणा रुँदा ऊसँग अझ बढी आत्मीय हुने र नजिकिने मौका मिल्थ्यो । उसका आँखामा आँसुका दागहरू देखिन थाले । यसले गर्दा ऊ अझै सुन्दर देखिएकी थिई । अन्तिम पटक, सान्त्वना दिने हिसाबले म उसलाई ‘प्रेमपर्ूण्ा’ र्स्पर्श गर्न थालेँ । अन्तिम पटक नै ठानेर होला, ऊ पनि कुनै प्रतिरोध नगरी Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मेरी आमा

~अभागी कान्छा गाउँले~Abhagi Kancha Gaule

मेरो मुटु भनि फोटो, छुदै छिन् कि मेरी आमा !
सम्झिएर हिजो आज, रुदै छिन् कि मेरी आमा !!

कति दु:ख खेप्दै होलिन्, बेहिसीमा कैले-कैले
सम्झी-सम्झी मुर्छा पनि, हुदै छिन् कि मेरी आमा !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पारिलो किरणका ओसिला रेखाहरु

~रश्मिला कवाङ ‘रश्मि’~Rasmila Kawan

पारिलो किरणका ओसिला रेखाहरु
झिस्मिसे उज्यालो संगै काला मडारिएका
सेताकाला वादलबाट उकुसमुकुस संगै तेर्सिएका
तिम्रा आशाका सुनौला दिपशिखाहरु
पक्कै पनि सपनाका सुन्दर संवाहक होलान्
अरन्यरोदनमा रुमल्दै रुमल्दै बढेका होलान् पथहरु
सायद कृतिम स्वार्थ पुर्ण युगमा पटकपटक दोहोरिए पनि
आफू हुनुको विशुद्ध मन्त्र बोकि हिड्दै होलान् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : चुम्न पाए हुन्थ्यो

~दिपेन्द्र खड्का~Dipendra Khadka

बास्ना रुपी तिम्रो अधर चुम्न पाए हुन्थ्यो
तिम्रो नयनको वरीपरि घुम्न पाए हुन्थ्यो

लैबरीको भाका अनि झ्याउरे लोक गीतमा
दौरा सुरुवाल टोपी लगाई झुम्न पाए हुन्थ्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Poem : Can’t you see!

~Jiwan Kshetry~Jiwan Kshetry

Droughts and famines in our doorsteps,
My friend,
Floods and hurricanes
In the order to follow,
Dark nights chasing the bright days.
Cool mornings replaced by hot humid hours.
How to tolerate, my friend!
Pigeons floating in the air hunted by the vultures,
Wings of sparrows frozen by cold, Continue reading →

Posted in Poem | Tagged | Leave a comment

स्रष्टा परिचय : सूत्र साहित्यका स्रष्टा अमर त्यागी

~होमनाथ सुबेदी~

सर्वोत्कृष्ट पुस्तक पुरस्कार विजेता, सूत्र साहित्यका स्रष्टा अमर श्रेष्ठ ‘त्यागी’को जन्म भदौ २५, २०२५/१९५२amar-tyagi जनबरी १, मझुवा ओखलढुङ्गा, सगरमाथामा भएको हो । उनको वाल्यकाल र नेपाल आउनु अगाडि उनको ठेगाना कलैया ८, बारा/काठमाडौं, नारायणी अञ्चल थियो । उनी चिट्ठा परेकोले फरवरी १३, २०१२ मा आयोवा आए । एम्.ए. (नेपाली) । सेवा प्राध्यापन । प्रकाशित कृतिः बाँसुरीमा आँसुको गीत –गजल २०५७) । अक्षरहरुको देश (कविता सङ्ग्रह, २०५८), अनुभूतिको जुलुस (सूत्र कविताकृति,२०६०), अभियुक्त ईश्वर (२०६२) अक्षर र आँसु (हाइकु सङ्ग्रह, २०६७) । सम्पादन पनि धेरै गरेका छन् । पुरस्कारः प्रतीक राष्ट्रिय कथा पुरस्कार (२०४५)। नारायणी वाङ्मय पुरस्कार (२०६०), गजल गौरव सम्मान (२०६२) आदि प्राप्त गरेका छन् ।

अमेरिका आएपछि यही यौटा ‘अन्धसत्ता’ सूत्र कथा असार २०७१/२०१५ मा छापिएको छ । यसको प्रकाशन कौशिकी साहित्य प्रतिष्ठान, काठमाडौंले गरेको हो । त्यागीको विशेषता सूत्र Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : परदेशी

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

हाम्रो मायाँ र प्रेम पनी यो जुनिमा क्षितिज जस्तै भयो
उनी संगै जिउने सुन्दर सपनी पनी हिंउ जस्तै पग्ली गयो

गरिबीले छाडेन संगत कहिल्यै हिड्नै पर्यो चारो जुटाउन
पुग्दो रहेनछ सबै लाई चखेवा जोडी जस्तै साथमा रमाउन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल गजल : केटाकेटीका प्रश्न

~बिष्णुमाया बिभु~bishnumaya-adhikari-bibhu

त्यो जुन यो घाम कसले बनायो आमा?
भगवान शिब राम कसले बनायो आमा?

