Tag Archives: Dipendra Khadka

कथा : प्रेम दिवसको शुभकामना

~दिपेन्द्र खड्का~ अंग्रेजी महिना फेब्रुअरी माया गर्नेहरुको महिना रे भन्छन त्यस्तै प्रेमले दिवस लाई अति नै माया गर्थ्यो । तर कहिले पनि मनको कुरा भनेको थिएन दिवसले प्रणय दिवस पर्खेको थियो । प्रेमले फेब्रुअरी १३ को दिन अमुल्य उपहार किनेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मजबुरी

~दिपेन्द्र खड्का~ फोन बज्यो हत्तारमा फोन उठाएँ ,साउदी अरबबाट साथीले रहेछ । खबर सोध्न थाल्यो मैले पनि भन्दै गएँ । उसले अाफ्नो कम्पनीको बारेमा पनि सबै जानकारी दियो । ५ महिना तलब न दिएको कुरा पनि गर्यो । मैले देशमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : चुम्न पाए हुन्थ्यो

~दिपेन्द्र खड्का~ बास्ना रुपी तिम्रो अधर चुम्न पाए हुन्थ्यो तिम्रो नयनको वरीपरि घुम्न पाए हुन्थ्यो लैबरीको भाका अनि झ्याउरे लोक गीतमा दौरा सुरुवाल टोपी लगाई झुम्न पाए हुन्थ्यो

Posted in गजल | Tagged | Leave a comment

गीत : यादहरु सम्झी

~दिपेन्द्र खड्का~ भाग्य रहनेछ मेरो ऊनि संग भेट हुन तर आज यादहरु सम्झी परयो रुन बिर्सु भन्छु सम्झनाले सताउछ धेरै कर्म मेरो खोटो रहेछ दोष पनि मेरै भाग्य रहनेछ मेरो ऊनि संग भेट हुन

Posted in नेपाली गीत | Tagged | Leave a comment

दिपेन्द्र खड्काका तीन मुक्तकहरु

~दिपेन्द्र खड्का~   १. तिमी भन्थ्यौ मलाई सधै माया गर्छु भनेर तिमीलाई पाउन सधै तिम्रो नजिक सर्छु भनेर तर आज तिम्रो माया झुटो र खोटो रहेछ किन ब्यर्थै नाटक गर्छौ तिमी बिना मर्छु भनेर २. म छु धेरै टाढा तिम्रो … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

दिपेन्द्र खड्काका पाँच मुक्तकहरु

~दिपेन्द्र खड्का~   सर्जकहरु अल्छी हुदैनन् भन्ने लाग्छ चाहना कसैको छुदैनन भन्ने लाग्छ यादहरु जति आए पनि यो मुटु भित्र आशु खसाली रुदैनन भन्ने लाग्छ    हुन्छ हजुर म पनि पर्खि बसेकी छु दिन रात दुख गर्दै कम्मर कसेकी छु

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : तिमीले बीर्सी गए पनि..

~दिपेन्द्र खड्का~ ( तिम्ले बीर्सी गए पनि तस्बीर आँखामा आउने गर्ला ) २ ( मेरो चोखो मायाको न्यानो पल सम्झी रुनु पर्ला ) २ खुशी नबन निस्ठुरी दोबाटोमा छाडी घाइते पारे भनेर तिमी जहाँ गए पनि मेरो सम्झनाले आँशु बर्बरी … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : परदेशीको श्रीमती !!

~दिपेन्द्र खड्का~ दशैँ नजिकिदै थियो । असोजको पहिलो हप्ता भएको कारण गाउँ गाउँमा रमाईलो महुस भएको थियो । सीमाले लोग्नेलाई बिदेशमा फोन गरेर यसपाली दशैं खर्च पठाई मागी । लोग्नेले दशैँ खर्च तलब नआएको कारण थोरै पठाउने प्रयास गरेको थियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : ऋतुको पल पल

~दिपेन्द्र खड्का~ ऋतुको पलपल बहार संगै , तिमी नजिक आउन मुस्कान छर्दै खुसीको बहार बोकी मनमा छाउन जहाँ ऋतुले साथ खोज्छ त्यहाँ बसन्त छाउछ तिम्रो मिठो मुस्कानले यो मन खुसीले रमाउछ ऋतुको पलपल बहार संगै , तिमी नजिक आउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

दिपेन्द्र खड्काका तीन मुक्तकहरु (तीज बिशेष)

~दिपेन्द्र खड्का~ १ विदेशिए बैनी आउन पाइन तीजमा मिठो परिकार ख्वाउन पाइन तीजमा नझार्नु आँसु रति पनि मेरो यादमा माइती बनि छाउन पाइन तीजमा २ तिज आयो नाचौ छमछम कम्मर मर्काएर मिठो लोक गित अनि तिजको बाजा थर्काएर

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : तिमी मेरो जीवनमा

~दिपेन्द्र खड्का~ हे ….हे……हे…… तिमी मेरो जीवनमा आयौ र त हाँस्न सिके तिम्रै न्यानो साथ मैले पाए र त बाच्न सिके) ओ.. प्रियतम ………ओ …….प्रियतम यस्तो लाग्थ्यो जिन्दगी यो बोझै बोझले भरिएको छ मेरो मनको ढुक ढुकी नै तिमी बिना … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : ठगिएको मान्छे ..

~दिपेन्द्र खड्का~ बसले बस रोकिने ठाउमा रोकी दियो चारै तिर हेरे कहिँ पनि गाडीको यात्रा देखिन गाडीको धंग धंगीले होला मलाई खासै उभिन मन परेन परबाट एउटा कालो चस्मा लागएको रिक्सावाल आएको देखे मुख पुरै ढाकिएको थियो मन मनै सोचे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिमीलाई माया गर्नु

~दिपेन्द्र खड्का~ ( तिमीलाई माया गर्नु मेरो भुल हो भने)२ ( दुख पर्दा साथ दिनु यदि पाप हो भने )२ तिमी के सजाय दिन्छेउ, म भोग्न तयार छु तिम्रो खुसीको लागी हजार चोट सहन तयार छु हो..हजार चोट सहन तयार … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment