गजल : भेलमा छोडेर जाँदैछौ

~सुमन राई~

मलाई आँसु भेलमा छोडेर जाँदैछौ ।
खाएको बाचा कसम तोडेर जाँदैछौ ।

म बिना एकपल जिउन नसक्ने तिमी
आज अन्तै नाता जोडेर जाँदैछौ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : प्रकृतिको आँगन

~भेषराज रिजाल~

एक्लै हिँड्नुमा पनि बडो आनन्द रहेछ । र त, प्रकृतिसँग सम्वाद गर्दै हिँडिरहन चाहन्छु म युगौँयुग ।

सम्बत् २०७५ साल भदौ दोस्रोसाता नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयबाट निस्केर छिपेनी टोलतिर सोझिँदा आफैसँग बोलेथेँ म ।

प्रकृतिको आँगनमा निस्कँदा खेतको हरियो उज्यालोले चङ्गिएथेँ । धानको पातमा छोइएको Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : हल्ला नगर

~जनक कार्की~

इस्स्स्स्स्स चुप!!
सरकार सुतिरहेको छ
हल्ला नगर्नुस कृपया।

तपाईलाई भोक लागेको हो?
तपाईलाई अन्याय भएको हो??
तपाईलाई चित्त नबुझेको हो???

किन चिच्चाइरहेको?
किन निर्वस्त्र भएको? Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Story : Red Wine

~Nayan Raj Pandey~
Translation : Akhilesh Tripathi

“Oh! You never drink, hajur? Really? You are not familiar with the taste of rum, brandy, whiskey or wine? We are blessed to have a person like you. We are happy. Extremely happy. We are so eager to work under your leadership. We are excited. We are desperate. We will cooperate with you with our minds, bodies and souls.”“But we would be extremely glad if you drank a little. This small party has been organized in your honor. No, no, we haven’t spent much for this party. We understand Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

कविता : बूढो माउते र हात्ती

~कमल कुमार~kamal-kumar

अजङ्गको हात्तीको
गर्धनमा टाँसिएर
दिनभरि घुमिरहन्छ
र घुमाइरहन्छ
एउटा लुरे ज्यानको बुढो माउते

चहार्छ जङ्गल Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बाध्यतामा अल्झिएका जिन्दगी

~दीपक थापा टोप~

प्राइभेट अफिस चिटिक्क परेको कोठा छ । एक छेउमा टेबलमाथि पुरानो कम्प्युटर अर्को छेउमा एक सेट सोफा । सुनसान कोठा, गर्मीको समय, पंखा घुमिरहेको छ । दिनेश कर्चीमा बसेर एकनासले टोलाइरहेको छ, सोचिरहेको छ त्यी बाटोमा सधैजसो देखिने बौलाहीको बारेमा । बौलाहीलाई उसले अफिस आउँदा-जाँदा सधैं देखिरहेको हो ।

जति नै गर्मी होस् या जाडो उनलाई कुनै आपत्ति थिएन । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : छोरी

~राजेन्द्र शलभ~

आमालाई अँगालो हालेर
म्वाई खान्छौ
मलाई हेरेर मुस्कुराउँछौ मात्र
म तिम्रो अँगालोमा
किन आउन सकिन छोरी ?

तिमी बिरामी हुँदा
रातभरि छातीमा टँसेर सुताएकै हुँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : जीवन भनूँ त घात छ

~दिनेश अधिकारी~Dinesh Adhikari

जीवन भनूँ त घात छ
मृत्यु भनूँ त सास छ
दोधारमा बाँचूँ कति ?
हर गीतमा चित्कार छ

न बास छ, न आश छ
मान्छेहरूकै त्रास छ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : तिमी कस्ती राम्री

~बिनोद खड्का~Binod Khadka

छोटो कद हाँसकाझै चाल तिमी कस्ती राम्री
कालो वर्ण मन्द मुस्कान तिमी कस्ती राम्री ।

पहिलो भेटमै पास तान्यौ प्रेमको बर्षा नै गर्यौ Continue reading

Posted in गजल | Tagged | Leave a comment

Poem : Muktinath

~Sienna Radha Craig~

His hands the color of pitch he carries
Calloused beyond the dozen years he bears
Back and shoulders bent by forest’s weight
Carried each day to make a meal
Mother made frail by as many years of labor
Hair loosed now, brittle, a tangle of time
Beyond the scours of her life
She places faith, bright as copper,
In the boy borne of her blood and bone
For years they labored in tandem: Continue reading

Posted in Poem | Tagged | Leave a comment

कथा : बाघ

~अभय श्रेष्ठ~

तोरीको तेल लगाएर चपक्क कोरिएको कपाल, कुकुरबङ्गाराभन्दा वरका दुवैतिर हलुका अगाडि बढेका दाँतको अनौठो आकर्षण, खुइलिँदै गएको आकाशे रङको सफा बुसर्ट र नीलो पाइन्ट अनि हातमा एक भारी किताब । सुवास नामधारी यो बालकको हुलिया उसको नामसँग केही हदसम्म मिलेको मान्न सकिन्थ्यो ।

डुन्डोरको डरलाग्दो भीरमा उभिएर ऊ तल गहिरो खोलातिर हेरिरहेको थियो । मलाई देख्नेबित्तिकै उत्सुकताको भावले उसका आँखामा एकाएक उज्यालो चम्कियो । मानाँै, हराएको उसको चिठीको जबाफ आयो ।
‘अनि छ नि अंकल, इन्द्रेको परिवारलाई नगरपालिकाले अस्ति नै ५० हजार रुप्पँे दियो । वडाअध्यक्ष Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : त्यसपछि तिमीले पनि भुल्नेछौ

~अनमोलमणि~

मात्रै केही दिन हो
त्यसपछि त तिमीले पनि भुल्नेछौ मलाई !
जब अस्ताउनेछ घाम
भुल्नेछन् सबैले अघिल्लो दिन
जसरी भुल्छन् यात्रीहरु
आफ्नो छाया र पैतालाको डोब,

पक्कै बिर्सनेछन् सबैले मेरो उपस्थिति Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बाँसघारी

~मुना चौधरी~

भुइँचालाले हाम्रो पनि घर भत्केको थ्यो । जस्ताको पाताले बारेको बंकरजस्तो गोलो सानो छाप्रामा हाम्रो बास थियो । गाउँलेहरू सोप्पै जना यस्तै छाप्रोमा बसिर’को थ्यो । एक दिन गाउँभरि हल्ला चल्यो, सरखारबाट इन्द्रेको आप्पोले दस लाख रुप्पेँ पनि पायो रे ।

आखिरमा म पनि ऋतुजस्तै किन बन्न सकिनँ ? म आफ्नै लहरमा किन हिँड्न सकिनँ ? म निराश हुन्थेँ । मैले आफूलाई किन ढकमक फुलाएर राख्न सकिनँ ? म रित्तिँदै थिएँ दिनदिनै र पलपल । मानिस रित्तिँदा उसको भरिने दिन कहिल्यै आउँदैन किन ? Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देश

~चन्द्र गुरुङ~

अधबौसे युवकले
मौकामा सदुपयोग गर्नलाई
पर्समा चेपिराखेको छ ब्रान्डेड सुरक्षा
कन्डमको ठूलो होर्डिङ बोर्डमा लेखिएको छ—
निस्फिक्रीको ग्यारेन्टी
यस्तो, सस्तो र सुलभ साधन होइन देश !

दिमागमा नाफाघाटाको ग्राफ कोर्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सानो छँदा ताक्ने केटी !

~शेखर ‘अस्तित्व’~

कुन्नी अचेल कहाँ होलिन्, सानो छँदा ताक्ने केटी !
नजिक जाँदा, लुकिहाल्ने, टाढाबाट डाक्ने केटी !

पढ्छु भन्दै, घण्टौं सम्म, एकोहोरो, हेर्दै बस्ने !
मेरो तस्विर, किताबको, पाना भित्र, राख्ने केटी ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : धूलो

~नव सापकोटा~

धूलो!
हो, धूलो!!
अर्काको पाइतालाले कुल्चिने; पसिने र धसिने धूलो !
सधैँ अरूको लात र घात सहने
यो धूलो—
देख्नमा कति क्षुद्र ! अस्तित्वविहीन !!
तर यी हर्दम कुल्चिहिँड्ने/थिचिइरहने
मस्तिष्कहीन पाइतालालाई के थाहा— Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अटल धन खोटांङेको

~टिकाराम चौहान “प्रवाशी”~

प्रकृतिको बरदानस्वरुप अटल धन खोटांङेको
सबैलाई समान देख्ने चोखो मन छ खोटांङेको

ट्याम्केलाई कांडा बिज्दा रुपाकोटलाई चोट लाग्छ
एकअर्कामा दु:ख बाडन आफ्नोपन छ खोटांङेको Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : तिमी र म…

~उमेश सामिप्य कान्छा~

रात्रिको सुनसान.. एक्लै सोच्दै थिए… के तिमी मेरो कारणले नै आत्महत्या गर्न बाध्य भयौ??? आज आठ दिन बित्यो मलाई यही प्रश्नले झस्काउन सुरु गरेको… अहिले पनि झस्किएँ…

दशदिन अघि हामी सदाझैँ त्यही ठाउँमा भेट्यौं… त्यस्तै कुराकानी गर्यौ जस्तो सधै गर्थ्यौ… त्यो दिन साँझसम्म अनेक कुरा गर्दै समय बित्यो…रात पर्यो.. बाटो अन्धकार थियो अनि अलि गाह्रो पनि… मैले प्रस्ताब राखे:

म: म तिमीलाई घरछेउ सम्म लगिदिन्छु… Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : उकाली चढ्दा पसिना पुछ्‌ने

~अम्बर गुरुङ~

उकाली चढ्दा पसिना पुछ्‌ने
तिमी नभए अरु को होला
मर्मलाई बुझ्ने तिमी एक मेरो
तिमी नभए अरु को होला

अरुले मलाई धुत्कारी दिदाँ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

मनोवाद : धरहरा मनोवाद

~रुकु अधिकारी~

कहिलेकाहीँ सोच्ने गर्छु कुनै कुरामा मन नभएकै ठीक हुने रहेछ।मन भएर सजिब हुनुको अर्थ खुसीमा रमाउनु मात्र नभई दुखःमा बाधिन सिक्नु पनि रहेछ ।कुनै समय थियो जब मलाई बारम्बार सजिब हुने रहरले जगाउथ्यो तर यसै शहरका केहि मानिसहरुलाई निर्जीव बन्ने रहर लागेको देखेर नै मैले सिकेको हुँ असन्तुष्टिको न त सिमा छ न औषधि।दसकौँदेखि सुन्धारा अगाडी उभिएर एकनासको काठमांडू नियाल्दा मैले एक काठमांडू नामक दुनियाभित्र लुकेको करोडौँ दुनियालाई नजिकबाट नियालेको छु।येहाका स-साना गल्लीका कथादेखि लिएर देश नै परिबर्तन गर्ने अनेक तन्त्रका Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

एकाङ्की : विकल्प

~आत्माराम ओझा~

(कथा वाचक व्यासको घरडेराको सभाकक्षमा व्यासद्वारा कथा वाचन भइ रहेको, स्रोताहरू ध्यानमग्न कथा श्रवण गरिरहेका हुन्छन् ।)

व्यास – (कथाको अर्थ सम्झाउँदै) – स्रोतागण ! भगवान वेदव्यासको कथन छ सबैभन्दा ठुलो धर्म परोपकार हो र सबैभन्दा ठुलो पाप परपीडन अर्थात् अरूलाई पीडा दिनु, कारण मनुष्यले जतिसम्म हुन सक्छ परोपकार गर्नु पर्दछ र अरू प्राणीहरूलाई कुनै प्रकारको पनि दुख नदिनु धर्म भएको हुनाले यस प्रकारको आचरण गर्नु प्रत्येक मानिसको कर्तव्य हुन आउँछ । Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

लेख : दुमी भाषाको त्रैभाषिक शब्दकोश

~डा. माधवप्रसाद पोखरेल~

नेपालमा झन्डै सय ओटा मातृभाषा होलान् भन्ने मैले अड्कल गरेको छु। नेपालका भाषाहरूको वास्तविक सङ्ख्या चाहिँ नेपाल सरकार, राष्ट्रिय योजना आयोगको प्रायोजनमा त्रिभुवन विश्‍वविद्यालय भाषाविज्ञान विभागले गरिरहेको नेपालका भाषाहरूको समाजभाषावैज्ञानिक सर्वेक्षणको परिणाम हातलागी भएपछि नै थाहा होला। यस शब्दकोशका सम्पादक श्री नेत्रमणि दुमीराई पनि नेपालका भाषाहरूको सर्वेक्षण गर्ने त्यसै परियोजनामा सक्रिय अनुसन्धाता हुन्। जति अरूको भाषाको नियमहरू सिकिन्छ, त्यति आफ्नै भाषा झन् झन् बढ्ता बुझ्दै गइन्छ। भाषाविज्ञानमा एम. ए. गरेको र पिएच.डी. तिर उन्मुख मातृभाषी नेत्रमणि दुमीराईले पनि यो कुराको महसुस् गर्दै दुमी भाषाको शब्दकोश यो अवस्थासम्म ल्याइपुर्‍याएको हुनु पर्दछ। Continue reading

Posted in लेख | Tagged | Leave a comment

चलचित्र गीत : म प्यार बेचिदिन्छु

~किरण खरेल~

म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ, मेरो दिलको झङ्कार बेचिदिन्छु

छातीभरि छ मेरो, मैलाई पोल्ने राप
मन्दिरमा छमछमाई म पोखिदिन्छु पाप
म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नजर उघारी हेरिदेऊ

~गोपालप्रसाद रिमाल~

बखत भयो यही हो बेला नजर उघारी हेरिदेऊ
त्यो दिलबाट तमस हटाई उज्यालो हावा फैलाइदेऊ

जो देख्छौ हालत भित्री तहको Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मन पर्दैन र

~शून्य प्रकाश~

रुझ्न पाए बर्खेझरी कस्लाई मन पर्दैन र
सुन्न पाए वनकी चरी कस्लाई मन पर्दैन र

सल्लाका ती सुसेली र छहराका छङ्छङ्संगै
छुनुमुनु नाच्ने परी कस्लाई मन पर्दैन र Continue reading

Posted in गजल | Tagged | Leave a comment

सूत्रकथा : भोजन आशा

~प्रदीप गुरुङ~

एक दिन मीठो भोजनको आशामा ऊ आफूभन्दा सम्पन्न आफन्तकहाँ अतिथि बन्न गयो। Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

निबन्ध : पर्यावरण संरक्षण र हामी

~सुवास दीपक~

सामान्य तौरमा पर्यावरणको अर्थ हामी रूख-पात, वन-जङ्गल, हावा-पानी, ओजोज होल, भूमण्डलीय तापक्रममा वृद्धि, आणविक अस्त्र-शस्त्र, ठूला-ठूला बाँधहरूको निर्माण आदिको परिभाषाभित्र निकाल्ने गर्छौं। यो अन्धाहरूले हाती छामेजस्तो हो। तर मेरो आफ्नो पर्यावरण, मेरो वरिपरिका समस्त सजीव र निर्जीव प्राणी र पदार्थहरूको उपस्थितिको मेरो समग्र जीवन, मेरो जीवन-यापन र स्वास्थ्यमाथि प्रत्यक्ष र परोक्ष, अल्पकालीन अथवा दीर्घकालीन प्रभाव पर्छ। त्यस्तै प्रकारले मेरो उपस्थितिले मेरो वरिपरिका समस्त सजीव र निर्जीव प्राणी र पदार्थहरूमाथि कति र कस्तो प्रभाव पर्छ, त्यस वास्तविक तथ्यबारे पनि हामीले अवगत हुनु जरुरी छ। Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

समीक्षा : सदाबहार लोक बाजा धिमय्

~सुभाषराम~

मानव सभ्यताको इतिहासदेखि जोडिंदै प्रत्येक ठूला साना चाडपर्व, उत्सव, जात्रा, मेला, भोज तथा अन्य कर्मकाण्डसम्मका संस्कृतिमा नेवारहरुको ह्दयको ढुकढुकी बनेको छ, धिमय् । धिमय्लाई वस्तुगत परिभाषामा मात्र भन्दा ऐतिहासिक र सांस्कृतिक महत्वको परिभाषामा कैद गर्नुपर्ने दखिन्छ ।

धिमय् वस्तुतः रुखको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको बाजा हो । लोकोक्ति अनुसार महादेव र भगवतीको कोखबाट एक सन्तानको जन्म भएपछि त्यो सन्तान महादेव र भगवती दुईमा कसले लिने भन्ने कुरामा विवाद हु“दा विवाद सुल्झन नसकी ती दुईको लुछातानीमा उक्त Continue reading

Posted in समीक्षा, संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कथा : एउटा जिगोलोको बयान

~कृष्ण कुसुम~Krishna Kusum

­”आज बिहान काठमान्डूको न्यूनतम तापक्रम ०.७ डिग्री सेन्टीग्रेटसम्म पुगेको छ । मौसमविद्का अनुसार अझै चिसो बढ्न सक्नेछ,” छेवैको रेडियोमा समाचार आइरहेको छ ।

रेडियो एकनास बजिरहन्छ । म बाहिरको चिसो मौसम सम्झिँदै ओछ्यानमा पल्टिरहन्छु । उठ्नलाई कुनै उत्साह हुँदैन । वास्तवमा भर्खरै समाचारमा आएको मौसमको विवरणझैं चिसिएको छु । यसमा हिजो साँझ गाउँबाट आएको बुबाको फोनले काम गरेको छ । बढ्दो महँगीले ढाड सेकिरहेका बेला बुबाको कुराले नराम्ररी झट्का लागेको थियो । फोन राखेदेखि अहिलेसम्म मेरो दिमाग रन्थनिरहेको छ ।

काठमान्डूको महँगो जीवनयापन, उसमाथि पढ्नलाई सुदूरगाउँबाट काठमान्डू आएको एक गरिब । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विद्यार्थीहरू कविता लेख्छन्

~एकादेशको गगनराज~

विद्यार्थीहरू मख्ख पर्छन्, दङ्ग पर्छन्
खुशी हुन्छन्
किनकि,
उनीहरू कनिकुथी कविता लेख्छन्

विद्यार्थीहरू कविता लेख्नलाई
टाउको कन्याउँछन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के तिमी मसँग बिहे गर्छौ?

~अस्मिता अधिकारी~

बिहानै म उठ्नु पहिल्यै
पुजा-पाठ गरेर
तिमी रुममा चिया लिएर आउनु
अफिस जान ढिलो हुन्छ
छिटो उठ्नुस् भन्दै तिम्रा
चिसा हातले मेरा गाला सुमसुमाउनु
निदाएकै नाटक गरेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : A change in a Second

~Shreejana Rajbahak~

I am alive,wait..i was
until u slammed that door to my dreams last night
n i didn’t cry,no..not even a drop of my tears
but i hit my head to the wall really hard Continue reading

Posted in Poem | Tagged | Leave a comment