मेचीदेखि महाकाली सम्मै हो भन्छन्!
यो देश यो गाम कसले बनायो आमा? Continue reading →

Posted in बाल गजल | Tagged | 1 Comment

पुस्तक समीक्षा : कवि टंक वनेम, साँघुरी र बुढासुब्बा

~मुलीवीर राई~mulbir-rai

“रेक्रुट पढ्नुको दुःखले भर्ती भएर आइस् परिस् मेरो फेला ।” मेरो साख्खै गुरुजी जसले मलाई १५ वर्ष अगाडि बन्दुक चलाउनुमा तन्देरी बनाउनुभएको थियो । युद्ध जित्न सिकाउँनुभएको थियो । बँच्न बाँच्न र मार्न सिकाउँनुभएको थियो । उनी नै हुन मेरा साख्खै गुरुजी जो कविताको भन्दा ठीक विपरित भाषामा भन्ने गर्नुहुन्थ्यो “रेक्रुट पढ्नुको गाह्रोले भर्ती भएर आइस् परिस् मेरो फेला ।” मलाई के थाहा उनी “मेन्जो….मेन्जो…. बाँचेर मेन्जो….मेन्जो जीवन काट्दै जिन्दगी ढाँट्ने” मैवा खोलाको मैवा पानी पिएर सपनामा सूर्यमुखी फूलु फूलाउँने कविता मनका कवि टंक वनेम थिए भनेर । म उही कवि टंक वनेमभित्रका कविताहरुको सन्दर्भ उठाउँन खोजिरहेको छु । प्रसंग नबटारिनुपर्ने हो ।एउटा नमौलाएको रुखमा सुन्दर चरी बास बस्न आएझैँ म नमौलाएको मान्छेको हातमा एउटा सुन्दर कृती उड्दै उड्दै आएर बास बसेको छ उही पन्द्र वर्ष अगाडिका मेरो साख्खै गुरुजी टंक वनेमज्यूको कविता कृति साँघुरी र बुढा सुब्बा । यो कृतिउपर पाठकहरुको अदालतमा पहिलेनै उजुरी परिसकेपनि मेरो हृदयले कसोकसो धरै दिएन Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : रित्तिएछु

~बिनिता रिमाल~

जानु थियो जहाँ मलाई गएर पनि फर्किएछु,
केही ल्याउने आशा थिएन तर म त रित्तिएछु,

कसरी म पुगे त्यहाँ कस्ले मलाई लग्यो त्यहाँ,
यात्रा कस्तो भयो कुन्नी कस्ले भनिदेला यहाँ,
पुगेर पनि फर्किसके सम्झिदा त झस्किएछु, Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : २१ मसान्त चार

~लोकेन्द्रबहादुर चन्द~lokendra-bahadur-chanda

रिस उठेको बखत् कसै कसैले नन्दीलाई फेरकल्ली पनि भन्ने गर्छन्, यस शब्दका दर्ुइवटा अर्थ हुन्छन् एक घुमन्ते र दर्ुइ- यस क्रममा धेरै पति बनाइसकेकी आइमाई । नन्दी पक्कै घुमन्ते हो तर भ्रष्ट चरित्रकी होइनन् । उसले आफ्नो इच्छाले अर्को पुरुषलाई बरण गरेकी छैन, बलात्कारको शिकार भएकी रहिछे भने त्योचाहिँ उसको आफ्नो इच्छा र चाहनाको कुरा होइन । भगवान् अन्तरयामी छ, त्यसैले उसलाई विश्वास छ कि मरेपछि भगवान्को अदालतमा ऊ निश्कलंक निस्किने ठहरिने छे । हो ऊ एक ठाउँमा अड्केर बस्न भने सक्तिन, यताउति डुल्दै रहन्छे, स्थिर भएर बस्न उसको खुट्टामा बसेको शनि चक्रले दिँदै दिन्न । कसैको आश्रयमा बस्न हुँदो रहेनछ भन्ने कटुअनुभव ऊसित छ । सनातनी कर्मकाण्डी पिताको घरमा ऊ जान सक्तिन, आफू जन्मेका यी केही गर्खाहरू छाडेर अन्त कतै जाने उसको मन छैन । महाकाली र सेती नदीको बीचको भू-भाग नै उसको भ्रमणस्थल हो । ऊ दुइटै नदीको उद्गमस्थलसम्म पनि पुगेकी छे सो भन्दा उत्तर ऊ हिउँ र बिष -हावा पातलो हुँदा दम लाग्नूको कारण जान सक्तिन । यसै भू-भागमा कुना काप्चा खोला रोडा डाँडा-काँडामा ऊ घुम्दै रहन्छे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : केहि मिठा पल……

~अर्चना श्रेष्ठ~archana-shrestha

तिमी मेरो आँखा छलि छलि हेर्थ्यौ, म पनि नदेखेको जस्तो गरी दिन्थे, म सानी थिए तर मलाई ठुलो मान्छे जस्तो कुरा गर्नु पर्थ्यो, म जे पनि बोल्थे.. म ठुलो हुन चाहन्थे त्यो ताका मलाइ असल गुरु हुन मन लाग्थ्यो, इमान्दार मान्छे हुन मन लाग्थ्यो अनि सबैको प्यारो हुन मन लाग्थ्यो। म एस्तै कुरा गर्थे, तिमी मेरो अछ्छा स्रोता थियौ। एक्छिनको बिछोडको पिडा पनि तिम्रो न्याउरो अनुहारले देखाउथ्यो अनि मलाइ प्रेममा पागल मान्छे देखेर हासो उठथ्यो ।

म सबैका हात हेर्थे, तिमि पनि तेहि बहानामा मेरो हात छुन आयौ। तिमो हात हेरेर मैले सबै कुरा भने तिम्रो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नववर्ष

~प्रतिमान सिवा~partiman-siwa

परिक्षामा मास्टरले टक्टक्याएको भाटा झै,
रजस्वलामा आमैले बोकेको टाटा झै,
दिन प्रतिदिन गर्दै
मनका पानामा उब्जेका
कलुषित भावनाहरु,
बैरिहरुले हर्षमा देखाएका शान्तावनाहरु
लत्पतिएर पोतिएका दागहरु
मेटाउँदा मेटाउँदै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : कमल–मणि–मुक्तावली

~अज्ञात~book-cover-kamal-mani-muktawali-nibandha

नेपाली भाषा–साहित्यमा कमलमणि दीक्षित (कदी) लेखक, अनुसन्धाता, अन्वेषक, सम्पादक आदिका रूपमा सुपरिचित छन् । उनको खोज–अनुसन्धान, अन्वेषण र सम्पादनबाट नेपाली वाङ्मयले साढे सात दर्जन गहकिला किताबसँगै अनेक फुटकर रचनाहरू पाएको छ । त्यसैले, कदीलाई प्रभाव अनुसार कतिले ‘आधुनिक मोतीराम भट्ट’ त कसैले ‘जिउँदो इतिहास’ भन्छन् । हुन पनि, उनले अघिल्लो समयका नेपाली साधकहरूमाथि विशद अनुसन्धान र आधुनिक कालका प्रायः सबै भाषिक–साहित्यिक महारथीहरूसँग सरसङ्गत तथा सहकार्य गरेका छन् । वि.सं. २००० देखि निरन्तर अनुसन्धान, अन्वेषण, सम्पादन र लेखनमा सक्रिय रहनु उनको अर्को खासियत हो ।

तिनै कदीका ४५ पुस्तकाकार कृति तथा फुटकर रचनाहरूबाट रोचक र सूक्तिमय वाक्यहरू तानेर ग्रन्थ नै Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : मेरो शहर

~दिलिप योन्जन~Dilip Yonjan

सागुरो बाटोमा भब्य-भब्य घर छ
नपाइने केही छैन, सबै पाइन्छ
पैसामा मात्रै………………….?
असख्य निस्सहाय छन्
भोक र रोगले तड्पेका छन्
वेदना र पीडा बोकी बाँचेका छन्
धर्ती ओछ्यान आकास सिरक बनाएका छन्
बाँच्ने आसमा माग्दै हिडेका छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : सुन्नेलाई सुनको माला

~आनन्द अधिकारी~ananda-adhikari

सुन्नेलाई सुनको माला, भन्दिनेलाई फूलको माला
धोका दिए हाम्रो माया विरानो नै भै कहाँ जाला
मरिजाला झरिजाला हेर्दा हेर्दै बिलाई जाला

सुकी जाला हिउँदमा खहरे सुके झैं Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment